मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Thu, Aug 06, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
भरतपुर अस्पतालमा बढ्न थाले सर्पदंशका बिरामी
गत वर्ष कोभिडका कारण सघन उपचार कक्ष नभएकाले आठ जना बिरामीलाई एन्टिस्नेक भेनमसहित चितवन मेडिकल कलेज पठाइएको थियो।
आइतबार, साउन ३, २०७८
दाङमा भेरोेसेल खोप आजदेखि लगाइँदै
अहिलेसम्म कोभिशिल्ड खोप २८ हजार ३११ लाई लगाइएको छ । तीमध्ये दोस्रो मात्राको आठ हजार बढीले लगाएका छन् भने २० हजार बढीलाई भने दोस्रो मात्रा लगाउन बाँकी छ।
आइतबार, साउन ३, २०७८
धादिङका सात गाउँपालिकाले निःशुल्क रगत उपलब्ध गराउने
स्थानीयवासी कोही बिरामी परेर रगत नै चाहिएको अवस्थामा निःशुल्क उपलब्ध गराउने उद्देश्यले सो सम्झौता गरेको ती गाउँपालिकाले जनाएको छ।
आइतबार, साउन ३, २०७८
भारतले नेपाललाई दियो १५० थान आईसीयू बेड
भारत सरकारले नेपाललाई १५० थान आईसीयू बेड सहयाेग गरेकाे छ। आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयाेजित कार्यक्रममा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई नेपालका लागि भारतीय राजदूत विनय माेहन क्वात्राले उक्त बेड हस्तान्तरण गरेका हुन्।
आइतबार, साउन ३, २०७८
पाँचथरमा घटेन कोरोना सङ्क्रमण
लामो समयको निषेधाज्ञामा पनि सङ्क्रमण दर ३० प्रतिशतभन्दा कम हुनसकेको छैन भने सङ्क्रमण फैलावट नयाँ-नयाँ क्षेत्रमा पुगिरहेको छ।
आइतबार, साउन ३, २०७८
भरतपुर क्यान्सर अस्पतालमा इएचएस सेवा पुनः शुरु
उनका अनुसार बिरामी चाप रहेका केही विभागमा समयसमयमा इएचएस सेवा दिइएको थियो। हरेक दिन ३ देखि ५ बजेसम्म यो सेवा दिइने उनले जानकारी दिए।
आइतबार, साउन ३, २०७८
उत्तरी गोरखामा हेलिकप्टरमार्फत पुर्याइयो खोप
जेठको अन्तिम सातादेखि परेको अविरल वर्षाका कारण उत्तरी गोरखाको चमनुव्रीका सडक, पैदल र खच्चड हिड्ने बाटो अवरुद्ध भएकाले हेलिकप्टरमार्फत खोप ढुवानी गरिएको उनले बताए।
आइतबार, साउन ३, २०७८
समाज डेण्टल अस्पतालको सेवा भक्तपुरमा पनि विस्तार
समाज डेण्टल अस्पतालका प्रमुख शंकु घिमिरले भक्तपुरको राधेराधेमा सेवा सुरु भएको पहिलो महिना साउनभरी सबै दन्त सेवामा २० प्रतिशत छुट दिने जानकारी दिए।
शनिबार, साउन २, २०७८
गर्भवतीलाई पनि कोभिड–१९ विरुद्धको खोप पाउने लक्षित समूहमा राख्न नेसोगको माग
सन्तानको योजना बनाइरहेका, गर्भवती र स्तनपान गराइरहेका महिलाले पनि कोरोना विरुद्धको खोप लगाउन मिल्ने डा सुवेदी बताउँछन्।
शनिबार, साउन २, २०७८
बागमती प्रदेशमा खोपका लागि दुई अर्ब रुपैयाँ विनियोजन
बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन गरेको छ।
शनिबार, साउन २, २०७८
