मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, फागुन १५, २०८२
Fri, Feb 27, 2026
शुक्रबार, फागुन १५, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
कोरोना संक्रमितबाट बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि भनेर तोकिएकोभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई कारबाही गरिने चेतावनी दिएको छ।
बुधबार, वैशाख २२, २०७८
आज १९९३ जना कोरोना संक्रमित निको भए
देशभर १ हजार ९९३ कोरोना संक्रमित भएका व्यक्ति निको भई डिस्चार्ज भएका हुन्। योसहित हालसम्म २ लाख ८९ हजार ७८३ जना संक्रमित निको भइसकेका छन्।
बुधबार, वैशाख २२, २०७८
वीर अस्पतालले माग्यो सय जना स्टाफ नर्ससहित १०३ जना कर्मचारी
वीर असपतालले कोभिड१९ को संक्रमणको कारण जटिल लक्षण सहितका संक्रमितको चाप वृद्धि भएका कारण संक्रमितको हेरचाह र उपचारका लागि ६ महिनाका लागि कर्मचारी माग गरेको हो।
बुधबार, वैशाख २२, २०७८
रेमडिसिभिर औषधिको थप चार हजार भाइल नेपाल आउँदै
रेमडिसिभिर औषधिको थप चार हजार भाइल नेपाल आउँदैछ। बुधबार या बिहीबारसम्ममा रेमडिसिभिरको थप भाइल नेपाल आउन लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, वैशाख २२, २०७८
७५६ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा ९९ आइसियु र २० भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसियु र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३०१ आइसियु र ८८ जना भेन्टिलेटरमा छन्।
बुधबार, वैशाख २२, २०७८
कन्ट्याक ट्रेसिङको काम सघन रुपमा अघि बढाउन स्थानीय तहलाई स्वास्थ्य मन्त्रालयको आग्रह
कोरोनाको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जोखिमयुक्त क्षेत्रमा कन्ट्याक ट्रेसिङ कडाईका साथ गर्न स्थानीय तहलाई आग्रह गरेको हो। मन्त्रालयले कोरोना परीक्षणको दायरा बढाउन पनि स्थानीय तहहरुलाई भनेको छ।
बुधबार, वैशाख २२, २०७८
देशभर एकैदिन थपिए ८ हजार ६५९ संक्रमित, ५८ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ८ हजार ६५९ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।
बुधबार, वैशाख २२, २०७८
२४ घण्टामा ५८ जना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ५८ जना संक्रमितको मृत्यु भएको छ।
बुधबार, वैशाख २२, २०७८
कोरोना महामारीमा स्वास्थ्य जनशक्ति परिचालन गर्न गगन थापाले दिए यस्ता सुझाव
थप जनशक्तिका सन्दर्भमा अहिले करार वा दैनिक ज्यालादारी काम गर्न आउनुहोस् भनेर मन्त्रालय र अन्तर्गतका निकायले सूचना निकालेर मात्र हुँदैन। सुरक्षा र प्रोत्साहनको प्याकेज बनाऔं र आव्ह्वान गरौं।
बुधबार, वैशाख २२, २०७८
अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फिर्ता बोलाउने सेनाको तयारी
कारोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएकाले यसको नियन्त्रण, रोकथाम तथा संक्रमितको उपचारका लागि ठूलो संख्यामा स्वाथ्यकर्मी आवश्यक हुने भएकाले सेवामा बोलाउने तयारी भएको जंगी अड्डाले बताएको छ।
बुधबार, वैशाख २२, २०७८
बाँकेमा २९३ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज
१२३ महिला र १७० पुरुष गरी २९३ जना डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसिसिएमसी ) बाँकेले जनाएको छ।
बुधबार, वैशाख २२, २०७८
लुम्बिनी प्रादेशिक अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु
वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएसँगै उनी अस्पताल भर्ना भएका थिए। ज्वरो आउने र श्वासप्रश्वासमा समस्या भई उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
बुधबार, वैशाख २२, २०७८
मेचीको कोभिड अस्पतालमा छैन शय्या अभाव
भद्रपुरको मेची प्रादेशिक अस्पतालमा ७५ श्ययाको छुट्टै कोभिड उपचार केन्द्र सञ्चालन भइरहेको छ। जहाँ मङ्गलबारसम्म २२ जना कोरोना सङ्क्रमित उपचारका लागि भर्ना भएका छन्।
बुधबार, वैशाख २२, २०७८
तीन हजार भाइल रेमडिसिभिर औषधि काठमाडौं भित्रियो (कुन अस्पतालले कति पाए?)
