मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन ९, २०८२
Sat, Feb 21, 2026
शनिबार, फागुन ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
कांग्रेस कार्यकर्ताको आक्रमणमा घाइते मेयर उम्मेदवार जोशीको अवस्था बुझ्न एमाले नेता अस्पतालमा
स्थानीय तह निर्वाचनको दिन आक्रमणमा परी गम्भीर घाइते भएका ब्यास नगरपालिकाका मेयरका उम्मेदवार दीपकराज जोशीलाई भेट्न नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल अस्पताल पुगेका छन्।
बुधबार, जेठ ४, २०७९
तौल कम गर्न प्लास्टिक सर्जरी गर्दा नायिकाको मृत्यु, डाक्टरले लापरवाही गरेको आरोप
भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार केही दिन अघि उनले तौल कम गराउने प्लास्टिक सर्जरी गराएकी थिइन्। शल्यक्रियामा भएको गल्तीले भोलिपल्टदेखि नै उनको फोक्सोमा समस्या हुन थाल्यो र अन्ततः उनको निधन भयो।
बुधबार, जेठ ४, २०७९
मेडिकल काउन्सिलकी पूर्व कर्मचारी लामाको उपप्रमुखमा अग्रता कायमै
मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामाले बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा अग्रता कायम गरिरहेकी छन्।
बुधबार, जेठ ४, २०७९
अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिडबाट संक्रमित
अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन्।
बुधबार, जेठ ४, २०७९
स्वास्थ्यका मुद्दा बोकेर चुनाव लडेकी नर्स थापा टोखाको मेयरमा १७४ मतान्तरले पराजित
काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा स्वास्थ्यका मुद्दा बोकेर चुनाव लडेकी नर्स रजनी थापा थोरै मतान्तरले पराजित भएकी छिन्।
बुधबार, जेठ ४, २०७९
स्वास्थ्यकर्मीको सुरक्षा र औषधि सम्बन्धी दुई अध्यादेश संसदमा पेश
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मंगलबार प्रतिनिधि सभामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ र औषधि (तेस्रो संशोधन) अध्यादेश पेश गरेका हुन्।
बुधबार, जेठ ४, २०७९
ओछ्यानको तन्ना कति दिनमा फेर्ने, ढिलो तन्ना फेर्दा के हुन्छ?
चाख लाग्दो कुरा के छ भने, सो सर्वेक्षणमा झन्डै आधा अविवाहित पुरुषले करिब चार महिनासम्म तिनको तन्ना नधोएको बताए। १२ प्रतिशत मानिसहरूले तन्ना गनाउन थालेपछि मात्र धुने वा तन्ना धुनुपर्ने समय आएको विचार आउने बताएका छन्।
बुधबार, जेठ ४, २०७९
आगामी बजेट: आधारभूत स्वास्थ सेवामा आम नागरिकको पहुँच सुनिश्चित गरिने
आधारभूत स्वास्थ सेवामा आम नागरिकको पहुँच सुनिश्चित गर्न स्वास्थ्य पूर्वाधार निर्माण गर्ने, स्वास्थ्य प्रणाली र जनशक्ति विकास गर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई सुधार गरी थप प्रभावकारी बनाउने, विद्यालय शिक्षाको गुणस्तर सुधार गर्न सार्वजनिक विद्यालयको भौतिक तथा प्राविधिक पूर्वाधारमा लगानी गर्ने सरकारको जोड रहनेछ।
मंगलबार, जेठ ३, २०७९
कोरोना अपडेट: १८ जना निको भए, १९ जना थपिए
नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ४ हजार १९७ परीक्षणमा १९ जनामा संक्रमण देखिएको हो।
मंगलबार, जेठ ३, २०७९
अस्पताल सञ्चालकबाट राजीनामा दिएर विराटनगरको उपमेयर उठेकी शिल्पा गठबन्धनका उम्मेदवारभन्दा धेरै अघि
