मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १५, २०८२
Fri, Feb 27, 2026
शुक्रबार, फागुन १५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
सोमबार ४ हजार ७ जनाले जिते कोरोना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमित निको भएका हुन् ।
सोमबार, वैशाख २७, २०७८
पछिल्लो २४ घण्टामा थप ९२७१ जनामा कोरोना संक्रमण
१७ हजार ६२३ जनाको पिसिआर परीक्षणमा र ७८८ जनाको सिमा नाकामा एन्टिजेन गरी १८ हजार ४११ जनाको परीक्षण गर्दा ९ हजार २७१ जनामा कोरोना पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख २७, २०७८
सेनाको अस्पतालमा ५४ नर्ससहित १२८ जनालाई रोजगारीको अवसर
अस्पतालले आज सूचना जारी गर्दै ४८ जना स्टाफ नर्स, ६ जना बिएन नर्स, ईण जना मेडिकल अधिकृत, २ जना एमडि र ५२ जना कुचिकार, सहयोगी र एटेन्डेन्सका लागि विज्ञापन खुलाएको हो।
सोमबार, वैशाख २७, २०७८
रेमडिसिभिरको थप दुई हजार भाइल आयात
औषधि व्यवस्था विभागले बिरामीको विस्तृत विरण, प्रेसकिप्सन तथा सिफारिस र औषधि लिन जाने व्यक्तिको परिचय पत्र सहित आयातकर्तासँग सम्पर्क गर्न आग्रह गरेको छ।
सोमबार, वैशाख २७, २०७८
काभ्रेपलाञ्चोकमा कोरोना सङ्क्रमितकाे होम आइसोलेशनमै मृत्यु
कोरोना सङ्क्रमणबाट यहाँ आज मृत्यु भएका पाँचमध्ये दुई सङ्क्रमितको होम आइसोलेशनमै मृत्यु भएको छ।
सोमबार, वैशाख २७, २०७८
अस्पतालमा आइसोलेशन शय्याको अभाव : बेन्चमा सङ्क्रमितको उपचार
गोरखा अस्पतालमा पर्याप्त आइसोलेसन शय्या नहुँदा कोरोना सङ्क्रमितलाई अस्पताल बाहिर बेन्चमा राखेर उपचार गर्नुपर्ने बाध्यता बनेको छ।
सोमबार, वैशाख २७, २०७८
सरकारको असक्षमताका कारण कोरोनाले भयावह रुप लिएको कांग्रेसका सभापति देउवा आरोप
जनताका लागि अक्सिजनको व्यवस्था गर्न नसक्ने र जनता मर्दा टुलुटुल हेरेर बस्ने प्रधानमन्त्री पाउनु विडम्वना बाहेक के हुन्छ? भन्दै उनले प्रश्न गरे। सरकार गठनसँगै संविधान भत्काउने काम थालिएको देउवाको भनाइ छ।
सोमबार, वैशाख २७, २०७८
डीसीसीएमसीको निर्णय- काठमाडौंमा १५ दिन निषेधाज्ञा थप गर्ने
कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा थप १५ दिन लम्ब्याउने निर्णय भएको छ।
सोमबार, वैशाख २७, २०७८
कोभिड खाेप खरिदमा भ्रष्टाचार भयो भनेर नभएका कनेक्सन अनुचित ढंगले देखाइयो: प्रधानमन्त्री ओली
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले औषधि खरिदजस्ता कुराहरुमा भएको भ्रष्टाचारका नाममा कुरा उछाल्ने काम भएको पनि बताए।
सोमबार, वैशाख २७, २०७८
कोभिडका नयाँ बिरामी भर्ना गर्न सक्दैनौ : निदान अस्पताल
अस्पतालले एक सूचना जारी गरी अक्सिजनको अभाव भएको भन्दै कोभिडका नयाँ बिरामी भर्ना गर्न नसक्ने बताएको हो।
सोमबार, वैशाख २७, २०७८
कोरोना संक्रमणलाई मध्यनजर गर्दै एसईई र कक्षा १२ को परीक्षा स्थगित
राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै तत्कालका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
सोमबार, वैशाख २७, २०७८
