मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन ९, २०८२
Sat, Feb 21, 2026
शनिबार, फागुन ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
बेइजिङमा 'शून्य कोभिड' नीति, नागरिकहरुमा कठोर लकडाउनको चपेटामा पर्न सक्ने त्रास
चीनको राजधानी बेइजिङमा कोभिड–१९ को प्रकोपलाई रोक्ने प्रयास क्रममा सोमबार लाखौं मानिस घरमै बसेका छन्।
सोमबार, वैशाख २६, २०७९
थप ८ जनामा कोरोना पुष्टि, १७ जना निकाे भए
देशभर गरिएको १ हजार ६९३ पीसीआर र १ हजार ३०९ जनाको एन्टीजेन परीक्षणका क्रममा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख २६, २०७९
चिकित्सा शिक्षा: पिजी समापन म्याचिङको नतिजा सार्वजनिक
चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)को विभिन्न शैक्षिक कार्यक्रमहरुको समापन म्याचिङको नतिजा सार्वजनिक गरेको छ।
सोमबार, वैशाख २६, २०७९
निर्वाचनका बेला जनस्वास्थ्यका मापदण्ड पालना गरौँ- स्वास्थ्य मन्त्रालय
मन्त्रालयले निर्वाचनको तयारी गर्दै गर्दा कोभिड १९ को जोखिमलाई पनि ध्यानमा राख्न आग्रह गरेको हो।
सोमबार, वैशाख २६, २०७९
स्वास्थ्य अनुसन्धान परिषदले माग्यो विषयगत विज्ञ
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले अनुसन्धान परियोजनाहरुका लागि विषयगत विज्ञहरु माग गरेको छ ।
सोमबार, वैशाख २६, २०७९
मलेसियालमा दुई हजार भन्दा बढी संक्रमित, चार जनाको मृत्यु
त्यसैगरी गएको २४ घन्टा यतामात्र यहाँका संक्रमितहरुमध्ये चार जनाको ज्यान गएको पनि अधिकारीहरुले जनाएका छन्।
सोमबार, वैशाख २६, २०७९
कोरोना बिमाको दाबी भुक्तानी गर्न सुझाव
लेखा व्यवसायीहरुको संस्था नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघले विभिन्न बीमा कम्पनीले बाँकी राखेको कोरोना बिमाको ११ अर्ब दाबी भुक्तानीका लागि कोरोना बोन्ड जारी गर्न सुझाएको छ।
सोमबार, वैशाख २६, २०७९
अध्यादेशले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने गैरमानवीय कार्यलाई निषेध गर्नेछ : चिकित्सक संघ
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेशमा थप गरिएको प्रावधानले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थामाथि हुने अस्वाभाविक र गैरमानवीय कार्यलाई पूर्ण रुपमा निषेध गर्ने विश्वास व्यक्त गरेको छ।
आइतबार, वैशाख २५, २०७९
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे तीन वर्षसम्म जेल, कडा व्यवस्थासहितको अध्यादेश आयो [पूर्णपाठ]
विगतको अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई मात्र पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था थियो। तर अहिले जारी भएको अध्यादेशमा उक्त कसुरसहित थप दुई वटा कसुर गर्नेलाई पनि पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था थप भएको छ।
आइतबार, वैशाख २५, २०७९
प्रहरीले भन्यो- अपरिचितले दिएका प्रसाद र सगुन नखानुस्
वैशाख ३० गतेको स्थानीय तह चुनावी प्रचारमा रहेका समयमा अपरिचित व्यक्तिले दिएको प्रसाद वा सगुन नलिन उम्मेदवारहरुलाई प्रहरीले आग्रह गरेको छ।
आइतबार, वैशाख २५, २०७९
मिठाइ खाएपछि बिरामी भएका सर्लाहीका माओवादी उम्मेदवारलाई उपचारका लागि वीरगञ्ज पठाइयो
नेकपा माओवादी केन्द्रबाट सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ११ मा वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिएका उम्मेदवारहरू बिरामी परेपछि उपचारका लागि वीरगञ्ज पठाइएको छ।
आइतबार, वैशाख २५, २०७९
काठमाडौंमा मंगलबारदेखि मदिरा बिक्री वितरण र सेवन गर्न नपाइने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले स्थानीय तह निर्वाचनको समयमा मदिराजन्य पदार्थ बिक्री वितरण र सेवन गर्न रोक लगाएको छ।
आइतबार, वैशाख २५, २०७९
राष्ट्रपतिबाट स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा र औषधि सम्बन्धी अध्यादेश जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश जारी गरेकी छन्।
आइतबार, वैशाख २५, २०७९
चुनावको दिन पानी पर्नसक्छ: मौसमविद्
मौसमविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पूर्व तयारी गर्न आग्रह गरेका छन्।
आइतबार, वैशाख २५, २०७९
चीनमा कोरोना संक्रमण तीव्र, ४६ सहरमा लगाइयो लकडाउन
चीनमा कोरोना संक्रमण तीव्र हुँदै जाँदा लकडाउन लगाइएका सहरको संख्या ४६ पुगेको छ। चीनमा ५ दिनभित्रै थप २० सहरमा लकडाउन लगाउनु परेको हो।
