मुख्य समाचार

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाका कोरोना संक्रमितको मृत्यु

काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झापाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यही कात्तिक ७ गते अस्पताल भर्ना गरिएका झापा गौरीगञ्जका ६३ वर्षीय पुरुषको आज बिहान पौने ७ बजे म‍ृत्यु भएको अस्पतालले जनाएको छ।

कात्तिक ६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनलाई ७ गते अस्पताल भर्ना गरी उपचार सुरु गरिएको थियो। उनमा पहिलेदेखि नै मुटुको समस्या थियो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने