मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, फागुन १३, २०८२
Wed, Feb 25, 2026
बुधबार, फागुन १३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
पोखराका २५ सय पर्यटनकर्मीले लगाए काेराेना खोप
पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध सङ्घ संस्थालगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताका आधारमा खोप लगाउन कार्यक्रम सम्पन्न गरिएको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिए।
शुक्रबार, साउन २९, २०७८
कोरिया जाने नेपालीलाई प्रहरी र सैनिक अस्पतालमा कोभिड खोप दिइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै वैदेशिक रोगजारी वा को सिलसिलामा दक्षिण कोरिया जाने नेपाललाई कोरोना लगाउने जनाएको छ।
शुक्रबार, साउन २९, २०७८
‘तपाईंको मास्क खोई?’ भन्दै यसरी वितरण गरियो मास्क [फोटो फिचर]
प्रहरी प्रधान कार्यालयका अनुसार उक्त अभियानमा वैशाख ६ यता सात लाख चार हजार ३७६ जनालाई मास्क वितरण गरी सकिएको छ।
शुक्रबार, साउन २९, २०७८
गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन माग
प्रस्तावित गेटा मेडिकल कलेजलाई सुदूरपश्चिमाञ्चल विश्वविद्यालय मातहत ल्याउन कञ्चनपुरका सात विद्यार्थी सङ्गठनले माग गरेका छन्।
शुक्रबार, साउन २९, २०७८
सांसद्को प्रश्न– सबै नागरिकलाई खोप कहिले?, मःम पसलमा खोप कसरी पुग्यो?
सांसदहरुले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको सुनिश्चितता गर्न सरकारसमक्ष माग गरेका छन्।
शुक्रबार, साउन २९, २०७८
‘मास्क’ अभियान तीव्र, एकैदिन ६५ हजारले पाए मास्क
‘तपाईको मास्क खोई ?’ कार्यक्रमअन्तर्गत पछिल्लो २४ घण्टामा मात्रै ६५ हजार ८६९ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ।
शुक्रबार, साउन २९, २०७८
चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पुन: गराउन माग
सत्तारूढ विद्यार्थी सङ्गठनले चिकित्सा शिक्षा आयोगबाट लिइएको मेडिकल र पारामेडिकल प्रवेश परीक्षा पुनः गर्न माग गरेका छन्।
शुक्रबार, साउन २९, २०७८
गर्भवती र स्तनपान गराइरहेका आमालाई तत्काल कोरोना खोप उपलब्ध गराउन नेसोगको माग
कोभिड १९ विरुद्धको खोपले गर्भवती महिला र गर्भमा रहेको शिशुलाई कुनै असर नगर्ने विभिन्न अन्तर्राष्ट्रिय अध्ययनले देखाएको नेसोगले जनाएको छ।
शुक्रबार, साउन २९, २०७८
यस्तो छ चिकित्सा शिक्षामा स्नातक तहको विभिन्न विषयको सिट (खुला, आरक्षणसहित)
सार्वजनिक विवरण अनुसार १६ वटा विषयमा देशभर ८ हजार २५१ सिट छन्। ती सिटमध्ये सबैभन्दा धेरै सिट एमबिबिएसमा छ।
बिहीबार, साउन २८, २०७८
स्वास्थ्य सेवा व्यवस्थापन संघ गठन
स्वास्थ्य सेवा व्यवस्थापन संघ गठन भएको छ। स्वास्थ्य सेवा व्यवस्थापकहरुले ललितपुर जिल्ला प्रशासन कार्यालयमा ‘नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघ’ दर्ता गराएका हुन्।
बिहीबार, साउन २८, २०७८
स्वास्थ्य मन्त्रालयको प्रशासन महाशाखामा सहसचिव पोखरेल आउँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन महाशाखामा सहसचिव इनद्रमणि पोखरेल आउने भएका छन्। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिव पोखरेललाई स्वास्थ्य मन्त्रालयमा पठाउने निर्णय गरेको हो।
बिहीबार, साउन २८, २०७८
थप ३ हजार २६० जनामा कोरोना संक्रमण
बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घन्टामा १५ हजार ४६२ जनामा परीक्षण गर्दा ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
बिहीबार, साउन २८, २०७८
२० युवा चिकित्सक ‘एकेडेमिक एक्सीलेन्स अवार्ड’ बाट सम्मानित
नेपाल चिकित्सक संघको जुनियर डाक्टर कमिटीले २० जना युवा चिकित्सकलाई ‘एकेडेमिक एक्सीलेन्स अवार्ड’ बाट सम्मानित गरेको छ।
बिहीबार, साउन २८, २०७८
स्वास्थ्यका १ सय ५३ जना कर्मचारीकाे समायोजन मिलान
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका १ सय ५३ जना कर्मचारीकाे समायोजन मिलान गरेको छ। मन्त्रालयले समायोजन मिलान गरिएका कर्मचारीहरुको सूची सार्वजनिक गरेको छ।
बिहीबार, साउन २८, २०७८
सुनसरीको लुनकरणदास–गंगादेवी चौधरी अस्पताल पुनः सञ्चालनमा आउने
काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल र बसन्त चौधरी फाउण्डेसनले संयुक्त रुपमा ५ करोड रुपैयाँ लगानी गरी करिब साढे ३ वर्षदेखि बन्दप्राय रहेको सो अस्पताललाई स्तरोन्नति गर्दै पुनः संचालनमा ल्याउने भएका हुन्।
बिहीबार, साउन २८, २०७८
मेडिकल कलेजलाई सर्वोच्चको आदेश- तोकेभन्दा बढी भर्ना नगर्नू, नेपाली विद्यार्थीलाई छात्रवृत्ति दिनू
नोबल र विराट मेडिकल कलेजमा अध्ययनका लागि भर्ना भएका विद्यार्थीले दायर गरेको रिटमा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै सर्वोच्चले नोबलका नाममा चार बुँदे र विराटका नाममा तीन बुँदे निर्देशनात्मक आदेश जारी गरेको छ।
बिहीबार, साउन २८, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि
सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जना नयाँ सङ्क्रमित थपिएका हुन्। तर अघिल्लो दिन भने ३८ हजार ३५३ नयाँ सङ्क्रमित थपिएका थिए।
बिहीबार, साउन २८, २०७८
गगन थापाको प्रश्न- साँझ ८ बजेपछि कोरोना बढ्ने अध्ययन कसको हो?
नेपाली कांग्रेसका सांसद गगन थापाले साँझ ८ बजेपछि काठमाडौंलगायतका ठाउँमा कोरोनाको संक्रमण बढ्ने र बिहान घट्ने कहाँको अध्ययन हो भनी प्रश्न गरेका छन्।
बिहीबार, साउन २८, २०७८
यस्तो छ संसदमा राज्यमन्त्री श्रेष्ठले कोभिड-१९ संक्रमण र खोपका विषयमा दिएको जानकारी
नेपालमा हालसम्म प्राप्त भएको खोपको संख्या, आगामी दिनमा आउने खोपको विवरण, परीक्षण, उपचारका क्रममा भइरहेका प्रयास लगायतका विषयमा जानकारी दिएका छन्।
बिहीबार, साउन २८, २०७८
अख्तियारद्वारा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा छापा
प्रतिष्ठानमा स्वास्थ्य सामग्री खरिद र निर्माण लगायतमा करोडौंको अनियमितता भएको विषय सार्वजनिक भएपछि अख्तियारको टोली प्रतिष्ठानको कार्यालयमा पुगेको हो।
बिहीबार, साउन २८, २०७८
अब कोभिड खोपको प्राथमिकतामा काठमाडौं, तराईका बढी जनघनत्व भएका जिल्ला र विद्यार्थी
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले काममाडौं, तराईंका बढी जनघनत्व भएका जिल्ला र विद्यार्थीहरुमा कोभिड खोप कार्यक्रम प्राथमिकता दिई अघि बढाउने बताएका छन्।
बिहीबार, साउन २८, २०७८
अक्सिजन अभावमा टीकापुर अस्पतालः सम्झौता सकिँदा पनि निर्माण भएन प्लान्ट
सुदूरपश्चिम प्रदेश सरकारले पनि अक्सिजन प्लान्ट जडानका लागि रु ७५ लाख अस्पताललाई दियो। पैसा आयो। प्लान्ट जडानका लागि सम्झौता भए पनि, अक्सिजन प्लान्ट कहिले निर्माण हुने हो रु त्यसको कुनै अत्तोपत्तो भने छैन।
बिहीबार, साउन २८, २०७८
