मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन ९, २०८२
Sat, Feb 21, 2026
शनिबार, फागुन ९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
११ जना संक्रमित थपिए, १२ निको भए
नेपालमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको २ हजार ८७४ परीक्षणमा ११ जनामा संक्रमण देखिएको हो।
शुक्रबार, जेठ ६, २०७९
स्वास्थ्य सेवाका कर्मचारीको ग्रेड कार्यान्वयन गर्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य सेवाका कर्मचारीको ग्रेड कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ।
शुक्रबार, जेठ ६, २०७९
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा दिपेन्द्र महतो गौशालाको मेयरमा निर्वाचित
स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा दिपेन्द्र महतो मेयरमा निर्वाचित भएका छन्।
शुक्रबार, जेठ ६, २०७९
दुल्लू नगरपालिकाको पहिलो निर्णय: गर्भवती तथा सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा
दैलेखको दुल्लू नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ।
शुक्रबार, जेठ ६, २०७९
भारतमा दुई हजार २५९ कोरोना संक्रमित थपिए
भारत २४ घण्टाको समयावधि अर्थात बिहीबार मध्यरातिसम्म दुई हजार २५९ व्यक्ति कोरोनाका थप संक्रमित भएपछि कूल संक्रमितको सङ्ख्या चार करोड ३१ लाख ३१ हजार ८२२ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
शुक्रबार, जेठ ६, २०७९
दक्षिण कोरियामा कोरोनाको संक्रमण घट्दै
दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमितहरु थोरै संख्यामा घट्दै गएको देखिएको छ। यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार गएको २४ घण्टाको समयाअवधीमा यहाँ २५ हजार जनामा यसको संक्रमण भएको देखिएको छ।
शुक्रबार, जेठ ६, २०७९
राज्यबाट प्राप्त सुविधाले जेहनदार विद्यार्थीलाई एमबीबीएस पढाउने थुलुङ दुधकोशीका अध्यक्ष राईको घोषणा
सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाका नवनिर्वाचति अध्यक्ष असिम राईले आफूले राज्यबाट प्राप्त गर्ने सबै सेवा सुविधा जेहेन्दार विद्यार्थीको लागि खर्च गर्ने घोषणा गरेका छन्।
शुक्रबार, जेठ ६, २०७९
कार्यभार सम्हाल्दै बेनी नगरपालिका प्रमुख केसीले गरे स्वास्थ्य सम्बन्धी तीन निर्णय
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले कार्यभार सम्हालेका छन्। कार्यभार सम्हाल्दै मेयर केसीले स्वास्थ्य सम्बन्धी तीनवटा निर्णय गरेका छन्।
शुक्रबार, जेठ ६, २०७९
स्वास्थ्यकर्मी अन्जु थपलिया झापा गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित
स्वास्थ्यकर्मी अन्जुदेवि थपलिया झापाको झापा गाउँपालिका उपाध्यक्षमा निर्वाचित भएकी छन्।
शुक्रबार, जेठ ६, २०७९
विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन
नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ। सुतिहार सुतेकै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको वडाध्यक्ष देवेन्द्र साहले जानकारी दिए।
शुक्रबार, जेठ ६, २०७९
स्वास्थ्य मन्त्रालयद्धारा राष्ट्रिय प्रेशण केन्द्रका लागि एचए र स्टाफ नर्स छनौट
स्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय प्रेषण केन्द्र सञ्चालनका लागि छ जना प्रेषक पदका लागि कर्मचारी छनौट गरेको छ।
शुक्रबार, जेठ ६, २०७९
निर्वाचनले रक्तदान कार्यक्रम नहुँदा पोखरामा रगत अभाव
निर्वाचनका समयमा विभिन्न संघसंस्थाले आयोजना गर्ने रक्तदानका कार्यक्रम रोकिएपछि नेपाल रेडक्रस सोसाइटी कास्कीअन्तर्गतको क्षेत्रीय रक्तसञ्चार केन्द्र पोखरामा रगत अभाव भएको हो।
बिहीबार, जेठ ५, २०७९
सरुवा रोग अस्पतालमा पनि आइतबार बिदा नहुने, ओपिडी लगायतका सेवा खुल्ने
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि आइतबार बिदा नहुने भएको छ। अस्पतालमा बहिरंग (ओपिडी) लगायतका सेवा आइतबार पनि नियमित रुपमा चल्ने छ।
बिहीबार, जेठ ५, २०७९
थप १२ जनामा कोरोना संक्रमण, ९ जना निको भए
नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ६२७ परीक्षणमा १२ जनामा संक्रमण देखिएको हो।
बिहीबार, जेठ ५, २०७९
अस्पतालमा उपचार गराइरहेका भूपेन्द्र गोलाप्रथाबाट वडाध्यक्ष बने
धादिङको निलकण्ठ नगरपालिकाको एउटा वडाको अध्यक्षमा दुई प्रत्यासीको बराबर मत आएपछि गोलाप्रथाद्वारा विजयी उम्मेदवार घोषणा गरिएको छ।
बिहीबार, जेठ ५, २०७९
भारत एक दिनमा दुई हजार ३६४ कोरोना संक्रमित
कूल संक्रमितको सङ्ख्या चार करोड ३१ लाख २९ हजार ५६३ पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ।
