मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, फागुन १३, २०८२
Wed, Feb 25, 2026
बुधबार, फागुन १३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
पोखरामा बुधबार र बिहीबार भेरोसेलको दोस्रो डोज खोप लगाइँदै, यी हुन् ३४ खोप केन्द्र
पोखरा महानगरपालिकामा भोलि बुधबार र पर्सी बिहीबार कोभिडविरुद्धको खोप लगाउने कार्यक्रम हुँदैछ। महानगरमा ३४ वटा खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज खोप लगाउने गरी खोप केन्द्र तोकिएको छ।
मंगलबार, भदौ १, २०७८
के कोभिड-१९ भाइरस लामखुट्टेको टोकाइले सर्छ?
कोभिड-१९ भाइरस लामखुट्टेको टोकाइले सर्दैन। हालसम्म लामखुट्टेको टोकाइले कोभिड-१९ भाइरस सर्न सक्ने कुनै पनि प्रमाण भेटिएको छैन।
मंगलबार, भदौ १, २०७८
झापामा आजदेखि निषेधाज्ञा खुकुलो
उक्त आदेशमा निषेधाज्ञा खुकुलो पार्ने निर्णय एक साता लागू हुने उल्लेख छ। बैंक तथा वित्तीय संस्था टोकन प्रणाली र सरकारी कार्यालय आलोपालो प्रणालीका आधारमा सञ्चालन गरिने भएको छ।
मंगलबार, भदौ १, २०७८
जापानले पाँच क्षेत्रमा कोभिड-१९ को फैलावट रोक्न लगाएको सङ्कटकाल जारी राख्ने
द्यपि यस निर्णयलाई मंगलबार विज्ञपरिषद्सँगको परामर्शपछि सरकारी कोरोनाभाइरस प्रतिरोधका लागि गठित निकायको बैठकमार्फत् औपचारिकता दिइने बताइएको छ।
मंगलबार, भदौ १, २०७८
चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्यो पुनर्योगको नतिजा [सूचीसहित]
चिकित्सा शिक्षा आयोगले एमबिबिएस र बिडिएस शैक्षिक कार्यक्रमको पुनर्योगको नतिजा सार्वजनिक गरेको छ।
सोमबार, साउन ३२, २०७८
यस्तो छ चिकित्सा शिक्षाको म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि
चिकित्सा शिक्षा आयोगको एकीकृत परीक्षाको म्याचिङ प्रणालीसम्बन्धी कार्यविधि सार्वजनिक गरेको छ। आयोगको कार्यकारी समितिबाट साउन २१ गते स्वीकृत भएको कार्यविधि सार्वजनिक गरिएको हो।
सोमबार, साउन ३२, २०७८
कोरोना संक्रमितको उपचारमा प्रयोग हुने टोसिलिजुमाव औषधिको थप दुई सय भाइल नेपाल भित्रियो
यतिकेम डिस्टिव्युटर प्रालिले तेस्रो खेपको रुपमा टोसिलिजुमाव औषधिको थप दुई सय भाइल काठमाडौं ल्याएको औषधि व्यवस्था विभागले जनाएको छ। योसँगै यतिकेमले हालसम्म भित्र्याएको औषधिको परिणाम एक हजार भाइल पुगेको छ।
सोमबार, साउन ३२, २०७८
राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकारमा महेश्वर श्रेष्ठ नियुक्त
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठको प्राविधिक सल्लाहकारमा महेश्वर श्रेष्ठ नियुक्त भएका छन्। राज्यमन्त्री श्रेष्ठले आइतबार महेश्वर श्रेष्ठलाई प्राविधिक सल्लाहकारमा नियुक्त गरेका हुन्।
सोमबार, साउन ३२, २०७८
२४ घण्टामा १५ हजार ६११ नमुना परीक्षण गर्दा ३४५१ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६११ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ४५१ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, साउन ३२, २०७८
भारतमा २४ घण्टामा ३२ हजार नयाँ सङ्क्रमित
भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८१ हजार ९४७ रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान जनाएको छ। यो सङ्ख्या गत वर्ष सन् २०२० को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीहरुले जनाएका छन्।
सोमबार, साउन ३२, २०७८
