मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, माघ २९, २०८२
Thu, Feb 12, 2026
बिहीबार, माघ २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
बालबालिकाका विषयमा सञ्चारमाध्यम र सामाजिक सञ्जाल असंवेदनशील रहेको दाबी
इन्टरनेटको पहुँच र प्रयोग बढेसँगै बालबालिकासँग सम्बन्धित असंवेदशील विषयवस्तु सार्वजनिक हुनेक्रम बढेको र यसलाई नियन्त्रण गर्न नसके अवस्था थप विकराल हुने जानकारहरुले धारणा राखेका छन्।
मंगलबार, माघ २३, २०८०
बीपी प्रतिष्ठानको विवाद तत्काल सम्बोधन गर्न सांसद् डा तोसिमा कार्कीको प्रधानमन्त्रीलाई ध्यानाकर्षण
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको विवाद तत्काल सम्बोधन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद् डा तोसिमा कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, स्वास्थ्य मन्त्रालय र संसदीय समितिको ध्यानाकर्षण गराएकी छिन्। उनते ती निकायमा ध्यानाकर्षण पत्र दर्ता गराएकी हुन्।
मंगलबार, माघ २३, २०८०
दक्षिण भारतमा 'मङ्की फिवर' का कारण २ जनाको मृत्यु, ४९ जनामा सङ्क्रमण
रतको दक्षिणी राज्य कर्नाटकमा 'मङ्की फिवर' का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ। मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष रहेका छन् । हाल राज्यमा जम्मा ४९ जनामा सो सङ्क्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
मंगलबार, माघ २३, २०८०
काठमाडौंका मेयर शाहको संयोजकत्वमा निःशुल्क उपचार सेवा निर्देशक समिति गठन
बैठकमा प्रमुख शाहले भने, ‘सेवा दिन पनि र लिन पनि सहज होस भन्ने हाम्रो उद्देश्य हो । कानुनले दिएको अधिकारको कार्यान्वयन गराउन स्वास्थ्य संस्थालाई सहज होस, लक्षित वर्गले निःशुल्क उपचार प्रभावकारी रुपमा प्राप्त गर्न सकुन भन्ने हाम्रो चाहना हो । यसका लागि हामीले साझेदारहरुसँग छलफल गरेका छौँ । हामीले कार्यान्वयनमा ल्याएको अनलाइन प्रणाली सजिलो खालको छ । सेवाप्रदायक र सेवाग्राहीलाई प्रविधिले जोड्छ । यसमा अप्ठ्यारो परे महानगरपालिकाले सहजीकरण गर्छ।’
मंगलबार, माघ २३, २०८०
एमालेका नेता एवं पूर्व मन्त्री वसन्तकुमार नेम्वाङको स्वास्थ्य अवस्था सुधारोन्मुख
मंगलबार, माघ २३, २०८०
लोमस फर्मास्युटिकल्सको सिरपमा पनि समस्या, बिक्रीमा रोक
बजार अनुगमनका क्रममा ल्याइएको ओएनएसओ १२३ (ONSO123) ब्याचनको नमूना परीक्षका क्रममा समस्या देखिएको हो। विभागले राष्ट्रिय औषधि प्रयोगशालामा लगेर परीक्षण गर्दा उक्त ब्याचका औषधि मापदण्ड अनुसार नपाइएको भन्दै बजारबाट फिर्ता ल्याउन र बिक्रीमा रोक लगाउने निर्णय गरेको हो।
मंगलबार, माघ २३, २०८०
प्रोस्टेट क्यान्सर पिडित कांग्रेस नेता तथा पूर्वमन्त्री बुढाथोकीको निधन
बुढाथोकी करिब हप्ता दिन अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त भएर विराट मेडिकल कलेजमा भर्ना भएका थिए। त्यसपछि ब्लड प्रेसर समेत अनियन्त्रित भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनी केही समयदेखि प्रोस्टेटको क्यान्सरबाट समेत पिडित थिए।
मंगलबार, माघ २३, २०८०
बुटवलमा ‘बाआमासँग नगरप्रमुख स्वास्थ्य कार्यक्रम’
बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षणका लागि ‘बाआमासँग नगरप्रमुख निःशुल्क स्वास्थ्य परीक्षण र उपचार’ कार्यक्रम सुरु भएको छ।
