मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन ९, २०८२
Sat, Feb 21, 2026
शनिबार, फागुन ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
गठबन्धनको वीरगञ्ज घोषणापत्र: निःशुल्क स्वास्थ्य बीमादेखि मेडिकल हबसम्म
सत्ता गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक घोषणापत्रमा मेडिकल हबदेखि स्वास्थ्य बीमाका विषय समेटिएका छन्।
शुक्रबार, वैशाख २३, २०७९
मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउने निर्णय भएको छैन: स्वास्थ्य मन्त्रालय
विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाविरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ।
शुक्रबार, वैशाख २३, २०७९
डब्ल्यूएचओको रिपोर्टबारे राहुल गान्धी भन्छन्: ‘मोदीले झुटो बोल्छन्, विज्ञानले बोल्दैन’
भारतीय राष्ट्रिय कांग्रेस पार्टीका पूर्व अध्यक्ष राहुल गान्धीले डब्ल्यूएचओको कोरोनाको मृत्यु सम्ब्न्धी रिपोर्टबारे मोदी सरकारको आलोचना गरेका छन्।
शुक्रबार, वैशाख २३, २०७९
डब्ल्यूएचओको दाबी: विश्वमा कोभिड महामारीबाट मृत्यु हुनेको वास्तविक सख्या एक करोड ५० लाख
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड महामारीका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसहरूको ज्यान गएको अनुमानित विवरण सार्वजनिक गरेको छ।
शुक्रबार, वैशाख २३, २०७९
थप १५ जनामा कोरोना संक्रमण, १७ जना निको भए
देशभर गरिएको २ हजार ४५० पीसीआर र १ हजार ३ जनाको एन्टीजेन परीक्षणका क्रममा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, वैशाख २३, २०७९
चीनमा हुने भनिएको एसियाली खेलकुद कोभिड-१९ का कारण स्थगित
चीनको ह्वान्झाओमा हुने तय भएको १९औं एशियन गेम्स स्थगित भएको छ। चीनको हाङझाउमा आगामी भदौ २५ देखि असोज ९ सम्म हुने तय १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) कोभिड १९ का कारण स्थगित भएको हो।
शुक्रबार, वैशाख २३, २०७९
बैतडीका ७५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाए
बैतडीका करिब ७५ हजार बालबालिकाले टाइफाइडविरुद्धको खोप लगाएका छन्। स्वास्थ्य कार्यालका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै पालिकाका ७४ हजार ९१६ बालबालिकालाई खोप लगाएका हुन्।
शुक्रबार, वैशाख २३, २०७९
नर्भिकले १४ विशेषज्ञ चिकित्सकसहित शनिबार निःशुल्क ओपिडी संचालन गर्ने
अस्पतालको २९ औँ वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शनिबार विभिन्न खालका क्यान्सरसँग सम्बन्धित १० विज्ञ र युरोलोजी टिममा आबद्ध ४ विशेषज्ञ चिकित्सकलाई निःशुल्क ओपीडी सेवामा उपलब्ध गराइने भएको हो।
शुक्रबार, वैशाख २३, २०७९
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १९ दिनमा १ सय ३५ जनाले लिए प्रसूति सेवा
प्रतिष्ठानका उपकुलपतिमा डा विकास लामिछाने नियुक्त भएर आएपछि प्रतिष्ठानमा निशुल्क मातृत्व सेवा थप प्रभावकारी वन्दै गएको हो।
शुक्रबार, वैशाख २३, २०७९
भारतमा २४ घण्टामा तीन हजार ५४५ कोरोनाका संक्रमित थपिए
क्त संक्रमित थपिएपछि त्यहाँ कुल संक्रमितको संख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार बिहान जानकारी दिएको छ।
शुक्रबार, वैशाख २३, २०७९
युद्धमा खुट्टा गुमाएकी नर्सको अस्पतालमै बिहे, श्रीमानको काखमा नाच
उनको जीवनमा ठूलो क्षति हुँदा पनि, उनले पछाडि फर्किनन् र सबै चिकित्सा प्रक्रियाहरू पार गरिन्। र अस्पतालमा आफ्नो प्रेमीसँग विवाह गरिन्।