बिहीबार, जेठ ५, २०७९
नर्भिकमा दुई टिमले यूरोलोजीको निःशुल्क ओपिडी सञ्चालन गर्ने
नर्भिक अस्पतालले आफ्नो विशेष अभियानअन्तरगत आउने शनिबार (जेठ ७ गते_ विशेषज्ञसहितको दुई यूरोलोजी टिमबाट निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ।
बिहीबार, जेठ ५, २०७९
चीनको सांघाइमा घट्यो कोरोना संक्रमण
चीनको सांघाइमा कोरोनाको संक्रमण घटेको पाइएको छ। यहाँ गएको २४ घन्टामा यहाँका स्थानीय स्तरमै संक्रमित भएकाको संख्या ८२ मात्र रहेको छ।
बिहीबार, जेठ ५, २०७९
स्पेनमा महिनावारी हुँदा तलबी बिदा दिने कानुन प्रस्ताव
यो कानुन पास भएमा महिनावारीको समयमा दुखाई महसुस गर्ने महिलाले तलबी बिदा पाउनेछन्। कानुन अनुसार महिलाले पाउने तलबी सुविधाको खर्च राज्यले बेहोर्नेछ।
बिहीबार, जेठ ५, २०७९
रूखको हाँगा भाँचिएर लाग्दा सिंहदरबारभित्रै कर्मचारी घाइते, उपचारका क्रममा मृत्यु
बुधबार साँझको हावाहुरीका कारण राष्ट्रिय अनुसन्धान विभागका एक कर्मचारीको मृत्यु भएको छ। सिंहदरबारभित्र रुखको हाँगा भाँच्चिएर लागी घाइते भएका विजय कार्कीको मृत्यु भएको हो ।
बिहीबार, जेठ ५, २०७९
चिकित्सक तथा स्वास्थ्यकर्मीलाई ठूलो संख्यामा रोजगारीको अवसर
ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मी माग गरेको छ। अस्पतालले विभिन्न विषयका विशेषज्ञ तथा चिकित्सकहरु माग गरेको हो।
बिहीबार, जेठ ५, २०७९
सिरहा नगरपालिकाको मेयरमा डा नवीन यादव विजयी
सिरहा नगरपालिकाको मेयरमा नेकपा एमालेका डा नविन यादव विजयी भएका छन्। मेडिकल चिकित्सक उनले ११ हजार १४३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बिहीबार, जेठ ५, २०७९
लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेका राजकुमार गाउँपालिका अध्यक्षमा निर्वाचित
राजकुमारले ३ हजार ९९५ मत ल्याएका छन्। उनका निकटतम प्रतिस्पर्धी माओवादीका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत ल्याए।
बिहीबार, जेठ ५, २०७९
बालबालिकालाई प्रविधिको कुलतबाट कसरी जोगाउने?
घरका काममा लागेको बेला छोराले गनगन गर्न अथवा रुन थाल्यो भने सुरु सुरुमा उनले फकाउन स्मार्टफोन दिने गरिन्। खाना खान मानेन भने मोबाइलमा र्याम्स, गीत, कार्टुन आदि देखाएर ख्वाउन थालिन्।
बिहीबार, जेठ ५, २०७९
मुख्यमन्त्री पोखरेलद्धारा हरियोखर्क अस्पताल अनुगमन
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन्। इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ।
बुधबार, जेठ ४, २०७९
थप ६ जनामा कोरोना संक्रमण, ८ जना निको भए
नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको ३ हजार ४७३ परीक्षणमा ६ जनामा संक्रमण देखिएको हो।
बुधबार, जेठ ४, २०७९
मेडिकल काउन्सिलकी पूर्व कर्मचारी लामा बुढानीलकण्ठको उपप्रमुखमा विजयी
मेडिकल काउन्सिलकी पूर्व कर्मचारी अनिता लामा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका उपप्रमुखमा विजयी भएकी छन्।
बुधबार, जेठ ४, २०७९
वडा अध्यक्षमा चुनिए डा विनोद यादव
उनी सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका वडा न २ को वडा अध्यक्षमा चुनिएका हुन्। आयुर्वेद डा यादव नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्ष निर्वाचित भएका हुन्।
बुधबार, जेठ ४, २०७९
भारत: एक हजार ५६९ कोरोना संक्रमित थपिए
यस समयमा भारतमा ७५३ सक्रिय संक्रमित संख्या झरेपछि हाल भारतभरी सक्रिय संक्रमित १५ हजार ६४७ रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, जेठ ४, २०७९
मेयरमा पराजित नर्सले भनिन्- केही मन जित्न बाँकी रहेछ
मेयरमा पराजित भएपछि नर्स थापाले आफूले अझै केही मन जित्न बाँकी रहेको बताएकी छन्।
बुधबार, जेठ ४, २०७९
Previous
446
447
448
449
450
Next
ताजा समाचार
सबै
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
बुधबार, फागुन ६, २०८२
किन आवश्यक छ औषधि खाने सही समय ?
बुधबार, फागुन ६, २०८२
मनमोहन सेन्टरमा फागुन ६ र ७ गते दिवा सत्रका ओपिडी सञ्चालन नहुने
मंगलबार, फागुन ५, २०८२
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
मंगलबार, फागुन ५, २०८२
काठमाडौं नेशनलले नि:शुल्क सर्जरी तथा स्त्री रोग स्वास्थ्य शिविर गर्दै
मंगलबार, फागुन ५, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
शुक्रबार, फागुन १, २०८२
डा. शरद ओली अमेरिकाको प्रतिष्ठित ‘रेस्पेक्ट एन्ड डिग्निटी च्याम्पियन अवार्ड’बाट सम्मानित
शुक्रबार, फागुन १, २०८२
ललितपुरमा नेशनल चेष्ट सेन्टर स्थापना
आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search