चिकित्सा शिक्षा आयोगले स्नातक तहको परीक्षा तत्काल नलिने
आयोगको परीक्षा निर्देशनालयका अनुसार संक्रमणको दर घटेर निषेधाज्ञा आदेश निस्क्रिय भएको अवस्थामा मात्र परीक्षा सञ्चालन हुने छ।
सोमबार, वैशाख २७, २०७८
दमकस्थित लाईफलाइन अस्पतालद्वारा ३० बेडकाे कोभिड वार्ड सञ्चालन
कोभिड वार्डका लागि अस्पतालले हाल इमरजेन्सि सहित एचडियु सेवा प्रदान गर्ने गरेको अस्पतालको ४ तले ब्लक कोभिड वार्डको रुपमा सञ्चालनमा ल्याएको हो।
सोमबार, वैशाख २७, २०७८
चीनबाट अक्सिजन सिलिण्डर, कन्सनटेटरसहित भेन्टिलेटर पनि आउने
होङसि होल्डिङ ग्रुपले २ सय थान अक्सिजन कन्सनटेटर सहयोग गर्ने भएपछि नेपाल एयरलाइन्सको वाइडबडी जहाजले पहिलो लटमा १ सय ७३ वटा अक्सिजन कन्सनटेटर ल्याउने भएको छ।
सोमबार, वैशाख २७, २०७८
सिलिण्डर सङ्कलन गर्दै प्रहरी
अक्सिजनका लागि सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर सङ्कलन थालेको हो।
सोमबार, वैशाख २७, २०७८
सङ्क्रमणमुक्त भए नेता झलनाथ खनाल, केही दिन अस्पतालमै रहने
नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल कोभिड-१९ सङ्क्रमणमुक्त भएका छन्।
सोमबार, वैशाख २७, २०७८
यी १३ नाकाबाट मात्र आवातजावत गर्न पाइन्छ
संक्रमणको मध्यनजर गर्दै कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिसमा सरकारले १३ वटा नाकाबाट मात्र आवातजावतको अनुमति दिएको छ।
सोमबार, वैशाख २७, २०७८
दुइ हप्ता अघि डाेल्पा पुगेकाे अक्सिजन प्लान्ट जडान भएन
दुई हप्ताअघि डोल्पा पुगेको प्लान्ट जडान गर्ने बायोमेडिकल इन्जिनीयर नहुँदा थन्किएको शाहीले जानकारी दिए।
सोमबार, वैशाख २७, २०७८
पछिल्लो २४ घण्टामा भारतमा देखिए ३ लाख ६६ हजार बढी नयाँ संक्रमित
पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ६६ हजार ४९९ जना नयाँ संक्रमित थपिँएका छन्।
सोमबार, वैशाख २७, २०७८
सीडीसीकाे दाबी - हावाका कारण कोरोना संक्रमण तीव्रगतिमा फैलिरहेकाे छ
अमेरिकाको सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)ले हावाका कारण कोरोना संक्रमण तीव्रगतिमा फैलिरहेको दाबी गरेकाे छ।
सोमबार, वैशाख २७, २०७८
बागमती प्रदेश सरकारले जिल्लामा पीसीआर ल्याब स्थापना गर्ने
कोभिड-१९ संक्रमणको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै प्रदेश सरकार मातहतमा परीक्षणका लागि ल्याब स्थापना गर्ने निर्णय भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख २७, २०७८
अक्सिजन सिलिण्डर सहज उपलब्ध गराउन ‘टाक्स फोर्स’ गठन
उपप्रधानमन्त्री ईश्वर पोखरेलको निर्देशनमा उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव प्रेमकुमार श्रेष्ठको संयोजकत्वमा ‘टाक्स फोर्स’ गठन गरिएको उपप्रधानमन्त्री पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताए।
आइतबार, वैशाख २६, २०७८
प्रदेश २ प्रहरीले बरामद गर्यो ७०० थान अक्सिजन सिलिण्डर
बरामद गरिएका सिलिन्डरहरु सम्बन्धित अक्सिजन प्लान्ट उद्योग, अस्पताल तथा आधिकारिक वितरकलाई बुझाई स्वास्थ्य प्रयोजनमा प्रयोग गराउने प्रहरीले जनाएको छ।
