काठमाडौं- त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)ले नेपाली पेइङ तर्फको एमबिबिएसका लागि विद्यार्थीहरुको पूर्व मनोनयन सूची सार्वजनिक गरेको छ।
आइओएमले अनलाइन काउन्सेलिङ मार्फत कलेजको प्राथमिकता तोकेका विद्यार्थीहरुको पूर्व मनोनयन सूची निकालेको हो। उक्त सूचीमा दाबी विरोध भएमा विद्यार्थीले २७ गते आइतबारसम्म निवेदन दिनसक्ने व्यवस्था गरेको छ।
हेरौं सूची
स्वास्थ्यखबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव तथा लेख, विश्लेषण र जानकारी, तथा विज्ञापनका लागि हामीलाई healthkhabarnews@gmail.com मा सम्पर्क गर्नुहोला।