सांघाई– चीनले इ– सिगरेटको अनलाइन विक्रि वितरणमा रोक लगाउने भएको छ। बेचबिखनमा मात्र होइन यसको विज्ञापनमा पनि गर्न पाइने छैन।
यो रोकले त्यहाँका उद्योगको बजारको ठूलो हिस्सालाई प्रभावित पार्नेछ। राज्यले उत्पादनकर्ता र विक्रेतासँग वेबसाइटहरु बन्द गराउने र मार्केटिङ र इ– सिगरेट विक्रिवितरणमा रोक लगाउन आग्रह गरेको छ।
चीनसँग ७.४ मिलियन इ– सिगरेट सेवनकर्ता रहेका छन्।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।