मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन ९, २०८२
Sat, Feb 21, 2026
शनिबार, फागुन ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
स्वास्थ्य संस्था समेत बन्द गरेर विजयोत्सव मनाए रूपनी गाउँपालिका अध्यक्ष यादवले
प्तरीको रूपनी गाउँपालिका अध्यक्षमा निर्वाचित दिनेशकुमार यादवले आफ्नो विजयोत्सव मनाउन गाउँपालिकाभरि विदा दिएका छन्।
सोमबार, जेठ ९, २०७९
सुर्खेतको लेकबेशी नगरपालिकाले हरेक वर्ष एक जनालाई निःशुल्क डाक्टर पढाउने
सुर्खेतको लेकवेशी नगरपालिकाले पाँच जना विद्यार्थीलाई निःशुल्क डाक्टर पढाउने भएको छ। नगरपालिका प्रमुखको कार्यभार सम्हाल्दै नगर प्रमुख उमेश पौडेलले पाँच वर्षमा पाँच जना डाक्टर पढाउने निर्णय गरेका हुन्।
सोमबार, जेठ ९, २०७९
नेपालमा पहिलो पटक देखा पर्यो 'अफ्रिकन स्वाइन फिभर'
नेपालमा पहिलो पटक 'अफ्रिकन स्वाइन फिभर' नामक भाइरस देखा परेको छ। काठमाण्डौको विभिन्न ठाउँको सुँगुरको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर नामक भाइरस फेला परेको पशु सेवा विभागका महानिर्देशक डा रामनन्दन तिवारीले जानकारी दिए।
सोमबार, जेठ ९, २०७९
मेथिनकोट अस्पतालले माग्यो स्टाफ नर्सदेखि मेडिकल अधिकृतसम्म
काभ्रेपलान्चोकको भकुन्डेबेसीमा अवस्थित मेथिनकोट अस्पतालले करारका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। अस्पतालले एक विज्ञापन प्रकाशित गरी विभिन्न पदमा १४ जना कर्मचारी माग गरेको हो।
सोमबार, जेठ ९, २०७९
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार र आइतबार ओपिडी बन्द, पाँच दिन ९ देखि ४ बजेसम्म
आइतबार समेत सेवा सञ्चालन हुने गरी विस्तारित स्वास्थ्य सेवा कार्यक्रम लागू गर्ने तयारी भएको सूचनामा उल्लेख छ। अन्य दिनहरुमा भने बिहान ९ देखि ४ बजेसम्म ओपिडी सेवा सञ्चालन हुनेछ।
सोमबार, जेठ ९, २०७९
भरतपुर अस्पतालको ओपिडी टिकट ७ बजेबाट
भरतपुर अस्पतालले सातामा पाँच दिन बिहान ७ बजेबाट नै ओपिडी टिकट खुला गरेको छ। अस्पतालले सातामा दुई दिन बिदा हुँदा बिरामीको चाप बढेकाले बिहान ७ बजेबाट नै पहिलो पटक टिकट खुला गरेको हो।
सोमबार, जेठ ९, २०७९
औषधि लिमिटेडको क्षमता बढाइँदै, नि:शुल्क वितरण गर्ने औषधिमा आत्मनिर्भर बनाउने प्रस्ताव
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिमिटेडको उत्पादन क्षमता बढाउँदै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक औषधिहरुको आपूर्तिलाई आत्मनिर्भर बनाउने कार्यक्रमको प्रस्ताव गरेको हो।
सोमबार, जेठ ९, २०७९
कसरी मिठो निद्रा पारेर लामो र स्वस्थ जीवन पाउने?
