काठमाडौं- सानेपास्थित स्टार अस्पतालमा कार्यरत प्राडा हरि नारायण गुप्ता साउथ एसियन रिजनल एसोसिएसन अफ डर्माटोलोजिष्ट (एसएआरएडी)को अध्यक्षमा निर्वाचित भएका छन्। डा गुप्ता छाला, यौन, कुष्ठरोग तथा सौन्दर्य रोग विशेषज्ञ हुन्।
डा गुप्ता स्टार अस्पतालमा विगत चार वर्षदेखि कार्यरत छन्। डा गुप्ता लामो समय वीर अस्पतालमा समेत कार्यरत थिए।
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।