मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, मंसिर ९, २०८३
Wed, Nov 25, 2026
बुधबार, मंसिर ९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
‘टोबाको फ्रि सिटी’ बनाउन लागिपरेका एशिया प्रशान्त क्षेत्रका मेयरहरु
स्वास्थ्य र विकासका लागि एशिया प्रशान्त क्षेत्रका नगरहरुको दवाव समूह एपिक्याटमा अहिले १२ देशका ८२ वटा नगरहरु आवद्ध छन्।
शुक्रबार, मंसिर १६, २०७९
बीपी प्रतिष्ठानमा चिकित्सा क्षेत्र र मानव जीवन विषयक सम्वाद कार्यक्रम सुरु
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा अध्य्ययनरत विद्यार्थीहरुको साझा चौतारीको रुपमा रहेको परिक्रमा विद्यार्थी परिवारको आयोजनामा 'सेम्पोजियम कम टक सो' सुरु भएको छ।
शुक्रबार, मंसिर १६, २०७९
स्याङ्जा २ मा पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल निरन्तर पछाडि
उनलाई एमाले नेतृ पूर्व स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले पछ्याइरहेकी छिन्।
शुक्रबार, मंसिर १६, २०७९
स्वास्थ्य पत्रकार मञ्च नेपाललाई एपिक्याट अवार्ड २०२२ प्रदान
स्वास्थ्य पत्रकार मञ्च नेपाललाई एपिक्याट अवार्ड २०२२ प्रदान गरिएको छ।
बिहीबार, मंसिर १५, २०७९
एपीक्याटको सातौँ सम्मेलन इण्डोनेसियाको बालीमा सुरु
सुर्तीजन्य पदार्थ र नसर्ने रोगविरुद्ध एशिया प्रशान्त क्षेत्रका नगरहरुको दबाब समूह एपीक्याटको सातौँ सम्मेलन इण्डोनेसियाको बालीमा सुरु भएको छ।
बिहीबार, मंसिर १५, २०७९
एचआईभी संक्रमितप्रति समाजले गर्ने विभेद र लान्छनायुक्त व्यवहारमा सुधार
एचआइभी संक्रमित प्रति समाजले गर्ने विभेद र लान्छनायुक्त व्यवहारमा केहि कमी आएको एचआईभी संक्रमितहरूमा स्टिग्मा इन्डेक्स (लान्छना सूचक) २.० ले देखाएको छ।
बिहीबार, मंसिर १५, २०७९
डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनदेखि हालसम्म देशभर ६२ जना संक्रमितको मृत्यु भएको हो।
बिहीबार, मंसिर १५, २०७९
स्याङ्जा–२ मा धनराजको अग्रता कायमै, पछ्याउँदै पूर्व स्वास्थ्यराज्यमन्त्री पद्मा
निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो मतपरिणाम अनुसार गुरुङले एमालेकी पद्मा अर्यालभन्दा एक हजार ९२३ मतले अग्रता लिएका छन्।
बिहीबार, मंसिर १५, २०७९
विश्व एड्स दिवस: ८४ प्रतिशतले एचआइभी संक्रमण घट्यो
पालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ संक्रमण ८४ प्रतिशतले घटेको पाइएको छ।
बिहीबार, मंसिर १५, २०७९
नाइजेरियाका ६० लाख गर्भवती तथा बालबालिकालाई मानवीय सहायता आवश्यक : संयुक्त राष्ट्रसंघ
संयुक्त राष्ट्रसंघले विगत लामो समयदेखि हिंसा जारी रहेको नाइजेरियाका महिला तथा बालबालिकाका लागि मानवीय सहयताको आवश्यकता रहेको बताएको छ।
बिहीबार, मंसिर १५, २०७९
स्याङ्जा–२ मा धनराज गुरुङ १३ सय मतले अगाडि
स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले फराकिलो अग्रता कायमै राखेका छन्।
बिहीबार, मंसिर १५, २०७९
स्याङ्जा २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङको अग्रता कायमै
