मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन १४, २०८२
Fri, Feb 27, 2026
बिहीबार, फागुन १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
बाँकेमा काेरोना सङ्क्रमणदर घटेसँगै खाली हुँदै अस्पतालका शय्या
एक हप्ताअघिसम्म यहाँका कोरोना उपचार हुने अस्पतालमा शय्या नपाएर बिरामीलाई बरण्डामा राखेरसमेत बिरामी गर्नुपर्ने अवस्था रहेकामा अहिले सबै अस्पतालका शय्या खाली हुँदै गएका छन् ।
बुधबार, जेठ १२, २०७८
नागढुङ्गा सुरुङमार्गका ३२ कामदारलाई सङ्क्रमण
सङ्क्रमितमध्ये अहिलेसम्म एकलाई अस्पताल लगिएको भए पनि अरू सबै निर्माणस्थलमा रहेको छुट्टै क्याम्पमा रहेको आयोजना प्रमुख नरेशमान शाक्यले बताए।
बुधबार, जेठ १२, २०७८
घट्दै कोरोना सङ्क्रमण, खाली हुँदै अस्पतालका शय्या
प्रदेशमा सङ्क्रमणदरसँगै मृत्यु दरसमेत घटेको छ। स्वास्थ्य निर्देशनालयको पछिल्ल्लो तथ्याङ्कअनुसार प्रदेशमा १६ जनाको मृत्यु भएको छ। अघिल्लो हप्ता मत्युको दर यसको दोब्बरभन्दा धेरै थियो।
बुधबार, जेठ १२, २०७८
एकिकृत चिकित्सासहितको तुलसीपुर कोभिड अस्पताल संचालनमा
प्रादेशिक आयुर्वेद चिकित्सालय, बिजौरीको चिकित्सकीय सहयोगमा तुलसीपुर उपमहानगरपालिकाद्वारा तुलसीपुर कोरोना आइसोलेसन हस्पिटल संचालनमा ल्याइएको छ।
बुधबार, जेठ १२, २०७८
थप सात अस्पतालमा अक्सिजन प्लान्ट
प्रदेशअन्तर्गतका रामेछाप जिल्ला अस्पताल, धादिङ जिल्ला अस्पताल, काठमाडौँको टोखा अस्पताल, ललितपुरको जिल्ला अस्पताल, चितवनको रत्ननगर अस्पताल, काभ्रेको जिल्ला अस्पताल र सिन्धुपाल्चोकको जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि काम अघि बढाएको हो।
बुधबार, जेठ १२, २०७८
जुम्लाका सबै पालिकामा अक्सिजन सहितका कोभिड अस्पताल
चन्दननाथ नगरपालिकामा भने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान भएकोले छुट्टै कोभिड अस्पताल सञ्चालन गरिएको छैन।
बुधबार, जेठ १२, २०७८
सरकारी चिकित्सक संघद्वारा न्याम्स र वीर अस्पताललाई छुट्टा छुट्टै बनाउन माग
गोदानले आज एक प्रेस विज्ञप्ति जारी गर्दै ऐन संशोधन गरी चिकित्सा राष्ट्रिय विज्ञान प्रतिष्ठान (न्याम्स) र वीर अस्पताललाई छुट्टा छुट्टै बनाउन माग गरेको हो।
बुधबार, जेठ १२, २०७८
कोरोना संक्रमित वरिष्ठ फिजिसियन डा मुहम्मद शमिम अख्तरको निधन
कोरोना भाइरस संक्रमण भई उपचाररत वरिष्ठ फिजिसियन डा मुहम्मद शमिम अख्तरको निधन भएको छ।
बुधबार, जेठ १२, २०७८
अस्पतालबाट भागेका कोरोना सङ्क्रमित पक्राउ
जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी इन्द्रबहादुर मल्लका अनुसार मङ्गलबार दिउँसो एकाएक फरार भएका निज सङ्क्रमित पुरुषलाई प्रहरी चौकी खडेउलीका प्रमुख तथा प्रहरी सहायक निरीक्षक जगत बोहराको कमाण्डमा खटिएको टोलीले गए राति पक्राउ गरेको हो।
बुधबार, जेठ १२, २०७८
जुन उद्योगको अक्सिजन सिलिण्डर हो सोही उद्योगमा जाने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आज सूचना जारी गर्दै अक्सिजन आपूर्ति व्यवस्थामा अक्सिजन सिलिण्डरहरु समयमा सम्बन्धित उद्योगमा भर्नका लागि फिर्ता नभएको समस्या बढदै गएको भन्दै यस्तो अनुरोध गरेका हुन्।
बुधबार, जेठ १२, २०७८
एम्बुलेन्स खरिद गर्न प्रवासीको १० लाख सहयोग
