मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ४, २०८२
Mon, Feb 16, 2026
सोमबार, फागुन ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
चिकित्सा शिक्षा आयोगविरुद्द अनेरास्ववियुको प्रदर्शन, सदस्य सचिवको गाडीमा तोडफोड
स्नातकोत्तर (पीजी) तह खुलातर्फको भर्ना प्रक्रिया मनोमानी ढंगबाट गरेको भन्दै अनेरास्ववियुले चिकित्सा शिक्षा आयोगविरुद्द प्रदर्शन गरेको छ।
आइतबार, वैशाख १०, २०८०
थप ८१ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३०६ जनामा परीक्षण गर्दा ८१ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, वैशाख १०, २०८०
धौलागिरि अस्पतालका सेवा पुनःसञ्चालन
रोगका विशेषज्ञ चिकित्सकको अभावमा अस्पतालको प्रसूति सेवामा असर परेकामा एकैपटक दुई प्रसूति रोग विशेषज्ञ चिकित्सक आएपछि सेवा सञ्चालन सहज भयो।
आइतबार, वैशाख १०, २०८०
स्वास्थ्य व्यवसायी परिषद्को छैठौं नाम दर्ता प्रमाणपत्र परीक्षा १३ वैशाखमा
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को छैठौं नाम दर्ता प्रमाणपत्र परीक्षा १३ वैशाखमा संचालन हुने भएको छ।
आइतबार, वैशाख १०, २०८०
५० शय्याको जेरियाट्रिक सेन्टर स्थापना गर्ने आयुर्वेद चिकित्सालय नरदेवीको योजना
आफ्नो १०६ औँ स्थापना दिवसको अवसरमा निर्देशक डा प्रदीप केसीले सरकार वा कुनै संस्थाबाट सहयोग प्राप्त भए उक्त सेन्टर स्थापना गरिने बताए।
आइतबार, वैशाख १०, २०८०
नक्कली पीसीआर रिपोर्ट बनाउने गंगालाल अस्पतालका ल्याब इन्चार्ज यादवसहित २ जनाविरुद्द मुद्दा दायर
कोरोनाको नक्कली पीसीआर रिपोर्ट बनाउने शहीद गंगालाल हृदय रोग केन्द्रका ल्याब इन्चार्ज विनोद कुमार यादवसहित दुईजनाविरुद्द काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर भएको छ।
आइतबार, वैशाख १०, २०८०
सेवा प्रभावित गर्दै रिसोर्टमा वार्षिकोत्सव मनाउँदै प्रत्यारोपण केन्द्र
केन्द्रले ललितपुरको पूर्णाज म्युजियम रिसोर्टमा कार्यक्रम गर्न लागेको छ। यसका लागि केन्द्रबाट चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई रिसोर्टमा लैजाने तयारी भएको छ।
आइतबार, वैशाख १०, २०८०
संचालनको लामो समयपछि दर्ता प्रक्रियामा तिलगंगा आँखा प्रतिष्ठान
स्वास्थ्य मन्त्रालयको आँखा स्वास्थ्य उच्च स्तरीय समितीलाई पत्र लेख्दै प्रतिष्ठानले अस्पताल दर्ताको लागि केही समय आवश्यक पर्ने भएकोले सो समयसम्मका लागि सहजिकरण गर्न आग्रह गरेको छ।
आइतबार, वैशाख १०, २०८०
बाफल आगलागी घटना : जलेको अवस्थामा मान्छेको खुट्टाको भाग भेटियो
शुक्रबार राति बाफलस्थित एक गार्मेन्टमा आगलागी भएको ठाउँबाट जलेको अवस्थामा मान्छेको खुट्टाको भाग फेला परेको छ।
आइतबार, वैशाख १०, २०८०
बाल्यकालमा रगतका टाटा भएको शय्यामा सुतिरहेको समयमा लाग्यो नेपालमा अस्पताल खोल्छु: वसन्त चौधरी
अस्पताल स्थापनापछि निरन्तर १७ वर्ष अस्पताल घाटामा रहँदा पनि सञ्चालक चौधरी पछि हटेनन्। शुभचिन्तक, आफन्त र निकटस्थहरु उनलाई भनिरहन्थे, ‘घाटामा अस्पताल चलाउनुभन्दा मल वा होटेल चलाउँदा बेस हुन्छ।’ आफ्नो सुझाव आत्मसात नगरेको देखेर कतिले ‘मूर्ख’सम्म भनेको चौधरी सम्झिन्छन्।
आइतबार, वैशाख १०, २०८०
अमेरिकामा फ्लुका कारण उन्नाइस हजारभन्दा बढीको मृत्यु
सीडीसीको तथ्यांकअनुसार अप्रिल १५ मा समाप्त भएको पछिल्लो हप्तामा करिब दुई हजार मानिस फ्लुका कारण अस्पताल भर्ना भएका छन्।
आइतबार, वैशाख १०, २०८०
किन जम्छ कलेजोमा बोसो? के-के समस्या निम्त्याउँछ? कसरी बच्ने?
