काठमाडौं- डा गोविन्द केसीको मागमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), त्रिवि शिक्षण अस्पताल र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आवासिय चिकित्सकहरुले एक्यबद्धता जनाएका छन्।
तीनवटै संस्थामा रहेको आवासिय चिकित्सकहरुको संस्थाले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै डा केसीको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गरेका हुन्।
हेरौं विज्ञप्ति

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।