मंगलबार, माघ २३, २०८०
गोरखाको गण्डकी गाउँपालिकामा गर्भवती तथा दीर्घरोगीको निःशुल्क स्वास्थ्य बीमा
गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा दीर्घरोगीका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरुआत गरेको छ। चालु आर्थिक वर्ष २०८०/०८१ मा विनियोजित बजेटमार्फत पालिकाभित्रका सबै गर्भवती तथा दीर्घरोगीका लागि स्वास्थ्य बीमा गर्न सुरु गरेको गाउँपालिकाका अध्यक्ष दीपक तिमल्सिनाले जानकारी दिए।
मंगलबार, माघ २३, २०८०
बेलायती राजा चार्ल्स तृतीयलाई क्यान्सर, सुरु गरियो उपचार
प्रोस्टेट ग्रन्थीमा देखिएको समस्याको चेकजाँच गर्ने क्रममा राजा चार्ल्समा क्यान्सरको संक्रमण भएको पत्ता लागेको हो। यद्यपि उनमा देखिएको क्यान्सर प्रोस्टेटसँग सम्बन्धित नभएको बताइएको छ।
मंगलबार, माघ २३, २०८०
प्यूठानमा माघ २४ देखि कोरोनाविरुद्ध फाइजर खोप अभियान
प्यूठानमा कोरोना भाइरसविरुद्ध फाइजर खोप अभियान सञ्चालन गरिने भएको छ। कोभिड–१९ विरुद्धको फाइजर–बायोएनटेक खोप अभियान यही माघ २४ देखि २८ गतेसम्म सञ्चालन गरिने छ।
मंगलबार, माघ २३, २०८०
शरीरमा चिसो हुँदै गएपछि रक्तनली खुम्चिन समस्या के हो?
शरीरमा चिसो हुँदै गएपछि रक्तसञ्चार वा रक्तनली खुम्चिन थाल्छन्। चिसोका कारण रक्तसञ्चार रोकिन थालेपछि अक्सिजन पुग्दैन। अक्सिजन नपुगेपछि हातखुट्टा निलो देखिने लक्षण देखिन्छ, जसलाई हामी साइनोसिस भन्छौं। अक्सिजन नै नपुगेपछि विस्तारै कोषिकाहरु मर्न थाल्छन्।
मंगलबार, माघ २३, २०८०
भरतपुर महानगरद्वारा निजी अस्पतालकोे अनुगमन
भरतपुर महानगरपालिकाले निजी क्षेत्रबाट सञ्चालन भएका र सञ्चालनको प्रक्रियामा रहेका अस्पतालमा अनुगमन सुरुआत गरेको छ। स्थानीय सरकारमातहत रहेका अस्पतालमा महानगरको टोलीले सोमबारदेखि अनुगमन थालको हो।
मंगलबार, माघ २३, २०८०
बीस वर्षदेखि एउटै कोठामा थुनिएका युवकको उद्धार
गोरखामा करिब २० वर्षदेखि कोठामा थुनिएका एक युवकलाई उद्धार गरिएको छ। मानसिक अवस्था कमजोर रहेका गोरखा नगरपालिका–५, नाङ्लेपानीका मङ्गलबाबु सिर्मललाई मानवसेवा आश्रम गोरखा शाखाले आइतबार उद्धार गरेको उक्त शाखाको व्यवस्थापक मुना लामाले जानकारी दिए।
सोमबार, माघ २२, २०८०
एनआइसियुका लागि छुट्याइएको बजेट अपुग
परिषद्ले उपत्यकाभित्र र बाहिरका विभिन्न अस्पतालमा पुगी गत वैशाखदेखि असोजसम्म गरेएको अध्ययनमा प्रतिबिरामी रु १० हजारभन्दा बढी खर्च अपुग देखिएको हो। सरकारले हाल एनआइसियूमा उपचार गराउने प्रत्येक बिरामीको उपचारका लागि औसतमा रु आठ हजार उपलब्ध गराउँदै आएको छ।
सोमबार, माघ २२, २०८०
सुर्खेत हस्पिटलले थाल्यो फिजियोथेरापी सेवा
हाडजोर्नी, नशा, प्यारालाइसिस, मांशपेशी, श्वासप्रश्वास सम्बन्धी समस्या, घाँटी तथा ज्यान दुखाइ कम गर्न फिजियोथेरापी प्रभावकारी हुने डाक्टर भण्डारीले बताए। 'दुखाई कम गर्न औषधि पनि दिने गरिन्छ तर औषधिले सिमित समयका लागि मात्र काम गर्दछ। थेरापीले लामो समयसम्म काम गर्दछ र मांशपेशी बलियो बनाउँछ,' उनले भने।
सोमबार, माघ २२, २०८०
३ अर्ब लगानीमा दाङमा यस्तो बन्दैछ पाँच सय शय्याको सञ्जीवनी अस्पताल
