मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, फागुन १३, २०८२
Wed, Feb 25, 2026
बुधबार, फागुन १३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
कैलालीका स्वास्थ्यकर्मीले अहिलेसम्म पाएनन् जोखिम भत्ता
'सङ्क्रमणको जोखिम मोलेर काम गर्नेलाई जोखिम भत्ता दिने सरकारको निर्णयले स्वास्थ्यकर्मीमा हौसला बढेको थियो',उनले भने,'विभिन्न संघ संस्थावाट खटिएर आफूहरुकै टोलीमा काम गर्ने कतिपय स्वास्थ्यकर्मीले जोखिम भत्ता आफुले भने पाउन सकेका छैन।'
मंगलबार, भदौ ८, २०७८
भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या तीन लाख ३३ हजार
मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ३९ हजार ४८६ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। भारतमा अहिलेसम्म कोरोना मुक्त सङ्ख्या तीन करोड १७ लाख २० हजार ११२ पुगेको सो मन्त्रालयले जनाएको छ।
मंगलबार, भदौ ८, २०७८
काठमाडौं उपत्यकामा फेरि थपियो निषेधाज्ञा, राति ८ बजेपछि गाडी चलाउन नपाइने प्रावधान हट्यो
काठमाडौं उपत्यकामा पुन: १ साताका लागि निषेधाज्ञा थपिएको छ। यसअघिका केही प्रावधानहरुमा परिमार्जन गर्दै भदौ १६ गतेसम्मका लागि निषेधाज्ञा थपिएको हो।
मंगलबार, भदौ ८, २०७८
कोरोना संक्रमणका कारण रोकिएको मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु गर्दै वीर अस्पताल
वीरको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमतिको मात्र उपचार सेवा गरिन थालेपछि मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु गर्न लागिएको हो।
मंगलबार, भदौ ८, २०७८
वीर अस्पतालमा सभामुख अग्नि सापकोटाको दाँतको सर्जरी सम्पन्न
मंगलबार विहान ११: ४० बजे वीर अस्पतालको डेन्टल विभागमा उनको माइनर ओरल सर्जरी गरिएको हो। सर्जरी गरेर उनको दायाँ पट्टि तल्लो भागको एउटा दाँत निकालिएको हो।
मंगलबार, भदौ ८, २०७८
खोप र स्वास्थ्य मापदण्ड पलना गर्दै कक्षा १२ को परीक्षा होम सेन्टरमै गराउन निर्देशन
कोरोना संक्रमणको जोखिमका कारण साउन ३१ गते तोकिएको परीक्षा सरकारले रोकेको थियो। सरकारले अहिले १२ कक्षाको परीक्षा दिने विद्यार्थीहरुलाई धमाधम कोरोना खोप लगाइरहेको छ।
मंगलबार, भदौ ८, २०७८
यी हुन् मिर्गौला रोगको उपचार र निःशुल्क डायलाइसिस सेवा दिने देशभरका ७० अस्पताल
सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निशुल्क मिर्गौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि १ लाख सहुलियत रकम सहयोग गर्दै आइरहेको छ।
मंगलबार, भदौ ८, २०७८
भरतपुर अस्पताल रेडियोलोजी विभागः जिम्मेवार छैनन् चिकित्सक
भरतपुर अस्पतालमा रेडियोलोजी सेवा लिन आउनेले हैरानी व्यहोर्नु परिरहेको छ। दिनका समयमा अत्यधिक भिडभाड र रातमा जिम्मेवारी भएर पनि चिकित्सक तथा प्राविधिक नहुँदा सेवाग्राहीले सास्ती खेप्नु परेको हो।
मंगलबार, भदौ ८, २०७८
के हो निदाएकै बेलामा मृत्यु हुने खतरनाक रोग? यसका प्रमुख ५ कारण
निदाएका बेला सास रोकिनुलाई डाक्टरी भाषामा ‘स्लिप एप्निया’ भनिन्छ । निदाएका बेला कैयौंपल्ट केही सेकेन्डका लागि सास फेर्न रोकिन्छ।
मंगलबार, भदौ ८, २०७८
सीसीएमसी र उपत्यकाका सीडीओको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न लम्ब्याउन आज सीसीएमसी र उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूको बैठक बस्ने भएको छ।
मंगलबार, भदौ ८, २०७८
होटलमा कोभिड खोप भेटिएको घटना: छानबिन समितिले भन्यो- चरम लापरबाही
