मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १५, २०८२
Fri, Feb 27, 2026
शुक्रबार, फागुन १५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
सेनाले गरेको शव व्यवस्थापनको संख्यासहित पछिल्लो २४ घण्टामा ८८ कोरोना संक्रमितको मृत्यु
मन्त्रालयमा अस्पतालहरुबाट आएको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको निधन भएको छ। यस्तै नेपाली सेनाबाट थप २६ जनाको रिपोर्ट पठाएपछि मन्त्रालयले मृत्कको संख्या थप गरेको हो।
आइतबार, वैशाख २६, २०७८
आज ४ हजार २२ जना कोरोना संक्रमित निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ४ हजार २२ जना कोरोनामुक्त भएका हुन्। यससँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख २ हजार ७८७ पुगेको छ।
आइतबार, वैशाख २६, २०७८
काठमाडौं उपत्यकामा ४१९८ कोरोना संक्रमित थपिए
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ हजार १९८जना व्यक्ति कोरोना संक्रमित भएका छन्।
आइतबार, वैशाख २६, २०७८
पछिल्लो २४ घण्टामा थप ८८५० जनामा कोरोना संक्रमण
१८ हजार ७८७ जनाको पिसिआर परीक्षणमा ८ हजार ७७७ जनामा पोजिटिभ र ५०६ जनाको सिमा नाकामा एन्टिजेन परीक्षण गर्दा ७७ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, वैशाख २६, २०७८
पछिल्लो २४ घण्टामा ५२ कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको निधन भएको छ।
आइतबार, वैशाख २६, २०७८
अक्सिजन सहज रुपमा उपलब्ध गराउन कार्यदल गठन
सरकारले कोभिड-१९ का सङ्क्रमितको उपचारमा आवश्यक पर्ने अक्सिजन सहज उपलब्ध गराउनका लागि कार्यदल गठन गरेको छ।
आइतबार, वैशाख २६, २०७८
ट्रमा सेन्टर अब कोभिड अस्पताल, त्यहाँ उपचाररत बिरामीलाई वीर र अर्थोपेडिक अस्पताल लगिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रमा सेन्टरलाई कोभिड अस्पतालका रुपमा चलाउने निर्णय गरेसँगै हाल ट्रमामा उपचाररत बिरामीलाई वीर अस्पताल र जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पतालमा व्यवस्थापन गरिने भएको छ।
आइतबार, वैशाख २६, २०७८
नेपाल इन्जिनियरिङ कलेजको आइसोलेसन केन्द्रमा बिरामी राख्न सुरु
नेपाल इन्जिनियरिङ कलेज (नेक) दुवाकोट चाँंगुनारायण भक्तपुरको आइसोलेसन केन्द्रमा कोभिडका बिरामी वस्न सुरु गरेका छन्।
आइतबार, वैशाख २६, २०७८
अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना सक्दैनौँः ओम अस्पताल
अस्पतालले सूचना जारी गर्दै चिकित्सक, नर्स लगायतका मानव संशाधन पर्याप्त भएपनि अक्सिजन अभावका कारण थप कोभिड बिरामी भर्ना गर्न नसक्ने जनाएको हो।
आइतबार, वैशाख २६, २०७८
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ग्लोबल आइएमई बैंकको १ करोड सहयोग
शुक्रबार बैंकमा आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र इन्स्टिच्युटका संस्थापक अध्यक्ष प्राडा भगवान कोइरालाबीच आर्थिक सहयोग प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
आइतबार, वैशाख २६, २०७८
एनआरएनएले अक्सिजन कन्सन्ट्रेटर उपकरण नेपाल पठाउने
