मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, फागुन १४, २०८२
Fri, Feb 27, 2026
बिहीबार, फागुन १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
पछिल्लो २४ घण्टामा ९६ जना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा देशभर गरिएको १९ हजार ३१३ जनाको पीसीआर र ७९७ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ९५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार, जेठ १४, २०७८
भेरी अस्पताल घटनाको छानबिन गर्न चिकित्सक संघ जुम्लाको माग
जेठ १२ गते बिरामीको कुरुवाले स्वास्थ्यकर्मी तथा चिकित्सक माथि आक्रमण गरेका थिए। ज्यानको जोखिम उठाएर कोभिड वार्डमा खटिएर उपचार गरिराखेका स्वास्थ्यकर्मी र चिकित्सक माथिको आक्रमण निन्दनीय भएको जनाएको हो।
शुक्रबार, जेठ १४, २०७८
'सबलाई चड्कन लाउँछु, अस्पतालका एक-एकलाई गिड्छु’ भन्दै स्वास्थ्यकर्मीलाई त्रस्त पारे : भेरी अस्पताल
उत्तेजित भिडले उपचारमा संलग्न चिकित्सक तथा नर्समाथी आक्रमण गर्ने प्रयास गरेको। नर्सको घाँटी न्याँकेको, टाउकोमा प्रहार गर्न खोजेको तर नजिकैको बेडको बिरामीको आगन्तुकले रोकेको।
शुक्रबार, जेठ १४, २०७८
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग
संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्यकर्मी माथि हातपात तथा आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न माग गरेको हो।
शुक्रबार, जेठ १४, २०७८
कोभिड खोप खरिदका लागि ३६ अर्ब रुपैयाँ सुनिश्चित छः परराष्ट्रमन्त्री ज्ञवाली
स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको अन्तरक्रियामा मन्त्री ज्ञवालीले खोप खरिदका बजेट अभाव नभएको भन्दै अर्थ मन्त्रालयले ३६ अर्ब रुपैयाँ बजेट सुनिश्चित गरेको बताए।
शुक्रबार, जेठ १४, २०७८
कोभिड खोप खरिदमा १० दिनभित्र ब्रेक थ्रू हुन्छ : परराष्ट्रमन्त्री ज्ञवाली
स्वास्थ्य पत्रकार मञ्चले कोभिड-१९ विरुद्धको खोपको विषयमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मन्त्री ज्ञवालीले १० दिनभित्रमा ब्रेक थ्रू हुने बताए।
शुक्रबार, जेठ १४, २०७८
भेरीका स्वास्थ्यकर्मी जिल्ला प्रशासन कार्यालयमा धर्नामा बसे
ड्युटीमा रहेका चिकित्सक तथा नर्समाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने र अपराधीलाई आफूहरु माझ उपस्थित गराउनुपर्ने माग राख्दै भेरी अस्पताका कर्मचारी जिल्ला प्रशासन कार्यालय पुगेका छन्।
शुक्रबार, जेठ १४, २०७८
स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन सबै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन
मन्त्रालयका प्रवक्ता जनकराज दाहाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सबै जिल्ला प्रशासन कार्यालयलाई स्वास्थ्यकर्मीको सुरक्षामा विशेष ध्यान दिन निर्देशन दिइएको जानकारी दिएका हुन्।
शुक्रबार, जेठ १४, २०७८
चीनले अनुदानमा दिने १० लाख कोभिड खोपमध्ये २ लाख आइतबार आउने
जेठ १२ गते राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ समकक्षी सी चिजफिङबीच भएको टेलिफोन संवादपछि चीनले नेपाललाई १० लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको थियो।
शुक्रबार, जेठ १४, २०७८
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा आठ जना कोरोना संक्रमितको मृत्यु
