मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, फागुन १३, २०८२
Wed, Feb 25, 2026
बुधबार, फागुन १३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
सिदिङ्वा गाउँपालिकालेले एमबिबिएस अध्ययन छात्रवृत्ति दिने
मङ्गलबार आयोजित गाउँसभामा एमबिबिएस र सिभिल इञ्जिनीयरिङ अध्ययनका लागि निम्नस्तरका विद्यार्थीलाई सहयोग पुर्याउन तथा गाउँपालिकाभित्रै दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले छात्रवृत्ति प्रदान गर्न आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम बनाइएको गाउँपालिकाले जनाएको हो।
बिहीबार, साउन २८, २०७८
स्पुतनिक भी खोप डेल्टा भ्यारिएन्टप्रति ८३ प्रतिशतसम्म प्रभावकारी भएको दावी
रुसी स्वास्थ्यमन्त्री मिखेल मुरास्कोले एक पत्रिकालाई दिएको अन्तर्वार्तामा सो कुरा बताएका हुन्। यो दर यसअघि अनुमान गरिएको भन्दाचाहिँ कम हो।
बिहीबार, साउन २८, २०७८
काठमाडौंका यी स्थानमा विश्वविद्यालयका विद्यार्थीका लागि तोकियो खोप केन्द्र
विश्वविद्यालयका परीक्षार्थीले काठमाडौं उपत्यकामा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी अस्पताल र चक्रपथस्थित राधास्वामी आइसोलेसन केन्द्रमा कोभिड-१९ विरुद्ध खोप प्राप्त गर्न सकिने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बताए।
बिहीबार, साउन २८, २०७८
चिकित्सा शिक्षा प्रवेश परीक्षाः सिटभन्दा उत्तीर्ण हुनेको संख्या किन कम?
आयोगले निर्धारण गरेको सिटसंख्या भन्दा कम विद्यार्थी उत्तीर्ण भएपछि आयोगको परीक्षा प्रणाली, शिक्षाको गुणस्तर र विद्यार्थी शैक्षिक अवस्थाबारे नै प्रश्न उठेको छ।
बुधबार, साउन २७, २०७८
हालसम्म ४५ लाख बढीले लगाए कोभिडको पहिलो मात्रा खोप
मन्त्रालयले अहिलेसम्म कुल जनसंख्याको ९ दशमलब ५१ प्रतिशतले पूर्ण खोप पाएको र १३ दशमलब२८ प्रतिशतले पहिलो मात्रा पाएको जनाएको छ।
बुधबार, साउन २७, २०७८
पछिल्लो २४ घण्टामा २१ देखि ४० वर्ष उमेरका बढी संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार २४५ जना व्यक्ति २१ देखि ४० वर्ष उमेर समुहका छन्।
बुधबार, साउन २७, २०७८
२४ घण्टामा १६ हजार ६५६ नमुना परीक्षण गर्दा ३४८१ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६५६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, साउन २७, २०७८
त्रिविअन्तर्गत परीक्षा दिने ६० हजार विद्यार्थीलाई कोरोना खोप दिइने
परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले त्रिवि अन्तर्गत करिब ६० हजार विद्यार्थीलाई खोप दिइने र त्यसका लागि तयारी गर्न जिल्लालाई निर्देशन दिइएको बताए।
बुधबार, साउन २७, २०७८
सरकार र एडीबीबीच १ करोड ५९ लाख डोज कोभिड खोप खरिदका लागि ऋण सम्झौता
यो सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ। यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन्।
बुधबार, साउन २७, २०७८
दश शय्याको आइसोलेशन वार्ड निर्माण
जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटका अनुसार मन्त्रालयले उपलब्ध गराएको रु ४० लाखमध्ये रु १८ लाखको लागतमा उक्त वार्ड निर्माण गरिएको र बाँकी रहेको रकमबाट अन्य आइसोलेशन वार्ड निर्माण गरिने छ।
बुधबार, साउन २७, २०७८
आन्द्रा र कलेजो बाहिर निस्किएको शिशुको सफल शल्यक्रिया