साउन १५ गते भित्र कम्तिमा ३२ लाख खोप आउँछ : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन १५ गते भित्र नेपालमा थप ३२ लाख कोभिडविरुद्धको खोप आउने जानकारी दिएको छ। शुक्रबार राती विज्ञप्ति जारी गर्दै मन्त्रालयले साउन पन्ध्र गते भित्र कम्तिमा ३२ लाख तथा त्यसपछि निरन्तर खोपहरु नेपाल आउने क्रम जारी रहने जानकारी दिएको हो।
शुक्रबार, साउन १, २०७८
काठमाडौंमा चार दिनमा १ लाख ४८ हजारभन्दा बढीले लगाए भेरोसेलको पहिलो मात्रा
स्वास्थ्य कार्यलय काठमाडाैंका अनुसार असार २९ देखि साउन १ गतेसम्म ५० खोप केन्द्रबाट १ लाख ४८ हजार ३३४ जनाले पहिलो मात्राको चिनियाँ खोप भेरोसेल लगाएका छन्। शुक्रबार मात्रै ३२ हजार २५५ जनाले खोप लगाएका थिए।
शुक्रबार, साउन १, २०७८
खोप केन्द्रको संख्या बढाउन र लाइन व्यवस्थित गर्न प्रधानमन्त्री देउवाको निर्देशन
खोप केन्द्रमा लामो लाइन देखिएको भन्दै प्रधानमन्त्री देउवाले आवश्यकता अनुसार केन्द्रहरु बढाउन मुख्यसचिव शंकरदास बैरागी र स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई निर्देशन दिएका हुन्।
शुक्रबार, साउन १, २०७८
नौ वटा जिल्लामा छन् कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित
मोरङ, सुनसरी, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की र सुर्खेतमा कोरोनाका पाँच सय बढी सक्रिय सक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, साउन १, २०७८
चीनले नेपाललाई थप १६ लाख डोज कोभिड भ्याक्सिन दिने
प्रधानमन्त्री शेरबहादुर देउवालाई शुक्रबार बधाई दिन पुगेकी चिनियाँ राजदूत होउ यान्छीले यसबारे औपचारिक जानकारी गराएकी हुन्।
शुक्रबार, साउन १, २०७८
भेरोसेल खोप सकिएपछि काठमाडौंमा खोप अभियान स्थगित
काठमाडौंमा चार दिनदेखि जारी कोभिड विरुद्धको खोप अभियान कार्यक्रम स्थगित भएको छ। काठमाडौंमा असार २९ गतेदेखि भेरोसेल खोप अभियान सञ्चालन भइरहेको थियो।
शुक्रबार, साउन १, २०७८
खुट्टामा चोट लागेका बिरामीलाई रेबिजको खोप
अस्पतालमा कार्यरत स्वास्थ्य सहायक नितिशा कोइरालाले रेबिजविरुद्धको खोप लगाइरहेको लाइनमा बालिकाकी आमाले बालिकालाई पनि खोपको लाइनमै लगेकाले भुलवश रेबिजविरुद्धको खोप लगाइएको बताइन्।
शुक्रबार, साउन १, २०७८
चितवनमा आजदेखि खोप अभियान शुरु
यस्तै खोप अनिवार्य गरेका देशमा जानुपर्ने व्यक्तिले पासपोर्टमा भिसा लागेको प्रमाणसहित आएमा उनीहरुलाई पनि यो खोप दिइने प्रमुख तिवारीले बताए।
शुक्रबार, साउन १, २०७८
विदेश यात्रा गर्ने व्यक्तिले कोरोना खोप पाउने व्यवस्था के छ?
विदेश जाने नागरिकलाई कोरोना विरुद्धको खोप लगाउनका लागि सरकारले कसरी व्यवस्था गरेको छ, कहाँ गएर खोप लगाउने?
