मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन ९, २०८२
Sat, Feb 21, 2026
शनिबार, फागुन ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
११३ वर्षीया अधिकारीद्वारा मतदान
मोरङको सुन्दरहरैंचा नगरपालिका–७ को ११३ वर्षीया ज्येष्ठ नागरिक महेश्वरा अधिकारीले मतदान गरेकी छन्।
शुक्रबार, वैशाख ३०, २०७९
अक्सिजन सिलिण्डरसहित मतदानमा सहभागी
स्थानीय तहको निर्वाचनमा गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको छ। बिहान ७ बजेबाट सुरु भएको मतदानमा वृद्धदेखि बिरामी परेर अक्सिजन लगाइ रहेका पनि मतदानमा सहभागी भएका छन्।
शुक्रबार, वैशाख ३०, २०७९
भारतमा चार करोड ३१ लाखभन्दा बढी कोरोना संक्रमित
संक्रमितको संख्या चार करोड ३१ लाख सोह्र हजार २५४ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
सत्यमोहन जोशीको १०३ औँ जन्मदिन: स्वास्थ्य समस्याले मतदान नगर्ने
संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको १०३औँ जन्मदिन आज परिवारिकरुपमा मात्र मनाइने भएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
कोही काखे नानी च्यापेर, कोही लौरो टेकेर पुगे बुथमा
देशभर छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्णरुपमा अगाडि बढिरहेको निर्वाचन आयोगले जनाएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
उत्तर कोरियामा एक कोभिड–१९ संक्रमितको मृत्यु
उत्तर कोरियामा एकजना कोभिड–१९ संक्रमितको मृत्यु भएको शुक्रबार पुष्टि गरिएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
मतदान गरेर फर्किएका वृद्धको मृत्यु
बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
अभिभावकले बालबालिकालाई सकारात्मक प्रतिकृया र व्यवहार गर्नुपर्ने पाँच कारण
हुर्कँदै गरेका बालबालिकाका विषयमा अभिभावकले धेरै कुरामा चनाखो हुन जरुरी हुन्छ। प्राय अभिभावक बच्चाले धेरै र नचाहिने प्रश्न सोधिरहेका कारण रिसाउने तथा गाली गर्ने पनि गर्दछन्। तर त्यो गलत हो।
शुक्रबार, वैशाख ३०, २०७९
मतदान गर्न जाँदै हुनुहुन्छ? शरीरमा पानीको कमीले डिहाइड्रेसन होला
धेरै समय लाइनमा बस्नुपर्ने, हिँडेर मतदान केन्द्र पुग्नुपर्ने र आफू जित्न वा आफ्नालाई जिताउन दिनभरि यताउता गरिरहनु पर्ने होला धेरैलाई। अघिल्लो दिन राति प्रशस्त निद्रा नपुगेको पनि हुन सक्छ कतिको। त्यसैले यो अवस्थामा पटक पटक पानी पिउन छुटाउनु हुँदैन।
शुक्रबार, वैशाख ३०, २०७९
विराटनगर महानगर: उपमेयरकी उम्मेदवार विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार
उपमेयरका अर्का प्रतिस्पर्धी अमरेन्द्र यादवले कोशी अस्पताल विकास समितिबाट राजीनामा नदिएरै उम्मेदवार बनेको भन्दै कार्कीविरुद्ध रिट दायर गरेका थिए।
बिहीबार, वैशाख २९, २०७९
मेडिसिटीले मनायो अन्तराष्ट्रिय नर्स दिवस
नेपाल मेडिसिटी अस्पतालले एक औेपचारिक कार्यक्रम गरी बिहिबार अन्तराष्ट्रिय नर्स दिवस मनाएको छ।
बिहीबार, वैशाख २९, २०७९
डा भोला रिजाललाई ‘नइ भावी पुरस्कार’
डा भोला रिजाललाई ‘नइ भावी पुरस्कार’ प्रदान गरिने भएको छ।
बिहीबार, वैशाख २९, २०७९
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइयो
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान मा धरानमा अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइएको छ। नर्सिङ संघ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान इकाइको आयोजनमा बिहीबार दिवस मनाइएको हो।
बिहीबार, वैशाख २९, २०७९
थप ४ जनामा कोरोना पुष्टि, १८ डिस्चार्ज
देशभर गरिएको २ हजार ४६३ पीसीआर र ३५४ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख २९, २०७९
नर्सहरुको सेवाभावले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितः मन्त्री लामा
बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित बनेको बताएका छन्।
बिहीबार, वैशाख २९, २०७९
सगरमाथा चढिन् डा प्रीति भुसाल
- डा प्रीति भुसाल सहितको टोलीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको छ।
बिहीबार, वैशाख २९, २०७९
दमकका मेयर उम्मेदवार थापा अस्पताल भर्ना
६ दलको गठबन्धनको तर्फबाट झापाको दमक नगरपालीकामा मेयर पदको उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता राम थापा अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
बिहीबार, वैशाख २९, २०७९
भारतमा पछिल्लो २४ घण्टामा २,८९७ नयाँ संक्रमित भेटिए
भारतमा बुधबार कोरोनाका २,८९७ नयाँ संक्रमित भेटिएका छन् भने ५४ जनाको मृत्यु भएको छ।
बिहीबार, वैशाख २९, २०७९
उत्तर कोरियामा पहिलो पटक कोरोना संक्रमण, देशभर लकडाउन घोषणा
उत्तर कोरियामा कोरोनाभाइरसका संक्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ।
बिहीबार, वैशाख २९, २०७९
बिहीबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
नेपालमा बिहीबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ। दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गर्दैछन्।
बिहीबार, वैशाख २९, २०७९
गर्मीमा बालबालिकालाई किन आउँछन् घमौरा र कसरी जोगिने?