जीवनशैलीमा परिर्वतन गरियो र नियमितरूपमा स्वस्थकर खाना खाएमा फ्याट्टी लिभर ठीक हुन्छ। फ्याट्टी लिभरको शुरुमै पहिचान गरी यसलाई बढ्न नदिएमा यसले कलेजोमा दीर्घकालीन असर पुर्याउँदैन।
आइतबार, वैशाख १०, २०८०
सुन्दरताका आधार
रसायन (लीड) को मात्रा बढी हुने हुँदा स्वास्थ्यमा पनि प्रतिकुल असर पार्छ। त्यसैले सुन्दर बन्ने होडमा स्वास्थ्यलाई पनि ख्याल गर्नु पर्छ। कपाल अनुसार पनि पहिरन र श्रृंगारको संयोजन मिल्नु पर्छ।
शनिबार, वैशाख ९, २०८०
बहुउपयोगी बेसार
पेटमा जुका परेको छ भने १ चम्चा बेसार दैनिक बिहान खालीपेटमा एक सातासम्म ताजा पानीसँग खानुस्, स्वादका लागि नुन पनि मिसाउन सक्नुहुन्छ, यसले जुका मार्न मद्दत गर्छ।
शनिबार, वैशाख ९, २०८०
किन हुन्छ समागममा दुखाई?
फोरप्ले अर्थात् अगाडि गरिने क्रिया महत्वपूर्ण हुन्छ। फोरप्लेबाट सेक्समा आफसेआफ नवीनता आउछ र सम्बन्धमा पनि प्रगाढता आउछ। सेक्सका असली आनन्द तबमात्र आउछ, जब पति पत्नीको आपसी सम्बन्ध भावनात्मक हुन्छ।
शनिबार, वैशाख ९, २०८०
मुख्यमन्त्री अधिकारीले दोस्रोपटक पाएनन् विश्वासको मत, १०४ दिनमै टुंगियो सत्ता यात्रा
संघीय सरकारको पूर्व स्वास्थ्यमन्त्री समेत रहेका मुख्यमन्त्री अधिकारीले शनिबार प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथि मतदान भएको थियो।
शनिबार, वैशाख ९, २०८०
७८ जनामा कोरोना पुष्टि, ३८३ जना सक्रिय संक्रमित
देशभर गरिएको २२४ पीसीआर र ९२४ जनाको एन्टीजेन परीक्षणका क्रममा ७८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख ९, २०८०
बाँकेमा कोभिडका कारण एकको मृत्यु
राप्तीसोनारी गाउँपालिका–२ का ८६ वर्षीय वृद्धको उपचारका क्रममा मृत्यु भएको भेरी अस्पतालका प्रमुख डा प्रकाश थापाले जानकारी दिए।
शनिबार, वैशाख ९, २०८०
नेपाल छाला, यौन तथा कुष्ठरोग समाजको १७ औं वार्षिक गोष्ठी जारी
देश तथा विदेशका चिकित्सकहरुले शनिबार थप ३० वटा कार्यपत्र प्रस्तुत गरिरहेका छन्।
शनिबार, वैशाख ९, २०८०
स्वास्थ्य क्षेत्रको विकृति क्यान्सरभन्दा पनि घातक छ : डा रुणा झा
कार्यक्रममा उनले अरबौँको अस्पताल खोल्ने व्यवस्थापनलाई प्रश्न समेत गरेकी छन्।
शनिबार, वैशाख ९, २०८०
किन चाहिन्छ ‘भिटामिन बी’? कमी भए के हुन्छ?