स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले अग्रता कायमै छ। गुरुङले ५ हजार ३ सय १४ मत पाएका छन्।
बिहीबार, मंसिर १५, २०७९
आमाबुवाको स्मृतिमा दुई लाख बराबरको स्वास्थ्य कोष स्थापना
बेलायत बस्दै आएका महाकुलुङ ३ छेस्कामका विर्खबहादुर कुलुङ दम्पतीले बुबा र आमाको स्मृतिमा स्वास्थ्य कोष स्थापना गरेका छन्।
बिहीबार, मंसिर १५, २०७९
चिकित्सक बन्न छोडेर राजनीतिमा होमिएकी सीता
दोस्रो संविधासभामासमेत प्रतिनिधित्व गर्ने मौका पाएकी सीता संविधान मस्यौदा समिति र राज्य व्यवस्था समितिको सदस्य बनिन्।
बिहीबार, मंसिर १५, २०७९
पेले अस्पताल भर्ना
क्यान्सरसँग लडिरहेका पेले सुन्निने र मुटुको समस्या देखिएपछि बुधबार अस्पताल भर्ना भएका हुन्।
बिहीबार, मंसिर १५, २०७९
गैंडाकोट नगरपालिकाका सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता
पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिकाले सुत्केरीलाई पाँच हजार रुपैयाँ भत्ता दिन सुरु गरेको छ। नगरपालिकाले नगरभित्र रहेका सरकारी स्वास्थ्य संस्थामा बच्चा जन्माउने सुत्केरीलाई भत्ता दिन थालेको हो।
बिहीबार, मंसिर १५, २०७९
स्याङ्जा २ मा धनराज गुरुङ स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल भन्दा ११ सय मतले अघि
स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस उपसभापति धनराज गुरुङले अग्रता बढाएका छन्। गुरुङले ४ हजार ५ सय ९० मत पाएका छन्।
बिहीबार, मंसिर १५, २०७९
पूर्वीचौकी गाउँपालिका–६ का वडाध्यक्ष जोशीको निधन
बुधबार गाउँपालिकाको बैठक सकेर फर्किने क्रममा ६५ वर्षीय जोशी बाटोमा एक्कासी बेहोस भएर ढलेको पूर्वीचौकी–४ का वडाध्यक्ष बलबहादुर खड्काले जानकारी दिए।
बिहीबार, मंसिर १५, २०७९
स्याङ्जा–२ मा पूर्व स्वास्थ्य राज्यमन्त्री अर्याल ६ सय बढी मतले पछाडि
उनीभन्दा नेपाली कांग्रेसका धनराज गुरुङले ६५४ मतले अग्रता लिएका छन्। गुरुङले ३ हजार ९०१ मत प्राप्त गरेर अग्रता बढाउँदैछन्। यस्तै पूर्व स्वास्थ्य राज्यमन्त्री अर्यालले भने ३ हजार २४७ मत प्राप्त गरेकी छन्।
बिहीबार, मंसिर १५, २०७९
एचआईभी भाइरस फैलिनबाट रोक्ने एन्टीरेट्रोभाइरल प्रयोग गर्ने उज्वेकिस्तानकी पहिलो संक्रमित एलिनाको कथा
यस्ता बालबालिकाहरू समाजमा व्याप्त कलंक र भेदभावका कारण उनीहरूका आमाबाबुले छोड्ने जोखिममा छन्।
बिहीबार, मंसिर १५, २०७९
आज विश्व एड्स दिवस मनाईँदै
बिहीबार विश्व एड्स दिवस, विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाईंदै छ। सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो दिवस मनाउने गरिएको छ।
बिहीबार, मंसिर १५, २०७९
बीपी प्रतिष्ठानमा चिकित्सा क्षेत्र र मानव जीवन विषयक सम्वाद कार्यक्रम संचालन हुँदै
मंसिर १६ र १७ गते संचालन हुने उक्त कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति प्राप्त व्यक्तिहरुको सहभागिता रहनेछ।
बुधबार, मंसिर १४, २०७९
