मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १५, २०८२
Fri, Feb 27, 2026
शुक्रबार, फागुन १५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
स्थानीय सरकारलाई रेडक्रसको एम्बुलेन्स सहयोग
झापाको कनकाई नगरपालिकालाई मानवीय सेवामा समर्पित नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले एम्बुलेन्स हस्तान्तरण गरेको छ।
मंगलबार, जेठ ११, २०७८
युवाको सक्रियतामा १५ शय्याको आइसोलेशन
मंगलबार, जेठ ११, २०७८
गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने एक पक्राउ
महानगरीय अपराध महाशाखाको टोलीले गुणस्तरहीन ह्याण्ड स्यानिटाइजर उत्पादन तथा बिक्री वितरण गर्ने पाल्पा तानसेन नगरपालिका १ का २३ वर्षीय दुर्गा भट्टराईलाई सोमबार पक्राउ गरेको हो।
मंगलबार, जेठ ११, २०७८
पोखरास्थित पश्चिमाञ्चल अस्पतालमा आजदेखि ओपिडी सेवा बन्द
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको सो अस्पतालले एक सूचना जारी गरी सरकारले कोभिडका बिरामीको उपचार व्यवस्थापन गर्न निर्देशन दिएकाले सोहीबमोजिम जेठ ११ गते (आज)देखि लागू हुने गरी अस्पतालका सबै ओपिडी सेवा बन्द गरिएको जनाएको छ।
मंगलबार, जेठ ११, २०७८
उपत्यकाका सीडीओहरुको बैठक बस्दै, निषेधाज्ञा एक साता थप्ने तयारी
उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)मा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी भएको छ। कोरोना संक्रमण रोकथामका लागि उपत्याकामा गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ।
मंगलबार, जेठ ११, २०७८
म्याग्दीमा कोरोना संक्रमण : सदरमुकाममा घट्यो, गाउँमा फैलियो
म्याग्दीको सदरमुकाम बेनी बजारमा कोरोनाको संक्रमण दर घटे पनि ग्रामीण क्षेत्रमा बढेको छ । पछिल्ला केही दिनयता संक्रमित हुनेहरुमा ग्रामीण क्षेत्रका छन्।
मंगलबार, जेठ ११, २०७८
५० लाख डोज कोभिड खोप खरिदका लागि चार वटा कम्पनीलाई नेपालको पत्र
डा दीपेन्द्ररमण सिंहले नेपालमा दर्ता भएका कोरोना खोप कोभिसिल्ड, कोभ्याक्सिन, चिनियाँ खोप भेरोसेल, अमेरिकामा उत्पादन भएको खोप जोन्सन एण्ड जोन्सनलाई ५० लाख डोज खोप खरीदका लागि पत्राचार गरेको जानकारी दिए।
सोमबार, जेठ १०, २०७८
सिंगापुरबाट स्वास्थ्य सामग्री सहयोग
टेमासेक फाउन्डेसनले लोटस लाइफ फाउन्डेसन र गोरखा ब्रुअरीको सहकार्यमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।
सोमबार, जेठ १०, २०७८
कोभिड उपचारमा खटाउन स्वास्थ्यकर्मीको पुल दरबन्दी तयार गरिँदै, ६ विधामा आवेदन माग
स्वास्थ्य सेवा विभागको उपचारात्मक सेवा महाशाखाले कोरोना संक्रमितको उपचारमा खटाउन अस्थायी 'पुल' दरबन्दीमा राख्ने गरी चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवेदन दिन भनेको छ।
सोमबार, जेठ १०, २०७८
देशभर कति भेन्टिलेटर, आइसीयू, एचडीयू र अक्सिजन प्लान्ट थपिए?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कारोना महामारीको समयमा आइसीयू, भेन्टिलेटर, एचडीयू, अक्सिजन प्लान्ट लगायतका मेसिन उपकरण तथा पूर्वाधार थप गरेको जानकारी दिएको छ।
सोमबार, जेठ १०, २०७८
गगन थापाको पहलमा रातोपुलमा बन्यो अक्सिजन सहितको २५ बेडको आइसोलेसन सेन्टर
काठमाडौं उपत्यकाका अन्य आइसोलेसन सेन्टरमा रहेका कोरोना संक्रमितलाई अक्सिजन सपोर्ट सहितको उपचार आवश्यक परेमा त्यहाँबाट बिरामीहरुलाई सो सेन्टरमा भर्ना लिइने...
