मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, फागुन १३, २०८२
Wed, Feb 25, 2026
बुधबार, फागुन १३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
मन्त्रिपरिषद निर्णय: कोभिड र हैजाको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान
सरकारले दुई रोगको रोकथाम तथा उपचारमा प्रयोग हुने खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ।
बिहीबार, भदौ १०, २०७८
औषधिको मूल्य परिमार्जन गर्ने विषयमा छलफल, अर्को बैठक बसेर निर्णय गर्ने
विभागमा करिब चार घण्टा लामो समय बसेको बैठकले औषधिको मूल्य परिमार्जन गर्ने विषयमा कुनै निर्णय भने गरेको छैन।
बिहीबार, भदौ १०, २०७८
बेलायतबाट आइपुग्यो एक लाख ३१ हजार एस्ट्राजेनेका खोप
कतार एयरको विमानबाट ४ः४० बजे एक लाख ३१ हजार २०० डोज स्ट्राजेनेका खोप नेपाल आइपुगेको हो।
बिहीबार, भदौ १०, २०७८
२४ घण्टामा २४३३ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३७४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४३३ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, भदौ १०, २०७८
पाँच करोड ३० लाख मात्रा खोप सुनिश्चित भइसकेकाे छ: स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ
'खोप लगाउने कार्य तीब्र जारी छ, दैनिक पाँच लाखलाई खोप लगाउने योजना छ', उनले भने। हालसम्म कोरोनाविरुद्ध ९० लाख ७७३ मात्रा लगाइसकेको उनले जानकारी दिए।
बिहीबार, भदौ १०, २०७८
१२ कर्मचारीमा काेराेना सङ्क्रमण पुष्टि भएपछि वालिङ मालपोतको सेवा बन्द
कार्यालयमा रहेका १२ कर्मचारीमा एन्टिजेन परीक्षण गराउँदा पाँचमा कोभिड-१९ पुष्टि भएपछि बुधबारदेखि सम्पूर्ण सेवा बन्द गरिएको कार्यालय प्रमुख रवीन अधिकारीले बताए।
बिहीबार, भदौ १०, २०७८
कोभिडको नक्कली रिर्पोट बनाउने गंगालाल अस्पतालका कर्मचारीमाथि छानबिन
मन्त्रालयले केन्द्रको प्रयोगशालामा काम गर्ने वरिष्ठ ल्याब टेक्निसियन विनोदकुमार यादवमाथि कोभिड-१९ को नक्कली रिर्पोट बनाएको आरोपमा छानबिन सुरु गरेको हो। सर्वसाधारणले उजुरी दिएपछि मन्त्रालयले छानबिन प्रक्रिया थालेको हो।
बिहीबार, भदौ १०, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि
बिहीबार सार्वजनिक गरिएको विवरणमा भने ४६ हजार १६४ नयाँ सङ्क्रमित थपिएको उल्लेख छ। मृतकको सङ्ख्या पनि अहिले बढेको छ। पछिल्लो एक दिनमा ६०७ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको अधिकारीले जनाएका छन्। गत सोमबार ३८९ जनाको मृत्यु भएको थियो।
बिहीबार, भदौ १०, २०७८
बिपी प्रतिष्ठानका लागि भारतद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण
भारत सरकारले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ।
बिहीबार, भदौ १०, २०७८
सप्तरीमा सडकमै चालकको आँखा र रक्तचाप जाँच
यही भदौ ७ गतेदेखि शिविर राखी १६८ चालकको आँखा र रक्तचाप जाँच गरिएको अस्पतालका प्रहरी निरीक्षक डा धर्मप्रताप भरखेरले जानकारी दिए। जाँच गरिएकामध्ये थोरैमा मात्र आँखा सम्बन्धी समस्या देखिएको उनले बताए।
बिहीबार, भदौ १०, २०७८
जनवादी गायक जेबी टुहुरेको निधन
बिहीबार मध्याह्न साढे १२ बजे उपचारका क्रममा बयोधा अस्पताल बल्खुमा टुहुरेको निधन भएको जनसांस्कृति महासंघका नेता सरल सहयात्रीले जानकारी दिए।
बिहीबार, भदौ १०, २०७८
नर्भिकमा शनिबारबाट सहुलियत दरमा ‘ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी’ सुरु हुने
