मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ४, २०८२
Mon, Feb 16, 2026
सोमबार, फागुन ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
बाँकेमा सिकलसेल एनिमियाबारे सचेत गराइँदै
बाँकेको कोहलपुर नगरपालिका–४ गोहवाका स्थानीयलाई सिकलसेल एनिमिया तथा थालेसेमिया रोगबारे सचेत बनाउन थालिएको छ।
बिहीबार, वैशाख १४, २०८०
कञ्चनपुरमा कोरोना संक्रमण बढ्यो
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सङ्क्रमित हुनेमा अधिकांश भारतबाट नेपाल फर्किनेहरु छन।
बिहीबार, वैशाख १४, २०८०
स्याङ्जाको विकट गाउँ बेलचौरमा स्वास्थ्य सेवा केन्द्र
गाउँमा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएपछि बेलचौर तथा आसपासका बासिन्दाले सामान्य स्वास्थ्य समस्याको उपचारका लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ।
बिहीबार, वैशाख १४, २०८०
भारतीय कम्पनीबाट उत्पादित अर्को एक ‘कफ सिरप’ पनि खान अयोग्य: डब्ल्यूएचओ
गत वर्ष यस्तै दूषित कफ सिरपका कारण बालबालिकाको मृत्यु भएको समाचार आएपछि यो कुरा आएको हो।
बिहीबार, वैशाख १४, २०८०
सबै प्रदेशमा ११ औं तह प्रमुख कन्सल्टेन्ट प्याथोलोजिस्टको विज्ञापन खुलाउन माग
एसोसिएसन अफ क्लिनिकल प्याथोलोजीस्ट अफ नेपालले जनस्वास्थ्य प्रयोगशालामा प्याथोलोजी समूहबाट मात्र निर्देशक बनाउन माग गरेको छ।
बिहीबार, वैशाख १४, २०८०
राष्ट्रपति कार्यालयको खण्डन- खुलेन विदेश जानुको 'मेडिकल' कारण
राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारत लगिएको विषयमा राष्ट्रपतिको सचिवालयले अर्को विज्ञप्ति जारी गरेको छ। भ्रम सिर्जना गर्न खोजिएको भन्दै विज्ञप्तिमार्फत स्पष्ट पारिएको छ।
बिहीबार, वैशाख १४, २०८०
स्वास्थ्य बीमा बोर्डले माग्यो ठूलो संख्यामा कर्मचारी
बोर्डले मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरहको शैक्षिक योग्यता भएका आवेदकले दरखास्त दिन सक्ने जनाएको छ।
बिहीबार, वैशाख १४, २०८०
डढेलोले वन सखाप, स्वास्थ्यमा खराब
वन डढेको पहिचान तथा अनुगमन प्रणालीले नेपालका भू–भागहरुलाई डढेलो जोखिमका आधारमा उच्च जोखिम, जोखिम, मध्यम जोखिम, न्यून जोखिम र अत्यन्त न्यून जोखिमका रुपमा विभाजन गरेको छ।
बिहीबार, वैशाख १४, २०८०
स्वास्थ्य बीमा गराउनेमा महिला बढी
गोरखा जिल्लामा ८८ हजारभन्दा बढी नागरिकले स्वास्थ्य बीमामा आवद्ध भएका छन्। विसं २०७४ असारबाट जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरुआत भएको थियो।
बिहीबार, वैशाख १४, २०८०
निजी अस्पतालमा गएर सेवा लिनुपर्ने बाध्यताको अन्त्य गर्नुपर्छ : बिजुक्छेँ
आज भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालमा कार्यरत नर्सहरुसँगको अन्तक्र्रियामा उनले निजी अस्पतालले स्वास्थ्य सेवालाई भन्दा नाफालाई बढी प्राथमिकतामा राख्दा सेवाग्राही बिरामी चर्को मारमा परेको बताए।
बुधबार, वैशाख १३, २०८०
Nepal Live Samachar नेपाल लाइभ समाचार, वैशाख १३
बुधबार, वैशाख १३, २०८०
स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा आठवटा विषयमा शतप्रतिशत अनुत्तीर्ण
परिषद्ले बुधबार लिएको ब्याचलर र मास्टर्स तर्फको दुवै परीक्षामा गरी आठवटा विषयमा शतप्रतिशत स्वास्थ्यकर्मी अनुत्तीर्ण भएका हुन्।
