मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, फागुन १३, २०८२
Wed, Feb 25, 2026
बुधबार, फागुन १३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
काठमाडौंमा शुक्रबार ६८ हजार १३ जनाले लगाए भेरोसेलको दोस्रो मात्रा
काठमाडौं जिल्लामा आज शुक्रबार ६८ हजार १३ जनाले कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो मात्रा लगाएका छन्।
शुक्रबार, साउन २२, २०७८
चिकित्सा शिक्षा आयोगमा चीनमा अध्ययनरत विद्यार्थीको धर्ना
नेपालमै इन्टर्नसिप गर्न पाउनुपर्ने माग राख्दै चीनबाट फर्केका एमबिबिएस अध्ययनरत विद्यार्थीले चिकित्सा शिक्षा आयोग सानोठिमीमा धर्ना दिएका छन्।
शुक्रबार, साउन २२, २०७८
एमबिबिएस प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान
विश्व निकेतन माध्यामिक विद्यालय त्रिपुरेश्वरले एमबिबिएसएकीकृत प्रवेश परीक्षामा सर्वोकृष्ट अङ्क ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ ।
शुक्रबार, साउन २२, २०७८
नेपालका १५ वरिष्ठ महिला डाक्टरलाई राष्ट्रपतिबाट सम्मान, यस्ता छन् उनीहरुको योगदान
नेपालको चिकित्सा क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको भन्दै १५ जना महिला चिकित्सक सम्मानित भएका छन्। नेपाल चिकित्सक संघले ‘वुमन इन मेडिसिन इन नेपाल २०२१’ अवार्डमार्फत विशेष सम्मान गरेको हो।
शुक्रबार, साउन २२, २०७८
चिकित्सा शिक्षा : बिपिएच, बिपिटी लगायतका विषयको प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)
योगले साउन ११ १२ र १३ गते लिएको चिकित्सा शिक्षा अन्तर्गतको शैक्षिक कार्यक्रममध्ये बिएएसएलपी, बि पर्फ्यूजन टेक्नोलोजी, बिपिटी र बिपिएचको नतिजा सार्वजनिक गरेको हो।
शुक्रबार, साउन २२, २०७८
यस्ता छन् मास्क लगाउँदा बारम्बार हुने पाँच गल्ती र ख्याल गर्नुपर्ने ४ कुरा
मास्कको मास्क प्रयोग गर्नाले एकातर्फ अन्य व्यक्तिको नाक र मुखमार्फत तपाईंको शरीरमा आउन सक्ने भाइरसबाट बच्न सकिन्छ भने अर्कोतर्फ यदि तपाईं संक्रमति हुनुहन्छ भने तपाईंबाट अन्य मानिसमा संक्रमण सर्दैन।
शुक्रबार, साउन २२, २०७८
सबै नागरिकलाई चाँडो खोप उपलब्ध गराऔं: राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले जनजीवनलाई सामान्य बनाउन जतिसक्दो चाँडो सबै नागरिकलाई कोभिडविरुद्ध खोप उपलब्ध गराउनुपर्ने बताएकी छन्।
शुक्रबार, साउन २२, २०७८
नेत्रज्योति संघ र करुणा फाउण्डेशनबीच आँखा सेवाका लागि सम्झौता
नेपाल नेत्रज्योति संघ र करुणा फाउण्डेशन नेपालबीच आँखा सेवाका लागि सम्झौता भएको छ। अन्धोपन र कम दृष्टि भएका मानिसहरुलाई आवश्यक उपचार र पुनर्स्थापना सेवा प्रदान गर्ने शर्तहरु तय गरी दुई संस्थाले सम्झौता गरेका हुन्।
शुक्रबार, साउन २२, २०७८
परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र सीसीएमसीलाई स्वास्थ्य मन्त्रालयको सिफारिस
काेराेना संक्रमण बढ्दै गएकाे अवस्थालाई ध्यानमा राखेर मन्त्रालयले शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई परीक्षा स्थगन गर्न सिफारिस गरेको हो।
शुक्रबार, साउन २२, २०७८
१५ हजार ६७५ नमुना परीक्षण गर्दा ३७२९ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६७५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, साउन २२, २०७८
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। शुक्रबार २५जना संक्रमितको मृत्यु भएसँगै १० हजार १९ जना व्यक्तिको निधन भएको छ।