नर्भिकले आउने शनिबारदेखि नै सहुलियत दरमा घूँडा, तथा शरीरका अन्य जोर्नीसँग सम्बन्धित शल्यक्रिया (ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी) समेत सुरु हुने घोषणा गरेको छ।
बिहीबार, भदौ १०, २०७८
बेलायतबाट आज एक लाख ३१ हजार डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार बेलायतले एक लाख ३१ हजार २०० डोज स्ट्राजेनेका खोप नेपाल आउन लागेको हो।
बिहीबार, भदौ १०, २०७८
बागलुङ: चोकचोकमा एन्टिजिन जाँच
निषेधाज्ञामा हिँडडुल गर्नेलाई सडकमै रोकेर एन्टिजिन विधिबाट कोरोना जाँच गर्न थालिएको छ। सोमबारदेखि सदरमुकामका चोकचोकमा एन्टिजिन जाँच भइरहेको हो।
बिहीबार, भदौ १०, २०७८
यी हुन् 'ठूला अस्पतालमा उपचार हुँदैन' भन्दै क्लिनिकमा बिरामी लैजाने १० बिचौलिया
ठूला अस्पतालमा उपचार हुँदैन, चिकित्सक नै छैनन् भन्दै बिरामीलाई निजी क्लिनिकमा पठाउने काममा सक्रिय १० जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
बिहीबार, भदौ १०, २०७८
औषधिको मूल्य बढाउने तयारी, आज बैठक बस्दै
बैठकमा औषधिहरुको मूल्य परिमार्जन, सशोधन गर्ने, मूल्य निर्धारण कार्यविधि र मूल्य निर्धारण नभएका औषधिको मूल्य निर्धारण गर्ने विषयमा छलफल हुने छ।
बिहीबार, भदौ १०, २०७८
मेलम्चीका बाढी प्रभावित नागरिकलाई आजदेखि कोरोना खोप दिइने
सिन्धुपाल्चोकका बाढी प्रभावित पाँचपाखरी थाङपाल गाउँपालिकाका लागि आठ हजार, मेलम्ची नगरपालिकाका लागि सात हजार र हेलम्बु गाउँपालिकाका लागि पाँच हजार मात्रा दुई हजार भायल खोप स्थानीय तहमा यसअघि तोकिएका खोप केन्द्रमा पठाइसकिएको चापागाइले बताए।
बिहीबार, भदौ १०, २०७८
मेडिकल काउन्सिललाई चुनाव लाग्यो, निर्वाचन समिति गठन गर्ने निर्णय
काउन्सिलको बुधाबार बसेको फूल हाउसको बैठकले निर्वाचन गराउन निर्वाचन समिति गठन गर्ने निर्णय गरेको काउन्सिलका रजिस्ष्ट्रार डा कृष्ण अधिकारीले जानकारी दिए।
बुधबार, भदौ ९, २०७८
पछिल्लो २४ घण्टामा २४८२ जना संक्रमित, ४४ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा १५ हजार २९० जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा २ हजार ४८२ जना संक्रमित पुष्टि भएका हुन्।
बुधबार, भदौ ९, २०७८
मोरङबाट १० जना स्वास्थ्य बिचौलिया पक्राउ
मोरङस्थित कोशी र नोबल मेडिकल कलेज अगाडिबाट १० जना स्वास्थ्य बिचौलिया पक्राउ परेका छन्। उनीहरुलाई मंगलबार राति पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक (एसपी) जनार्दशन जिसीले जानकारी दिए।
बुधबार, भदौ ९, २०७८
काठमाडौंमा भदौ ११ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप दिइने
दोस्रो मात्रा खोप लगाउने जाने नागरिकले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर ल्याएको आधारमा खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जनाएका छन्।
बुधबार, भदौ ९, २०७८
उमेर नपुग्दै आमा बन्छन् रोल्पाका किशोरी
गतवर्ष जिल्लाका स्वास्थ्य संस्थामा गर्भवती जाँच गराएका चौध हजार ८७० मध्ये एकहजार १२० जना २० वर्ष मुनिका किशोरी रहेको कार्यालयले जनाएको छ। जिल्लाको एकमात्र सरकारी अस्पतालका अनुसार अघिल्लो वर्ष पहिलो गर्भ जाँच गर्न आएका २५० मध्ये ३५ जना २० वर्ष मुनिका किशोरी थिए।
बुधबार, भदौ ९, २०७८
भक्तपुरका यी १० केन्द्रमा लगाइँदै छ भेरोसेल खोप
