काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले करार सेवामा पदपूर्तीका लागि लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
परिषदले आज सूचना निकाल्दै अन्तर्वार्ताको मिति पनि सार्वजनिक गरेको छ। सूचना अनुसार वरिष्ठ अनुसन्धान अधिकृतको अन्तर्वार्ता मंसिर २९ गते हुने छ।
यस्तै, अनुसन्धान अधिकृतको मंसिर ३० र पुस १ गते, सहायक अनुसन्धान अधिकृतको पुस २ गते, लेखा र प्रशासन अधिकृतको ३ गते तथा कम्युनिकेशन अफिसरको पनि ३ गते हुने छ।
हेरौं नतिजा



