मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, साउन २०, २०८३
Thu, Aug 06, 2026
बुधबार, साउन २०, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
७८९ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १३१ आइसीयू र ४७ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसीयूमा छन्। बागमती प्रदेशमा ३४४ आइसीयू र १०६ जना भेन्टिलेटरमा छन्।
आइतबार, असार २०, २०७८
नेपाल औषधि उत्पादक संघद्धारा स्वास्थ्य मन्त्रालयलाई ४० लाख मूल्य बराबरको औषधि सहयोग
प्राकृतिक प्रकोप एवं बाढी प्रभावित क्षेत्रका लागि संघले स्वास्थ्य मन्त्रालयलाई अत्याश्वयक औषधिहरु सहयोग गरेको हो।
आइतबार, असार २०, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ५५२ कोरोना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा २ हजार ५५२ संक्रमित निको भएका छन्। हालसम्म ६ लाख ९ हजार २१८ जना संक्रमित निको भइसकेका छन्।
आइतबार, असार २०, २०७८
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धिकरणको माग गर्दै र्याली
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शुद्धिकरणको माग गर्दै अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी तथा नर्सहरुले आइतबार र्याली गरेका छन्।
आइतबार, असार २०, २०७८
गोल्छा ग्रुपद्वारा शिक्षण अस्पतालका नर्सहरुका लागि माइक्रो ओभन सहयोग
नेपाल स्वास्थ्यकर्मी संघ त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल प्रतिष्ठानको पहलमा गोल्छा ग्रुपले नर्सहरुका लागि माइक्रो ओभन सहयोग गरेको छ।
आइतबार, असार २०, २०७८
७२ घण्टाभित्र पिसिआर रिपोर्टको व्यवस्था: दुई वटा विषयको परीक्षा दिनेको हकमा के हुने?
सूचनामा ७२ घण्टा भित्रको पिसिआर परीक्षणको रिपोर्ट चाहिने भनिएपनि दुई पटक परीक्षा हुने परीक्षर्थीले पहिलो पटकको परीक्षामा मात्र ७२ घण्टा भित्रको रिपोर्ट पेस गरी पछिल्लो परीक्षामा पनि सोही रिपोर्ट देखाए हुने कोइरालाले जानकारी दिए।
आइतबार, असार २०, २०७८
त्रिवि शिक्षण अस्पतालमा पोष्ट कोभिड सम्बन्धी उपचार सेवा
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले पोष्ट कोभिड सम्बन्धी उपचार सुरु गरेको छ। कोरोना निको भइसकेका व्यक्तिहरुमा विभिन्न स्वास्थ्य समस्या देखिएको भन्दै अस्पतालले आइतबारदेखि पोष्ट कोभिड उपचार सम्बन्धी सेवा सुरु गरेको हो।
आइतबार, असार २०, २०७८
एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रलाई २० थान अक्सिजन कन्सनट्रेटर सहयोग
कोरोनाका बिरामीहरुको उपचारका लागि भन्दै उक्त संस्थाले एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रलाई २० थान अक्सिजन कन्सनट्रेटर सहयोग गरेको हो।
आइतबार, असार २०, २०७८
महाकाली अस्पतालमा कोरोनाको उपचारमा खटिनेमा महिला स्वास्थ्यकर्मी धेरै
अस्पतालकी नर्सिङ अधिकृत रमिला विष्ट महामारीको अप्ठ्यारोमा आफूहरुले कसरी काम गरेको भनेर कसैले नहेर्ने तर गुनासो र गाली मात्रै गर्ने गरेको दुखेसाे गर्छिन्।
आइतबार, असार २०, २०७८
कासको फ्याक्ल्टी वेलफेयर सोसाइटीको अध्यक्षमा डा सूर्यमान मेन्याङबो निर्वाचित
सोसाइटीको अध्यक्षमा डा सूर्यमान मेन्याङबो निर्वाचित भएका छन्। प्रेम प्रसाद पन्त उपाध्यक्ष, डा कमल थानी महासचिव, मोनिका लामा कोषाध्यक्ष, विवेक पुनमगर सहसचिवमा निर्वाचित भएका छन्।
शनिबार, असार १९, २०७८
योग तथा प्राकृतिक चिकित्सालाई सरकारले प्राथमिकता नदिएको गुनासो
राष्ट्रिय प्राकृतिक चिकित्सा दिवसको पूर्वसन्ध्यामा योग तथा प्राकृतिक चिकित्सक संघ नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले यस्तो गुनासो गरेका हुन्।
शनिबार, असार १९, २०७८
काठमाडाैं उपत्यकामा ३७६ कोरोना संक्रमित थपिए