संघका अध्यक्ष कुमार पन्तका अध्यक्षतामा शुक्रबार बसेको आकस्मिक बैठकले नेपालमा दिनहुँ बढ्दै गइरहेको कोरोना भाइरसविरुद्ध लड्दै गरेका बिरामीका लागि एक सय अक्सिजन कन्सन्ट्रेटर पठाउने निर्णय गरेको हो।
आइतबार, वैशाख २६, २०७८
नेपाल रेडियोलोजिष्ट संघमा नयाँ कार्यसमिति चयन
कोभिड-१९ का कारण उत्पन्न विशेष परिस्थितिका कारण अनलाइन गरिएको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ।
आइतबार, वैशाख २६, २०७८
भारतमा लगातार चौथो दिन चार लाख कोभिड-१९ संक्रमित
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमित चार लाख चार हजार भेटिएका छन्।
आइतबार, वैशाख २६, २०७८
अक्सिजनसहितका अस्थायी अस्पताल बनाउँदै स्थानीय तह
कोरोना सङ्क्रमण बढ्दै गएपछि बागलुङका स्थानीय तहले धमाधम अक्सिजनसहितका आइसोलेशन कक्ष र अस्थायी कोभिड अस्पताल तयार गर्न थालेका छन्।
आइतबार, वैशाख २६, २०७८
कैलालीमा जनशक्ति र स्वास्थ्य उपकरण अभावमा स्थानीय तह
कोरोनाको नयाँ भेरियन्ट तीव्ररुपमा फैलिँदै गएपछि कैलालीका स्थानीय तहले तयारीको कामलाई अगाडि बढाए पनि दक्ष जनशक्ति र आवश्यक स्वास्थ्य उपकरणको अभावमा समस्या झेल्दै आएका छन्।
आइतबार, वैशाख २६, २०७८
स्वास्थ्य मन्त्रालयको निर्णयले उपचाररत कोभिड बिरामीले अक्सिजन नपाउने त्रास : अफिन
अहिले काठमाडौंका सबै निजी अस्पतालहरुले कोभिड अस्पतालको रुपमा सेवा रुपान्तरण गरिरहेका छन्। अस्पतालमा भर्ना भएकामध्ये ८० प्रतिशत बढी बिरामीलाई अक्सिजन अनिवार्य छ।
आइतबार, वैशाख २६, २०७८
बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु
भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
आइतबार, वैशाख २६, २०७८
घरमा बस्दाबस्दै अक्सिजनको मात्रा घट्न थाले कोभिडका बिरामीले के गर्ने?
अस्पतालमा भर्ना भएका बिरामीले समेत अक्सिजन पाउन नसक्ने अवस्था देखिएपछि धेरैले यस्तो परिस्थितिमा के गर्ने भन्ने प्रश्न गरिरहेका छन्।
आइतबार, वैशाख २६, २०७८
रसुवामा पाँच एम्बुलेन्स तयारी अवस्थामा
बीस दिनको अन्तरालमा सङ्क्रमितको सङ्ख्या १५६ पुगेपछि एम्बुलेन्सलगायत उपचारमा आवश्यक पर्ने सबै प्रकारका स्वास्थ्य सामग्री व्यवस्थापन गरिएको हो।
आइतबार, वैशाख २६, २०७८
प्रदेश २ को प्रादेशिक अस्पताल जनकपुरमा १२८ जनशक्ति थपियो
यसै सन्दर्भमा प्रादेशिक अस्पताल जनकपुरधाममा १२८ जनशक्ति थप गरिएको हो। तीमध्ये आइसीयु सञ्चालनका लागि ६८ थप गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
आइतबार, वैशाख २६, २०७८
म्याग्दीमा कोरोना अस्पताल पुनः सञ्चालन
दोस्रो लहरको कोरोना सङ्क्रमण फैलिन थालेपछि बन्द भएका कोरोना अस्पताल र आइसोलेशनमा चिकित्सक र स्वास्थ्यकर्मी व्यवस्थापन गरेर पुनः सञ्चालन गर्न थालेका हुन्।
आइतबार, वैशाख २६, २०७८
तनहुँमा १०० शय्याको आइसोलेशन कक्ष स्थापना
कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै तनहुँका १० पालिकामध्ये सात पालिकाले १०० शय्या क्षमताको आइसोलेसन कक्ष स्थापना गरेका छन्।
आइतबार, वैशाख २६, २०७८