आइतबार, वैशाख २५, २०७९
थप १७ जनामा कोरोना संक्रमण, १ जना आईसीयूमा
पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो अवधिमा कसैको पनि मृत्यु भएको छैन।
आइतबार, वैशाख २५, २०७९
भारतमा २४ घण्टामा तीन हजार ४५१ कोरोना संक्रमित थपिए
भारत २४ घण्टाको समयावधी अर्थात शनिबार मधयरातिसम्म तीन हजार ४५१ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि यहाँ कुल संक्रमितको सङ्ख्या चार करोड ३१ लाख २ हजार १९४ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले आइतबार बिहान जानकारी दिएको छ।
आइतबार, वैशाख २५, २०७९
दक्षिण कोरियामा एकैदिन ४० हजारभन्दा बढी कोरोना संक्रमित
आइतबार, वैशाख २५, २०७९
वैशाख ३० मा खोप पाईंदैन, त्यसअघि नै लगाउनुस्: स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैसाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका दिन कोभिड १९ विरुद्धको खोप कार्यक्रम संचालन नहुने जनाएको छ।
आइतबार, वैशाख २५, २०७९
अमेरिकामा कोरोनाका कारण अस्पताल भर्ना हुने बढे
संयुक्त राज्य अमेरिकाका पछिल्लो समयमा कोरोना भाइरसका कारण अस्पताल भर्ना हुनेहरुको संख्या बढ्न थालेको पाइएको छ।
आइतबार, वैशाख २५, २०७९
मनोविज्ञान सम्बन्धी पुस्तक ‘नेप्लिज साइकोलोजी' प्रकाशन
नेपाली मनोविज्ञानमा समसामयिक अनुसन्धान र मनोविज्ञानमा समसामयिक अभ्यास समेटेर ‘नेप्लिज साइकोलोजी: पहिलो खण्ड' प्रकाशनमा ल्याइएको छ।
आइतबार, वैशाख २५, २०७९
पन्ध्रौं सामाजिक स्वास्थ्य क्लिनिक सम्पन्न
परिवर्तनका लागि सामाजिक अभियानले हरेक १५ दिनमा आयोजना गर्दै आएको सामाजिक स्वास्थ्य क्लिनिकको १५ औं संस्करण सम्पन्न भएको छ।
आइतबार, वैशाख २५, २०७९
नेपाल रेडियोलोजिस्ट एसोसिएसनको चौथो राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न
नेपाल रेडियोलोजिस्ट एसोसिएसनको राष्ट्रिय सम्मेलन वैशाख २३ र २४ गते काठमाडौंमा सम्पन्न भएको छ।
आइतबार, वैशाख २५, २०७९
मुटु तथा फोक्सो रोग विशेषज्ञ चिकित्सकको राष्ट्रिय सम्मेलन सम्पन्न
देशभरिका मुटु तथा फोक्सो रोग विशेषज्ञको एकदिने राष्ट्रिय सम्मेलन चितवनमा सम्पन्न भएको छ।
आइतबार, वैशाख २५, २०७९
उपल्लो मुस्ताङमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन
सहजरूपमा आधुनिक स्वाथ्योपचारको सेवा पाउन नसकेका उपल्लो मुस्ताङका बासिन्दालाई सोवारिग्पा उपचार विधिमार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ।
आइतबार, वैशाख २५, २०७९
बालबालिकालाई मोबाइलबाट कसरी टाढा राख्ने? अभिभावकले यी कुरा ख्याल गरौं
बालबालिकालाई मोबाइलको लतबाट टाढा राख्न साथीहरूसँग खेल्न प्रेरित गर्नेे, पार्कतिर घुम्न लैजाने, मोबाइल चलाउन निश्चित समय निर्धारण गर्ने, मोबाइलका बेफाइदाका बारेमा भन्ने, कुराकानी गर्ने, सधै नजिक रहने प्रयास गर्नुपर्छ।
आइतबार, वैशाख २५, २०७९
थप १४ जनामा कोरोना पुष्टि, २१ जना डिस्चार्ज
देशभर गरिएको १ हजार ४२० पीसीआर र १ हजार २९६ जनाको एन्टीजेन परीक्षणका क्रममा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख २४, २०७९
एनेस्थेसियोलोजिष्ट सोसाइटीको सम्मेलन काठमाडौंमा [फोटो फिचर]
समाजले शनिबार काठमाडौंमा आयोजना गरेको सम्मेलनमा देशभरबाट एनेस्थेसियाका विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ। सम्मेलनमा ४५० जनाभन्दा बढीको सहभागिता रहेको बताइएको छ।
शनिबार, वैशाख २४, २०७९
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
पूर्वी चितवनको खैरहनीमा रहेको अन्नपूर्ण पोल्ट्री ब्रिडर्स फार्म प्रालिको एक लाख १६ हजार कुखुरामा बर्डफ्लु पुष्टि भएको छ। ठूलो सङ्ख्यामा कुखुरा रहेको फार्ममा बर्डफ्लु देखिएको जिल्लाको यो पहिलो फार्म हो।
शनिबार, वैशाख २४, २०७९
यौन शक्तिमा कमी ल्याउने सात कारण
यौन शक्ति मूलतः यौन सक्रिय र बलियो हुनुको अवस्थालाई बुझाउँछ। पुरुषहरूमा अपेक्षाकृतरुपमा उच्च कामवासना हुन्छ र तिनीहरू सामान्यतया चाँडै उत्तेजित पनि हुन्छन्।
शनिबार, वैशाख २४, २०७९
Previous
451
452
453
454
455
Next
ताजा समाचार
सबै
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
४ सेकेन्ड अगाडि
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
मंगलबार, फागुन ५, २०८२
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search