मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १५, २०८२
Fri, Feb 27, 2026
शुक्रबार, फागुन १५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
बाँकेमा १९ दिनमा ५३९३ संक्रमित,९७ जनाको मृत्यु
बाँकेमा वैशाख महिनाको १९ दिनमा मात्र पाँच हजार ३९३ जना कोरोना संक्रमण भएको छ।
सोमबार, वैशाख २०, २०७८
काठमाडाैं उपत्यकामा थपिए ३ हजार ६६६ कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडाैंमा २ हजार ९२२, भक्तपुरमा २२२ र ललितपुरमा ५२२ गरी ३ हजार ६६६ काेराेना संक्रमित थपिएका हुन्।
सोमबार, वैशाख २०, २०७८
सोमबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा ९७, पर्सा ९७, बारामा १८, महोत्तरीमा ३०, रौतहटमा १७, सप्तरीमा २१, सर्लाहीमा २० र सिरहामा २७ जनामा कोरोना पाइएको छ।
सोमबार, वैशाख २०, २०७८
उद्योगका लागि अक्सिजन आपूर्तिमा रोक
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरका अक्सिजन प्लान्टबाट उत्पादिन अक्सिजन हाललाई अस्पताल र उपचारको प्रयोजनका लागि मात्रै प्रयोग गरिने बताए।
सोमबार, वैशाख २०, २०७८
गत २४ घण्टामा ३० देखि ३९ वर्षका १८७१ जनामा कोरोना संक्रमण
कुल ७ हजार ४ सय ४८ संक्रमितमध्ये सबैभन्दा धेरै ३० देखि ३९ वर्षका व्यक्तिमा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख २०, २०७८
१२ जिल्लामा पाँच सय र २१ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित
नेपालका १२ जिल्लामा पाँच सयभन्दा बढी र २१ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।
सोमबार, वैशाख २०, २०७८
पछिल्लो २४ घण्टामा २ हजार २१ जना संक्रमित डिस्चार्ज भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका अस्पताल तथा आइसोलेसन सेन्टरबाट २ हजार २१ जना डिस्चार्ज भएका छन्।
सोमबार, वैशाख २०, २०७८
७२० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
प्रदेश १ मा ८९ आइसियु र १६ भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसियु र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३२० आइसियु र ८८ जना भेन्टिलेटरमा छन्।
सोमबार, वैशाख २०, २०७८
२४ घण्टामा ३७ संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ३७ जना संक्रमितको मृत्यु भएको छ।
सोमबार, वैशाख २०, २०७८
आज देशभर ७४४८ जनामा कोरोना संक्रमण
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र सात हजार ४४८ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।
सोमबार, वैशाख २०, २०७८
कोभिडविरुद्ध खटिएका चिकित्सकमाथिको आरोप कपोकल्पीत र भ्रामक: भेरी अस्पताल
विषम परिस्थितिको अग्रमोर्चामा खटि कार्य गरिरहेका भएका सम्पूर्ण कर्मचारीहरुको मनोबल उच्च पार्नुका साथै कोभिड–१९ को संक्रमणबाट बच्नका निम्ति अपनाउनुपर्ने स्वास्थ्यका सम्पूर्ण मापदण्डहरु पालना गरि कोभिड–१९ विरुद्धको लडाइमा सहयोग गर्न अपिल गरिएको छ।
सोमबार, वैशाख २०, २०७८
बाँकेमा एक वर्षे बालक सहित ३४५ जना डिस्चार्ज
बाँकेमा कोरोना संक्रमण भई उपचार पछि ३४५ जना निको भई डिस्चार्ज भएका छन्।
सोमबार, वैशाख २०, २०७८
नमूना परीक्षण गराउनै सकस
हल्का ज्वरो र टाउको दुख्ने जस्ता समस्या देखिएपछि कोरोनाको नमूना जँचाउन नाम दर्ता गर्ने भन्दै सर्वसाधारणको भीड देखिन्थ्यो।
सोमबार, वैशाख २०, २०७८
नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली [सम्बोधनको पूर्णपाठ]
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले नागरिकको जीवन रक्षालाई प्राथमिकता दिएर त्यही अनुरुप योजना बनाएको बताए।
सोमबार, वैशाख २०, २०७८
स्पुतनिक भी खोप चीनमा उत्पादन गर्ने तयारी
रसियाले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको खोप उत्पादक रसियाले जनाएको छ।
सोमबार, वैशाख २०, २०७८
भारतमा २० सहित विदेशस्थित २३ जना काेराेना संक्रमित नेपालीको निधन
गत साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ।
सोमबार, वैशाख २०, २०७८