हेलिकोप्टरमा चितवन ल्याउँदै कोरोना सङ्क्रमित
जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ।
आइतबार, वैशाख २६, २०७८
कोरोना संक्रमण: देशभरका यी ६३ जिल्लामा निषेधाज्ञा
मन्त्रिपरिषद बैठकको निर्णयानुसार अहिले कोरोना भाइरस संक्रमणको जोखिम मूल्याङ्कन गरी प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुले जिल्लाभरी वा निश्चित क्षेत्रमा लागू हुने गरी निषेधाज्ञा जारी गर्न सक्छन्।
आइतबार, वैशाख २६, २०७८
अक्सिजन सकिएपछि काठमाडौं लैजान १० लाख तिरेर हेलिकोप्टर मगाए, हेलिकोप्टरमै गयो ज्यान
अस्पतालले अक्सिजनको व्यवस्था आफैं गर्नू भनेपछि आफन्तले दुई दिनसम्म जसोतसो जोहो गरे। तर, थप अक्सिजन व्यवस्था गर्न कठिन हुने भएपछि उनलाई सेती प्रादेशिक अस्पतालको कोभिड अस्पताल लैजाने निधो गरे।
आइतबार, वैशाख २६, २०७८
अस्पतालहरुलाई सिफारिसबिना अक्सिजन बिक्रीवितरण नगर्नू: स्वास्थ्य मन्त्रालय
शनिबार अक्सिजनसँग सम्बन्धित १० कम्पनीलाई पत्र काट्दै मन्त्रालयले सिफारिस बिना सिलिण्डर भरेर बिक्रीवितरण नगर्न आग्रह गरेकाे हाे।
शनिबार, वैशाख २५, २०७८
वीर अस्पतालको नयाँ भवनलाई ५०० शय्याको कोभिड युनिफाइड अस्पताल बनाइने
सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोरोना भाइरस (कोभिड १९)को युनिफाइड (एकीकृत) केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड १९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको हो।
शनिबार, वैशाख २५, २०७८
धुलिखेल अस्पतालमा आइसीयू र अक्सिजन प्रणाली सुधार गर्न विजय शाहले १ करोड ३५ लाख दिने
जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका संस्थापक अध्यक्ष विजयकुमार शाहले धुलिखेल अस्पताललाई एक करोड ३५ लाख रुपैयाँ बराबरको सहयोग गर्ने भएका छन्।
शनिबार, वैशाख २५, २०७८
भारतमा निर्मित कोरोनाविरुद्धको औषधि '२-डीजी'लाई आपत्कालीन प्रयोगको अनुमति
२-डिजीलाई डिफेन्स रिसर्च एन्ड डेभलपमेन्ट अर्गनाइजेसन (डीआरडीओ)को ल्याब इन्सिटिच्यूट अफ न्यूक्लियर मेडिसिनले डा रेड्डीज ल्याबरेटोरीको मद्दतमा तयार गरेको हो। यो औषधी धुलोको रुपमा पाइन्छ।
शनिबार, वैशाख २५, २०७८
लुकाएर राखिएका ४३ थान अक्सिजन सिलिण्डर रौतहट प्रहरीद्वारा बरामद
सरकारले स्वास्थ्य प्रयोजन बाहेकमा अक्सिजनको प्रयोग गर्न नपाइने निर्णय गरेपछि प्रहरीले अहिले अक्सिजन सिलिण्डरको अनावश्यक प्रयोग भइरहेको विषयमा अनुसन्धान अगाडि बढाएको हो।
शनिबार, वैशाख २५, २०७८
Previous
642
643
644
645
646
Next
ताजा समाचार
सबै
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
५८ सेकेन्ड अगाडि
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
२१ घण्टा अगाडि
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
२३ घण्टा अगाडि
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
बुधबार, फागुन १३, २०८२
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
बुधबार, फागुन १३, २०८२
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search