आइतबार, वैशाख २६, २०७८
गगन थापाले भने- अक्सिजन अभावका कारण हुने मृत्युको जिम्मा 'बेतुकको निर्णय' गर्नेले लिनुपर्छ
अक्सिजन सिलिण्डर भर्ने सम्बन्धमा मन्त्रालयले गरेको निर्णयलाई 'बेतुकको निर्णय' भन्दै नेता थापाले यस्तो निर्णयका कारण कयौँ ठाउँमा बिरामीलाई भर्ना लिने ढोका समेत बन्द भएको बताएका छन्।
आइतबार, वैशाख २६, २०७८
कोरोनाविरुद्वको लडाइँमा भूमिका खेलेको भन्दै उपप्रधानमन्त्री पोखरेलले गरे महावीर पुनको प्रशंसा
सिंहदरबारमा आज भएको भेटमा कोरोनाविरुद्वको लडाइँमा पुनले खेलेको भूमिकाको उपप्रधानमन्त्री पोखरेलले प्रशंसा गरेका हुन्। कोरोनाविरुद्वको लडाइँ सफल बनाउन सबै नागरिकको सकारात्मक भूमिका जरुरी रहेको उनको भनाइ थियो।
आइतबार, वैशाख २६, २०७८
सेती प्रादेशिक अस्पतालमा उपचाररत थप सात कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा कैलालीका ४ र कञ्चनपुरका ३ जना संक्रमितको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए।
आइतबार, वैशाख २६, २०७८
बाँकेमा २६ दिनमा ८०१४ जना संक्रमित, ४०४५ जना निको भए
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेमा अनुसार वैशाख १ देखि २६ गतेसम्म ३ हजार ६५४ महिला र ४ हजार ३६० जना पुरुष गरी ८ हजार १४ जना कोरोना संक्रमित भएका छन्।
आइतबार, वैशाख २६, २०७८
८३२ जना कोरोना संक्रमित आइसीयूमा र २६७ भेन्टिलेटरमा उपचाररत (कुन प्रदेशमा कति)
प्रदेश १ मा ११३ आइसीयू र १७ भेन्टिलेटरमा, प्रदेश २ मा ६० आइसीयू र ३७ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ४४३ आइसीयू र १५७ जना भेन्टिलेटरमा छन्।
आइतबार, वैशाख २६, २०७८
आइतबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश १ को इलाममा ३, उदयपुरमा ५, ओखलढुंगामा ८, खोटाङमा १, झापामा ११७, धनकुटामा ३, पाँचथरमा १, भोजपुरमा २, मोरङमा ३३०, संखुवासभामा २, सुनसरीमा ६६ र सोलुखुम्बुमा ३ जनामा कोरोना भेटिएको छ।
आइतबार, वैशाख २६, २०७८
सेनाले गरेको शव व्यवस्थापनको संख्यासहित पछिल्लो २४ घण्टामा ८८ कोरोना संक्रमितको मृत्यु
मन्त्रालयमा अस्पतालहरुबाट आएको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा ५२ जना कोरोना संक्रमितको निधन भएको छ। यस्तै नेपाली सेनाबाट थप २६ जनाको रिपोर्ट पठाएपछि मन्त्रालयले मृत्कको संख्या थप गरेको हो।
आइतबार, वैशाख २६, २०७८
Previous
641
642
643
644
645
Next
ताजा समाचार
सबै
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
१० घण्टा अगाडि
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
१२ घण्टा अगाडि
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
१५ घण्टा अगाडि
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
१६ घण्टा अगाडि
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
बुधबार, फागुन १३, २०८२
स्पार्क हेल्थ होमको ३४ औँ वर्षगाँठ सेवामूलक कार्यका साथ सम्पन्न
बुधबार, फागुन १३, २०८२
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search