पाकिस्तानमा पोलियो थोपा खुवाउने टिमको सुरक्षामा खटिएको प्रहरीमाथि आक्रमण, २ जनाको मृत्यु
पाकिस्तानको क्वेटामा भएको आत्मघाती बम आक्रमणमा परेर कम्तिमा पनि २ जनाको मृत्यु भएको छ। अरु २४ जना घाइते भएका हुन्।
बुधबार, मंसिर १४, २०७९
ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै
जिल्लाकै सबभन्दा दुर्गम मानिने ढोरपाटनमा नगर अस्पताल बन्न थालेपछि स्थानीयवासी खुसी भएका छन्।
बुधबार, मंसिर १४, २०७९
पूर्व स्वास्थ्यमन्त्री पद्मा अर्यालको निर्वाचन क्षेत्र स्याङ्जा २ मा मतगणना गर्न आयोगको निर्देशन
स्याङ्जा क्षेत्र नम्बर २ मा नेकपा एमालेबाट पूर्व स्वास्थ्यमन्त्री पद्मा अर्याल र कांग्रेसका धनराज गुरुङ प्रतिस्पर्धामा छन्।
बुधबार, मंसिर १४, २०७९
मध्यविन्दु जिल्ला अस्पतालमा डायलाइसिस सेवा सुरु
जिल्ला अस्पतालबाट डायलासिस सेवा प्रदान गर्ने गरी आवश्यक उपकरण जडान तथा परीक्षण पश्चात डायलासिस सेवा सुरु गरिएको अस्पतालका सूचना अधिकारी छविलाल सुवेदीले जानकारी दिए।
बुधबार, मंसिर १४, २०७९
बीपी कोइराला क्यान्सर अस्पतालमा चिकित्सक भेट्नै मुस्किल
पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको बिरामीको गुनासो छ।
बुधबार, मंसिर १४, २०७९
मिस अर्थमा डा सरिसा श्रेष्ठको इको-भिडियो एसियामै सर्वोत्कृष्ट
फिलिपिन्सको राजधानी मनिलामा आयोजित ग्राण्ड फिनालेमा उनले उक्त उपाधि प्राप्त गरेकी हुन्।
बुधबार, मंसिर १४, २०७९
हिमालको काखमा योग [फोटोफिचर]
विश्व स्वास्थ्य संगठनका अनुसार पूर्ण रुपमा स्वस्थ हुन शारीरिक,मानसिक,सामाजिक तथा आध्यात्मिक रुपमा समेत स्वस्थ हुनुपर्ने व्याख्याले योगको महत्व अझ बढाउँदछ।
बुधबार, मंसिर १४, २०७९
कोभिड नियमहरूविरुद्ध विरोध प्रदर्शन गर्नेमाथि चीनमा दमन
कुनै बेला प्रदर्शनकारीहरूले भरिने स्थानमा अहिले सुरक्षाकर्मीको भीड बढेको छ।
बुधबार, मंसिर १४, २०७९
Previous
432
433
434
435
436
Next
ताजा समाचार
सबै
स्वास्थ्य बीमाको दिगो प्रणाली निर्माण गर्न कानुनी सुधारमा जुटेको छौं: मन्त्री गौतम
१३ मिनेट अगाडि
प्रयोगशाला बलियो नभई स्वास्थ्य सेवा बलियो हुँदैन: गुणस्तर, नियमन र सुधारको आवश्यकता
५० मिनेट अगाडि
राष्ट्रपति पौडेलको त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य परीक्षण
१ घण्टा अगाडि
गेटा विश्वविद्यालयभित्रका अनियमिततामाथि निष्पक्ष छानबिन होस्, अन्यथा सशक्त आन्दोलनमा उत्रनेछु
२ घण्टा अगाडि
‘नयाँ प्रविधि र सेवा विस्तारसँगै ट्रमा सेन्टरलाई पेपरलेस बनाउने अभियानमा छौँ’ [अन्तर्वार्ता]
२ घण्टा अगाडि
धुलिखेल अस्पतालमा १० शय्याको ‘नबिल बर्न केयर वार्ड’ सञ्चालनमा
३ घण्टा अगाडि
स्वास्थ्य बीमाको सेवा लिन अब डिजिटल कार्ड वा विवरण देखाए पुग्ने
४ घण्टा अगाडि
स्वास्थ्य बीमा, सञ्चय कोष र सामाजिक सुरक्षा कोषको योगदान तथा भुक्तानी प्रणाली एकीकृत गर्ने प्रस्तावमा छलफल
५ घण्टा अगाडि
प्रधानमन्त्री कार्यालयमा भएको छलफलमा चिकित्सा शिक्षाका के के विषय उठे?
