मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन १४, २०८२
Fri, Feb 27, 2026
बिहीबार, फागुन १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
नर्भिकमा पोस्ट कोभिड क्लिनिकको सुरुवात
कोभिड ठीक भएपछि पनि स्वास्थ्यमा विभिन्न समस्या आउने क्रम बढेर गएको निश्कर्ष निकाल्दै त्यस्ता बिरामीहरुको मात्र उपचार गर्ने उद्देश्यले अस्पतालले डेडिकेटेड विशेषज्ञसहितको पोस्ट कोभिड क्लिनिक सञ्चालनमा ल्याएको हो ।
बिहीबार, जेठ १३, २०७८
पछिल्लो २४ घण्टामा संक्रमित भन्दा निको हुने धेरै, ७२२६ जना निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना संक्रमित निको भएका छन्। यस्तै थप ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बिहीबार, जेठ १३, २०७८
बिहीबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा ९५, पर्सा २७, बारामा ८९, महोत्तरीमा ६१, रौतहटमा ३२, सप्तरीमा ४०, सर्लाहीमा ८६ र सिरहामा ८३ जनामा कोरोना पाइएको छ।
बिहीबार, जेठ १३, २०७८
२१०२ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा २१० आइसीयू र ५३ भेन्टिलेटरमा, प्रदेश २ मा १८८ आइसीयू र ४२ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ८०७ आइसीयू र २८७ जना भेन्टिलेटरमा छन्।
बिहीबार, जेठ १३, २०७८
पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना संक्रमण, १०६ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा नेपालमा थप ६ हजार ९३९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
बिहीबार, जेठ १३, २०७८
कोभिसिल्डको विकल्पमा नेपालले कोभ्याक्सलाई सिफारिस गर्यो दुई खोप
नेपालले कोभ्याक्सलाई कोरोनाविरुद्धको खोप कोभिसिल्डको विकल्पमा दुई खोपको सिफारिस गरेको छ। कोभिसिल्ड खोपको विकल्पमा कोभ्याक्सलाई एस्ट्राजेनेका र जोन्सन एण्ड जोन्सनको विकल्प दिइएको हो।
बिहीबार, जेठ १३, २०७८
स्वास्थ्य मन्त्रालयको तर्फबाट सीसीएमसीमा डा दिपेन्द्ररमण सिंहलाई जिम्मेवारी
सीसीएमसीमा प्रतिनिधित्व गरेपनि उनले नै विभागको जिम्मेवारी निर्वाह गर्ने मन्त्रालयका सहसचिव दामोदर रेग्मीले जानकारी दिए। यसअघि सीसीएमसीमा मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले प्रतिनिधित्व गरेका थिए।
बिहीबार, जेठ १३, २०७८
चिकित्सक संघद्वारा महामारीसँग जुध्न चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम संचालन
विश्व स्वास्थ्य संगठन नेपाल, सोसाइटी अफ इन्टरनल मेडिसीन अफ नेपाल लगायत संस्थासँगको संयुक्त आयोजनामा संघले क्रिटिकल केयर ट्रेनिङ प्रोग्राम फर हेल्थकेयर वर्कर्स कोभिड १९ तालिम सुरु गरेको हो।
बिहीबार, जेठ १३, २०७८
टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्काे हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने
समाचारअनुसार जापानको ओलम्पिक कमिटीले आगामी मंगलबारबाट ती प्रतिनिधिहरुलाई खोप लगाइने भएको हो। सो ओलम्पिकमा जापानका एक हजार ६०० एथलेटिक्सका खेलाडी, सरकारी अधिकारीहरु र प्रशिक्षकहरु हुने बताइएको छ।
बिहीबार, जेठ १३, २०७८
पाँचथरमा कोरोनाको सङ्क्रमण दर ३७ र मृत्यु दर ०.६ प्रतिशत