कोशी अस्पताल सञ्चालक सदस्यबाट राजीनामा दिएर विराटनगरको उपमेयर उठेकी शिल्पा निराैला कार्कीले निरन्तर अग्रता लिइरहेकी छन्। उनले गठवन्धनका तर्फबाट उपमेयरका उम्मेदवार अमरेन्द्र यादवलाई २ हजार ८ सय २ मतले पछि पार्दै अग्रता बढाइरहेकी छन्।
मंगलबार, जेठ ३, २०७९
नेपालमा करिब ४७ लाख उच्च रक्तचापका बिरामी
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको बताएका हुन्।
मंगलबार, जेठ ३, २०७९
जनस्वास्थ्यकर्मी सन्तोष डीलासैनी गाउँपालिका अध्यक्षमा विजयी
बैतडीको डिलासैनी गाउँपालिका अध्यक्षमा जनस्वास्थ्यकर्मी सन्तोषप्रकाश जोशी निर्वाचित भएका छन्।
मंगलबार, जेठ ३, २०७९
अमेरिकी राजदूत र्याण्डी बेरीले गरे काँकडा स्वास्थ्य चौकीको उद्घाटन
अमेरिकी राजदूत र्याण्डी बेरीले मकवानपुर जिल्लास्थित काँकडा स्वास्थ्य चौकीको उद्घाटन गरेका छन्।
मंगलबार, जेठ ३, २०७९
स्वास्थ्यका मुद्दा बोकेर चुनाव लडेकी थापा टोखाको मेयरमा अगाडि
काठमाडौंको टोखा नगरपालिकाको प्रमुखमा स्वास्थ्यका मुद्दा बोकेर चुनाव लडेकी नेपाली कांग्रेसकी रजनी थापाले अग्रता लिएकी छन्। कूल २१ हजार ७२ मत गणना हुँदा कांग्रेसकी थापाले ८ हजार ९८८ मत ल्याई अग्रता लिएकी हुन्।
मंगलबार, जेठ ३, २०७९
बुढानीलकण्ठको उपप्रमुखमा मेडिकल काउन्सिलकी पूर्व कर्मचारी लामा १७१५ मतले अगाडि
मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामाले बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा १७१५ मतको अग्रता लिएकी छिन्।
मंगलबार, जेठ ३, २०७९
उत्तर कोरियामा ज्वरोका बिरामीको संख्या १४ लाख ८० हजार पुग्यो, ६ जनाको मृत्यु
प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियामा ज्वरोबाट पीडित व्यक्तिहरूको संख्या सोमबार १४ लाख ८० हजार पुगेको कोरियाली केन्द्रीय समाचार एजेन्सीले मङ्गलबार उल्लेख गरेको छ।
मंगलबार, जेठ ३, २०७९
दक्षिण कोरियामा एकै दिन ३५ हजारभन्दा बढीमा कोरोना संक्रमण, २७ को मृत्यु
दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र यहाँ ३५ हजार ११७ जनामा कोभिडको संक्रमण भएको छ।
मंगलबार, जेठ ३, २०७९
भारतमा एक हजार ५६९ कोरोना संक्रमित थपिए
भारत २४ घण्टाको समयावधि अर्थात सोमबार मध्यरातिसम्म एक हजार ५६९ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कूल संक्रमितको संख्या चार करोड ३१ लाख २५ हजार ३०७ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ।
मंगलबार, जेठ ३, २०७९
प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुरको फोक्सोको क्यान्सरबाट निधन
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको भाइ प्रेमबहादुर देउवाको निधन भएको छ ।
मंगलबार, जेठ ३, २०७९
डा विशेष पौडेल विश्व हेमोफिलिया फेडेरेसनको बोर्ड सदस्य नियुक्त
प्राडा विशेष पौडेल विश्व हेमोफिलिया मेडेरेसनको निर्देशक बोर्डको सदस्यमा नियुक्त भएका छन्। फेडेरेसनले डा पौडेलललाई निर्देशक बोर्डको मेडिकल सदस्यका रुपमा नियुक्त गरेको हो।
मंगलबार, जेठ ३, २०७९
उच्च रक्तचापको रोकथाम र व्यवस्थापनका ७ उपाय