नगरपालिकाले ४० वर्ष भन्दा माथिका नागरिकलाई तथा १८ वर्षभन्दा माथिका विद्यार्थीलाई आज र भोलि खोप लगाउने जनाएको छ।
बुधबार, भदौ ९, २०७८
विश्वविद्यालय तथा प्रतिष्ठानमा पदाधिकारी छनोट गर्दा यी ५ आधारमा गर्नू: आयोग
आयोगले सबै विश्वविद्यालय तथा प्रतिष्ठानहरुलाई विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थाका लागि पदाधिकारी छनोट गर्दा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा ३५ले तोकेका मापदण्डको आधार अनुसार गर्न निर्देशन दिएको हो।
बुधबार, भदौ ९, २०७८
गण्डकी प्रदेश सरकारलाई ८५ लाख बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण
प्रतिष्ठानले झण्डै रु ८५ लाख बराबरका गाउन आइसोलेशन, फेसशिल्ड, मास्क, एन–९५ मास्क, डिजिटल थर्मोमिटर, पिपिइ सेट, इमर्जेन्सी रिलिफ शय्या, पञ्जालगायतका सामग्री हस्तान्तरण गरेको हो ।
बुधबार, भदौ ९, २०७८
‘तपाईंको मास्क खोइ?’ अभियानमा प्रहरीद्वारा करिब १० लाखलाई निःशुल्क मास्क
कोभिड–१९ सङ्क्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि जारी अभियानअन्तर्गत गत वैशाख ६ गतेदेखि हालसम्म जम्मा नौ लाख ७० हजार ८३७ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ।
बुधबार, भदौ ९, २०७८
घाममा अनुहार डढ्न नदिने उपाय: सनस्क्रिन कस्तो र कसरी लगाउने?
गर्मीमा छाला कालो हुने मात्रै होइन, चायाँपोतो आउने र अनुहारमा कालो धब्बा बस्ने समस्या हुन सक्छ। छालामा चिल्लोपना बढी देखिन्छ। यो मौसमका कारण हुने नियमित प्रक्रिया भए पनि धेरैलाई समस्या लाग्छ।
बुधबार, भदौ ९, २०७८
प्रत्यारोपण केन्द्र भक्तपुरमा रजिष्ट्रार नेफ्रोलोजी सहित तीन पदमा रोजगारीको अवसर
केन्द्रले आज सूचना प्रकाशित गर्दै रजिष्ट्रार नेफ्रोलोजी आठौं तहमा २ जना, रजिष्ट्रार इन्ट्रनल मेडिसिन (एमडिजिपी) आठौैं तहमा १ जना र मेडिकल अधिकृत आठौं तहका लागि २ चिकित्सक माग गरेको छ।
बुधबार, भदौ ९, २०७८
काठमाडौं उपत्यकामा ६८९ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ५१८, भक्तपुरमा ५२ र ललितपुरमा ११९ जनामा कोरोना पुष्टि भएको छ।
मंगलबार, भदौ ८, २०७८
२४ घण्टामा १४ हजार ८१० नमुना परीक्षण गर्दा २५२५ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ८१० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, भदौ ८, २०७८
Previous
574
575
576
577
578
Next
ताजा समाचार
सबै
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
१ सेकेन्ड अगाडि
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
१८ मिनेट अगाडि
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
१ घण्टा अगाडि
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
२ घण्टा अगाडि
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
६ घण्टा अगाडि
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
२१ घण्टा अगाडि
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
२२ घण्टा अगाडि
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
२२ घण्टा अगाडि
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
मंगलबार, फागुन १२, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
२२ घण्टा अगाडि
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
२१ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
३ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search