काठमाडौं- जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनील ठूलो संख्यामा कर्मचारी माग गरेको छ। कम्पनीले शुक्रबार सूचना जारी गर्दै दुई दर्जन भन्दा बढी पदमा आवेदन माग गरेको हो।
कम्पनीले खुला तथा समावेशी तर्फ उपप्रबन्धकदेखि सहायक मेकानिक्ससम्मलाई जागिरको अवसर खुला गरेको छ।
हेर्नुहोस् सूचनाः
![](https://www.onlinekhabar.com/wp-content/uploads/2023/02/jadibuti-rojgari-notice.jpg)