परिवारमा यदि कोही उच्च रक्तचापबाट ग्रसित छन् भने तपाईंलाई पनि यो समस्या हुन सक्ने सम्भावना हुन्छ। यसका साथै कम शारीरिक क्रियाकलाप, बढ्दो तौल, रगतमा बढ्दो चिल्लोपना, धूमपान गर्नाले वा मधुमेह रोगले उच्च रक्तचाप हुने जोखिम बढाउँछ।
मंगलबार, जेठ ३, २०७९
डा रामकुमार श्रेष्ठले गरे सगरमाथाको सफल आरोहण
डा रामकुमार श्रेष्ठ सहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ। डा श्रेष्ठको टोलीले आज सोमबार बिहान ४ बजे सगरमाथाको सफल आरोहण गरेका हुन्।
सोमबार, जेठ २, २०७९
ल्याब टेक्निसियन छोडेर उपाध्यक्ष उम्मेदवार बनेकी थापा पराजित
स्याङ्जाको फेदीखोला गाउँपालिकाको उपाध्यक्षमा चुनावी मैदानमा होमिएकी ल्याब टेक्निसियन इश्वरी थापा पराजित भएकी छन्।
सोमबार, जेठ २, २०७९
दैनिक कोरोना संक्रमित एक अंकमा सीमित, सोमबार ७ जना थपिए
पछिल्ला पाँच दिनयता नेपालमा दैनिक कोरोना संक्रमितको संख्या एक अंकमा सीमित रहेको छ।
सोमबार, जेठ २, २०७९
स्वास्थ्यकर्मी कुँवर मदाने गाउँपालिका प्रमुखमा विजयी
निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचन अन्तर्गत मदाने गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका स्वास्थ्यकर्मी कुँवरले ४ हजार ७ सय ७ मत ल्याई विजयी भएका छन्।
सोमबार, जेठ २, २०७९
वरिष्ठ अर्थोपेडिक सर्जन डा अभय यादव नर्भिकमा
वरिष्ठ अर्थोपेडिक सर्जन डा अभय यादवले थापाथलीस्थित नर्भिक अस्पतालमा आफ्नो विशेषज्ञ सेवा सुरु गरेका छन्।
सोमबार, जेठ २, २०७९
ल्याब टेक्निसियन छोडेर उपाध्यक्ष उम्मेदवार बनेकी थापाले कति पाइन् मत?
स्याङ्जाको फेदीखोला गाउँपालिकाको उपाध्यक्षमा चुनावी मैदानमा होमिएकी ल्याब टेक्निसियन इश्वरी थापाको मत प्रतिस्पर्धीको तुलनामा निकै कम आएको छ।
सोमबार, जेठ २, २०७९
बुढानिलकण्ठको उपप्रमुखमा रमिलालाई उछिन्दै मेडिकल काउन्सिलकी पूर्व कर्मचारीको अग्रता
मेडिकल काउन्सिलको प्रशासकीय अधिकृत पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रेकी अनिता लामाले बुढानिलकण्ठ नगरपालिकाको उपप्रमुखमा अग्रता लिएकी छिन्।
सोमबार, जेठ २, २०७९
तीन दशक बढी नर्सिङ क्षेत्रमा क्रियाशील वरिष्ठ नर्स श्रेष्ठलाई 'नाइटिंगेल नर्सिङ अवार्ड'
तीन दशकभन्दा बढी समय नर्सिङ क्षेत्रमा क्रियाशील वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिंगेल नर्सिङ अवार्डबाट सम्मानित भएकी छिन् ।
सोमबार, जेठ २, २०७९
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि आइतबार ओपिडी बन्द नहुने
भौगोलिक अवस्थिति र दुर्गम पहाडी जिल्लाहरुबाट समेत स्वास्थ्योपचार गर्न आउने बिरामीहरुको हितलाई दृष्टिगत गरी आइतबारदेखि शुक्रबारसम्म नै ओपिडी सेवा संचालन गर्ने प्रतिष्ठानले जनाएको छ।
सोमबार, जेठ २, २०७९
Previous
447
448
449
450
451
Next
ताजा समाचार
सबै
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
मंगलबार, फागुन ५, २०८२
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
मंगलबार, फागुन ५, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
शुक्रबार, फागुन १, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search