काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कार्यालयमा कार्यरत एक सय ७५ कर्मचारीको समायोजन सच्याएको छ। मन्त्रालयले नाम, थर, पद, तह, श्रेणी र हालको कार्यालय नै फरक परेकाहरुको समायोजन सच्याएको हो।
हेरौं सूची
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।