मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १५, २०८२
Fri, Feb 27, 2026
शुक्रबार, फागुन १५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
डा गोविन्द केसीका मिडिया संयोजकलाई दुर्गा प्रसाईंको धम्की [अडियोसहित]
प्रसाईंले सुवेदीलाई फोन मार्फत धम्की दिएका हुन्। फोनमा प्रसाईंले भौतिक आक्रमणको धम्की दिएका छन्। धम्की दिएको अडियो प्रितमले सार्वजनिक गरेका छन्। उक्त अडियोमा प्रसाईंले ‘तलाईं भेटें भनेँ, तेरो नि! तीन इन्ची सर्ने गरी हान्दिन्छु’ भनेर धम्की दिएका छन्।
सोमबार, जेठ १०, २०७८
मनाङमा ८४ कोरोना संक्रमितमध्ये ६३ जना निकाे भए
हिमाली जिल्ला मनाङमा नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना सङ्क्रमण संक्रमण जित्ने बढ्दै गएका छन्।
सोमबार, जेठ १०, २०७८
संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन केन्द्र बनाउँदै इच्छाकामना गाउँपालिका
संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन केन्द्र बनाउँदै इच्छाकामना गाउँपालिका
सोमबार, जेठ १०, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख २२ हजार नयाँ संक्रमित
पछिल्लो २४ घण्टाभित्र भारतमा २ लाख २२ हजार ८३५ जना नयाँ संक्रमित थपिएका छन्।
सोमबार, जेठ १०, २०७८
मोडर्नाले पञ्जाब सरकारलाई कोरोनाविरुद्धको खोप नबेच्ने
अमेरिकी औषधि कम्पनी मोडर्नाले भारतको पञ्जाब सरकारलाई कोरोनाविरुद्धको खोप दिन अस्वीकार गरेको छ। कम्पनीले सिधै केन्द्र सरकारसँग कारोबार गर्ने भन्दै खोप दिन अस्वीकार गरेको हो।
आइतबार, जेठ ९, २०७८
प्रहरीको सक्रियतामा देशभर दश हजार अक्सिजन सिलिण्डर सङ्कलन
नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट आजसम्म करीब १० हजार अक्सिजन सिलिण्डर सङ्कलन गरी अस्पताल र उद्योगमा वितरण गरिएको छ।
आइतबार, जेठ ९, २०७८
भरतपुर अस्पताल सुधार संघर्ष समिति गठन
भरतपुर अस्पताल सुधार संघर्ष समिति गठन भएको छ। फर्मासिस्ट अजामिन ढकालको संयोजकत्वमा १५ सदस्यीय समिति गठन भएको हो।
आइतबार, जेठ ९, २०७८
कोभिड बिरामीको उपचारमा सक्रिय डाक्टरलाई जबरजस्ती लगेको विषयमा प्रहरीले मागे माफी
रौतहको दुर्गा भगवती गाउँपालिकाको कोभिड युनिटमा खटिएका डा संजितकुमार साहसँग प्रहरी उपरीक्षक सद्धिविक्रम साहले प्रहरीका तर्फबाट माफी मागेका हुन्।
आइतबार, जेठ ९, २०७८
मधेशी एशोसिएसन इन अमेरिका क्यालिफोर्नियाद्वारा रौतहट र धनुषामा स्वास्थ्य सामग्री वितरण
केएन ९५ मास्क १५०, फेसशिल्ड २००, पिपिई ७०, फेसमास्का ३००, ह्याण्ड सेनिटाइजर १५० एमएलको ३००, स्प्रे पम्प ३ वटा, सेफ्टी गगल्स २००, अक्सिजन पाईप ४५ वटा हस्तान्तरण गरेको छ।
आइतबार, जेठ ९, २०७८
आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा ९६, पर्सा ३७, बारामा १५७, महोत्तरीमा ६०, रौतहटमा १३, सप्तरीमा ५९, सर्लाहीमा २१ र सिरहामा ८६ जनामा कोरोना पाइएको छ।
आइतबार, जेठ ९, २०७८
आइसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट बनाउन ३५ अस्पताललाई २ अर्ब ९३ करोड (कुन अस्पताललाई कति?)