यदि ओछ्यानमा २० मिनेटसम्म निदाउन सकिएन भने उठेर केही बेर हिँड्ने, पढ्ने वा अरू केही काम गरेर अलमलिनुपर्छ। त्यसो गर्दा फेरि सुत्न सजिलो हुन सक्छ।
सोमबार, जेठ ९, २०७९
अमेरिका नेपाल मेडिकल फाउन्डेसनमा डा विनोद खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको अध्यक्षमा डा विनोद खड्का चयन भएका छन्। फाउन्डेसनको शनिबार भएको वार्षिक साधारण सभाले डा खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
आइतबार, जेठ ८, २०७९
ऐँसेलु खाँदा पाँच बालबालिका बिरामी
शनिबार घर नजिकैको बारीमा पलम र ऐँसेलु खाएका पाँच बालबालिका शनिबार राति बिरामी परेपछि धौलागिरि अस्पताल बागलुङमा उपचारका लागि भर्ना गरिएको छ।
आइतबार, जेठ ८, २०७९
६ जना संक्रमित थपिए, १३ निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २ हजार २२६ जनाको परीक्षणमा ६ जनामा संक्रमण देखिएको हो।
आइतबार, जेठ ८, २०७९
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० महिनामा ६८ हजार बढीले सेवा लिए
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा चालू आर्थिक वर्षको १० महिनामा ६८ हजार ७ सय २० जनाले स्वास्थ्य सेवा लिएका छन्।
आइतबार, जेठ ८, २०७९
पूर्व स्वास्थ्यमन्त्रीका छोरालाई दोब्बर मतले हराउँदै विराटनगरको उपमेयर बनिन् शिल्पा
कोशी अस्पताल विकास समितिको सदस्यबाट राजीनामा दिएर विराटनगर महानगरको उपमेयरमा उम्मेदवारी दिएकी शिल्पा कार्की विजयी भएकी छन्।
आइतबार, जेठ ८, २०७९
विराटनगर आँखा अस्पतालले माग्यो कर्मचारी
अस्पतालले दुइ वर्षको लागि संचालन हुन लागेको ‘सुन्दर संसार’ प्रोजेक्टका लागि करारमा ६ जना कर्मचारी माग गरेको हो।
आइतबार, जेठ ८, २०७९
११ देशमा फेला पर्यो मंकीपक्स भाइरस, खोप र उपचार उपलब्ध छ?
यो रोगको प्रकोप धेरै व्यापक नभए पनि कतिपय देशमा नयाँ संक्रमितले मानिसमा चिन्ता अवश्य पैदा गरेको छ। फेरि पनि के कारणले भाइरस सरेको हो भन्ने बारेमा धेरै जानकारी नआएको स्वास्थ्य अधिकारी बताउँछन्, तर सर्वसाधारण अहिले नै आत्तिहाल्नु पर्ने स्थिति नभएको विज्ञ बताउँछन्।
आइतबार, जेठ ८, २०७९
सोताङ गाउँपालिकाले जेष्ठ नागरिकलाई घरमै गएर स्वास्थ्य सेवा दिने
नवनिर्वाचित गाउँपालिका अध्यक्ष खिलराज बस्नेतले पदभार ग्रहण गर्दै यस्तो घोषणा गरेका हुन्।
आइतबार, जेठ ८, २०७९
नागरिकको स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली राख्ने तयारी
सरकारले प्रत्येक नागरिकको स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली (ईएचआर) लागू गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
आइतबार, जेठ ८, २०७९
बाथका बिरामीले कस्ता खानेकुराबाट बच्ने?