शुक्रबार, साउन २२, २०७८
विभिन्न प्रयोजनमा विदेश जाने,क्यान्सर र मिर्गौलाका बिरामीलाई पनि एस्ट्राजेनेका खोप दिइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज बसेको सचिव स्तरीय बैठकले मिर्गौलाले काम नगरी डायलासिस गर्नुपर्ने, डायलासिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई एस्ट्राजेनेका खोप दिने प्राथमिकता राख्ने निणर्य गरेको छ।
शुक्रबार, साउन २२, २०७८
बिपी प्रतिष्ठानमा अनियमितता गर्नेमाथि कारबाही हुन्छ: राज्यमन्त्री श्रेष्ठ
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आर्थिक अनियमितामा संलग्नमाथि कारबाही गर्ने प्रतिवद्धता जनाएका छन्।
शुक्रबार, साउन २२, २०७८
कोभिसिल्ड खोप लगाएका नागरिकलाई साउन २५ गतेबाट एस्ट्राजेनेका लगाउने तयारी
अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप साढे १३ लाख जेष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकेको छ।
शुक्रबार, साउन २२, २०७८
रोल्पामा भाइरल ज्वरोका बिरामी बढ्न थाले
रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा आधार वलीका अनुसार दैनिक ५० भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी आउने गरेका छन्।
शुक्रबार, साउन २२, २०७८
चीनले विश्वलाई दुई अर्ब डोज कोरोना विरुद्धको खोप सहयोग गर्ने
चीनले यसै वर्षको अन्तिमसम्ममा चीनले एक करोड अमेरिकी डलर सहयोग कोभ्याक्स कार्यक्रममा गर्ने पनि बताएको छ।
शुक्रबार, साउन २२, २०७८
स्वास्थ्य राज्यमन्त्रीलाई खगराज अधिकारीको प्रश्न- 'सिनियर'को पदमा 'जुनियर' ल्याएर के गर्दै हुनुहुन्छ?
संसदको शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलका क्रममा सांसद अधिकारीले श्रेष्ठलाई आफ्न निर्णय सच्याउन आग्रह समेत गरेका छन्।
शुक्रबार, साउन २२, २०७८
डा गोविन्द केसीको चेतावनी: आफ्ना माग पुरा नभए भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने
उनले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीलाई पदमुक्त गर्न माग गरेका छन्। डा केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई तत्काल पदमुक्त गर्न गर्नुपर्ने लगायत पाँच बुँदे माग अघि सारेका छन्।
शुक्रबार, साउन २२, २०७८
स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको विषय सरकारले छानबिन गर्ने
कोरोना महामारी सुरु भएसँगै मेडिकल सामग्री खरिद गर्दा अनियमितता भएको सार्वजनिक भएको थियो। उक्त घटनालाई छानबिन गरि दोषीलाई कारबाही गर्ने संयुक्त सरकारको साझा कार्यक्रममा उल्लेख छ।
शुक्रबार, साउन २२, २०७८
बागलुङमा काेराेना सङ्क्रमण दर २७ दशमलव ४ प्रतिशत
नेपालमा निको हुने दर ९४ प्रतिशत छ भने बागलुङमा ९१ प्रतिशत। देशभर मृत्युदर १ दशमलव ०५ हुँदा यहाँ भने त्यो भन्दा कम ० दशमलव ९९ प्रतिशत छ। कोरोनाका जिल्लामा हालसम्म ६३ जनाले ज्यान गुमाएका छन्।
शुक्रबार, साउन २२, २०७८
काभ्रेमा बढ्न थाल्यो कोरोना : अक्सिजनसहितका आइसोलेशन पूर्ववत् अवस्थामा राख्न निर्देशन
अघिल्लो महिना जिल्लामा सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या शुन्यतामा झरे पनि यही साउनमा मृत्यु भइरहेका छन्। साउनमा मात्रै एक हजार १४ मा सङ्क्रमण देखियो भने सातले ज्यान गुमाइसकेका छन्।
शुक्रबार, साउन २२, २०७८
उदयपुरमा बढ्न थाले काेरोना सङ्क्रमित