कान्ति बाल अस्पतालकै कुरा गर्ने हो भने पनि यहाँ हरेक दिन कयौं बिरामीहरु घमौरा, घाउ, खटिरा र कीराको टोकाइबाट आउने एलर्जीको समस्या लिएर आउने आइरहेका हुन्छन्। गर्मी मौसममा अन्य समयभन्दा तुलनात्मक रुपमा ब्याक्टेरियाको संक्रमणबाट हुने छालाका समस्या बढी देखिन्छन्।
बिहीबार, वैशाख २९, २०७९
प्रदेश अस्पताल सुर्खेतमा आइतबार ओपिडी बन्द नहुने
सरकारले जेष्ठ १ गतेदेखि शनिबार र आइतबार हप्तामा २ दिन बिदा दिने निर्णय गरेपनि लगातार २ दिन अस्पतालको ओपिडी सेवा बन्द हुँदा बिरामीहरुलाई थप मर्का पर्ने भन्दै अस्पतालले आइतबार पनि ओपिडी संचालन गर्ने भएको छ।
बुधबार, वैशाख २८, २०७९
विश्व स्वास्थ्य संगठनका प्रमुखको भनाइ चिनियाँ सामाजिक सञ्जालबाट किन हटाइयो?
संयुक्त राष्ट्र संघको वीबो अकाउन्टबाट विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानोम गेब्रियेससको एक टिप्पणी प्लेटफर्मबाट हटाइएको छ। जसमा कोरोनालाई लिएर चीनको शून्य सहनशीलता नीति टिकाउ नभएको बताइएको थियो।
बुधबार, वैशाख २८, २०७९
प्रजातन्त्रवादी चिकित्सक संघद्धारा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेशको स्वागत
प्रजातन्त्रवादी चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी अध्यादेशको स्वागत गरेको छ।
बुधबार, वैशाख २८, २०७९
ब्रिक्सका स्वास्थ्यमन्त्रीहरूको बैठकमा महामारीको चेतावनी प्रणालीको विकास गर्ने सहमती
ब्रिक्स (ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका) का स्वास्थ्य मन्त्रीहरूको १२ औं बैठकले ब्रिक्स देशहरूले ठूलो मात्रामा महामारीको लागि प्रारम्भिक चेतावनी प्रणाली विकास गर्ने सहमति गरेको छ।
बुधबार, वैशाख २८, २०७९
अभिनेता सोनु सूदले १२ करोड भारु खर्च गरेर ५० जनाको मिर्गौला प्रत्यारोपण गरिदिने
भारतीय अभिनेता सोनु सूदले विज्ञापनको पारिश्रमिकबाट मिर्गौला प्रत्यारोपण गराइदिने भएका छन्।
बुधबार, वैशाख २८, २०७९
विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा, शुक्रबार पूरै पढाइ
शिक्षा मन्त्रालयले विद्यालयहरूमा पनि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ।
बुधबार, वैशाख २८, २०७९
थप २१ जनामा कोरोना संक्रमण, १८७ सक्रिय संक्रमित
देशभर गरिएको ३ हजार ७० पीसीआरम १८ र ७१८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ गरी २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, वैशाख २८, २०७९
डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु, हेलिकोप्टरबाट शव सदरमुकाम ल्याउने तयारी
चुनावी सुरक्षाका लागि उपल्लो डोल्पामा खटिएका म्यादी प्रहरीको लेक लागेर मृत्यु भएको छ।
बुधबार, वैशाख २८, २०७९
विराटनगर महानगर: शिल्पा निरौला विरुद्धको मुद्दा 'हेर्न नमिल्ने'मा
विराटनगर महानगरपालिकामा एमालेबाट उपमेयरको उम्मेदवार बनेकी शिल्पा निरौला कार्की विरुद्धको मुद्दाको सुनुवाइ सरेको छ।
बुधबार, वैशाख २८, २०७९
Previous
449
450
451
452
453
Next
ताजा समाचार
सबै
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
मंगलबार, फागुन ५, २०८२
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
मंगलबार, फागुन ५, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
शुक्रबार, फागुन १, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search