बुधबार, वैशाख १३, २०८०
एमडी-एमएस तयारी गरिरहेका चिकित्सक भन्छन्- शैक्षिक सत्र सुरु नहुँदा मानसिक तनाव थपियो
सर्वोच्च अदालतले एमडी-एमएसका शैक्षिक कार्यक्रम तत्काल अघि नबढाउन अन्तरिम आदेश दिएको छ।
बुधबार, वैशाख १३, २०८०
छाला, यौन तथा कुष्ठरोग समाजको अध्यक्षमा डा सरस्वती न्यौपाने
समितिको उपाध्यक्षमा डा महिमा सिंह, महासचिवमा डा निरज पराजुली, कोषाध्यक्षमा डा रमेश शर्मा र सहसचिवमा मोहन भुषाल चयन भएका छन्।
बुधबार, वैशाख १३, २०८०
स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षामा व्याचलरतर्फ ४३.२९ र मास्टर्सतर्फ ३२.१८ प्रतिशत उत्तीर्ण
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को छैठौँ नाम दर्ता परीक्षा (लाइसेन्स) को व्याचलर तर्फ ४३ दशमलव २९ प्रतिशत स्वास्थ्यकर्मी उत्तीर्ण भएका छन्।
बुधबार, वैशाख १३, २०८०
कोरोनाबाट थप एक जनाको मृत्यु, ८२ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८२ जना संक्रमित थपिएका छन्।
बुधबार, वैशाख १३, २०८०
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले मनायो १४औँ वार्षिकोत्सव
नमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्ज काठमाडौंले १४ औँ वार्षिकोत्सव मनाएको छ।
बुधबार, वैशाख १३, २०८०
पार्किङ शुल्क उठाउने अस्पताललाई कारबाही!
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूले पार्किङ शुल्क उठाउने गरेकोमा ध्यानाकर्षण भएको जनाएका छ।
बुधबार, वैशाख १३, २०८०
स्वास्थ्य संस्था संचालन मापदण्ड अनिवार्य रुपमा पालना गर्न मन्त्रालयको निर्देशन
पत्रमा उपचारको लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीको लागि कुल शय्याको दश प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार रुपमा गराउनुपर्नेमा सो कार्यान्वयन नभएको पाइएकोले तत्काल कार्यान्वयन गर्न भनिएको छ।
बुधबार, वैशाख १३, २०८०
मेडिकल माफियाबाट आयोगमाथि निरन्तर प्रहार भइरहेको छ : डा गोविन्द केसी
एक विज्ञप्ति जारी गर्दै उनले पछिल्लो समय चिकित्सा शिक्षा आयोगमाथि विभिन्न पक्षबाट निरन्तर भइरहेको प्रहारप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
बुधबार, वैशाख १३, २०८०
लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयले माग्यो चिकित्सकसहित स्वास्थ्यकर्मी
लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालयले विभिन्न विधाका ६३ वटा विशेषज्ञ चिकित्सकसहितका कर्मचारी माग गरेको छ।
बुधबार, वैशाख १३, २०८०
पेटभित्रका अंग शरीर बाहिर निस्किएकी शिशुको सफल शल्यक्रिया
आन्द्राभुँडी, कलेजोलगायत पेटभित्रका अंग शरीर बाहिर निस्किएको अवस्थामा जन्मिएकी एक शिशुको लमजुङ अस्पतालले सफल शल्यक्रिया गरेको हो।
बुधबार, वैशाख १३, २०८०
त्रिवी शिक्षण अस्पतालमा ओठ तथा तालु काटिएका बालबालिकाहरुको नि:शुल्क शल्यक्रिया
त्रिवी शिक्षण अस्पताल महाराजगञ्जमा जन्मजात ओठ तथा तालु काटिएका बालबालिकाहरुको नि:शुल्क शल्यक्रिया भइरहेको छ।
बुधबार, वैशाख १३, २०८०
देशभर संचालित एम्बुलेन्स सेवालाई एकीकृत प्रणालीमा आवद्ध गर्न अध्ययन समिति गठन