एक हप्ताका बीचमा सङ्क्रमित एक सयभन्दा बढी भएका छन्। स्थानीय तहमध्ये सबैभन्दा बढी सङ्क्रमित त्रियुगा, दोस्रो चौदण्डी र तेस्रो बेलका नगरपालिकामा रहेको कार्यलय प्रमुख मोहन सुवेदीले बताए।
शुक्रबार, साउन २२, २०७८
निजामती सेवा पुरस्कारका लागि २५ गते भित्र सिफारिस गर्न पत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका कार्यालयलाई निजामती सेवा पुरसकारका लागि उपयुक्त कर्मचारीको नाम छनौट गरी पठाउन पत्र पठाएको छ।
शुक्रबार, साउन २२, २०७८
भुटानबाट ३ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो
भुटानले नेपाललाई उपलब्ध गराएको तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल आइपुगेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भुटानबाट खोप लिएर आएको विमान बिहान ९:१५ मा आइपुगेको हो।
शुक्रबार, साउन २२, २०७८
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्राथमिकतामा कोरोना नियन्त्रण
प्रतिवेदनमा संयुक्त सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय सङ्कटको समाधान गर्ने रहेको छ।
शुक्रबार, साउन २२, २०७८
भारतमा पुनः बढ्दै कोरोना, एकै दिन थपिए ४५ हजारभन्दा बढी
भारतमा कोरोना संक्रमितको संख्या लगातार बढिरहेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ४५ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। यो जुलाई ७ पछिकै सबैभन्दा बढी हो।
शुक्रबार, साउन २२, २०७८
बाजुरामा निमोनियाका बिरामी बढे
सबै बालबालिकामा निमोनिया भएको र तीमध्ये एक जनामा कोरोना सङ्क्रमण देखापरेको अस्पतालका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए।
शुक्रबार, साउन २२, २०७८
आज भुटानबाट ३ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै
उक्त खाेप ३ लाख डोज एस्ट्राजेनेका प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने छ। कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकले ४ महिनादेखि दोस्रो डोज लगाउन पाएका छैनन्।
शुक्रबार, साउन २२, २०७८
आजदेखि देशैभर भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै
काठमाडौं उपत्कामा १ लाख ६५ हजार व्यक्तिलाई दोस्रो मात्रा खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
शुक्रबार, साउन २२, २०७८
चिकित्सा शिक्षा आयोगले सार्वजनिक गर्यो प्रवेश परीक्षाको नतिजा (नतिजासहित)
चिकित्सा शिक्षा आयोगले स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
बिहीबार, साउन २१, २०७८
Previous
585
586
587
588
589
Next
ताजा समाचार
सबै
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
७ घण्टा अगाडि
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
८ घण्टा अगाडि
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
९ घण्टा अगाडि
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
१० घण्टा अगाडि
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
१४ घण्टा अगाडि
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
मंगलबार, फागुन १२, २०८२
सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि कांग्रेसको ५ लाख सहयोग
मंगलबार, फागुन १२, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
शल्यक्रियाका लागि आर्थिक सहयोग अपिल गर्दै सावित्रा भण्डारी ‘साम्बा’
सोमबार, फागुन ११, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
१४ घण्टा अगाडि
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search