अस्पतालमा अहिले एउटा एम्बुलेन्स रहेकामा अब प्रवासीको सहयोगमा नयाँ एम्बुलेन्स थपिने भएको छ।
बुधबार, जेठ १२, २०७८
कोरोना संक्रमण बढेपछि मण्डनदेउपुर १० दिन सिल, बनेपा र पनौतीमा थपियो
पछिल्ला दिन कोरोना भाइरस संक्रमणदर बढ्दै गएपछि उच्च जोखिममा रहेको जनाउँदै मण्डनदेपुर नगरपालिकाले नगर क्षेत्रमा आजदेखि १० दिन सिल गरेको छ।
बुधबार, जेठ १२, २०७८
मोडेर्नाको खोप किशोर समूहमा शतप्रतिशत प्रभावकारी भएको दावि
हालै १२ देखि १७ वर्ष उमेर समूहमा गरिएको अध्ययनबाट यस्तो पाइएको कम्पनीले जनाएको छ। सो उमेर समूहमा प्रभावकारी देखिएका यो अमेरिकी फर्मा कम्पनीको दोस्रो खोप हो।
बुधबार, जेठ १२, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ८ हजार संक्रमित थपिए
भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ८ हजार ८८६ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिनको तुलनामा यो संख्या केही बढी हो।
बुधबार, जेठ १२, २०७८
दक्षिण कोरियाले नेपाललाई दुई लाख डलरको स्वास्थ्य सामग्री सहयोग गर्ने
रआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो।
बुधबार, जेठ १२, २०७८
पछिल्लो २४ घण्टामा ७१३५ जना संक्रमित निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा देखिएका कुल संक्रमितमध्ये ७६ दशमलव ५६ प्रतिशत संक्रमित निको भएका छन्।
मंगलबार, जेठ ११, २०७८
काठमाडौं उपत्यकामा मर्निङ र इभिनिङ वाक गर्न नपाइने
निषेधाज्ञाको उल्लंघन गरी अनावश्यक रुपमा हिँडडुल गरेको पाइएमा कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ।
मंगलबार, जेठ ११, २०७८
काठमाडौं उपत्यकामा फेरि १ हप्ता थपियो निषेधाज्ञा
काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा पुनः एक साताका लागि निषेधाज्ञा थपिएको छ। कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू भएको थियो।
मंगलबार, जेठ ११, २०७८
थप ८ हजार ६३६ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित १ लाख १७ हजार माथि
पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ८ हजार ६३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ८ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, जेठ ११, २०७८
नेपाललाई कोभिड खोप बिक्री गर्न दुई कम्पनी सकारात्मक, मोडर्ना भन्यो- एक वर्ष दिन सकिँदैन
खोप आयातका लागि सरकारले परिपत्र गरेका विदेशी खोप कम्पनीले नेपालमा खोप पठाउने विषयमा आफूहरु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। तर अमेरिकाको मोडर्नाले भने एक वर्ष खोप दिन नसकिने प्रतिक्रिया दिएको छ।
मंगलबार, जेठ ११, २०७८
अक्सिजन प्लान्ट निर्माणसँगै कोभिड उपचारका लागि अर्थले ४ पटकमा दियो ४ अर्ब ६२ करोड
चारपटकमा गरेर अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट स्थापनासँगै कोभिड उपचारका लागि आवश्यक विभिन्न स्वास्थ्य सामग्री खरिद तथा उपचारका लागि खर्च गर्न विभिन्न अस्पताललाई चार अर्ब ६२ करोड रुपैयाँको सहमति दिएको छ।
मंगलबार, जेठ ११, २०७८
वीरगञ्ज: भारतबाट नेपाल प्रवेश गर्नेहरुको कोरोना परीक्षण रोकियो
लामो समयदेखि एन्टिजेन किटको अभाव भएपछि वीरगञ्ज महानगरपालिकाले शङ्कराचार्य गेट नजिक स्थापना गरेको हेल्थ डेस्कमा हुँदै आएको परीक्षण प्रभावित भएको छ।