तत्काल खोपलाई नगरपालिका पुर्याउने अवस्था रहँदारहँदै होटलका कर्मचारीलाई जिम्मा लगाउनु र होटलमा खोप बुझेर कोभिड फोकलपर्सन अन्यत्र हिँड्नु अत्यन्त गैरजिम्मेवार र चरम लापरबाही भएको प्रतिवेदनमा उल्लेख छ।
मंगलबार, भदौ ८, २०७८
रसुवामा एक्सरे उपकरण नहुँदा उपचारमा समस्या
पुरानो प्रविधिको म्यानुअल एक्सरेको फोटोमा प्रष्ट देख्न नसक्दा शरीरका भित्री भागमा हुने रोग छिटो पहिचान गर्न असहज भएको हो। म्यानुअल एक्सरे सञ्चालन गराउने प्राविधिक कर्मचारीसमेत नहुँदा कार्यालय सहयोगी कर्मचारीबाट उक्त कार्य हुँदै आएको छ।
मंगलबार, भदौ ८, २०७८
कोरोना सङ्क्रमण नियन्त्रण हुन नसकेको भन्दै सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा
कोरोना भाइरस सङ्क्रमण अपेक्षितरूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण फैलन नदिन एक साताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए।
मंगलबार, भदौ ८, २०७८
स्वास्थ्यका अधिकांश सूचक लक्ष्य अनुसार पुरा हुन सकेन: प्रतिवेदन
सरकारले स्वास्थ्यका क्षेत्रमा गरेको लगानी, जनशक्ति तथा कार्यक्रमका आधारमा आर्थिक वर्ष २०७६/७७का लागि विभिन्न १९ वटा सूचकका लागि लक्ष्य निर्धारण गरेको थियो।
मंगलबार, भदौ ८, २०७८
प्रवेश परीक्षाको नतिजामा कलेज सञ्चालकको असन्तुष्टि, चिकित्सा शिक्षा आयोगलाई चाबी बुझाउने तयारी
चिकित्सा शिक्षा आयोगले पहिलो पटक लिएको स्नातक तहको एकीकृत प्रवेश परीक्षामा आधाजति विद्यार्थी मात्र उत्तीर्ण भए।
सोमबार, भदौ ७, २०७८
पछिल्लो २४ घण्टामा १८०१ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु
देशभर गरिएको ८ हजार ७०४ पीसीआर र २ हजार ६२२ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८०१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, भदौ ७, २०७८
अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप दिने निर्णय
सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगनिस्तानबाट फर्किएका सबैलाई पोलियो खोप दिने निर्णय भएको जानकारी दिए।
सोमबार, भदौ ७, २०७८
बिपी प्रतिष्ठानमा आन्दोलनको ७०औँ दिन- सहमति कार्यान्वयन नभएको भन्दै वृहत प्रदर्शन
हप्तादिन भित्र सहमति कार्यान्वय गरी माग पुरा गर्ने गरी सरकार र आन्दोलनरत पक्षको सहमति भएपनि माग पुरा नभएको भन्दै प्रदर्शन गरिएको हो।
सोमबार, भदौ ७, २०७८
भारतमा पछिल्लो २४ घण्टामा २५ हजार नयाँ सङ्क्रमित थपिए
पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्या ३० हजारदेखि ४० हजारका बीचमा रहँदै आएकामा अहिले एकाएक २५ हजारमा झरेको हो।
सोमबार, भदौ ७, २०७८
बस्तीमै स्वास्थ्य शिविरपछि राउटे खुशी
स्वास्थ्य परीक्षण गराएका राउटेमा छातीमा समस्या, हातखुट्टा चिलाउने, घाउँ, खटिरा, कानमा समस्या रहेको पाएको उपचारमा संलग्न चिकित्सकले जानकारी दिए।
सोमबार, भदौ ७, २०७८
जापानबाट आइपुग्यो ५ लाख ५९ हजार डोज एस्ट्राजेनेका खोप
आज अन्तिम चरणमा ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको हो। १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते २ लाख ८ हजार ७ सय डोज र गत साउनमा ९ लाख डोज खोप नेपाल आइसकेको छ।
सोमबार, भदौ ७, २०७८
स्वास्थ्यमा बेथिति: जनकपुर अस्पतालमा सादा कागजमा लेखेर १ करोड ४१ लाख भत्ता लिइयो
प्रादेशिक अस्पताल, जनकपुरमा सादा कागजमा लेखेको भरमा दैनिक भ्रमण भत्ता, अन्य भत्ता र विद्युत प्राधिकरणको रकम भुक्तानी गरेको तथ्य फेला परेको छ।
