काठमाडौं-त्रिवि शिक्षण अस्पतालमा भर्खरै डाक्टर बनेकालाई जागिरको अवसर खुलेको छ। अस्पतालले करार सेवामा नियुक्तिका लागि १० जना हाउस अफिसर माग गरेको छ।
यस पदका लागि एमबीबीएस उतीर्ण गरी नेपाल मेडिकल काउन्सिलबाट लाइसेन्स पाएका डाक्टरले दिनसक्ने अस्पतालले जानकारी दिएको छ।