मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १५, २०८२
Fri, Feb 27, 2026
शुक्रबार, फागुन १५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
आइसियु र भेन्टिलेटरमा ७९५ कोरोना संक्रमित उपचाररत, कहाँ कति?
६१६ आइसियु र १७९ जना भेन्टिलेटरमा गरी ७९५ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, वैशाख २१, २०७८
देशभर १७७५ संक्रमित निको भई डिस्चार्ज
स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार देशभर १७७५ कोरोना संक्रमित भएका व्यक्ति निको भई डिस्चार्ज भएका हुन्।
मंगलबार, वैशाख २१, २०७८
नेपालमा एकैदिन थपिए ७६६० संक्रमित, ५५ जनाको मृत्यु, हालसम्मकै उच्च
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र सात हजार ६६० जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।
मंगलबार, वैशाख २१, २०७८
२४ घण्टा ५५ संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितको मृत्यु भएको छ।
मंगलबार, वैशाख २१, २०७८
झलनाथ खनाललाई अक्सिजनमा राखेर उपचार हुँदै, स्वास्थ्य सुधारोन्मुखः नर्भिक
रोना भाइरस (कोभिड १९)को संक्रमण देखिएपछि अस्पताल भर्ना भएका नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको अक्सिजनमा राखेर उपचार भइरहेको जनाइएको छ।
मंगलबार, वैशाख २१, २०७८
बाँकेमा ३४२ जना व्यक्ति निको भई डिस्चार्ज
जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) बाँकेका अनुसार १६० र १८२ पुरुष गरी २४२ जना व्यक्ति डिस्चार्ज भएका हुन्।
मंगलबार, वैशाख २१, २०७८
लुम्बिनी प्रदेशमा २० दिनमै थपिए १४ हजार संक्रमित, २०२ जनाको मृत्यु
लुम्बिनीमा पछिल्लो २० दिनभित्र नै १४ हजार ६२३ जना संक्रमित भएका छन् भने २०२ जनाको मृत्यु भएको छ। उक्त अवधिको औसत मृत्युदर १.३८ प्रतिशत कायम भएको देखिन्छ।
मंगलबार, वैशाख २१, २०७८
चीनबाट २० हजार सिलिन्डर आउँदै
कोभिड-१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो।
मंगलबार, वैशाख २१, २०७८
सीमा नाकामा जाँच छैन, भारत आवातजावत निर्बाध
जिल्लाको भिट्ठामोड, मटिहानी, सम्सी, रघुनाथपुर, कट्टीकटैया, बथनाहा, मरुवाही, चौरिया, पर्सापतैली, मसुरपट्टीसहितका नाकामा खुलेआम भारतीय नागरिक नेपाल र नेपाली नागरिक भारततर्फ गइरहँदा पनि कुनै जाँच तथा कोरोनाविरुद्ध सतर्कता अपनाइएको छैन।
मंगलबार, वैशाख २१, २०७८
सल्यान अस्पतालमा अक्सिजन र एन्टिजेन किटको अभाव
अस्पतालमा रहेका १७ वटा अक्सिजन सिलिण्डरमध्ये १४ वटा प्रयोगमा आएकामा ती सिलिन्डरहरु पनि खाली भएपछि सङ्क्रमितहरुलाई अक्सिजन दिन बन्द गरिएको छ।
मंगलबार, वैशाख २१, २०७८
लमहीमा २५ शैय्याको एचडियू अस्पताल सञ्चालनमा
देउखुरीका चार स्थानीय पालिकाको लगानीमा अस्पताल सञ्चालनमा आएको र सङ्क्रमितलाई भर्ना गरेर उपचार शुरु भएको अस्पतालले जनाएको छ।
मंगलबार, वैशाख २१, २०७८
प्रतिनिधि सभाका सभामुख,सांसद र सचिवालयका कर्मचारीको कोरोना परीक्षण गरिने
संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाका सभामुख, सांसद र सचिवालयका कर्मचारीको वैशाख २२ र २३ गते कोरोना परीक्षण गरिने भएको छ।
मंगलबार, वैशाख २१, २०७८
खेलाडीमा संक्रमण पुष्टि भएपछि रोकियो आईपीएल
बीसीसीआईले स्वास्थ्य सुरक्षाका कारण आईपीएल रोकेको हो। हाललाई केहि दिनलाई राेकिएका बताउँदै अवस्था सामान्य भएमा छिट्टै बाँकी खेल सञ्चालन गरिने बीसीसीआईले जनाएकाे छ।
मंगलबार, वैशाख २१, २०७८
काेराेना सङ्क्रमित न्याय परिषद्का सदस्य लक्ष्मीबहादुर निरालाको निधन
पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोभिड-१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो।
मंगलबार, वैशाख २१, २०७८
प्रसुति तथा स्त्रीरोग अस्पतालमा सल्लाह र परामर्श लिन यी नम्बरमा फोन गर्नुहोस
अस्पतालले टोल फ्रि नम्बर १६६००१०००४६ र मोवाइल नम्बर ९८६००१८०३४ र ९८६००१८०३५ समेत सेवाग्राहीका लागि संचालनमा ल्याएको जनाएको छ।
मंगलबार, वैशाख २१, २०७८
बीपी प्रतिष्ठानमा सप्तरीका कोरोना संक्रमित एक पुरुषको मृत्यु
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ।
मंगलबार, वैशाख २१, २०७८
सेती प्रादेशिक अस्पतालमा थप छ जना कोरोना सङ्क्रमितको मृत्यु
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप छ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ।