शुक्रबार, वैशाख २३, २०७९
मधेस प्रदेश कोरोना मुक्त: ८२ प्रतिशतले लगाए पूर्ण खोप
मधेस प्रदेश कोरोना संक्रमणमुक्त प्रदेश बनेको छ। मधेस प्रदेशका आठवटै जिल्लामा संक्रमितको संख्या शून्यमा झरेपछि प्रदेश संक्रमणमुक्त बनेको हो।
शुक्रबार, वैशाख २३, २०७९
भारतमा कोरोनाका कारण आधिकारिक तथ्यांकभन्दा १० गुणा बढीको मृत्यु भएको डब्ल्यूएचओको दाबी
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले भारतमा कोरोनाका कारण ४७ लाख मानिसको मृत्यु भएको जनाएको छ। यो संख्या आधिकारिक तथ्यांकभन्दा करिब १० गुणा बढी हो । तर, भारत सरकारले उनको दाबीमाथि प्रश्न उठाएको छ।
शुक्रबार, वैशाख २३, २०७९
गर्भवती महिलाको उद्धारमा जाजरकोट प्रहरी
जाजरकोट प्रहरीले एक गर्भवती महिलाको उद्धार गरेको छ।
शुक्रबार, वैशाख २३, २०७९
हप्तामा २ दिन सार्वजनिक बिदा दिने निर्णय स्वागतयोग्य: प्रजातन्त्रवादी चिकित्सक संघ
शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले हप्तामा २ दिन सार्वजनिक बिदाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको कार्य बोझलाई सन्तुलन कायम राख्ने जनाएको छ।
शुक्रबार, वैशाख २३, २०७९
जिउँदै बिरामीलाई शववाहनमा राख्ने चार जनालाई जागिरबाट निष्कासन
चीनमा एक वृद्ध कोभिड संक्रमितको निधन भएको ठानेर शववाहनमा राख्ने सांघाई उपचार केन्द्रका चार जनालाई जागिरबाट निष्कासन गरिएको छ।
शुक्रबार, वैशाख २३, २०७९
मेडिकल काउन्सिलमा पनि जेठ १ गतेदेखि आइतबार बिदा हुने
काउन्सिलले आइतबार र शनिबार बाहेक अन्य दिनमा कार्यालय समय सरकारकै निर्णय अनुसार बिहान ९:३० देखि साँझ ५:३० बजेसम्म खुला रहने जनाएको छ।
शुक्रबार, वैशाख २३, २०७९
नर्सिङ लाइसेन्स परीक्षा असार, मंसिर र चैतमा
काउन्सिलले यो वर्ष असार, मंसिर र चैतमा लाइसेन्स परीक्षा लिने भएको छ। काउन्सिलको सूचना अनुसार असार २५ गते शनिबार, मंसिर ३ गते शनिबार र चैत ४ गते शनिबार लाइसेन्स परीक्षा हुने छ।
शुक्रबार, वैशाख २३, २०७९
पोष्टिङ पूरा नहुँदै परीक्षा लिन लागिएको भन्दै विद्यार्थीको विरोध
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफूहरुको पोष्टिङ पूरा नहुँदै परीक्षा मिति तय गरिएको भन्दै असन्तुष्ट जनाएका छन्।
शुक्रबार, वैशाख २३, २०७९
यी हुन् टाउको दुखाइका घरेलु औषधि
दालचिनीलाई पिसेर पाउडर बनाउने र यसरी तयार भएको पाउडरमा पानी मिसाएर गाडा पेस्ट बनाउने। यसरी तयार भएको पेस्ट टाउकोमा लगाई ३० मिनेटपछि मनतातो पानीले धुने।
शुक्रबार, वैशाख २३, २०७९
जानकी मेडिकल कलेजको नाममा रहेको बैंक खाता रोक्न राष्ट्र बैंकलाई पत्र
श्रम तथा रोजगार कार्यालय धनुषाले जानकी मेडिकल कलेजको नाममा रहेको बैंक खाता रोक्न राष्ट्र बैंकलाई पत्राचार गरेको छ। कार्यालयले राष्ट्र बैंकलाई पत्र पठाउँदै मेडिकल कलेजको नाममा देशभर रहेका विभिन्न बैंकमा सञ्चालित बैंक खाता रोक्न आग्रह गरेको हो।
बिहीबार, वैशाख २२, २०७९
दुई दिन सरकारी बिदाः अस्पतालमा आइतबार ओपिडी बन्द हुने
स्वास्थ्य मन्त्रालयमा बिहीबार स्वास्थ्यका पेशागत संघसंगठन र अस्पतालका प्रतिनिधिहरुबीच भएको छलफलमा तत्काललाई सरकारको निर्णय अनुसार नै दुई दिन बिदा दिनुपर्ने विषयमा सुझाब आएको थियो।
बिहीबार, वैशाख २२, २०७९
चिकित्सा शिक्षा: स्नातक तहको सिट निर्धारण, कुन कलेजलाई कति?