शिशुलाई एक महिनासम्म एनआईसीयूमा राखेर प्रतिष्ठानका डा राजेश साहको टोलीले शल्यक्रिया गरी बाहिर निस्किएको आन्द्रा र कलेजो मिलाएको थियो। बाह्र हजार शिशुमध्ये एकजनामा यस्तो समस्या आउने डा साहले बताए।
बुधबार, साउन २७, २०७८
कञ्चनपुरमा नौ प्रतिशतले लगाए कोरोना विरुद्धको खोप
यहाँ कोरोना विरुद्धको खोप अभियान थालिएको सात महिना पुगिसक्दा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स चालक, सरसफाइकर्मीलगायत लक्षित वर्गका ४१ हजार ७१० जनाले मात्रै पूर्ण खोप लगाएका छन्।
बुधबार, साउन २७, २०७८
भारतमा २४ घण्टामा ३८ हजारभन्दा बढी सङ्क्रमित थप
मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८६ हजार ३५१ रहेको छ। सरकारी अधिकारीले दिएको जानकारीअनुसार सक्रिय सङ्क्रमितको यो संख्या १४० दिनयताकै सबभन्दा कम हो।
बुधबार, साउन २७, २०७८
बेलायतमा कोरोनाबाट पाँच महिनापछि सबैभन्दा धेरै सङ्क्रमितकाे मृत्यु
यहाँ गएको २४ घन्टामा १४६ जनाको यो सङ्क्रमणबाट निधन भएको छ। यो संख्या गएको मार्चको १२ तारिख पछिकै सबैभन्दा धेरै हो
बुधबार, साउन २७, २०७८
क्यूआर कोडसहितको प्रमाणपत्रका लागि आवेदन लिन स्थगित, अनलाइन फारम भर्न सकिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुको क्यूआर कोड सहितको प्रमाणपत्र जारी नभएसम्म थप आवेदन फारम लिने कार्य स्थगित भएको जनाएको छ।
बुधबार, साउन २७, २०७८
कञ्चनपुरमा किटजन्य रोगको अन्वेषणका लागि इन्टोमोलोजी ल्याब सञ्चालन
औलो रोग फैलाउने एनोफिलिज लामखुट्टे र कालाजार रोग फैलाउने भुसुनाका बारेमा विस्तृतरूपमा अध्ययन गर्न ल्याब सहयोगी हुने निर्देशक अवस्थीको भनाइ थियो।
बुधबार, साउन २७, २०७८
कास्कीमा कोभिशिल्डको दोस्रो मात्रा खाेप दिइँदै
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १५ हजार ८७० जनाले कोभिशिल्ड, २५ हजारले जोन्सन एण्ड जोन्सन र ४६ हजार ९० जनाले भेरोसेलको दुवै डोज खोप लगाएका हुन्।
बुधबार, साउन २७, २०७८
गगन थापाले भने- विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलवाड नगर
वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेको भन्दै थापाले सामाजिक सञ्जालमार्फत स्वास्थ्य माथि खेलवाड नगर्न आग्रह गरेका हुन्।
बुधबार, साउन २७, २०७८
हेटौँडा अस्पतालमा अझैसम्म जडान हुन सकेन अक्सिजन प्लान्ट
ल्ला कोभिड व्यवस्थापन समितिको बैठकको निर्णयानुसार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौँडा अस्पताललाई समयमै अक्सिजन प्लान्ट जडान हुन नसकेपछि स्पष्टीकरण मागसमेत गरिसकेको छ।
बुधबार, साउन २७, २०७८
रोहिंज्या शरणार्थीका लागि कोभिड-१९ खोप अभियान सुरु
स्वास्थ्य अधिकारीका अनुसार करिब आठ लाख ५० हजार रोहिंज्या बसोबास गर्ने शिविरहरूमा अहिलेसम्म दुई हजार ६०० व्यक्ति सङ्क्रमित भइसकेका छन् भने २९ जनाको मृत्यु भएको सरकारी तथ्याङ्क छ।
बुधबार, साउन २७, २०७८
चौरजहारी अस्पतालमा अक्सिजन उत्पादन सुरु
रु एक करोड १० लाखमा प्लान्ट जडान भएको अस्पतालका प्रशासक डिलबहादुर गिरीले जानकारी दिए। अस्पताल परिसरमा प्लान्ट जडानका लागि झण्डै साढे रु दुई लाख लगानी अस्पतालले गरेको छ।
बुधबार, साउन २७, २०७८
सोलुखुम्बु प्रशासन कार्यालयका कर्मचारी सङ्क्रमित भएपछि भदौ १ गतेसम्मका लागि सेवा बन्द