नर्भिकमा बाथ र हर्मोन रोगको निःशुल्क ओपीडी सेवा
नर्भिक इन्टरनेशनल अस्पतालको निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिबार दुई फरक–फरक क्षेत्रका विशेषज्ञहरुले सेवा दिने भएका छन्।
बिहीबार, साउन २८, २०७८
कोरोना संक्रमण बढेपछि बागलुङमा आजदेखि कडा निषेधाज्ञा
स्वास्थ्य कार्यालयका अनुसार हाल जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या ६४८ छ। कोरोनाका सङ्क्रमणका कारण ६३ जनाले ज्यान गुमाएको कार्यालयका कोभिड–१९ स्रोत व्यक्ति देवप्रकाश घिमिरेले जानकारी दिए।
बिहीबार, साउन २८, २०७८
चीनमा घट्यो मातृ मृत्युदर
उक्त सरकारी तथ्याङ्कका अनुसार यहाँ सन् २००२ मा प्रतिएक लाख जीवित जन्ममा ४३ दशमलब २ प्रतिशत मातृमृत्यु दर रहेकोमा सन् २०२० मा आएर १६ दशमलब ९ प्रतिशत मात्र देखिएको छ।
बिहीबार, साउन २८, २०७८
गजेन्द्रनारायण सिंह अस्पतालमा ११ दिनदेखि पीसीआर परीक्षण बन्द
परीक्षणका लागि पीसीआर मेसिनमा स्याम्पल लोड गर्दा रिपोर्ट नेगेटिभ आउने ठाउँमा पोजेटिभ देखाउने र पोजेटिभको ठाउँमा नेगेटिभ आउने गरेकाले तत्कालका लागि परीक्षण सेवा बन्द गरिएको अस्पतालका ल्याब इञ्चार्ज प्रकाशकुमार यादवले बताए।
बिहीबार, साउन २८, २०७८
मेची प्रादेशिक अस्पतालमा अक्सिजन प्लान्टको तीन करोड फ्रिज
आइसियु, भेन्टिलेटर, अक्सिजन प्लान्ट स्थापनालगायतका लागि सङ्घीय सरकारबाट आएको रु नौ करोडमध्ये अक्सिजन प्लान्टका लागि आएको रकम फ्रिज भएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए।
बिहीबार, साउन २८, २०७८
बेनी अस्पतालमा इन्डोस्कोपी सेवा सुरु
गत आर्थिक वर्षमा धवलागिरि गाउँपालिकामार्फत बेनी अस्पतालको सेवा विस्तारका लागि सो बजेट विनियोजन भएको थियो। समितिका अध्यक्ष बेलबहादुर कटुवालले इन्डोस्कोपी सेवा सञ्चालनसँगै यसका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता हट्ने बताए।
बिहीबार, साउन २८, २०७८
पाँच वर्षमुनिका बालबालिकामा विभिन्न रोगको सङ्क्रमण बढ्याे
उनले पछिल्लो दुई सातामा ३७ बालबालिकालाई कोरोनासँग मिल्ने रोगको सङ्क्रमणले बढी प्रभावित बनाएको र अस्पतालमा उपचारमा गराउनेको सङ्ख्या बढेको बताए।
बिहीबार, साउन २८, २०७८
धौलागिरि अस्पतालमा चिकित्सकको अभाव
कोरोना महामारीकै अवधिमा थुप्रै पूर्वाधार, उपकरण जुटाएको अस्पतालमा दरबन्दीअनुसारका मेडिकल अधिकृत, विशेषज्ञ तथा स्वास्थ्यकर्मी छैनन्। दरबन्दीअनुसारको स्वास्थ्यकर्मी, चिकित्सक नहुँदा अपेक्षाकृतरूपमा सेवा दिन समस्या भएको अस्पतालले जनाएको छ।
बिहीबार, साउन २८, २०७८
Previous
581
582
583
584
585
Next
ताजा समाचार
सबै
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
५ घण्टा अगाडि
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
६ घण्टा अगाडि
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
७ घण्टा अगाडि
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
८ घण्टा अगाडि
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
१२ घण्टा अगाडि
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
मंगलबार, फागुन १२, २०८२
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
मंगलबार, फागुन १२, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
१२ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search