शुक्रबार, साउन १, २०७८
जाजरकोटका स्वास्थ्यकर्मीले फिर्ता गरे तलबभत्ता
रु २३ लाख प्रदेशबाट प्राप्त रकमलाई दामासाही तलबभत्ता उपलब्ध गराएपछि केही स्वास्थ्यकर्मीले तहगतरूपमा सो भत्ता पाउनुपर्ने भन्दै उपलब्ध गराएको तलबभत्ता फिर्ता गरेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख टीकाराम जैशीले बताए।
शुक्रबार, साउन १, २०७८
बर्दिया ६१औं पूर्ण खोपयुक्त जिल्ला घोषणा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र पूर्णखोप पाएको सुनिश्चित गरी पूर्णखोप जिल्ला घोषणा गरेको हो।
शुक्रबार, साउन १, २०७८
प्रधानमन्त्री देउवाले भने- हरेक नेपालीले कोरोनाको खोप नि:शुल्क पाउनुहुनेछ
प्रधानमन्त्रीका रुपमा आफ्नो पाँचौ कार्यकाल रहेको कुरा उल्लेख गर्दै उनले हरेक नेपालीले कोरोनाको खोप नि:शुल्क पाउने प्रतिवद्धता पनि जनाएका छन्।
बिहीबार, असार ३१, २०७८
नर्भिक अस्पतालको अध्यक्षमा सिंह र सीइओमा मिश्र नियुक्त
नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ। अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो।
बिहीबार, असार ३१, २०७८
लक्षित समूहलाई निःशुल्क वा सहुलियतमा उपचार गर्न यी १५ अस्पतालमा सामाजिक सेवा एकाई थपिँदै
आगामी आर्थिक वर्षमा प्रदेश १ का २ वटा, प्रदेश २ का ५ वटा, गण्डकी प्रदेशमा र लुम्बिनी प्रदेशका ३/३ वटा तथा बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा एक/एक वटा अस्पतालमा सामाजिक सेवा एकाई थप हुने भएको छ।
बिहीबार, असार ३१, २०७८
वीर अस्पतालका दुई कर्मचारीलाई कोभिड खोपमा अनियमितता गरेको आरोप
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालका कर्मचारीले नै कोरोना विरुद्धको खोपमा अनियमितता गरेको आरोप लागेको छ।
बिहीबार, असार ३१, २०७८
डोटीमा एघार महिनामा एक हजारले गरे गर्भपतन
सदरमुकामा चाप एवं स्वास्थ संस्था बढी भएको हुँदा दिपायल सिलगढी नगरपालिकामा २४५ र सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा पाँच जनाले सुरक्षित गर्भपतन गराएका छन्।
बिहीबार, असार ३१, २०७८
उपत्यकामा फेरि १० दिन थपियो निषेधाज्ञा, पसलहरु बेलुका ७ बजेसम्म खोल्न पाइने
कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई साउन १० गते सम्मलाई निरन्तरता दिइएको छ।
बिहीबार, असार ३१, २०७८
बिपी प्रतिष्ठान शुद्धीकरण अभियानमा बाबुराम भट्टराईको ऐक्यवद्धता
बिहीबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठान शुद्धीकरण अभियानमा ऐक्यवद्धता जनाएका हुन्। प्रतिष्ठान सरकारको र सत्तारुढ पार्टीको अनावश्यक हस्तक्षेप र असक्षम पदाधिकारीहरुको नियुक्तिको कारण दिनानुदिन अधोगतितिर जानु समग्र राष्ट्रकै लागि दुखद भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन्।
बिहीबार, असार ३१, २०७८
मेलम्ची: परिवार नियोजनको साधनसहित ‘डिग्निटी किट’ हस्तान्तरण
नेपाल परिवार नियोजन संघले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका बाढी प्रभावितलाई एकीकृत प्रजनन स्वास्थ्य शिविर आयोजना गरेको छ।
बिहीबार, असार ३१, २०७८
बिपी प्रतिष्ठानको आन्दोलनमा धरानका १३ संस्थाको ऐक्यवद्धता
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलनप्रति ऐक्यवद्धता जनाउदै धरानका विभिन्न १३ वटा संस्थाले आन्दोलनकाने समर्थन गरेका छन्।
बिहीबार, असार ३१, २०७८
Previous
471
472
473
474
475
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
३ मिनेट अगाडि
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search