अर्यालका अनुसार भविष्यमा मेडिकल कलेज सञ्चालनको लक्ष्य सहित अस्पताल पाँच सय शय्याको बनाइएको हो। उनले मेडिकल कलेजको नाम सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेस भनेर प्रस्ताव गरिएको जानकारी दिए।
सोमबार, माघ २२, २०८०
मिराकलका डा भुषालले गरे मिर्गौला प्रत्यारोपितमा कपाल प्रत्यारोपण
काठमाडौंको चुच्चेपाटीमा मिराकल क्लिनिक खोलेको डेढ वर्षमा डा भुषालले ९७ वटाको कपाल प्रत्यारोपण गरिसकेका थिए। ९८औं प्रत्यारोपण नाम अनुसारकै 'मिराकल' देखाउनुपर्ने चुनौती सहितको आइलागेको थियो। आफूलाई आँटी भन्न रुचाउने डा भुषालले कपाल प्रत्यारोपण गराएरै छाड्ने बस्नेतको तीव्र आकांक्षा महसुस गरे। उनले चिकित्सकीय प्रोटोकल र चिकित्सा विज्ञानले दर्शाएका जोखिमका विषयमा बस्नेतसँग छलफल गर्दै गए। बस्नेतले आफू तयार रहेको बताएपछि डा भुषाललाई पनि चुनौती लिन सहज भयो।
सोमबार, माघ २२, २०८०
कुष्ठरोगबाट बालबालिका प्रभावित हुँदै
साइनिङ अस्पतालमा फेला परेका नयाँ बिरामीमध्ये १५ जना भारतीय नागरिक रहेका छन् । बर्दिया र अन्य पहाडी जिल्लाबाट जाँच गराउन आउने बिरामीमा पनि कुष्ठरोग पत्ता लागिरहेको छ।
सोमबार, माघ २२, २०८०
दादुरा–रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो
सरकारले दादुरा–रुबेलाविरुद्धको खोप ल्याएको छ। स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा–रुबेला विरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको जानकारी दिए। उनीहरुले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको बताए।
सोमबार, माघ २२, २०८०
दग्नाम स्वास्थ्यचौकीको भवन निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा स्वास्थ्यचौकीको भवन निर्माण भएको छ। सघन सहरी तथा भवन निर्माण आयोजना, बागलुङद्वारा एक करोड ५९ लाख ७८ हजार लागतमा दुई तले नौ कोठा भएको भवन निर्माण भएको हो।
सोमबार, माघ २२, २०८०
डाइग्नोभिजन इन्टरनेसनल लुमिरा डिएक्स युकेको बेस्ट विजनेस पार्टनर हो
लुमिरा डिएक्स नामक युकेको कम्पनीले डाइग्नोभिजन इन्टरनेसनललाई बेस्ट विजनेस पार्टनर अवार्ड प्रदान गरेको हो। डाइग्नोभिजन इन्टरनेसनल लुमिरा डिएक्स युके कम्पनीको नेपालस्थित आधिकारिक बिक्रेता कम्पनी हो।
सोमबार, माघ २२, २०८०
काठमाडौं क्यान्सर सेन्टरद्वारा स्वयंसेविकाका लागि क्यान्सर सचेतना कार्यक्रम सम्पन्न
यो एफसीभीएच क्यान्सर सचेतना कार्यक्रम र भिआइए स्वास्थ्य शिविर प्रारम्भिक चरणमा क्यान्सर रोकथाम र पत्ता लगाउन सक्रिय उपायहरू लिन समुदायका सदस्यहरूलाई शिक्षित र सशक्त बनाउनको सुरुभएको सेन्टरले जनाएको छ।।
आइतबार, माघ २१, २०८०
युएसएमएलईले नेपाली चिकित्सा क्षेत्रलाई नै अपमान गरेको भन्दै थालियो हस्ताक्षर अभियान
युएसएमएलईको विज्ञप्तिले सम्पूर्ण नेपाली चिकित्सावर्गलाई अपमानित र दु:खी तुल्याएको उल्लेख गर्दै ध्यानाकर्षण भएको जनाइएको छ।
आइतबार, माघ २१, २०८०
नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट
नेपालमा कुल मृत्युको ११.११ प्रतिशत मृत्यु क्यान्सरबाट हुने गरेको छ। नेपालमा कुल मृत्युको ११.११ प्रतिशत हिस्सा क्यान्सरको रहेको सरकारले बताएको हो। विश्व क्यान्सर दिवसको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी गराइएको हो।
आइतबार, माघ २१, २०८०
पुनम पाण्डे जस्तो स्टन्ट होइन, यी हुन् साँच्चिकै क्यान्सर जितेका बलिउड अभिनेत्री