उनका अनुसार ३६० आइसीयू, १८० भेन्टिलेटर, १९ अक्सिजन प्लान्ट र २६ वटा अक्सिजन ट्यांकका लागि देशभरका ३५ अस्पतालमा २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बिनियोजन गरिएको छ।
आइतबार, जेठ ९, २०७८
२२०५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा २५५ आइसीयू र ५८ भेन्टिलेटरमा, प्रदेश २ मा १९७ आइसीयू र ५१ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ८६९ आइसीयू र ३०८ जना भेन्टिलेटरमा छन्।
आइतबार, जेठ ९, २०७८
बालाजु र इमाडोलका गुणस्तरहीन स्यानिटाइजर उद्योगमा छापा, २ जना पक्राउ
हानगरीय प्रहरी परिसर काठमाडौंले बालाजु औधोगिक क्षेत्रभित्र रहेको उत्सव डेट्रेरेजेन्ट एण्ड कस्मेटिक र महानगरीय प्रहरी अपराध महाशाखाले ललितपुर इमाडोलमा रहेको पर्सा नेपाल इन्डस्ट्रिज प्रालिमा छापा होनेको हो।
आइतबार, जेठ ९, २०७८
डाक्टर, नर्ससहित सबै स्वास्थ्यकर्मीलाई नेपाल टेलिकमले एक महिना नि:शुल्क कल सुबिधा दिने
नेपाल टेलिकमले कोभिड-१९को रोकथाम, उपचार तथा नियन्त्रणमा खटिएका देशका सबै फ्रन्टलाइनर स्वास्थ्यकर्मीलाई निशुल्क फोन कल सुबिधा दिने भएको छ।
आइतबार, जेठ ९, २०७८
पछिल्लाे २४ घण्टामा ७६६४ जना संक्रमित निको भए
आज देशभर ७ हजार ६६४ जना कोरोना संक्रमित निको भएका छन्।
आइतबार, जेठ ९, २०७८
पछिल्लो २४ घण्टामा ७९१४ जना कोरोना संक्रमित थपिए, १९३ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ९१४ जनामा संक्रमण भेटिएको हो।
आइतबार, जेठ ९, २०७८
कोरोनाबाट निधन भएका चिकित्सकका परिवारलाई एक करोड दिने केजरीवालको घोषणा
भारतको दिल्लीराज्य सरकारले संक्रमितको उपचारको क्रममा कोरोना भाइरसबाट निधन भएका चिकित्सकका परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिने घोषणा गरेको छ।
आइतबार, जेठ ९, २०७८
भारतीय भेरियन्टविरुद्ध बायोएनटेक र फाइजर तथा अक्सफोर्ड र एस्ट्राजेनिकाको खोप प्रभावकारी
भारतीय भेरियन्टविरुद्ध फाइजर तथा बायोएनटेकको खोप ८८ प्रतिशत प्रभावकारी भएको देखिएको छ। साथै एस्ट्राजेनिका र अक्सफोर्ड खोप सोही अवधिमा ६० प्रतिशत प्रभावकारी देखिएको छ।
आइतबार, जेठ ९, २०७८
सुदूरपश्चिम प्रदेशमा ५५ प्रतिशत काेराेना संक्रमित निको भए
प्रदेशको कूल जनसङ्ख्या २५ लाख ५२ हजार ५१७ को अहिलेसम्म भण्डै आठ प्रतिशत अर्थात् दुई लाख नौ हजार २२८ जनसङ्ख्याको मात्र कोरोना भाइरसको नमूना परीक्षण हुन सकेको छ।
आइतबार, जेठ ९, २०७८
चीनमा झण्डै ५० करोड डाेज खाेप लगाइयाे
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खोप दिइएको छ ।
आइतबार, जेठ ९, २०७८
भरतपुर अस्पताललाई फार्मेसी काउन्सिलले काट्यो पत्र
अस्पताल फार्मेसी सञ्चालन गर्दा अस्पताल फार्मेसी निर्देशिकाको पालना भए/नभएको, अस्पतालको धारणा र हालको सञ्चालन विधि सम्बन्धी सबै जानकारी गराउन पत्राचार गरिएको परिषदका रजिष्ट्रार संजीव कुमार पाण्डेले बताए।
आइतबार, जेठ ९, २०७८
हाडजोर्नी रोग विशेषज्ञ डा मुराद हुसेनका कोरोना संक्रमणका कारण निधन