एकीकृत प्रणालीमा आवद्ध गर्ने प्रत्रिया सम्बन्धी अध्ययन गर्न राष्ट्रिय योजना आयोगका स्वास्थ्य क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अध्ययन समिति गठन गरिएको छ।
बुधबार, वैशाख १३, २०८०
राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे सदनलाई जानकारी गराउन माग
राष्ट्रिय सभा सदस्य विमला राई पौड्यालले राष्ट्रपतिको स्वास्थ्य अवस्थाबारे सदनलाई जानकारी गराउन माग गरेकी छिन्।
बुधबार, वैशाख १३, २०८०
भिरबाट लडेर डोटीमा गर्भवती महिलाको मृत्यु
भिरबाट लडेर डोटीमा गर्भवती महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जोरायल गाउँपालिका– १ तुसेकी २१ वर्षीया अनिता मल्ल छन्।
बुधबार, वैशाख १३, २०८०
बसन्त चौधरीको नयाँ प्रयोग : वातावरणसम्बन्धी इपेपरको प्रकाशन सुरु
नेपालमा विविध व्यवसायिक प्रतिष्ठानहरुको ग्रुप बीएलसी होल्डिङ लिमीटेडको प्रमुख समेत रहेका चौधरीले भने, ‘मैले सधैं आफ्नो लेखनबाट प्रेम, भ्रातृत्व र सद्भावको सन्देश फैलाउने प्रयास गरेको छु।
बुधबार, वैशाख १३, २०८०
बारा–२ मा पूर्व स्वास्थ्यमन्त्री उपेन्द्र यादव निर्वाचित
६९ हजार १०७ मत खसेकोमा पूर्व स्वास्थ्यमन्त्री यादवले २८ हजार ४१५ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्। उक्त क्षेत्रमा ८३० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ।
बुधबार, वैशाख १३, २०८०
शरीरमा बोसो घटाउने उपाय
कडा व्यायामका क्रममा जीव कोषको माइटोकोन्ड्रीयाबाट अक्सीडेटिभ इन्जाइम प्रचुरमात्रामा प्रवाहित हुने गर्दछ। जसले बोसो ज्वलन प्रकृयालाई प्रशस्त उकासिदिन्छ। बिहान खाली पेटमा ग्लाइकोजिनको सतह न्युन हुन्छ र त्यस अवस्थामा कफी आधा गिलास पिएर एरोविक व्यायाम गरेमा कफीमा हुने क्याफिनले बोसो ज्वलन प्रकृया २०० प्रतिशतले बढी प्रभावकारी हुन्छ।
मंगलबार, वैशाख १२, २०८०
थप १३६ जनामा कोरोना संक्रमण
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ५९१ नमुनामध्ये १०१९ जनाको पीसीआर परीक्षण गर्दा ९२ जना र ५७२ जनाको एन्टीजे परीक्षण गर्दा ४२ जना गरी १३६ जनामा कोरोना देखिएको हो।
मंगलबार, वैशाख १२, २०८०
Previous
299
300
301
302
303
Next
ताजा समाचार
सबै
उज्यालो नेपाल पार्टीको घोषणापत्र : निःशुल्क स्वास्थ्य सेवा अभियान
१२ घण्टा अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
१३ घण्टा अगाडि
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
१८ घण्टा अगाडि
एनएमसी र केसीसी बीच रेडियोथेरापी सेवाका लागि समझदारी
शनिबार, फागुन २, २०८२
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुला
शनिबार, फागुन २, २०८२
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
शनिबार, फागुन २, २०८२
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
शनिबार, फागुन २, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
शुक्रबार, फागुन १, २०८२
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
नयाँ प्रतिवेदन: नेपालमा नवजात शिशुको मृत्युदरमा सुधार, कुन प्रदेशमा कतिको मृत्यु?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search