मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, फागुन १३, २०८२
Wed, Feb 25, 2026
बुधबार, फागुन १३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
सरकारको साझा कार्यक्रम: स्वास्थ्य क्षेत्रमा नियुक्ति र पदोन्नति गर्दा पारदर्शी प्रणाली अवलम्बन गर्ने
सरकारले क्षमता, योग्यता, वरिष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा शैक्षिक क्षेत्र, स्वास्थ्य क्षेत्र लगायत सामाजिक तथा सार्वजनिक क्षेत्रका पदहरुमा नियुक्ति र पदोन्नति गर्ने जनाएको हो।
आइतबार, साउन २४, २०७८
सरकारले मेडिकल कलेजहरुलाई दिइएका सम्बन्धनको पुनरावलोकन गर्ने
संयुक्त सरकारले साझा न्यूनतमम कार्यक्रम सार्वजनिक गर्दै राज्यको नीतिविपरित मेडिकल कलेजलाई दिइएका सम्बन्धनको पुनरावलोकन गर्ने जानकारी दिएको हो।
आइतबार, साउन २४, २०७८
यस्ता छन् संयुक्त सरकारको साझा नीति र कार्यक्रममा स्वास्थ्यका १० विषय
साझा न्यूनतम कार्यक्रममा सरकारका ११ प्राथमिकता तय गरिएका छन्। जसको पहिलो बुँदामा कोभिड-१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्ने उल्लेख छ।
आइतबार, साउन २४, २०७८
काठमाडौं उपत्यकामा ९५१ जना कोरोना संक्रमित थपिए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरमा गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणबाट ती संक्रमित पहिचान भएका हुन्।
आइतबार, साउन २४, २०७८
थप दुई हजार २९ जना संक्रमित निको भए
विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसनमा रहेका ती संक्रमित संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आइतबार, साउन २४, २०७८
पछिल्लो २४ घण्टामा २५४८ जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु
नेपालमा थप २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आइतबार थप २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, साउन २४, २०७८
चौतारा अस्पतालमा पीसीआर मेसिन सञ्चालन
जिल्ला अस्पतालमा कोरोना परीक्षण गर्न पीसीआर मेसिन जडान भएसँगै स्वाब परीक्षणका लागि बाहिर पठाउनुपर्ने वाध्यताको अन्त्य भएको अस्पतालले जनाएको छ।
आइतबार, साउन २४, २०७८
भारतमा पछिल्लो २४ घण्टामा ३९ हजार काेराेना सङ्क्रमित
भारतमा पछिल्लो २४ घण्टामा ४९१ कोभिड सङ्क्रमितको मृत्यु भएको छ। महामारी सुरू भएपछि अहिलेसम्म यहाँ मृत्यु भएका कोभिड सङ्क्रमित विरामीको सङ्ख्या चार लाख २७ हजार ८६२ पुगेको छ
आइतबार, साउन २४, २०७८
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको अस्पताल कर नतिर्ने सूचीमा
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पताललाई पनि काठमाडौं महानगरपालिकाले कर नतिर्ने सूचीमा समावेश गरेको छ।
आइतबार, साउन २४, २०७८
बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीले प्रधानमन्त्री देउवालाई बुझाए ७ बुँदे ध्यानाकर्षण पत्र
नेप्लिज मेडिकल स्टुडेन्ट एशोसियसन, बंगलादेशका मेडिकल विद्यार्थीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मेडिकल विद्यार्थीको समस्या समाधानका लागि पहल गर्न आग्रह गरेका छन्।
आइतबार, साउन २४, २०७८
पर्वत: जनशक्ति अभावमा एक वर्षदेखि थन्कियो आइसियू र भेन्टिलेटर
एक वर्षअघि एक करोड ६० लाखका लागतमा आइसियू र भेन्टिलेटर जडान सम्पन्न भएको थियो। अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले सञ्चालन गर्ने दक्ष जनशक्ति नहुँदा सेवा विस्तार गर्न समस्या भएको बताए ।
आइतबार, साउन २४, २०७८
भारतले कोभाक्सिन खाेप उत्पादन अगष्टदेखि बढाउने
भारतले आफैँ उत्पादन थालेको कोरोनाविरूद्धको कोभाक्सिनको उत्पादन यही अगष्टदेखि वृद्धि गर्ने तयारी गरिएको सरकारी अधिकारीले जनाएका छन्।
आइतबार, साउन २४, २०७८
जापानबाट आज ३ लाख ३१ हजार एस्ट्राजेनेका खोप आउँदै
जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख डोज खोपमध्ये हिजो ५ लाख १३ हजार ४२० लाख डोज खोप नेपाल आइसकेको छ। बाँकी खोप आगामी साता आउने बताइएको छ।
आइतबार, साउन २४, २०७८
२१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति बढी संक्रमित
तीमध्ये २१ देखि ४० वर्ष उमेर समूहका १ हजार ९९ जनामा संक्रमण पुष्टि भएको छ ।
आइतबार, साउन २४, २०७८
काठमाडौंमा शनिबार ५४ हजार ३४३ जनाले लगाए दोस्रो मात्रा खोप
शनिबार शुक्रबार गरी एक लाख २२ हजार ३५६ जनाले दोस्रो मात्रा खोप लगाएको काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्री खड्काले बताए।
आइतबार, साउन २४, २०७८
चिकित्सा शिक्षा : नर्सिङ र फार्मेसीको प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)
चिकित्सा शिक्षा आयोगले स्नातक तहको BSC. NURSING/BNS/B.PHARM शैक्षिक कार्यक्रमहरूको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
