काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन्। सो क्रममा उनले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हटाइएका छन्।
स्वास्थ्य राज्यमन्त्रीमा नवराज रावत नियुक्त भएका छन् भने राज्यमन्त्रीमा रहेका डा सुरेन्द्र यादव हटाइएका छन्।
प्रधानमन्त्रीले स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कानुन र कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्यमा ल्याएका छन्।
यो पनि
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।