आयोगले एमबिबिएसमा १८९५, बिएससी नर्सिङमा १४६०, बिडिएसमा ५६५, बिफार्ममा ८७० लगायत अन्य विभिन्न विषयमा सिट निर्धारण गरेको छ।
बिहीबार, वैशाख २२, २०७९
थप १९ जनामा कोरोना पुष्टि, १५ जना डिस्चार्ज
देशभर गरिएको २ हजार ३७६ पीसीआर र १ हजार ४३५ जनाको एन्टीजेन परीक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख २२, २०७९
स्वास्थ्य कार्यालय बागलुङद्वारा नरेठाँटी स्वास्थ्य चौकीका प्रमुख सुनार सम्मानित
स्वास्थ्य कार्यालय बागलुङले कोभिड–१९ को महामारी रोकथाम, उपचार तथा नियन्त्रण कार्यमा विशेष योगदान गरेको भन्दै प्रमुख सुनारलाई सम्मान गरेको हो।
बिहीबार, वैशाख २२, २०७९
कोभिडका नयाँ भेरियन्टलाई पनि कोरोनाको खोपले काम गर्छ: विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले कोभिडका अरु नयाँ नयाँ भेरियन्टहरुलाई पनि अहिलेको कोभिडका विरुद्धको खोपले नै काम गर्ने जनाएको छ। अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिडका नयाँ नयाँ भेरियन्टहरु भेटिएका समाचारहरु आइरहेका बताइएको छ।
बिहीबार, वैशाख २२, २०७९
रुस–युक्रेन द्वन्द्व र कोरोनाका कारण मानसिक असर देखियो: विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले यसअघि विश्वमा नै कोभिडका कारणले मानसिक स्वास्थ्य समस्या उत्पन्न गरेको र यसबाट दशौँ लाख मानिसलाई प्रभावित बनाएको जनाएको छ।
बिहीबार, वैशाख २२, २०७९
यी हुन् बच्चाका लागि जरुरी पौष्टिक तत्व
आजकाल ठुला मानिसमा देखिने रोग पनि साना बालबालिकामा देखिन थालेको छ। बच्चा बेलैमा मधुुमेहजस्ता रोगबाट बच्चा पीडित हुन थालेका छन्। यसको प्रमुख कारण हो, बालबालिकाको खानपान र जीवनशैलीमा आएको परिवर्तन।
बिहीबार, वैशाख २२, २०७९
गर्मीबाट हुने स्वास्थ्य समस्याबाट कसरी बँच्ने? यस्ता छन् पाँच उपाय
डिहाइड्रेसन, पाचनप्रणालीसँग सम्बन्धित समस्या, छालामा हुने सनबर्नजस्ता मौसमी स्वास्थ्य समस्याहरु यो बेला देखिन्छन्। यस्तोमा आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ। गर्मीबाट हुने स्वास्थ्य समस्याबाट कसरी बँच्ने?
बिहीबार, वैशाख २२, २०७९
मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ।
बिहीबार, वैशाख २२, २०७९
Previous
452
453
454
455
456
Next
ताजा समाचार
सबै
माइग्रेन: कारण, लक्षण र रोकथामका १० उपायहरू
४ सेकेन्ड अगाडि
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
मंगलबार, फागुन ५, २०८२
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
मंगलबार, फागुन ५, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search