अवकास प्राप्त चिकित्सकलाई एक वर्ष करारमा नियुक्त गरिने: प्रधानमन्त्री
कोरोना संक्रमण बढ्दै गएपछि सरकारले अवकास प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक वर्ष करारमा नियुक्त गर्ने निर्णय गरेको छ।
सोमबार, वैशाख २०, २०७८
काठमाडौंमा १ हजार शय्याको कोभिड अस्पताल बनाउन सेनालाई निर्देशन
कोरोना भाइरस महामारीले समग्र क्षेत्रमा प्रभाव पारेपनि सरकारले जनताको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको पनि ओलीले दाबी गरे। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
सोमबार, वैशाख २०, २०७८
स्वास्थ्य संरचनामा उल्लेखनीय सुधार गरिएको छ : प्रधानमन्त्री
‘सबै स्थानीय तहमा पाँचदेखि १५ शय्याका आधारभूत अस्पताल निर्माण केन्द्र तथा प्रदेशमा संक्रामक रोग अस्पताल निर्माणलाई तीव्रता दिइएको छ’, उनले भने।
सोमबार, वैशाख २०, २०७८
कोभिड खोप छिटो ल्याउन सरकार प्रयासरत: प्रधानमन्त्री
कोभ्याक्ससँग छिटो खोप ल्याउन सरकार प्रयत्नरत रहेको प्रधानमन्त्रीले बताए। यसका साथै कोभिड खोप खरिदका लागि पनि सरकारले पहल गरिरहेको जानकारी दिए।
सोमबार, वैशाख २०, २०७८
निषेधाज्ञामा थप कडाइ गरिने छ : प्रधानमन्त्री ओली
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशका विभिन्न जिल्लामा जारी निषेधाज्ञामा थप कडाइ गरिने बताएका हुन्।
सोमबार, वैशाख २०, २०७८
निजी अस्पतालले शय्याको विवरण दैनिक मन्त्रालयमा पठाउनु पर्ने, नपठाए कारबाही : प्रधानमन्त्री
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालहरुमा कोभिड शय्या थप गर्ने काम अगाडि बढीरहेको जानकारी दिएका हुन्।
सोमबार, वैशाख २०, २०७८
निजामती अस्पतालमा ५० शय्याको कोभिड-१९ युनिट सञ्चालन हुने
स्वास्थ्य कार्यालय काठमाडौंले कोभिडका बिरामीको उपचारका लागि कम्तीमा ५० शय्याको कोभिड-१९ केयर युनिट सञ्चालन गर्न अस्पतालसँग सम्झौता गरेको छ। स्वा
सोमबार, वैशाख २०, २०७८
कर्णाली प्रदेशद्वारा दश जिल्ला अस्पताललाई रु १० करोड बजेट विनियोजन
कर्णाली प्रदेश सरकारले कोभिड-१९ रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश अन्तर्गत दशवटै जिल्लामा रु एक/एक करोड बजेट प्रदान गर्ने भएको छ।
सोमबार, वैशाख २०, २०७८
अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजनको सहज व्यवस्थापनका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन दिएको छ।
सोमबार, वैशाख २०, २०७८
काठमाडौंबाट सङ्क्रमितलाई उपचारार्थ झापाको बिएण्डसी पुर्याइयो
काठमाडौंका अस्पतालमा कोभिड-१९ का जटिल बिरामीलाई उपचार गर्न भेन्टिलेटर सहित सधन उपचार कक्ष (आइसियू) श्ययाको चरम अभाव हुन थालेपछि उपत्यका बाहिरका अस्पतालमा ‘हवाई बेड लिफ्ट’ गरी बिरामी लैजानेक्रम जारी छ।
सोमबार, वैशाख २०, २०७८
चितवनमा अक्सिजनको अभाव नहुने
ठूला तीन अस्पतालका आफ्नै अक्सिजन उत्पादन गर्ने प्लान्ट रहेका कारण अक्सिजनको अभाव नहुने भएको हो।
सोमबार, वैशाख २०, २०७८
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोरोना सङ्क्रमण देखिएको छ।
सोमबार, वैशाख २०, २०७८
४१ जिल्लामा निषेधाज्ञा जारी
शनिबार २९ जिल्लामा निषेधको आदेश जारी भएको थियो। आइतबार ३१ जिल्लामा जारी भएकामा आज बिहानसम्म ४१ जिल्लामा आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख २०, २०७८
प्रदेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर सहयाेग
कैलालीको ह्युमानिटी फाउन्डेशन नेपालले सेती प्रादेशिक अस्पताललाई ९८ थान अक्सिजन सिलिन्डर उपलब्ध गराएको छ।
सोमबार, वैशाख २०, २०७८
Previous
648
649
650
651
652
Next
ताजा समाचार
सबै
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
३ सेकेन्ड अगाडि
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
३३ मिनेट अगाडि
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
५० मिनेट अगाडि
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
२२ घण्टा अगाडि
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search