भिटामिन बी कम्प्लेक्सको कमी भएमा स्मरण शक्ति कमजोर हुनुका साथै थकान महसूस हुने र डिप्रेशन पनि हुनसक्छ।
शनिबार, वैशाख ९, २०८०
गर्मीमा स्वस्थ रहन के गर्ने? यस्ता छन् ९ उपायहरु
गर्मी मौसममा हामी धेरैलाई चिसो हुने उपायहरू खोज्छौं। पर्याप्त पानी पिएर हाइड्रेटेड रहँदा स्वास्थ्यको लागि फाईदाजनक हुन्छ।
शनिबार, वैशाख ९, २०८०
राष्ट्रिय नर्सिङ सम्मेलन सम्पन्न
काठमाडौंको एक होटलमा नर्सिङ क्लब नेपाल र युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद सयुक्त आयोजना नेशनल नर्सिङ सम्मेलन 'नेतृत्वको रुपान्तरण तथा युवा र सक्षम नेतृत्वको विकास'भन्ने मुख्य नारा सहित सम्मेलन सम्पन्न भएको हो।
शुक्रबार, वैशाख ८, २०८०
'काठमाडौ संसारकै प्रदूषित शहर हुँदा लज्जित हुनुपरेको छ'
काठमाडौं संसारकै प्रदूषित सहरमा एक नम्बरमा परेको भन्ने सार्वजनिक रुपमा सम्प्रेषित समाचारले सबै लज्जित हुनु परेको सर्वोच्चको टिप्पणी छ।
शुक्रबार, वैशाख ८, २०८०
ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत
दाँतको समस्याले पीडित पाल्पा रामपुरका ७४ वर्षीय नेत्रप्रसाद तिवारी यति बेला निःशुल्क कृत्रिम दाँत राख्न पाएपछि फुर्तिलो देखिएका छन्।
शुक्रबार, वैशाख ८, २०८०
वायु प्रदूषणले १५ दिनमै कालो भयो स्वास्थ्य मन्त्रालयमा राखिएको कृत्रिम फोक्सो
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले १५ दिनमै कृत्रिम फोक्सो कालो हुनुले वायु प्रदूषणबाट मानव स्वास्थ्यमा पार्ने गम्भीर असरलाई बुझ्न सहज भएको बताए।
शुक्रबार, वैशाख ८, २०८०
नियमित खोप लगाउन छुटेका बालबालिकाहरुलाई वैशाख १५ र ३१ गते लगाइने
खोप लगाउन छुटेका ५ वर्षमुनिका सबै बालबालिका लागि मन्त्रालयले वृहत खोज र खोप अभियान गर्न लागेको हो। विश्वभर अप्रिल २४ देखि ३० सम्म विश्व खोप सप्ताह मनाउने गरिन्छ।
शुक्रबार, वैशाख ८, २०८०
तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन महानगरलाई सर्वोच्चको आदेश
सर्वोच्च अदाललते काठमाडौं महानगरपालिकालाई तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो।
शुक्रबार, वैशाख ८, २०८०
कोरोनाबाट थप एक जनाको मृत्यु, १०६ जनामा संक्रमण
१८८३ जनामा परीक्षण गर्दा १०६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, वैशाख ८, २०८०
काठमाडौंको आकाश कहिले खुल्छ ?
मौसममा आएको फेरबदलले काठमाडौंको अधिकतम तापक्रम वृद्धि भई ३३ डिग्री हाराहारी पुगेको छ। मौसम बदलीसँगै अधिकतम तापक्रम निरन्तर बढिरहेकाले काठमाडौँमा निकै गर्मी महसुस गरिएको छ।
शुक्रबार, वैशाख ८, २०८०
Previous
301
302
303
304
305
Next
ताजा समाचार
सबै
उज्यालो नेपाल पार्टीको घोषणापत्र : निःशुल्क स्वास्थ्य सेवा अभियान
१८ घण्टा अगाडि
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
१९ घण्टा अगाडि
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
एनएमसी र केसीसी बीच रेडियोथेरापी सेवाका लागि समझदारी
शनिबार, फागुन २, २०८२
नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षाका लागि आवेदन खुला
शनिबार, फागुन २, २०८२
महाशिवरात्रीका दिन मनमोहन सेन्टरमा दिउँसोको ओपिडी सञ्चालन नहुने
शनिबार, फागुन २, २०८२
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
शनिबार, फागुन २, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
सात दिनभित्र आवश्यक विवरण उपलब्ध गराउन प्रशिक्षक, फर्मासिस्ट, सहायक फर्मासिस्ट र व्यवसायीलाई आग्रह
शुक्रबार, फागुन १, २०८२
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
नयाँ प्रतिवेदन: नेपालमा नवजात शिशुको मृत्युदरमा सुधार, कुन प्रदेशमा कतिको मृत्यु?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search