स्वास्थ्य मन्त्रालयद्वारा खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन आग्रह
केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले विज्ञप्ति जारी गर्दै सो आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए।
सोमबार, साउन ३२, २०७८
नारायणी अस्पतालमा अख्तियारको छापा
अख्तियार दुरुपयोग अनुसनधान आयोग हेटौंडा कार्यालयको टोलीले सोमबार नारायणी अस्पतालमा छापा मारेको हो।
सोमबार, साउन ३२, २०७८
अखिल फोर्सद्वारा शंकरदेव कलेजमा स्यानिटरी प्याड भेन्डिङ मेसिन स्थापना
सोमबार आयोजित एक कार्यक्रमबीच अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय कमिटीको समन्वयमा अखिल फोर्सले क्याम्पसमा स्यानिटरी प्याड भेन्डिङ मेसिन हस्तान्तरण गरेको हो।
सोमबार, साउन ३२, २०७८
पोखरा महानगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग
पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले रु २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ।
सोमबार, साउन ३२, २०७८
स्वास्थ्य व्यवसायी परिषदले भदौ २१ र २२ गते लाइसेन्स परीक्षा लिने, परीक्षा केन्द्र तोकियो
नेपाल स्वास्थ्य व्यवसायी परिषदले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१ र २२ मा लिने भएको छ। परीक्षाका लागि परिषदले केन्द्र समेत तोकेको छ।
सोमबार, साउन ३२, २०७८
के सर्जिकल/मेडिकल मास्कलाई स्यानिटाइजर छर्केर पुन:प्रयोग गर्न मिल्छ?
सर्जिकल/मेडिकल मास्क एक पटकको प्रयोगको लागि मात्र बनाइएको हुन्छ त्यसैले सम्भव भएसम्म एक चोटि प्रयोग गरेपछि यस्ता मास्क पुन:प्रयोग गर्नु हुँदैन।
सोमबार, साउन ३२, २०७८
कञ्चनपुर: कोरोनाको तेस्रो लहर रोकथामका लागि पूर्वतयारी
कोरोनाको तेस्रो लहर रोकथामका लागि जिल्लामा पूर्वतयारी थालिएको छ। मास्क अनिवार्य गराउन जनचेतना फैलाउने कार्यसँगै सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि तीव्रताका साथ अगाडि बढाइएको छ।
सोमबार, साउन ३२, २०७८
स्वदेश फर्कने वातावरण मिलाइदिन पाकिस्तानमा अध्ययनरत नेपाली डाक्टरहरुको आग्रह
चिकित्सा शिक्षा अध्ययनका लागि पाकिस्तानमा रहेका नेपालीहरुले स्वेदश फर्कने वातावरण बनाइदिन परराष्ट्र मन्त्रालयलाई पत्र लेखेका छन्।
सोमबार, साउन ३२, २०७८
महेश्वर श्रेष्ठ मन्त्रालयमा सरुवा, राज्यमन्त्रीको सल्लाहकारको जिम्मा दिने तयारी
स्वास्थ्य शिक्षा समूहका ११औं तहका श्रेष्ठ समायोजनका क्रममा प्रदेश तालिम केन्द्रमा परेका थिए। उनलाई आइतबार मन्त्रालयमा तान्ने निर्णय भएको छ।
सोमबार, साउन ३२, २०७८
यी ७ जना डाक्टर दशौं तहमा स्तरवृद्धि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका सात जना डाक्टरलाई दशौं तहमा स्तरवृद्धि गरेको छ। मन्त्रालयले योग्यता पुगेका ७ जनालाई स्तरवृद्धि गरेको जनाएको छ।
आइतबार, साउन ३१, २०७८
नर्सिङ महाशाखा प्रमुखमा गोमा निरौला
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा निर्देशकमा प्रा गोमा निरौलालाई जिम्मेवारी दिएको छ। वीर अस्पतालमा कार्यरत निरौलालाई आइतबार महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको हो।
आइतबार, साउन ३१, २०७८
चिकित्सा शिक्षा स्नातक तहको पुनः प्रवेश परीक्षा गर्न पारामेडिकल विद्यार्थीहरुको माग