ओस्टियो बाथ औंला, घुँडा तथा हिपमा हुन्छ भने रुमाटाइड बाथ खुट्टाको जोर्नीमा हुन्छ। यसले ती अंग चलाउन पनि गाह्रो हुन्छ। परिवारमा पहिला कसैलाई बाथ भएकोे छ भने यसको चपेटामा अरु सदस्य पर्ने सम्भावना बढी हुन्छ।
आइतबार, जेठ ८, २०७९
सगरमाथा आरोही डा भुसाललाई सम्मान
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी डा प्रिती भुसाललाई सम्मान गरेको छ।
शनिबार, जेठ ७, २०७९
उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार पनि खुल्ने
लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल आइतबार सञ्चालन हुन थालेका हुन् । दुई दिन बिदा हुँदा बिरामी निकै मारमा पर्ने देखिएको छ।
शनिबार, जेठ ७, २०७९
‘योग दर्शन र प्राचीन चिकित्सा’ पुस्तक लोकार्पण
लेखक शर्माले योग अनुरागी, अनुसन्धानकर्ता, साधक, योग प्रशिक्षक, लेखक, गृहस्थी, रोगबाट ग्रसित बनेर उपचार खोजिरहेका र चिकित्सकका लागि पुस्तक उपयोगी हुने बताए।
शनिबार, जेठ ७, २०७९
११ जना संक्रमित थपिए, १२ निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ३० जनाको परीक्षणमा ११ जनामा संक्रमण देखिएको हो।
शनिबार, जेठ ७, २०७९
बागलुङमा दुरबिन प्रविधिबाट शल्यक्रिया
धौलागिरि अस्पतालबाटै यो सेवा सुरु भएकाले बागलुङ, पर्वत, म्याग्दीका बिरामीलाई अब पोखरा काठमाडौं जाने झन्झट कम हुने भएको छ।
शनिबार, जेठ ७, २०७९
गुल्मीका स्थानीय सरकारको पहिलो निर्णय: स्वास्थ्य बीमामा छुटदेखि सुत्केरीलाई यातायात खर्चसम्म
चन्द्रकोट गाउँपालिकाले विपन्न नागरिकको लागि स्वास्थ्य बीमामा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ। आर्थिक विपन्नताकै कारणले नागरिकले स्वास्थ्य बीमा गर्न नसकेकाले छुट दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष युवराज खत्रीले जानकारी दिए।
शनिबार, जेठ ७, २०७९
तनाव कसरी हटाउने? यस्ता छन् ११ उपाय
तनावग्रस्त हुनुभयो भने यसले तपाईंको मन र शरीरलाई हानि पुर्याउँछ। तनाव निरन्तर लिने गर्नुभयो भने अनेक रोग लाग्ने जोखिम बढ्छ। त्यसैले तनाव घटाउन यस्तो उपाय अवलम्बन गर्नुस्ः
शनिबार, जेठ ७, २०७९
अमेरिका नेपाल मेडिकल फाउन्डेसनको वार्षिक सम्मेलन शनिबार, नयाँ नेतृत्व चयन हुने
अमेरिका नेपाल मेडिकल फाउण्डेसनको २६औं वार्षिक सम्मेलन शनिबार हुँदैछ। कोभिड भाइरस महामारीका कारण फाउन्डेसनले भर्चुअल रुपमा सम्मेलन गर्न लागेको छ। गत वर्ष पनि फाउन्डेसनले भर्चुअल सम्मेलन गरेको थियो।
शुक्रबार, जेठ ६, २०७९
गुराँस गाउँपालिकाले नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने
दैलेखको गुराँस गाउँपालिकाले आफ्ना नगरवासीहरुको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ।
शुक्रबार, जेठ ६, २०७९
स्वास्थ्यमन्त्री खतिवडा जेनेभा जाँदै, पर्यटनमन्त्री आलेलाई स्वास्थ्यको पनि जिम्मेवारी
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतीवडा जेनेभा जाने भएका छन्। मन्त्री खतीवडा विश्व स्वास्थ्य संगठनको ७५ औं महासभामा भाग लिन शुक्रबार स्वीजरल्याण्डको जेनेभा प्रस्थान गर्दैछन्।
शुक्रबार, जेठ ६, २०७९
राष्ट्रिय स्वास्थ्य वित्त रणनीति ल्याउन अर्थ मन्त्रालयको सहमति
स्वास्थ्य मन्त्रालयले गत माघ १७ गते अर्थ मन्त्रालयमा स्वास्थ्य वित्त रणनीतिको मस्यौदा पठाउँदै राय सहमति माग गरेको थियो। अर्थले स्वास्थ्यको उक्त प्रस्तावमा जेठ २ गते सहमति दिएको हो।
शुक्रबार, जेठ ६, २०७९
फर्मासिष्ट तथा फार्मेसी सहायकको दर्ता आवेदन खुल्यो
नेपाल फार्मेसी परिषद्ले १९ औ नाम दर्ता परीक्षाको आवेदन खुला गरेको छ।
शुक्रबार, जेठ ६, २०७९
Previous
445
446
447
448
449
Next
ताजा समाचार
सबै
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
मंगलबार, फागुन ५, २०८२
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
मंगलबार, फागुन ५, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
शुक्रबार, फागुन १, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search