ज्यान गुमाउनेहरुमा सुत्केरी सहित, डायलाइसिस गरिरहेका, निमोनिया भएका, मधुमेहका बिरामीहरु समेत रहेको अस्पतालका निर्देशक डा भरतबहाुदर खत्रीले बताए। मृत्यु हुनेमा तनहुँका ३, पोखरा, स्याङजा, पर्वत, म्याग्दी र बागलुङका एक/एक जना छन्।
शुक्रबार, जेठ १४, २०७८
भेरी अस्पतालमा आक्रमण गर्नेलाई कडाभन्दा कडा कारबाही गर्नू : स्वास्थ्य मन्त्रालय
मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भेरी अस्पतालमा चिकित्सक तथा नर्समाथि भएको आक्रमण प्रति मन्त्रालयको ध्यानाकर्षण भएको बताएका छन्।
शुक्रबार, जेठ १४, २०७८
चिकित्सक संघले भन्यो- भेरीमा हिजो भएको घटना कालो दिन, कालोपट्टी बाँधेर काम गरौं
संघले एक विज्ञप्ति जारी गर्दै बिहीबार राती भेरी अस्पतालमा भएको घटनालाई कालो दिन घोषणा गर्दै सबै फ्रन्टलाइनर, चिकित्सक तथा स्वास्थ्यकर्मीलाई शुक्रबार कालोपट्टी बाँधेर काम गर्न अपिल गरेको हो।
शुक्रबार, जेठ १४, २०७८
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जना पक्राउ
बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ ।
शुक्रबार, जेठ १४, २०७८
स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा कृष्ण पौडेल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रवक्ताको जिम्मेवारी डा कृष्णप्रसाद पौडेललाई दिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत रहेका डा पौडेललाई मन्त्रालयले प्रवक्ताको जिम्मेवारी दिइएको हो।
शुक्रबार, जेठ १४, २०७८
दोषीमाथि कारबाहीको माग, भेरी अस्पतालले नयाँ बिरामी भर्ना नलिने
नेपालगन्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्समाथि भएको भौतिक आक्रमणको विरोधमा उत्रेका स्वास्थ्यकर्मीले दोषीलाई कारबाहीको माग गरेका छन्। दोषीलाई कारबाही र सुरक्षाको माग गर्दै अस्पतालमा आजबाट नयाँ बिरामी भर्ना नलिने निर्णय गरिएको छ।
शुक्रबार, जेठ १४, २०७८
प्रधानमन्त्री ओली र मुख्यमन्त्री पोखरेलको 'पावर' देखाउँदै अस्पताल र स्वास्थ्यकर्मीमाथि आक्रमण
अस्पतालका कर्मचारीका अनुसार उनीहरुले संक्रमितको मृत्यु भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र मुख्यमन्त्री शंकर पोखरेलको नाम लिँदै आफूहरु पावरमा भएको भन्दै चिकित्सक र नर्समाथि भौतिक आक्रमण गरेका थिए।
शुक्रबार, जेठ १४, २०७८
भेरी अस्पताल घटना: सात सदस्यीय छानबिन समिति गठन
चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना मृतकका आफन्तलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा राखेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए।
शुक्रबार, जेठ १४, २०७८
लाङटाङमा स्वास्थ्यकर्मी परिचालन
सदरमुकाम धुञ्चेदेखि दुई दिनको पैदलमार्ग भएको र भारी वर्षा भइरहेका कारण आज बिहानसम्म स्वास्थ्यकर्मी लाङटाङ पुगी रोगको पहिचान एवं उपचार कार्य अगाडि बढाउने बताइएको छ।
शुक्रबार, जेठ १४, २०७८
सरकारी चिकित्सक संघद्वारा भेरीका चिकित्सक तथा नर्समाथि आक्रमण गर्ने दोषिलाई कारबाही गर्न माग
सरकारी चिकित्क संघ(गोदान)ले भेरी अस्पतालको कोभिड आइसियु कक्षमा चिकित्सक तथा स्वास्थ्यकर्मी माथि हातगर्दै ज्यान मार्ने प्रयास गरेको भन्दै उक्त घटनाको भत्सर्ना गरेकाे छ।
शुक्रबार, जेठ १४, २०७८
भक्तपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्या घट्न थाल्याे
भक्तपुरमा मङ्गलबार तीन हजार ७२४, सोमबार तीन हजार ९५४, आइतबार चार हजार ६७ र शनिबार चार हजार १२० सक्रिय सङ्क्रमित रहेका थिए।
शुक्रबार, जेठ १४, २०७८
