काठमाडौं– कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गतको स्वास्थ्य सुपरभाइजरहरुको जेष्ठताको नामावली सार्वजनिक गरेको छ।
मन्त्रालयले स्वास्थ्य सेवाका विभिन्न समूहका आधारमा जेष्ठताको सूची सार्वजनिक गरेको हो। मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार स्वास्थ्य सुपरभाइजरहरुको सूची यसप्रकार छ।
सूची पिडिएफमा हेरौं