स्वास्थ्य कार्यालय पाँचथरमा प्राप्त तथ्याङ्कअनुसार गत वैशाख १९ गतेदेखि हालसम्म जिल्लामा ४९८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ।
बिहीबार, जेठ १३, २०७८
कोरोना कहर: एकले अर्काको हौसला बढाऔँ, बालबालिकालाई विशेष ध्यान दिऊँ
बालबालिका घरमै बस्ने हुँदा उनीहरूको सर्वाङ्गीण विकासका साथै पोषणका कुराहरूमा पनि ध्यान दिइनुपर्ने तथा उनीहरूको व्यवहारमा सामान्य अवस्थामा भन्दा परिवर्तन आएको छ कि छैन भन्ने अभिभावकले विचार गरिरहनुपर्ने हुन्छ।
बिहीबार, जेठ १३, २०७८
जर्नेल दिनेशकुमार केसीको काेराेना संक्रमणका कारण निधन
नेपाली सेनाका सहायक रथी ( जर्नेल) दिनेशकुमार केसीको काेराेना संक्रमणका कारण निधन भएकाे छ।
बिहीबार, जेठ १३, २०७८
शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा अक्सिजनसहितको आइसोलेशन केन्द्र सञ्चालन
दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस काठमाडौंका नेता राजुराज जोशीको विशेष पहलमा काठमाडौँ महानगरपालिका–२० स्थित शान्ति निकुञ्ज माध्यमिक विद्यालयमा बुधबारदेखि आइसोलेशन केन्द्र सञ्चालनमा आएको हो।
बिहीबार, जेठ १३, २०७८
कोरोना संक्रमणबाट सेनाका जर्नेलको निधन
केसीकाे वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचारक क्रममा बिहीबार बिहान निधन भएको सैनिक सहायक रथी प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए।
बिहीबार, जेठ १३, २०७८
कोभिड उपचारमा सक्रिय स्वास्थ्यकर्मीको वास्तविकता चित्रण गर्ने डा झाको गीत ‘नसोध मलाई...’
‘नसोध मलाई‘’ शीर्षकको उक्त गीतमा संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोदशा मात्र चित्रण गरिएको छैन।
बिहीबार, जेठ १३, २०७८
काठमाडौंको कीर्तिपुर र चन्द्रागिरिमा देखियो बर्ड फ्लू
कीर्तिपुर र चन्द्रागिरि नगरपालिकाका केही फार्ममा रहेका कुखुरा तथा टर्कीमा बर्ड फ्लू देखिएको हो।
बिहीबार, जेठ १३, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ११ हजार नयाँ संक्रमित
नयाँ संक्रमितको संख्या केही घटे पनि पछिल्लो केही दिनयता दैनिक मृतकको संख्या भने उच्च छ। भारतमा पछिल्लो २४ घण्टामा ३८ सय ४२ को मृत्यु भएको छ।
बिहीबार, जेठ १३, २०७८
कोरोना संक्रमणको उच्च जोखिममा 'फ्रन्टलाइनर' प्रहरी : ११ जनाले गुमाए ज्यान, ८०० सक्रिय संक्रमित
यसरी कोरोनाको दोस्रो लहर सुरु भएसँगै नेपाल प्रहरीका दुई डीएसपी, दुई असई र एक सिपाही गरी पाँच जनाको ज्यान गइसकेको छ।
बिहीबार, जेठ १३, २०७८
स्थानीय तहमा चिकित्सकसहितका कोरोना अस्पताल
अहिले बागलुङका १० स्थानीय तहमध्ये पाँच स्थानीय तहले चिकित्सक र अक्सिजनसहितको सुविधा सम्पन्न कोभिड अस्पताल सञ्चालनमा ल्याएका छन्।
बिहीबार, जेठ १३, २०७८
खोप किन्न पाँचखालले माग्यो स्वीकृति
नगरले आफ्ना नागरिकका लागि ४० हजार डोज खोप आफैं खरीद गर्ने जनाउँदै मन्त्रालयसँग मङ्गलबार पत्राचार गरी स्वीकृति मागेको नगरप्रमुख महेश खरेलले बताए।
बुधबार, जेठ १२, २०७८
चीनले नेपाललाई अनुदानमा १० लाख डोज कोभिड खोप उपलब्ध गराउने
चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने भएको छ।
बुधबार, जेठ १२, २०७८
राष्ट्रपति भण्डारीले पठाइन् खोप खरिदका लागि सहजीकरण गरिदिन भारतीय समकक्षीलाई पत्र
राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाविरुद्धको खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गर्दै भारतीय समकक्षी रामनाथ कोविंदलाई पत्र पठाएकी छन्।
बुधबार, जेठ १२, २०७८
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा १०४, पर्सा २४, बारामा ३१, महोत्तरीमा ६९, रौतहटमा ३८, सप्तरीमा ६६, सर्लाहीमा ११६ र सिरहामा ३३ जनामा कोरोना पाइएको छ।
बुधबार, जेठ १२, २०७८
राष्ट्रपति भण्डारीद्वारा चिनियाँ राष्ट्रपतिसँग खोप खरिद सहज बनाइदिन आग्रह
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दिउँसो चिनियाँ राष्ट्रपति सी चिनफिङसँग टेलिफोन संवाद गरी कोरोनाविरुद्धको खोप खरिदका लागि सहजीकरण गरिदिन आग्रह गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।
बुधबार, जेठ १२, २०७८
२१०५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा २१४ आइसीयू र ४८ भेन्टिलेटरमा, प्रदेश २ मा १८७ आइसीयू र ३५ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ८४५ आइसीयू र २७९ जना भेन्टिलेटरमा छन्।
बुधबार, जेठ १२, २०७८
पूर्व नर्सिङ प्रशासक गीता गुरुङको कोरोना संक्रमणका कारण निधन
कोरोना संक्रमित भई आर्मी अस्पतालमा उपचारत पूर्व नर्सिङ प्रशासक गीता गुरुङको निधन भएको छ।
बुधबार, जेठ १२, २०७८
पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित निकाे भए
पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना संक्रमित निकाे भएका छन्। हालसम्म ५ लाख ३५ हजार ५६४ जना निकाे भइसकेका छन्।
बुधबार, जेठ १२, २०७८
पछिल्लो २४ घण्टामा ६ हजार ७१४ जनामा कोरोना संक्रमण, १४५ जनाको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३० जनाकाे पीसीआर र ३२२ जनाकाे एन्टिजेन परीक्षणका क्रममा ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, जेठ १२, २०७८
मध्यावधि निर्वाचन रोक्न नेपाल जनस्वास्थ्य संघको माग
संघले विज्ञप्ति जारी गरी मध्यावधि निर्वाचन रोक्न नागरिक समाज, बुद्धिजिवी सबैलाई एकवद्द भएर लाग्न अपिल समेत गरेको छ।
बुधबार, जेठ १२, २०७८
दिल्लीले रुसी खोप ‘स्पुतनिक भि’ पाउने : मुख्यमन्त्री केजरीवाल
‘स्पुतनिक भिका निर्माताहरुसँग वार्ता भइरहेको छ। उनीहरूले हामीलाई खोप दिन्छन्, त कति दिने हो त्यो निर्णय भएको छैन। हाम्रा अधिकारीहरु र खोप निर्माता कम्पनिका प्रतिनिधिहरु अर्को मंगलबार बैठक बस्नेछन्,’ केजरीवालले बुधबार भने।
बुधबार, जेठ १२, २०७८
Previous
627
628
629
630
631
Next
ताजा समाचार
सबै
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
१० घण्टा अगाडि
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
१२ घण्टा अगाडि
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
१५ घण्टा अगाडि
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
१६ घण्टा अगाडि
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
बुधबार, फागुन १३, २०८२
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
बुधबार, फागुन १३, २०८२
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search