काठमाडौं- आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले घोषणापत्र सार्वजनिक गरेको छ।
आज ललितपुरमा सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले स्वास्थ्यका ११ विषय समेटेको छ।
जसमा वीर अस्पताल जस्तै अस्पतालहरुमा देशका सातवटै प्रदेशमा स्थापना गर्ने, महिला स्वास्थ्य स्वयंसेविकालाई मासिक भत्ता २ हजार दिने लगायतका विषय छन् ।
यी हुन् राप्रपाको घोषणापत्रमा समावेश स्वास्थ्यका विषय