आइतबार, माघ २१, २०८०
वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान कोइराला सम्मानित
परशुराम–शकुन्तला स्मृति सेवा प्रतिष्ठानले वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा डा भगवान कोइरालालाई सम्मान गरेको छ। प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उनलाई सम्मान गरेका हुन्।
शनिबार, माघ २०, २०८०
नेपालमा क्यान्सर उपचारमा ‘कार–टी सेल थेरापी’को प्रयोगशाला परीक्षण सफल भएको दाबी
‘कार–टी सेल एक विशेष उपचार पद्धति हो। जसको प्रयोग एएलएल र एनएचएल क्यान्सर बिरामीहरुमा निकै प्रभावकारी देखिएको छ,’ डा गौतम भन्छन् । सेन्टर फर रिजेनरेटिभ मेडिसिन नेपालका सल्लाहकार रहेका गौतमका अनुसार नेपालमा यो पद्धति प्रयोगमा ल्याउन सकेमा देशकै लागि ठूलो अवसर हुनेछ
शनिबार, माघ २०, २०८०
सोलुखुम्बुमा एक वर्षमा १ सय ६५ले गराए मोतिविन्दुको शल्यक्रिया
सोलुखुम्बुमा एक वर्षको अवधिमा एक सय ६५ जनाले जिल्लामै आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन्। सन् २०२३ मा जिल्लाको विभिन्न स्थानमा उनीहरुले मोतिविन्दुको शल्यक्रिया गराएका हुन्।
शनिबार, माघ २०, २०८०
अर्घाखाँचीमा जीप दुर्घटना, दुईको मृत्यु
अर्घाखाँचीको ढाकावाङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।
शनिबार, माघ २०, २०८०
Previous
196
197
198
199
200
Next
ताजा समाचार
सबै
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
२ घण्टा अगाडि
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
२ घण्टा अगाडि
फागुन ३ र ७ गते भरतपुर अस्पतालको ओपिडी बन्द रहने
२ घण्टा अगाडि
दाङमा सिकलसेलको बृहत् परीक्षण अभियान सुरु: करिब ९ सयको स्वास्थ्य जाँच
३ घण्टा अगाडि
कांग्रेसको निर्वाचन प्रतिज्ञापत्रमा स्वास्थ्य क्षेत्रका ४१ विषय समेट्न स्वास्थ्यकर्मीहरुको सुझाव
४ घण्टा अगाडि
सोसल मिडियामा फैलिएको कोभिड षड्यन्त्र: तथ्य के भन्छ?
५ घण्टा अगाडि
भरतपुर अस्पतालमा फागुन १ देखि बिमित परिवारलाई ओपिडी सेवामा २५ हजारको सीमा लागू
६ घण्टा अगाडि
चितवनमा ९१ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
८ घण्टा अगाडि
होमियोप्याथी सम्बन्धी सबैले जान्नैपर्ने कुराहरू
११ घण्टा अगाडि
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
११ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
सहिद गंगालाल अस्पतालका चिकित्सक र नर्समाथि हातपात
शुक्रबार, माघ २३, २०८२
पूर्ण रुपमा डिजिटलाइज बन्दै पाटन अस्पताल
शुक्रबार, माघ २३, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
रहेनन् कलाकार सुनिल थापा
शनिबार, माघ २४, २०८२
अब क्यान्सर उपचार सामूहिक निर्णयबाट, पाटन अस्पतालमा बहु–विषयगत ट्युमर बोर्ड सुरु
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
३ घण्टा अगाडि
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
२२ घण्टा अगाडि
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
नेपालमा अस्पताल आपूर्ति शृङ्खला: महत्व, चुनौती र समाधान
आइतबार, माघ २५, २०८२
किन लगाउने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप ?
शुक्रबार, माघ २३, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search