Swasthya Khabarpatrika

Ramesh Kunwar

जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा बजेट उपेक्षा किन गर्छन्?

जनप्रतिनिधिले स्वास्थ्य क्षेत्रमा बजेट उपेक्षा किन गर्छन्?

स्वास्थ्य क्षेत्रमा गैर स्वास्थ्य सेक्टर हाबी छ। नेपालमा स्वास्थ्य नीति निर्माण गर्नेहरु प्राय: स्वास्थ्य क्षेत्रका विज्ञहरु हुँदैनन् । राजनीतिक दलका कार्यकर्ताहरु, पूर्वप्रशासक, वा अन्य क्षेत्रका व्यक्तिहरु हुन्छन्। संघ र प्रदेशका स्वास्थ्य मन्त्रालयहरु निजी क्षेत्र, ठेकेदार वा अन्य शक्तिशाली समूहको प्रभावमा छन् । स्वास्थ्य सम्बन्धी नीति निर्माण र स्रोत विनियोजन प्रक्रियामा जनस्वास्थ्य विज्ञ वा चिकित्सकहरुको भूमिका कमजोर रहने भएकोले यस क्षेत्रमा अपेक्षित सुधार हुन सकेको छैन। शुक्रबार, फागुन १६, २०८१
ट्रेण्डिङ सबै हेर्नुहोस
अन्तर्वार्ता सबै
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबै हेर्नुहोस
ब्लग सबै
सबै हेर्नुहोस