भेरी अस्पताल घटना : दोषीलाई कडा कारबाही गर्न डाक्टरहरूको माग
यो कठिन समय हो।यस्तो बेलामा धैर्य गर्न सिकौं । तर,भेरी अस्पतालमा भएको घटनाका दोषीलाई कडा कारबाही गरौं।
शुक्रबार, जेठ १४, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्र १ लाख ७९ हजार नयाँ संक्रमित
भारतमा पछिल्लो २४ घण्टाभित्र १ लाख ७९ हजार ७७० जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिनको तुलनामा यो संख्या कम हो।
शुक्रबार, जेठ १४, २०७८
काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, खाद्यान्नका पसलसमेत खोल्न नपाइने
शुक्रबारदेखि उपत्यकामा खाद्यान्न पसल खोल्न पाइने छैन भने नियमविपरीत कार्य गर्नेलाई विभिन्न सजायको व्यवस्था गरिएको छ।
शुक्रबार, जेठ १४, २०७८
भेरी अस्पतालमा चिकित्सकमाथि आक्रमण, १ तला माथिबाट हामफालेर जोगाए ज्यान
उपचारका क्रममा कोरोना संक्रमित बिरामीको मृत्यु भएको निहुँमा आफन्तले लखेटेपछि भेरी अस्पताल नेपालगञ्जका चिकित्सक तथा स्वास्थ्यकर्मीले ज्यान जोगाउनका लागि एक तला माथिबाट हाम फालेका छन्।
बिहीबार, जेठ १३, २०७८
समायोजन मिलान भई आएका स्वास्थ्यकर्मीलाई काम खटाउन नेपाल स्वास्थ्य संघ सुर्खेतको माग
संघले कोभिड महामारीमा स्वास्थ्यकर्मीलाई कामकामबाट बन्चित गराई जनस्वास्थ्यमाथि खेलबाड गरिएको भन्दै तुरुन्त कामकाजमा खटाउने व्यवस्था मिलाउन स्वास्थ्य मन्त्रालय र विरेन्द्रनगर नगरपालिकासँग माग गरेको छ।
बिहीबार, जेठ १३, २०७८
दन्त चिकित्सकलाई अनुहारमा लागेको चोटपटक व्यवस्थापन सम्बन्धि तालिम
कोभिड १९ का समयमा दन्त चिकित्सकहरुलाई अनुहारमा लागेको चोकपटकको व्यवस्थापन सम्बन्धि तालिम संचालन गरिएको छ।
बिहीबार, जेठ १३, २०७८
अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर र सिलिण्डर हस्तान्तरण
अस्पतालमा अक्सिजनको अभाव भएको खबर बाहिर आएपछि अक्सिजन कन्सन्ट्रेटर खरिद गरेर अस्पताललाई हस्तान्तरण गरेको नगरपालिकाले जनाएको छ।
बिहीबार, जेठ १३, २०७८
भारतमा कोभिडको संक्रमण दर घट्ने क्रममा
विगत २४ घण्टामा ७५ हजार ६८४ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ।
बिहीबार, जेठ १३, २०७८
ग्लाक्सोको कोभिड खोप अन्तिम चरणको परीक्षणमा
केही साताभित्रै गर्न लागिएको यस परीक्षणका लागि संयुक्तराज्य अमेरिका, एसिया, अफ्रिका र दक्षिण अमेरिकाका ३५ हजार वयस्क व्यक्तिलाई छनौट गरिएको छ।
बिहीबार, जेठ १३, २०७८
भरतपुर अस्पतालका फार्मासिस्टहरुको आन्दोलन स्थगित
अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेण्डेन्ट डा रोशन न्यौपानले थप अध्ययन गरी जेठ मसान्तभित्र माग पूरा गर्ने प्रतिवद्धता जनाएको संघर्ष समितिका संयोजक अजामिन ढकालले बताए।
बिहीबार, जेठ १३, २०७८
Previous
626
627
628
629
630
Next
ताजा समाचार
सबै
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
१० घण्टा अगाडि
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
१२ घण्टा अगाडि
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
१५ घण्टा अगाडि
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
१६ घण्टा अगाडि
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
बुधबार, फागुन १३, २०८२
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
बुधबार, फागुन १३, २०८२
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search