उपत्यकाका विभिन्न प्रयाेगशालामा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शनिबार, असार १९, २०७८
८०८ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १३६ आइसीयू र ३९ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसीयूमा छन्। बागमती प्रदेशमा ३५२ आइसीयू र ११२ जना भेन्टिलेटरमा छन्।
शनिबार, असार १९, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ६६ जना संक्रमित निको भए
छिल्लो २४ घण्टामा देशभर ३ हजार ६६ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुने दर ९४ दशमलब ३ प्रतिशत रहेको छ।
शनिबार, असार १९, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ३२८ जनालाई कोरोना पुष्टि, १९ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार १३३ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ३२८ जनामा कोराना पुष्टि भएको हो।
शनिबार, असार १९, २०७८
प्रधानमन्त्रीलाई दुर्गा प्रसाईंको पत्र: बिएन्डसीलाई सम्बन्धन दिने, सरकारले चलाउने वा बन्द गर्ने निर्णय अविलम्ब लिनुहोस्
झापास्थित बिएन्डसी मेडिकल कलेजल (प्रस्तावित)का कार्यकारी निर्देशक दुर्गा प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र पठाउँदै बिएन्डसीका विषयमा अविलम्ब निर्णय लिन अनुरोध गरेका छन्।
शनिबार, असार १९, २०७८
२५० जना प्रयोगशालाकर्मीलाई कोभिड-१९ पिसिआर सम्बन्धी तालिम
प्रयोगशालाले ल्याब एसिस्टेन्ट, ल्याब टेक्निसियन, मेडिकल ल्याब टेक्नोलोजिस्ट, माइक्रोबायोलिस्ट, बायोकेमिस्ट प्याथोलोजिस्ट लगायत गरी २५० जना प्रयोगशालाकर्मीलाई तालिम दिइएको सूचना अधिकारी राजेश कुमार गुप्ताले जानकारी दिए।
शनिबार, असार १९, २०७८
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन १० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजना भएको सम्मेलन कोभिड महामारीका कारण भर्चुअल रुपमा भएको थियो।
शनिबार, असार १९, २०७८
८१३ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा १३८ आइसीयू र ३९ भेन्टिलेटरमा, प्रदेश २ मा ७ आइसीयूमा छन्। बागमती प्रदेशमा ३५६ आइसीयू र ११४ जना भेन्टिलेटरमा छन्।
शुक्रबार, असार १८, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ४५१ जना संक्रमित निको भए, निको हुने दर ९४ प्रतिशत
पछिल्लो देशभर ३ हजार ४५१ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९४ प्रतिशत रहेको छ।
शुक्रबार, असार १८, २०७८
पछिल्लो २४ घण्टामा २ हजार २९९ जनालाई कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ५९६ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार २९९ जनामा कोराना पुष्टि भएको हो।
शुक्रबार, असार १८, २०७८
चीनमा एमबिबिएस अध्ययन सकेका विद्यार्थीलाई नेपालमै इन्टर्नसिप मिलाउन आयोगमा निवेदन
चीनमा एमबिबिएस अध्ययन पूरा गरि नेपालमै रहेका विद्यार्थीलाई नेपालमा नै इन्टर्नसिप गर्ने वातावरण मिलाइदिन आग्रह गर्दै चिकित्सा शिक्षा आयोगमा निवेदन परेको छ।
शुक्रबार, असार १८, २०७८
भरतपुर अस्पतालमा कोभिडका बिरामी घटेसँगै बढ्यो सुत्केरी सेवा
कोभिडका बिरामी धेरै हुँदा दैनिक १२ देखि १५ जना अस्पतालमा सुत्केरी हुने गरेकोमा यो सङ्ख्या बढेर २० देखि २५ पुगेको उनकाे भनाइ छ।
शुक्रबार, असार १८, २०७८
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको समस्या समाधान गर्न चिकित्सक संघको माग
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन सम्बोधन नगरिएको प्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल चिकित्सक संघले जनाएको छ।
शुक्रबार, असार १८, २०७८
बिपी प्रतिष्ठानका चार पदाधिकारीलाई बर्खास्त गर्न डा गोविन्द केसीको माग
