मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, फागुन १३, २०८२
Wed, Feb 25, 2026
बुधबार, फागुन १३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
के हो नेपालमा ट्रायलका लागि अनुमति पाएको 'एमआरएनए भ्याक्सिन'? [अन्तर्वार्ता]
कुनै पनि क्लिनिकल ट्रायल गर्दा एउटा कुरा त हाम्रै जनसंख्यामा हाम्रै समुदायमा भ्याक्सिन लगाउनु भन्दा अगाडि नै उमेर समूहदेखि लिएर शीर्षकगत हिसाबले, जेनेटिक हिसाबले सबै कुराहरु पहिले नै हेर्न पाईन्छ।
शनिबार, भदौ १२, २०७८
पछिल्लो २४ घण्टामा २१ देखि ३० वर्ष उमेरका व्यक्ति सबैभन्दा धेरै संक्रमित
गत २४ घण्टामा १ हजार ८५७ जना संक्रमित भेटिएकोमा ३६६ जना मात्र २१ देखि ३० वर्षका छन्। त्यसपछि ३१ देखि ४० वर्षका व्यक्ति यो सूचीको दोस्रो नम्बरमा छ। ३२९ जना संक्रमित ३१ देखि ४० वर्ष उमेर समूहका छन्।
शनिबार, भदौ १२, २०७८
२० वटा जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित
पाँच प्रदेशका २० वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, भदौ १२, २०७८
पछिल्लो २४ घण्टामा १८५७ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु
देशभर गरिएको ९ हजार ४०९ पीसीआर र ३ हजार ७६७ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, भदौ १२, २०७८
बीमा र विपन्न सेवा उपभोग गर्नबाट वञ्चितः क्यान्सर बिरामी समस्यामा
अस्पतालले बिहान ९ बजेदेखि दिउँसो ३ः३० बजेसम्म मात्रै विपन्न र बीमाको सुविधा दिने भएपछि अस्पताल भर्ना भएका बिरामीलाई समस्या भएको हो। अन्तरङ्गका बिरामीलाई बिहान र साँझ चिकित्सकले विभिन्न परीक्षण र औषधि लेखिदिने भएपछि उक्त सेवा उपभोगमा समस्या हुने गरेको छ।
शनिबार, भदौ १२, २०७८
स्पुतनिक-भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको अर्जेन्टिनाको दाबी
अर्जेन्टिनी औषधि कम्पनी रिचमण्डले कोभिड-१९ विरुद्धको रूसद्वारा विकसित स्पुतनिक-भी खोपको ५० लाखभन्दा बढी मात्रा उत्पादन गरेको बताएको छ।
शनिबार, भदौ १२, २०७८
यी हुन् निद्रा गडबड हुने ७ कारण र जोगिने ९ उपाय
उमेरले २० वर्षको हाराहारीमा रहेको एक स्वस्थ व्यक्ति दिनमा आठ घण्टा सुत्नुपर्ने हुन्छ। तर, जति उमेर बढ्दै जान्छ त्यति निद्रा घट्दै जान्छ। उमेर अनुसार मस्तिष्कको परिपक्वता बढ्दै जाने भएकाले निद्रा पनि उमेर अनुसार फरक पर्ने हुन्छ।
शनिबार, भदौ १२, २०७८
टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडान अझै अनिश्चित
कोरोनाको दोस्रो सङ्क्रमणका बेला अक्सिजन अभावमा थुप्रैले ज्यान गुमाउनुपरेको अवस्थामा सुदूरपश्चिम प्रदेश सरकारले टीकापुर अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि बजेट पठाएको थियो।
शनिबार, भदौ १२, २०७८
काममा फर्कन महिला स्वास्थ्यकर्मीलाई तालिबानको आग्रह
अफगानिस्तानको काबुलमा बिहीबार भएको विस्फोटपछि स्वास्थ्य सुविधामा कमी भएको समाचारहरु सार्वजनिक भएका छन्। स्वास्थ्य सुविधामा कमी देखिएसँगै तालिबानले महिला स्वास्थ्यकर्मीलाई काममा फर्कन भनेको छ।
शनिबार, भदौ १२, २०७८
कोरोना महामारीः महिलाले प्रयोग गर्ने परिवार नियोजनका साधनको प्रयोगमा कमी
तीन वर्षको तथ्यांक हेर्दा अस्थायी साधन प्रयोगकर्ताको संख्या गत आर्थिक वर्षमा कम छ। नेपालमा परिवार नियोजनका अस्थायी साधान डिपो, पिल्स, इम्लान्ट र आयुसिडीका नयाँ प्रयोगकर्ताको संख्यामा प्रगति कम देखिएको हो।
शनिबार, भदौ १२, २०७८
