काठमाडौं- जिल्ला अस्पताल खोटाङले एनेस्थेसिया असिष्टेन्ट र स्टार्फ नर्स कर्मचारी माग गरेको छ ।
प्रदेश नम्बर १ अन्र्तगत रहेको जिल्ला अस्पताल खोटाङले एनेस्थेसिया एनेस्थेसिया असिष्टेन्ट एक जना र स्टार्फ नर्स दुई जनाका लागि करार कर्मचारी लागि दरखास्त माग गरेको हो।
सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल खोटाङले आइतबार सूचना प्रकाशित गर्दै १५ दिन भित्र दरखास्त दिन ईच्छुकलाई अनुरोध गरेको छ।

स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।