सोमबार, भदौ ७, २०७८
प्रहरीद्वारा नौ लाख ४५ हजारलाई निःशुल्क मास्क वितरण
नेपाल प्रहरीले पछिल्लो २४ घण्टामा देशभर १५ हजार आठ सय ९१ मास्क वितरण गरेको छ। प्रहरीले देशभर सञ्चालन गरेको ‘तपाईंको मास्क खोइ ?’ अभियानअन्तर्गत उक्त मास्क वितरण गरेको हो।
आइतबार, भदौ ६, २०७८
२० हजार स्वास्थ्यकर्मी थप्नुपर्छ : राज्यमन्त्री श्रेष्ठ
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले देशभरिका अस्पतालहरूका लागि २० हजार चिकित्सक तथा स्वास्थ्यकर्मी थप्नुपर्ने बताए।
आइतबार, भदौ ६, २०७८
काठमाडौं उपत्यकामा ५६६ कोरोना संक्रमित थपिए
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आइतबार, भदौ ६, २०७८
१२५१६ जनाको परीक्षणमा १९२० जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु
देशभर गरिएको ९ हजार ४४३ पीसीआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ९२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, भदौ ६, २०७८
सिन्धुपाल्चोकका विभिन्न पालिकालाई स्वास्थ्य सामग्री वितरण
यस वर्षको मनसुन सुरुआतसँगै आएको बाढीबाट प्रभावित सिन्धुपाल्चोकका विभिन्न पालिकाका बासिन्दालाई औषधि तथा स्वास्थ्य सामग्री वितरण गरिएको छ।
आइतबार, भदौ ६, २०७८
औषधिको गुणस्तर परीक्षणको काम पर्याप्त भएन : प्रतिवेदन
औषधिको गुणस्तर परीक्षण गर्नुपर्ने काम पर्याप्त मात्रामा नभएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको हालै सार्वजनिक भएको ५८ औँ वार्षिक प्रतिवेदनले औषधिको गुणस्तर परीक्षण गर्नुपर्ने काम पर्याप्त मात्रा नभएको जनाएको छ।
आइतबार, भदौ ६, २०७८
कर्माचार्यले गरे १६७औं पटक रक्तदान
नेपाल स्वसंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले १६७औं पटक रक्तदान गरेका छन्। न्यू एक्टिभिटिज क्लबद्वारा खत्रीपैवा, धुनिबेसी - ४ , धादिङमा आयोजित विशेष कार्यक्रममा कर्माचार्यले रक्तदान गरेका हुन्।
आइतबार, भदौ ६, २०७८
सिन्धुपाल्चोकबाट गर्भवतीको हेलिकप्टरमार्फत उद्धार
ई दिनदेखि भर्ना गरिएकी २२ वर्षीया लक्ष्मी तामाङलाई स्थानीय स्वास्थ्यचौकीबाट सुत्केरी गराउन नसकेपछि हेलिकप्टरद्वारा काठमाडौँ पठाइएको वडा नं ३ का अध्यक्ष ङिमा छिरिङ तामाङले बताए।
आइतबार, भदौ ६, २०७८
Previous
575
576
577
578
579
Next
ताजा समाचार
सबै
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
१ सेकेन्ड अगाडि
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
१८ मिनेट अगाडि
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
१ घण्टा अगाडि
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
२ घण्टा अगाडि
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
६ घण्टा अगाडि
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
२१ घण्टा अगाडि
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
२२ घण्टा अगाडि
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
२२ घण्टा अगाडि
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
मंगलबार, फागुन १२, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
२२ घण्टा अगाडि
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
२१ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
३ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search