सोमबार, जेठ १०, २०७८
दाँत तथा मुख सम्बन्धी समस्या भए १६६००१०२२२३ फोन गर्न सकिने
कोभिड १९ महामारी र निषेधाज्ञाका कारण दन्त स्वास्थ्य प्रभावित भएको भन्दै एशोसिएसनले दन्त चिकित्सकसँग परामर्श गर्न सकिने गरी नि:शुल्क टोल फ्रि सेवा सुरु गरेको हो।
सोमबार, जेठ १०, २०७८
कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुख प्रशासकीय अधिकारीमा डा गौतम नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा गौतमलाई सोमबार नियुक्त गरिएको मन्त्रालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए।
सोमबार, जेठ १०, २०७८
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा २, उदयपुरमा ७, ओखलढुंगामा ६०, खोटाङमा ५५, झापामा ४१, ताप्लेजुङमा २, तेह्रथुममा ३, धनकुटामा ६४, भोजपुरमा ११, मोरङमा ३२३, संखुवासभामा ३२, सुनसरीमा २१८ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।
सोमबार, जेठ १०, २०७८
पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमित निको भए
सोमबार, जेठ १०, २०७८
२१६४ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
सोमबार, जेठ १०, २०७८
पछिल्लो २४ घण्टामा ७४२५ जना कोरोना संक्रमित थपिए, १८५ जनाको मृत्यु
सोमबार, जेठ १०, २०७८
दोस्रो डोज खोप लगाउने अवधि फेरि बढाइयो, १२ देखि १६ हप्ता भित्र लगाउने निर्णय
कोभिसिल्ड खोप लगाएका ती उमेर समुहलाई भारतले समेत नयाँ गाइडलाइन अनुसार १२ देखि १६ हप्ता भित्र दोस्रो मात्रा दिने गरी तयारी गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले बताए।
सोमबार, जेठ १०, २०७८
स्वास्थ्य संकटकाल लगाउने विज्ञको सुझावमा मन्त्रालय सकारात्मक : स्वास्थ्यमन्त्री त्रिपाठी
स्वास्थ्य मन्त्रालयले आज आयोजना गरेको भर्चुअल प्रेस मिटका क्रममा उनले विज्ञहरुले जनस्वास्थ्य संकटकाल लगाउन दिएको सुझावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएको बताएका हुन्।
सोमबार, जेठ १०, २०७८
आगामी ४ हप्तामा कोरोना संक्रमण क्रमश घट्दै जाने देखिन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी
स्वास्थ्य मन्त्रालयमा आज आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले संक्रमणको दरलाई हेर्दा अबको ४ हप्तामा घट्दै जाने देखिएको जानकारी दिएका हुन्।
सोमबार, जेठ १०, २०७८
नेपालमा खोप लैजाने पहल भइरहेको छ : राजदूत डा खतिवडा
खोपको विषयमा कुरा गर्नुपर्दा अमेरिकाले विदेशी मुलुकलाई दिने पाँच अर्ब डलरको करिब आठ करोड डोज खोपको विषयमा नेपालले पाउने खोप पाउने नै छ।
सोमबार, जेठ १०, २०७८
ओखलढुङ्गामा कोरोना संक्रमणबाट पहिलाे पटक मृत्यु
यही जेठ ७ गते कोरोना पुष्टि भएपछि ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचाररत महिलाको आज निधन भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए।
सोमबार, जेठ १०, २०७८
संक्रमितका घरघरमै अक्सिजन सिलिण्डर
बागमती प्रदेशको राजधानी हेटौँडामा मकवानपुर उद्योग वाणिज्य सङ्घमा सचिवालय स्थापना गरिएको कोभिड ‘हेल्प डेस्क’ले आवश्यकताअनुसार कोभिड-१९ संक्रमितका घरघरमै अक्सिजन सिलिण्डर पठाउन थालेको छ।
सोमबार, जेठ १०, २०७८
भारतमा कोरोना : तीन लाख नाघे मृतक
भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमतण पछिल्ला दिनमा बिस्तारै ओरालो लाग्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ २ लाख २२ हजार ८३५ जना नयाँ संक्रमित थपिएका हुन्।
सोमबार, जेठ १०, २०७८
निःशुल्क अक्सिजन डेलिभरी सेवा दिँदै उपाय सिटी कार्गो
निषेधाज्ञाका कारण अक्सिजन सिलिन्डर ओसार-पोसार गर्न सर्वसाधारण तथा स्वास्थ्य संस्थाहरूलाई परेको समस्यालाई मध्यनजर गरी निःशुल्क ढुवानी सेवा दिइरहेको कम्पनीले जानकारी दिएको छ।
सोमबार, जेठ १०, २०७८
प्रदेश स्वास्थ्यमन्त्री श्रेष्ठद्वारा राप्ती स्वास्थ्य प्रतिष्ठानको निरीक्षण
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज निरीक्षण गरेका छन्।उनले कोभिडको महामारीमा उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन दिए।
सोमबार, जेठ १०, २०७८
महोत्तरीमा तेस्रो पटक निषेधाज्ञा जारी
जेठ १ गतेदेखि आज जेठ १० गते मध्यरातसम्मलाई दोस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ २० गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः १० दिन थप गरेको हो।
सोमबार, जेठ १०, २०७८
झापामा स्काउटरलाई शव व्यवस्थापन तालिम
कोरोना संक्रमितको शव व्यवस्थापनमा नेपाली सेनालाई सघाउन स्काउटरलाई शव व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको छ।
सोमबार, जेठ १०, २०७८
गाउँगाउँमा आइसोलेशन केन्द्र बनाउँदै इच्छाकामना गाउँपालिका
गाउँपालिकाले पछिल्लो समय कुरिनटार, मुग्लिन बजार र स्याङ्दीमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिकाका स्वास्थ्य शाखा सहायक प्रमुख हरि देवकोटाले जानकारी दिए।
सोमबार, जेठ १०, २०७८
कोरोनाका कारण पूर्वसांसद बस्नेतको निधन
चोरहत्तर वर्षीय बस्नेतको उपचारका क्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान ३ः३० बजे निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ।
सोमबार, जेठ १०, २०७८
Previous
629
630
631
632
633
Next
ताजा समाचार
सबै
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
१० घण्टा अगाडि
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
१२ घण्टा अगाडि
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
१५ घण्टा अगाडि
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
१६ घण्टा अगाडि
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
बुधबार, फागुन १३, २०८२
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
बुधबार, फागुन १३, २०८२
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search