मेडिकल विषयमा कोटा संख्याभन्दा धेरै विद्यार्थी उत्तीणर् भएपनि पारामेडिकल विषयमा निर्धारित सिट संख्याभन्दा कम विद्यार्थी उत्तीर्ण भएका थिए। स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र विद्यार्थीको पढ्ने चाहनामा असर पर्न सक्ने भन्दै पुनः प्रवेश परीक्षा गर्न माग गरिएको आन्दोलनका संयोजक रंगमान मल्लले बताए।
आइतबार, साउन ३१, २०७८
२१ जिल्लामा कोरोनाका पाँच सय बढी सक्रिय संक्रमित
पाँच वटा प्रदेशमा गरी २१ वटा जिल्लामा कोरोना पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, साउन ३१, २०७८
कोरोनाबाट मृत्यु हुनेमा ६० वर्ष माथिका व्यक्तिहरु सबैभन्दा धेरै
नेपालमा हाल कोरोना संक्रमित मृतककोे संख्या १० हजार २९२ पुगेको छ। गत २४ घण्टामा मात्र ३३ जना संक्रमितले ज्यान गुमाएका छन्।
आइतबार, साउन ३१, २०७८
२४ घण्टामा १२ हजार १०६ नमुना परीक्षण गर्दा २२१२ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार १०६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, साउन ३१, २०७८
बझाङकाे थलारा माविमा सेनेटरी प्याड मेसिन
मेसिनमा स्मार्ट कार्ड राखेमा सेनेटरी प्याड उपलब्ध हुने प्रविधि रहेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजना छविसपाथिभेरा गाउँपालिकाका फिल्ड संयोजक नरेश मल्लले बताए।
आइतबार, साउन ३१, २०७८
डडेल्धुरा अस्पतालले भन्यो- अस्पतालबाट निजी क्लिनिक र फार्मेसीमा बिरामी पठाउन पाइँदैन
डडेल्धुरा अस्पतालले कुनै पनि कर्मचारीले अस्पतालमा आएका बिरामीलाई परीक्षण, जाँच तथा औषधि लगायतका सामग्री किन्न निजी क्लिनिक तथा फार्मेसीमा नपठाउन अनुरोध गरेको छ।
आइतबार, साउन ३१, २०७८
भारतमा २४ घण्टामा ३६ हजार कोरोना संक्रमित पुष्टि
त्यसैगरी ४९३ संक्रमितको मृत्यु भएको छ। भारतमा अहिलेसम्म ४ लाख ३१ हजार २२४ जना संक्रमितको मृत्यु भइसकेको छ ।
आइतबार, साउन ३१, २०७८
बागमतीमा ११ लाखले पाए पूर्ण खोप
सामाजिक विकास मन्त्रालयका अनुसार सो तथ्याङ्क हालसम्म १८ वर्ष भन्दामाथिका नागरिकले पूर्ण खोप लगाएको सङ्ख्या हो।
आइतबार, साउन ३१, २०७८
निःशुल्क एम्बुलेन्स सेवा
'आव २०७८/०७९ वडागत कार्यक्रम अनुसार निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरिएको छ', उनले भने, 'अब बिरामीले उपचारका लागि जिल्ला सदरमुकाममा पुग्न परे पनि एम्बुलेन्स भाडा तिर्नु पदैन।'
आइतबार, साउन ३१, २०७८
Previous
579
580
581
582
583
Next
ताजा समाचार
सबै
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
१ घण्टा अगाडि
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
१ घण्टा अगाडि
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
३ घण्टा अगाडि
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
४ घण्टा अगाडि
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
७ घण्टा अगाडि
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
२२ घण्टा अगाडि
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
२३ घण्टा अगाडि
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
मंगलबार, फागुन १२, २०८२
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
मंगलबार, फागुन १२, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
२३ घण्टा अगाडि
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
२२ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
७ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search