५ घण्टा अगाडि
छानबिन समितिको गठन र कार्यक्षेत्र सहमतिको विपरीत भएको भन्दै डा. केसीको आपत्ति, पुनः सत्याग्रहको चेतावनी
६ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन प्रहरीदेखि एमबीबीएस विद्यार्थी : एउटा डकुमेन्ट्रीले बदलिदिएको सपना
बिहीबार, मंसिर ३, २०८३
नेपालको औषधि बजार ८० अर्ब नाघ्यो: यी हुन् बाजार हिस्साका आधारमा उत्कृष्ट १० कम्पनी
बिहीबार, मंसिर ३, २०८३
नेपालमा चिकित्सा पढ्न पाउने २७ सय, पास भए १० हजारभन्दा बढी
बुधबार, मंसिर २, २०८३
औषधि व्यवसायी संघको निर्वाचन तत्काललाई स्थगित, यस्तो छ अदालतको आदेश
बिहीबार, मंसिर ३, २०८३
अहिलेकै अवस्थामा हामी एमबीबीएस भर्ना लिन सक्दैनौं : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
शुक्रबार, मंसिर ४, २०८३
१० बुँदे मागसहित डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसनद्वारा सोमबारदेखि रिले अनशनको घोषणा
शनिबार, मंसिर ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
‘नयाँ प्रविधि र सेवा विस्तारसँगै ट्रमा सेन्टरलाई पेपरलेस बनाउने अभियानमा छौँ’ [अन्तर्वार्ता]
रिता लम्साल
'स्तनपान' गराउने आमामा देखिने 'निप्पल डर्माटाइटिस' कस्तो समस्या हो? (डा. कार्कीसँग अन्तर्वार्ता)
रिता लम्साल
अहिलेकै अवस्थामा हामी एमबीबीएस भर्ना लिन सक्दैनौं : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
'स्वास्थ्य बीमामा नागरिकको पहुँच बढाउन पालिकाहरूसँग सहकार्य गर्दैछौँ'
प्रवीण ढकाल
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
प्रयोगशाला बलियो नभई स्वास्थ्य सेवा बलियो हुँदैन: गुणस्तर, नियमन र सुधारको आवश्यकता
१ मिनेट अगाडि
एन्टिबायोटिकको दुरुपयोगले बढाउँदैछ स्वास्थ्य संकट, नियन्त्रणमा प्रभावकारी नीति आवश्यक
७ घण्टा अगाडि
अलमलमै सञ्चालित आधारभूत स्वास्थ्य सेवा र यसका चुनौती
मंगलबार, मंसिर ८, २०८३
इएनटी सेवामा नवप्रवर्तनसँगै सर्वसुलभता र चिकित्सकीय नैतिकता
मंगलबार, मंसिर ८, २०८३
नेपालका अस्पतालमा एन्टिबायोटिकको उच्च प्रयोग
सोमबार, मंसिर ७, २०८३
भू–राजनीति र नेपालको जनस्वास्थ्य
शुक्रबार, मंसिर ४, २०८३
विश्व शौचालय दिवस २०२६: के हाम्रा सार्वजनिक शौचालय साँच्चै समावेशी छन्?
बिहीबार, मंसिर ३, २०८३
एन्टिमाइक्रोबियल रेसिस्टेन्स : कारण, असर, जिम्मेवार पक्ष र अबको सुधारको मार्गचित्र
बुधबार, मंसिर २, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
गेटा विश्वविद्यालयभित्रका अनियमिततामाथि निष्पक्ष छानबिन होस्, अन्यथा सशक्त आन्दोलनमा उत्रनेछु
सुमित बोहरा
किताबदेखि कार्यस्थलसम्म : प्रोफेसर मार्क क्विरिनेनसँगको अविस्मरणीय भेट
डा. अर्जुनहरि रिजाल
आईएफसीसी वर्ल्डल्याब कंग्रेस २०२६ : अन्तर्राष्ट्रिय वैज्ञानिक अनुभव र नेपालको प्रयोगशाला चिकित्सामा नवप्रवर्तनको सङ्कल्प
डा. मनोज आचार्य (आईएफसीसी युवा वैज्ञानिक २०२६ अनुदान प्राप्तकर्ता)
एउटा अप्रत्याशित अनुभव, जब देब्रे आँखा निरन्तर झिम्क्याइरहनुपर्ने अवस्था आयो !
डा. मंगल रावल
उपचारका लागि सहयोग माग्दै आउँछन् पीडित, कहाँ छन् स्थानीय तह?
वशिष्ठ तिवारी
मेरो जीवनको पहिलो स्टेथोस्कोप : जसले दियो अनवरत १७ वर्ष साथ
डा प्रकाश भट्टराई
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search