मंगलबार, जेठ ११, २०७८
जुम्ला अस्पतालमा दुई सातामा तीन जना संक्रमितको मृत्यु
कोरोना संक्रमण भएर गम्भीर बिरामी परेका उनीहरुको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा भर्ना गरेर भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
मंगलबार, जेठ ११, २०७८
अनुदानको अक्सिजन सिलिण्डरमा फोटो टाँसेको भन्दै आलोचना भएपछि वनमन्त्रीले भने– मैले किनेको हो
वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले जिल्ला अस्पताल डोटीमा वितरण गरेको ७५ अक्सिजन सिलिण्डरमध्ये १५ स्वास्थ्य सेवा विभागले प्रदान गरेको र ६० वटा आफूले किनेर दिएको स्पष्ट पारेका छन्।
मंगलबार, जेठ ११, २०७८
डा गोविन्द केसीको विज्ञप्तिप्रति दुर्गा प्रसाईंको आपत्ति, धम्की नदिन चेतावनी
प्रसाईंले बिएन्डसीको सम्बन्धन प्रक्रिया कानुनसम्मत रुपमा अघि बढिरहेकोमा अतिरञ्जित गरी विदेशी दलाल र माफियाको योजनामा गलत प्रचार गरिएको पनि दाबी गरेका छन्।
मंगलबार, जेठ ११, २०७८
महाकाली अस्पतालमा आइसियु बेड अभाव
महाकाली अस्पतालको सघन उपचारकक्ष (आइसियु )मा शय्या अभाव हुन थालेको छ। कोभिड १९ सङ्क्रमणका कारण बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि शय्या अभाव भएको हो।
मंगलबार, जेठ ११, २०७८
कोरोनाबाट महोत्तरीमा अहिलेसम्म ५९ को मृत्यु, गाउँ सिल
स्वास्थ्य कार्यालय महोत्तरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कोरोनाको दोस्रो लहरमा अहिलेसम्म जिल्लामा ५९ जनाको मृत्यु भएको छ भने अवस्था निकै भयावह बन्दै गएको छ।
मंगलबार, जेठ ११, २०७८
कोभिड खोप लगाएका दम्पतिले सन्तानको योजना बनाउन ढिलाई गर्नु आवश्यक छ?
सन्तानको योजना बनाइरहेका दम्पतिले कोभिड खोप लगाएपछि गर्भवती हुन कति समय पर्खनु पर्छ भन्ने जिज्ञासा हुनु स्वभाविक रहेको चिकित्सकहरु बताउँछन्।
मंगलबार, जेठ ११, २०७८
तनहुँमा पिसिआर परीक्षण प्रयोगशाला निर्माणका लागि १२ लाख संकलन
पिसिआर परीक्षण प्रयोगशालाका लागि अस्थायी संरचना निर्माण गर्नुपर्ने भएकाले व्यासका केही जनप्रतिनिधिले एक महिना बराबरको सुविधा रकम सहयोग गर्दा उक्त रकम संकलन भएको हो।
मंगलबार, जेठ ११, २०७८
अध्ययन बिदामा रहेका स्वास्थ्यकर्मी कोभिड नियन्त्रणमा खटिए अनिवार्य सेवा अवधिमा गणना हुने
स्वास्थ्यकर्मीलाई आवश्यकता अनुसार कोभिड-१९ रोकथाम नियन्त्रण निदान र उपचारमा खटाउने निर्णय गरेको छ। यसरी खटेका स्वास्थ्यकर्मीले अहले गरेको कामको समय अवधि अनिवार्य सेवा अवधिमा गणना हुने छ।
मंगलबार, जेठ ११, २०७८
Previous
628
629
630
631
632
Next
ताजा समाचार
सबै
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
१० घण्टा अगाडि
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
१२ घण्टा अगाडि
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
१५ घण्टा अगाडि
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
१६ घण्टा अगाडि
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
बुधबार, फागुन १३, २०८२
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
बुधबार, फागुन १३, २०८२
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search