डा केसीले शुक्रबार विज्ञप्ति जारी गर्दै प्रतिष्ठानका पदाधिकारीले बर्बादीतिर धकेलिरहेको भन्दै प्रतिष्ठानका उपकुलपति, रजिष्ट्रार, रेक्टर र निर्देशक गरी चार जना शीर्ष पदाधिकारीलाई बर्खास्त गर्न माग गरेका हुन्।
शुक्रबार, असार १८, २०७८
काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितको मृत्युदर शून्यमा झर्याे
गत वर्षभन्दा बितेका तीन महिनामा अढाई बढी सङ्ख्यामा कोरोना सङ्क्रमितको मृत्यु भएको हो भने ७० प्रतिशत सङ्क्रमित वृद्धि भएका हुन्। तथ्याङ्कअनुसार हालसम्मका कूल सङ्क्रमितमध्ये ९५ प्रतिशत अर्थात् १० हजार ५०६ सङक्रमणमुक्त भइसकेका छन्।
शुक्रबार, असार १८, २०७८
सालकोटमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु
सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ सेवा शुरु हुँदा बराहताल, पञ्चपुरी, चौकुनै गाउँपालिकालगायत अछाम, कैलाली र दैलेखका केही बासिन्दा खुशी भएका छन्।
शुक्रबार, असार १८, २०७८
काठमाडौं उपत्यकामा ४१९ कोरोना संक्रमित थपिए
उपत्यकाका विभिन्न प्रयाेगशालाहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बिहीबार, असार १७, २०७८
पछिल्लो २४ घण्टामा ४०१७ जना संक्रमित निको भए
बिहीबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा थप ४ हजार १७ जना कोरोना संक्रमण मुक्त भएका हुन्।
बिहीबार, असार १७, २०७८
पछिल्लो २४ घण्टामा २७६० कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु
मन्त्रालयका अनुसार ७ हजार १३० जनामा आरटी पीसीआर र ३ हजार ८५५ जनामा एन्टिजेन परीक्षण गरिएको थियो। यसमध्ये पीसीआरबाट १ हजार ८५७ र एन्टिजेनबाट ९०३ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, असार १७, २०७८
Previous
475
476
477
478
479
Next
ट्रेण्डिङ
स्वास्थ्य प्रविधि: प्रधानमन्त्री बालेन शाहको बायाँ हातमा देखिएको 'कालो ब्यान्ड' के हो ?
शुक्रबार, साउन १५, २०८३
सरकार र चिकित्सक संघबीच भएको सम्झौता संविधान विपरीत : ज्योति बानियाँ
बुधबार, साउन १३, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सरकार र चिकित्सक संघबीच ५ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता
बुधबार, साउन १३, २०८३
स्वास्थ्यको नयाँ संरचना : एकजना सचिव र १२ औं तह बिदा, महाशाखाको पुनर्संरचना
शुक्रबार, साउन १५, २०८३
भक्तपुर अस्पतालको आईसीयुमा तोडफोडदेखि कर्मचारीमाथि आक्रमण किन भयो?
शुक्रबार, साउन १५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
उपचारविहीन अस्पताल: हामी भवन बनाउँदैछौँ कि स्वास्थ्य प्रणाली?
३ मिनेट अगाडि
भयरहित 'जीवनरक्षक', सुरक्षित अस्पताल: स्वास्थ्यकर्मी सुरक्षा ऐनमा कडा परिमार्जनको अपरिहार्यता
मंगलबार, साउन १९, २०८३
डाँडापारिको स्वास्थ्य: भूगोल, समुदाय र जनस्वास्थ्यबीचको सम्बन्ध
मंगलबार, साउन १९, २०८३
स्वास्थ्यकर्मी असुरक्षित हुँदा जोखिममा स्वास्थ्य सेवा: उपचार गर्नेलाई हातपात हैन सम्मान दिउँ
सोमबार, साउन १८, २०८३
स्वास्थ्य सेवामा कर: २०७५ को त्यो ऐतिहासिक निर्णय र आजको यथार्थ
आइतबार, साउन १७, २०८३
गोरखामा मौन महामारीका रूपमा फैलिँदै नसर्ने रोग
आइतबार, साउन १७, २०८३
स्तनपान: आमा र शिशुको मात्र होइन, स्वस्थ परिवार र समृद्ध राष्ट्र निर्माणका लागी पहिलो लगानी हो!
आइतबार, साउन १७, २०८३
नेपालमा स्वास्थ्य प्रयोगशालाहरूका लागि प्रादेशिक बाह्य गुणस्तर नियन्त्रण कार्यक्रम: आवश्यकता, चुनौती र भावी मार्गचित्र
आइतबार, साउन १७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
के मेडिकल स्कुलको रेजिडेन्सी (पढाइ) यस्तै हुनुपर्ने हो?
डा शम्भु खनाल
कटारी अस्पतालमा के भएको थियो? यथार्थ के हो?
डा. गौरव साह
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search