हाडजोर्नी रोग विशेषज्ञ डा मुराद हुसेनका कोरोना संक्रमणका कारण निधन भएको छ। नेपाल मेडिसिटि अस्पतालमा उपचाररत डा हुसेनको आइतबार निधन भएको हो।
आइतबार, जेठ ९, २०७८
कर्माचार्यले गरे १६६ औं पटक रक्तदान
नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्मचार्यले १६६औं पटक रक्तदान गरेका छन्। काठमाडौं महानगरपालिका वडा २४ समितिलका अध्यक्ष सुरेश सिलाकारको सभापतित्वमा सञ्चालित विशेष रक्तदान कार्यक्रममा कार्माचार्यले रक्तदान गरेका हुन्।
आइतबार, जेठ ९, २०७८
कोरोना उपचारको ६ हप्ताभित्रका बिरामीको आँखामा ‘कालो ढुसी’ संक्रमणको बढी जोखिम: चिकित्सक
काेराेना महामारीको अतिरिक्त कालो ढुसीको संक्रमण समस्या बढ्दो चिन्ताको बीचमा, दिल्लीको सर गंगाराम अस्पतालमा सानो नशाको म्युकोर्मिकोसिसको दुर्लभ घटनाहरू देखिएका छन्।
आइतबार, जेठ ९, २०७८
कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई निःशुल्क खोप उपलब्ध गराउने भएको हो ।
आइतबार, जेठ ९, २०७८
पुल्चोकमा आइसोलेसन सेन्टर सञ्चालन हुने
नेपाल उद्योग वाणिज्य महासंघले ललितपुर उद्योग वाणिज्य संघको संयोजन, आरम्भ फाउण्डेशन र अक्षेश्वर महाविहार पुल्चोकको सहयोग र सहकार्यमा कोभिड संक्रमितका लागि आइतबारबाट अक्षेश्वर महाविहार पुल्चोकमा ड्राई (अक्सिजन र आपतकालीन उपचार विनाको) आइसोलेसन सेन्टर संचालनमा ल्याउने भएको छ।
आइतबार, जेठ ९, २०७८
भेरी अस्पतालमा कोरोना सङ्क्रमित र कुरुवालाई रु २० मा खाना
अस्पताल परिसरमै प्रतिछाक २० रुपैयाँमा भरपेट खाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्यासमेत अन्त्य भएको छ।
आइतबार, जेठ ९, २०७८
सामान्य लक्षण देखिएमा नै अस्पताल जान चिकित्सकको आग्रह
रुघा, खोकी, ज्वरो, जिउ दुख्नेलगायत स्वास्थ्य समस्या देखिनासाथ जाँच गराउन चिकित्सकहरुले आग्रह गरेका छन्।
आइतबार, जेठ ९, २०७८
अमेरिकामा ३८ प्रतिशत नागरिकले लगाए कोरोना विरुद्धको पूर्ण खोप
अमेरिकाका ३८ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्। हालसम्म खोपको एक मात्रा मात्र लगाउनेको संख्या भने ४९ प्रतिशत पुगेको सरकारी अधिकारीले बताएका छन्।
आइतबार, जेठ ९, २०७८
अमेरिकी र स्वीस सरकारबाट स्वास्थ्य सामग्री सहयोग
कोभिड-१९ विरुद्धको नेपाल सरकारको लडाइँमा सघाउन अमेरिका र स्वीटजरल्याण्डले शनिबार विविध स्वास्थ्य सामग्री र उपकरण प्रदान गरेका छन्।
आइतबार, जेठ ९, २०७८
Previous
630
631
632
633
634
Next
ताजा समाचार
सबै
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
१० घण्टा अगाडि
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
१२ घण्टा अगाडि
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
१५ घण्टा अगाडि
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
१६ घण्टा अगाडि
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
बुधबार, फागुन १३, २०८२
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
बुधबार, फागुन १३, २०८२
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search