मंगलबार, वैशाख २१, २०७८
हेटौँडामा थप एक सङ्क्रमितको मृत्यु
कोभिड-१९ सङ्क्रमणका कारण हेटौँडाकी एक महिलाको मृत्यु भएको छ । हेटौँडा उपमहानगरपालिका-६ की ४१ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो।
मंगलबार, वैशाख २१, २०७८
काठमाडौं महानगरपालिका: आइसोलेसन सहितको अस्पताल निर्माण गर्न समिति गठन
कोभिड–१९ महामारीको नियन्त्रणका लागि सुविधासम्पन्न आइसोलेसनसहितको अस्पताल निर्माणका लागि उपयुक्त प्रस्ताव पेश गर्न वडा नं ३ का अध्यक्ष दीपक केसीको अध्यक्षतामा सात सदस्यीय समिति गठन
मंगलबार, वैशाख २१, २०७८
कोरोनाको दोस्रो लहरपछि सुदूरपश्चिममा ७४ सङ्क्रमितको मृत्यु
सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार पहिलो लहरको पुस २५ गतेसम्म कोरोना सङ्क्रमणपछि मृत्यु हुनेको सङ्ख्या ५२ रहेको थियो।
मंगलबार, वैशाख २१, २०७८
भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु
भरतपुर अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेको अस्पतालले बताएको छ।
मंगलबार, वैशाख २१, २०७८
कर्णालीमा थप ५ कोरोना सङ्क्रमितको मृत्यु
मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए।
मंगलबार, वैशाख २१, २०७८
टेकु अस्पताल पुगेका अक्सिजन मात्र चाहिने महिला संक्रमितलाई उपचार गर्न प्रसूति गृहमा ५० शय्याको एचडियु
प्रसुति गृहकी निर्देशक डा संगीता कौशल मिश्रले ५० शय्याको एचडियुमध्ये २० प्रतिशत शय्या भने गर्भवतीका लागि मात्र छुट्याएर राख्ने बताइन्।
मंगलबार, वैशाख २१, २०७८
पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ५५ हजार ८२८ जना नयाँ संक्रमित
पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ५५ हजार ८२८ जना नयाँ संक्रमित थपिएका हुन्। यो यसअघिका केही दिनको तुलनामा भने कम हो।
मंगलबार, वैशाख २१, २०७८
कीर्तिपुरमा अटुट कन्ट्याक्ट ट्रेसिङ : महामारी नियन्त्रणमा अरु पालिकाहरुले सिक्नुपर्ने पाठ
कोरोना महामारीको अहिलेको अवस्थामा फेरी सबै तहबाट सक्रिय रुपमा कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने आवश्यकता देखिएको छ। कन्ट्याक्ट ट्रेसिङ महामारी नियन्त्रणको सबैभन्दा सशक्त हतियार हो भन्ने कुरा केन्द्र देखी स्थानीय तहसम्म सबैले बुझ्न जरुरी छ।
मंगलबार, वैशाख २१, २०७८
कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिले प्लाज्मा दान गर्न मिल्छ कि मिल्दैन?
प्लाज्मा दान गर्न एकपटक संक्रमण भइसकेको व्यक्ति हुनैपर्छ। कोरोना संक्रमण नभइ कोरोना विरुद्धको खोप मात्र लगाएर उत्पादन भएको एन्टिबडीले मात्र हुँदैन।
मंगलबार, वैशाख २१, २०७८
कोरोना कहरको दारुण चित्र– बागमती किनारमा शवको लाइन!
संक्रमणका कारण काठमाडौं उपत्यकामा ज्यान गुमाउनेमध्ये केहीको शव पशुपतिस्थित विद्युतीय शवदाह गृहमा जलाइँदै आएको छ।
सोमबार, वैशाख २०, २०७८
निदान अस्पतालमा लगानी विवाद, अध्यक्ष नियुक्ति नै 'अवैध'
अध्यक्ष बनाइएका सिल्भानसको मिलेमतोमा कम्पनी बाहिरको व्यक्तिलाई सेयर दिने निर्णय गराएको भन्दै गैरकानूनी रुपमा पेश भएको सेयर लगत बदर गर्न कम्पनी रजिष्ट्रारको कार्यालयमा उजुरी समेत दिएका थिए।
सोमबार, वैशाख २०, २०७८
रेमडिसिभिर तथा औषधिमा गुनासो भए यी २ नम्बरमा फोन गरौं: विभाग
विभागले सोमबार एक विज्ञप्ती जारी गर्दै रेमडेसिभिर लगायतका औषधिबारे कुनै गुनासो भए त्यसलाई सम्बोधन गर्न गुनासो सुन्ने व्यक्ति समेत तोकेको जनाएको छ।
सोमबार, वैशाख २०, २०७८
वीर र ट्रमाको अनियमितता छानबिन गर्ने समितिले अझै बुझाएन प्रतिवेदन
समितिलाई मन्त्रालयले वैशाख १४ गते पत्र काट्दै तीन दिनभित्र रायसहितको प्रतिवेदन बुझाउन भनेको थियो। तर समितिले ६ दिन बितिसक्दा पनि प्रतिवेदन बुझाएको छैन।
सोमबार, वैशाख २०, २०७८
Previous
647
648
649
650
651
Next
ताजा समाचार
सबै
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
३ सेकेन्ड अगाडि
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
३३ मिनेट अगाडि
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
५० मिनेट अगाडि
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
२२ घण्टा अगाडि
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search