निमित्त प्रमुख जिल्ला अधिकारी उर्मिला खतिवडाका अनुसार साउन २७ गते बुधबारदेखि सुरक्षा र मुद्दाबाहेकका सबै सेवा बन्द गरिएको छ।
बुधबार, साउन २७, २०७८
सरकारको पहिलो प्राथमिकता सबैलाई खोप : अर्थमन्त्री शर्मा
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो, दोस्रो र तेस्रो प्राथमिकता खोप हो भन्नेमा जोड दिएको तथ्य पेस गर्दै अर्थमन्त्रीले आफूले कार्यभार सम्हालेको दिन नै खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ निकासा गरेको उल्लेख गरे।
मंगलबार, साउन २६, २०७८
चीनबाट थप ३२ लाख डोज कोभिड खोप आउँदै
चीनबाट थप ३२ लाख डोज खोप नेपाल आउने भएको छ। सरकारले खरिद गरेको १६ लाख र चीनले अनुदानमा दिने भनेको १६ लाख गरी ३२ लाख डोज खोप नेपाल आउने पक्का भएको हो।
मंगलबार, साउन २६, २०७८
ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका ‘नक्कली’ डाक्टर धरौटीमा रिहा
धापासीमा रहेको ग्राण्डी अस्पतालले उत्कृष्ट भनेर पुरस्कृत गरेका ‘नक्कली’ डाक्टर विजयश्याम रञ्जित धरौटीमा रिहा भएका छन्।
मंगलबार, साउन २६, २०७८
काठमाडौं उपत्यकामा ११८६ संक्रमित थपिए
उपत्यकाका विभिन्न ल्याबहरुमा भएका पीसीआर तथा विभिन्न स्थानमा गरिएको एन्टिजेनबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, साउन २६, २०७८
स्यानिटरी प्याडमा कर लगाएको भन्दै सर्वोच्चमा रिट
महिलाहरुले रजस्वला भएको समयमा प्रयोग गर्ने स्यानिटरी प्याडमा लक्जरी बस्तु अन्र्तगत कर लिएकाले त्यसलाई खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।
मंगलबार, साउन २६, २०७८
२४ घण्टामा ४९०४ व्यक्तिलाई कोरोना संक्रमण, २१ देखि ४० वर्ष उमेर समुहका बढी संक्रमित
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार सबै उमेर समुहका व्यक्तिमा संक्रमण पुष्टि हुने क्रम बढेको छ। तथ्यांक अनुसार २१ देखि २० वर्ष उमेर समुहका ७८२ जना र ३१ देखि ४० वर्ष उमेर समुहका ७२८ जना व्यक्ति संक्रमित भएका छन्।
मंगलबार, साउन २६, २०७८
पछिल्लो २४ घण्टामा १९ हजार १२३ नमुना परीक्षण गर्दा ४९०४ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १९ हजार १२३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, साउन २६, २०७८
भारतमा २४ घण्टामा २८ हजारभन्दा बढी सङ्क्रमित
अघिल्ला दिनको तुलनामा दैनिक सङ्क्रमितको सङ्ख्यामा क्रमशः कम हुँदै आएको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, साउन २६, २०७८
Previous
582
583
584
585
586
Next
ताजा समाचार
सबै
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
७ घण्टा अगाडि
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
८ घण्टा अगाडि
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
९ घण्टा अगाडि
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
१० घण्टा अगाडि
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
१४ घण्टा अगाडि
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
मंगलबार, फागुन १२, २०८२
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
मंगलबार, फागुन १२, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
१४ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search