काठमाडौं- जनकपुर प्रादेशिक अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी डा प्रमोद यादवले पाएका छन्।
डा यादवलाई शुक्रबार प्रादेशिक अस्पतालको जिम्मेवारी दिइएकको हो।
डा यादवले अस्पतालको जिम्मेबारी शुक्राबार नै ग्रहण गरेको जानकारी दिए।
जनरल सर्जन डा यादव यसअघि ट्रमा सेन्टरमा कार्यतर थिए।