पनौती नगरपालिकाले कोरोनाबाट मृत्यु भएकाको परिवारलाई आर्थिक सहयोग गर्ने
नगरपालिकाका ११ महिलासहित २२ जनाको कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
शुक्रबार, भदौ ११, २०७८
बिपी प्रतिष्ठानका रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले दिए राजिनामा
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार डा मोहनचन्द्र रेग्मीले राजिनामा दिएका छन्।
शुक्रबार, भदौ ११, २०७८
नेपालमा पहिलो मात्रा कोभिड खोप लगाउने ५० लाख भन्दा बढी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा शुक्रबारसम्म ५० लाख ६३ हजार ५२२ जना व्यक्तिले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन्।
शुक्रबार, भदौ ११, २०७८
२४ घण्टामा २०६५ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ११७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ६५ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, भदौ ११, २०७८
के कोरोना खोप लगाउन नपाएका विद्यार्थीहरु परीक्षामा सामेल हुन पाउँछन्?
स्वास्थ्य मन्त्रालयले उमेर नपुगेर, कुनै स्वास्थ्य समस्या भएर वा अन्य कारणले खोप लगाउन नपाउने विद्यार्थीहरुले पनि कुनै बाधा बिना परीक्षा दिन पाउने स्पष्ट पारेको छ।
शुक्रबार, भदौ ११, २०७८
समयमा उद्धार हुन नसक्दा गाेरखामा सुत्केरीको मृत्यु
सुत्केरीको उद्धारका लागि महिला, बालबालिका तथा जनसङ्ख्या मन्त्रालयले करिब ३ बजे नेपाली सेनाको हेलिकप्टर पठाएको थियो। तर हेलिकप्टर नपुग्दै उनको मृत्यु भएको उपाध्यक्ष गुरुङले बताइन्।
शुक्रबार, भदौ ११, २०७८
फार्मेसीमा औषधि नहुँदा प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम
एक महिनाअघिसम्म अस्पतालमा फार्मेसी पढेकालाई व्यवस्थापनको जिम्मा दिनुपर्ने भन्दै आन्दोलन नै भएको थियो। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार हाल ४१९ प्रकारका औषधि मात्रै रहेका छन्।
शुक्रबार, भदौ ११, २०७८
अल्बानियाको विश्वविद्यालयका सबैलाई खोप अनिवार्य गर्ने तयारी
अल्बानियाका सबै विश्वविद्यालयका सबै विद्यार्थी, प्राध्यापक तथा कर्मचारीहरुलाई कोरोनाभाइरसविरुद्धको खोप अनिवार्य गर्न लागिएको छ।
शुक्रबार, भदौ ११, २०७८
झापा:जनशक्ति अभावमा भेन्टिलेटर प्रयोगविहीन
झापाको अर्जुनधारा र बिर्तामोड नगरपालिकालाई एक/एक थान भेन्टिलेटर सहयोगस्वरुप उपलब्ध गराएको थियो। दक्ष जनशक्ति नहुँदा हाल उक्त दुवै भेन्टिलेटर प्रयोगविहीन अवस्थामा छन्।
शुक्रबार, भदौ ११, २०७८
जिपी कोइराला उपचार केन्द्रमा पहिलो पटक जटिल शल्यक्रिया
तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा मलद्वार फाटेको एक बिरामीको शल्यक्रिया गरिएको छ।
शुक्रबार, भदौ ११, २०७८
बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षले माग पुरा गर्न सरकारलाई ७ दिने अल्टिमेटम दिए
बिपी प्रतिष्ठानको शुद्धीकरण अभियान सञ्चालन गरेर प्रतिष्ठान सुधारका विभिन्न मागहरु राख्दै आइरहेका संयुक्त संघर्ष समितिले आफ्ना मागहरु पुरा सरकारलाई ७ दिने अल्टिमेटम दिएका हुन्।
शुक्रबार, भदौ ११, २०७८
दाङ: भाइरल ज्वरोका बिरामी बढे
तुलसीपुरस्थित राप्ती प्रदेशिक अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, लमही अस्पताल, तुलसी बाल अस्पताल, तुलसीपुर सिटी अस्पतालमा दैनिक आउने बिरामीमध्ये ६० प्रतिशतभन्दा बढी रुघाखोकी, टाइफाइड, निमोनियाका छन्।
शुक्रबार, भदौ ११, २०७८
सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई हिमालयन बैंकको सहयोग
हिमालयन बैंक लिमिटेडले सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई आर्थिक सहयोग गरेको छ। बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केन्द्रलाई सहयोग गरेको हो।
शुक्रबार, भदौ ११, २०७८
चिकित्सा शिक्षा : स्नातक तहको म्याचिङ प्रक्रिया आइतबारदेखि सुरु हुने
चिकित्सा शिक्षा आयोगले स्नातक तहको एमबिबिएस, बिडिएस लगायतका चिकित्सा शिक्षामा भर्ना प्रक्रियाका लागि आइतबार देखि म्याचिङ प्रक्रिया सुरु गर्ने तयारी गरेको छ।
शुक्रबार, भदौ ११, २०७८
काठमाडौंमा ५० वर्षमाथिका नागरिकलाई आजदेखि भेरोसेलको दोस्रो मात्रा खोप दिइँदै (यी हुन खोप केन्द्र)
दोस्रो मात्रा खोप लगाउने जाने नागरिकले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर ल्याएको आधारमा खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले बताए।
शुक्रबार, भदौ ११, २०७८
कक्षा १२ का विद्यार्थीलाई एस्ट्राजेनेका खोप दिइने
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पहिलो चरणमा कोभिसिल्डको पहिलो मात्रा खोप लगाइसकेका सबै वितरण गरिसकिएको जनाउँदै बाँकी खोप कक्षा १२ का विद्यार्थीलाई लगाइने जानकारी दिए।
शुक्रबार, भदौ ११, २०७८
यी १३ वटा अस्पतालमा सुरु हुँदैछ मानसिक स्वास्थ्य अन्तरंग सेवा
सरकारले १३ वटा अस्पतालहरुमा मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्ने भएको छ। मानसिक रोग सम्बन्धी सेवा विस्तारका लागि भन्दै सरकारले १३ वटा अस्पतालहरुमा १० शय्या सहितको सेवा सञ्चालन गर्ने भएको हो।
शुक्रबार, भदौ ११, २०७८
क्यान्सरको रोकथाम तथा नियन्त्रणका लागि विशेष रणनीति बनाइँदै
सबै किसिमको क्यान्सर रोगको रोकथाम र नियन्त्रणका लागि भन्दै पहिलो पटक रणनीति बनाउन लागिएको शाखा प्रमुख डा फणिन्द्र बरालले बताए।
शुक्रबार, भदौ ११, २०७८
सिहंदरबार वैद्यखाना विकास समितिका कर्मचारी आन्दोलित
उपदान, औषधि उपचार खर्च लगायत सामाजिक सुरक्षा प्रत्याभूतिका लागि पाउनुपर्ने रकमको माग गर्दै सिहंदरबार वैद्यखाना विकास समितिका कर्मचारीहरु आन्दोलित भएका छन्।
बिहीबार, भदौ १०, २०७८
मन्त्रिपरिषद निर्णय: कोभिड र हैजाको खोपको क्लिनिकल ट्रायलका लागि अनुमति प्रदान
सरकारले दुई रोगको रोकथाम तथा उपचारमा प्रयोग हुने खोपको क्लिनिकल ट्रायलका लागि अनुमति दिने निर्णय गरेको छ।
बिहीबार, भदौ १०, २०७८
Previous
573
574
575
576
577
Next
ताजा समाचार
सबै
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
२ सेकेन्ड अगाडि
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
१ घण्टा अगाडि
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
२ घण्टा अगाडि
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
६ घण्टा अगाडि
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
२१ घण्टा अगाडि
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
२१ घण्टा अगाडि
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
२२ घण्टा अगाडि
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
मंगलबार, फागुन १२, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
२१ घण्टा अगाडि
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
२१ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
३ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search