शनिबार, साउन २३, २०७८
स्वास्थ्य मन्त्रालयको सिफारिसपछि कक्षा १२ को परीक्षा स्थगित
कक्षा १२ को परीक्षा ३१ साउनबाट सुरु हुने गरी तय गरिएको थियो। तर, कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण परीक्षा स्थगित गरिएको हो।
शनिबार, साउन २३, २०७८
अमेरिकामा ५० प्रतिशतलाई पूर्ण खोप
विश्वकै अति विकसित, सचेत, सुविधा सम्पन्न र शक्तिशाली मानिने मुलुकमा नै अहिलेसम्म ५० प्रतिशतले मात्रै पूर्ण खोप लगाएका हुन्।
शनिबार, साउन २३, २०७८
स्नातक र स्नातकोत्तरका परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह
परीक्षा नियन्त्रक पुष्पराज जोशीले व्यवस्थापन संकायको प्रथम वर्षको परीक्षा शुक्रबार सकिएको र बाँकी परीक्षा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न आग्रह गरेका हुन्।
शनिबार, साउन २३, २०७८
कोरोना संक्रमणको जोखिम बढेपछि हुम्लाका विद्यालय पुनः बन्द हुने
जिल्लाको अदानचुली, ताँजाकोट र चंखेली गाउँपालिकामा सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्न मौखिकरूपमा जानकारी दिइसकिएको सहायक प्रमुख जिल्ला अधिकारी दशरथ राईले जानकारी दिए।
शनिबार, साउन २३, २०७८
प्रधानमन्त्री देउवाको अपिल- ‘सरकारको एक्लो प्रयासले कोरोनालाई परास्त गर्न सक्दैनौं, जनस्वास्थ्यका मापदण्ड पालना गरौं’
शनिबार एक भिडियो सार्वजनिक गर्दै उनले सरकारको एक्लो प्रयासले मात्रै यो महामारीलाई परास्त गर्न नसकिने भन्दै सबैको साथ सहयोग चाहिएको बताए।
शनिबार, साउन २३, २०७८
पछिल्लो २४ घण्टामा ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु
देशभर गरिएको ८ हजार ८६६ पीसीआर र ४ हजार ७०७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन २३, २०७८
खोप केन्द्रको भीड व्यवस्थापन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
खोप केन्द्रहरुमा थप स्वास्थ्यकर्मी र आवश्यकता अनुसार स्थानीय रुपमा स्वयंसेवकहरु परिचालन गरेर भएपनि सर्वसाधारणलाई सहज हुने व्यवस्था मिलाउन मन्त्रालयको अपिल छ।
शनिबार, साउन २३, २०७८
कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई साउन २५ देखि एस्ट्राजेनेका खोप दिइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोप लगाएकालाई साउन २५ र २६ गते एस्ट्राजेनेका खोप दोस्रो मात्राको रुपमा लगाउने निर्णय गरेको हो।
शनिबार, साउन २३, २०७८
खर्च सकिएपछि रक्त क्यान्सरको उपचार गराइरहेकी श्रीमती बचाउन खेमबहादुरको अपिल
मिनभवनस्थित निजामती अस्पतालमा उपचाररत बाल कुमारी जोगीको उपचारका लागि खर्च सकियो भन्दै उनका श्रीमान् खेमबहादुर जोगीले सरकार र सर्वसाधारणसंग सहयोग मागेका हुन्।
शनिबार, साउन २३, २०७८
जापानले दिएको एस्ट्राजेनेका खोपको पहिलो खेप आइपुग्यो
कतार एयरको विमानबाट खोप ल्याइएको हो। पहिलो खेपमा आज पाँच लाख १३ हजार ४२० डोज खोप नेपाल आइपुगेको छ। भोली थप ५ लाख डोज खोप आउने बताइएको छ।
शनिबार, साउन २३, २०७८
कोरोनाविरुद्धको खोप लगाउन १ हजार ४३३ केन्द्र थप
सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन १ हजार ४३३ केन्द्र थप गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप अभियान चुस्तदुरुस्त बनाउन केन्द्रहरु थप गरिएको जानकारी दिएको हो।
शनिबार, साउन २३, २०७८
जापानबाट आज चार लाख डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै
जापानले नेपाललाई कोभ्याक्स सुविधामार्फत उपलब्ध गराउने १६ लाख डोज खोपमध्ये आज चार लाख नेपाल आउने भएको छ।
शनिबार, साउन २३, २०७८
योग गर्नुअघि कस्ता कुरामा ध्यान दिने?
शारीरिक र मानसिक स्वास्थ्यका लागि योग अभ्यास निकै फाइदाजनक छ। मानिसहरुमा योग अभ्यासप्रति आकर्षण पनि बढ्दै गइरहेको छ। नियमित योगाभ्यासले विभिन्न किसिमका घातक रोगहरुबाट बच्न सकिने विज्ञहरुको भनाइ छ।
शनिबार, साउन २३, २०७८
आजबाट 'नेपाल मास्क अभियान' सुरु
‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सुरु गरेको हो।
शनिबार, साउन २३, २०७८
Previous
584
585
586
587
588
Next
ताजा समाचार
सबै
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
७ घण्टा अगाडि
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
८ घण्टा अगाडि
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
९ घण्टा अगाडि
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
१० घण्टा अगाडि
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
१४ घण्टा अगाडि
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
मंगलबार, फागुन १२, २०८२
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
मंगलबार, फागुन १२, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
१४ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search