मंगलबार काठमाडौं भित्रिएको औषधि देशभरका ५० वटा अस्पतालहरुमा वितरण गरिएको छ। जसमध्ये अधिकाशं काठमाडौं केन्द्रित अस्पतालमा वितरण गरिएको छ।
बुधबार, वैशाख २२, २०७८
तनहुँका तीन कोभिड अस्पतालमा ६४ वटा मात्र अक्सिजन सिलिण्डर
तनहुँमा कोभिडको उपचार गर्ने तीनवटा सरकारी स्वास्थ्य संस्थामा ६४ सिलिन्डर मात्र अक्सिजन मौज्दात रहेको पाइएको हो।
बुधबार, वैशाख २२, २०७८
चितवन र हेटौँडाका एकएकसहित चार सङ्क्रमितको मृत्यु
कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन्।
बुधबार, वैशाख २२, २०७८
डोटीमा अझै बनेन क्वारेन्टिन र आइसोलेशन
दुई नगरपालिका तथा सात गाउँपालिकासहित नौ स्थानीय तह रहेको डोटीमा हालसम्म कुनै पनि स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि क्वारेन्टिन निर्माण गरेका छैनन्।
बुधबार, वैशाख २२, २०७८
जाजरकोट जिल्ला अस्पतालमा जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आएन
अघिल्लो वर्ष खरिद गरिएको भेन्टिलेटर जाजरकाेट जिल्ला अस्पतालमा प्रयोगमा आउन सकेको छैन। दक्ष जनशक्ति नहुँदा भेन्टिलेटर प्रयोगमा आउन नसकेको हो।
बुधबार, वैशाख २२, २०७८
माछापुच्छ्रे गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना पुष्टिपछि स्वास्थ्यचौकी बन्द
कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ को सार्दिखोला स्वास्थ्यचौकीको सेवा मङ्गलबारदेखि बन्द भएको छ।
बुधबार, वैशाख २२, २०७८
अमेरिकालले बालबालिकालाई पनि कोरोना भाइरसविरुद्धको भ्याक्सिन दिने
अबको लक्ष्य बालबालिका भएको बताउँदै उनले अमेरिकामा १२ वर्षदेखि १५ वर्ष उमेर समूहका लागि खोप लगाइने दिइने बताएका हुन्।
बुधबार, वैशाख २२, २०७८
बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ति अधिकारलाई हटाउन डब्लूएचओ प्रमुखकाे आग्रह
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख एवं महानिर्देशक टेड्रोस अधानोम गेब्रियेससले खोप निर्मातालाई तत्कालका लागि बढी खोप उत्पादनका लागि बौद्धिक सम्पत्ति अधिकारलाई हटाउन सम्बन्धित कम्पनी र देशहरूलाई आग्रह गरेका छन्।
बुधबार, वैशाख २२, २०७८
पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ८२ हजार बढी नयाँ संक्रमित
पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ८२ हजार ६९१ जना नयाँ संक्रमित थपिएका छन्।
बुधबार, वैशाख २२, २०७८
'होम आइसोलेसनमा रहेका संक्रमितलाई उपचार तथा परामर्श सेवा चाहिए यी १९ जनाको नम्बरमा फोन गरौं'
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम आइसोलेसनमा रहेका कोभिड-१९ संक्रमितलाई चिकित्सकिय परामर्श, उपचार तथा प्रेषण सेवा आवश्यक परेमा १९ जनाको नम्बरमा फोन गर्ने भनेको छ।
मंगलबार, वैशाख २१, २०७८
नर्भिक अब ‘कोभिड अस्पताल’
नर्भिक अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले नर्भिकले आफ्नो सेवालाई कोभिड केन्द्रीत गरेको र त्यसलाई थप परिस्कृत गर्दै लगिएको बताए।
मंगलबार, वैशाख २१, २०७८
कोरोना संक्रमणदर उच्च विन्दुमा, पीसीआर परीक्षण गरेका ४७ प्रतिशतभन्दा बढी पोजिटिभ
आज दैनिक संक्रमणदरमा पनि नयाँ कीर्तिमान बनेको छ। गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा पीसीआर परीक्षण गरिएकामध्ये ४७.०३ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।
मंगलबार, वैशाख २१, २०७८
प्रहरी अस्पतालमा दैनिक ६ हजार ७१६ लिटर मेडिकल अक्सिजन उत्पादन हुने
नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा दैनिक ६ हजार ७१६ लिटर मेडिकल अक्सिजन उत्पादन गर्न सकिने गरी जेनेरेसन सिस्टम सञ्चालनमा आएको छ।
मंगलबार, वैशाख २१, २०७८
२० जिल्लामा पाँच सय र १४ जिल्लामा दुई सय बढी सक्रिय संक्रमित
नेपालका २० जिल्लामा पाँच सयभन्दा बढी र १४ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित उपचाररत छन्।
मंगलबार, वैशाख २१, २०७८
काठमाडौंमा बिहान २ घण्टा मात्रै पसल खोल्न पाइने, अरु के केमा रोक लगाइयो?
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको मंगलबार बसेको बैठकले बिहान ७ बजेदेखि ९ बजेसम्म मात्रै पसल खोल्न दिने निर्णय गरेको हो। यसअघि साँझ ५ बजेदेखि ७ बजेसम्म पनि यस्ता पसल खोल्न दिने गरिएको थियो।
मंगलबार, वैशाख २१, २०७८
मंगलबार कुन जिल्लामा कति संक्रमित भेटिए?
गत २४ घण्टामा मात्र ७ हजार ६ सय ६० जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ५९ हजार ७९८जना सक्रिय संक्रमित छन्।
मंगलबार, वैशाख २१, २०७८
काठमाडौं उपत्यकामा एकैदिन थपिए ३८९३ संक्रमित
विभिन्न प्रयोगशालाहरुमा आरटी–पीसीआर विधिबाट गरिएको परीक्षणका क्रममा उपत्यकाका ३ जिल्लामा गरी ३ हजार ८ सय ९३ जना संक्रमित थपिएका हुन्।
मंगलबार, वैशाख २१, २०७८
Previous
646
647
648
649
650
Next
ताजा समाचार
सबै
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
३ सेकेन्ड अगाडि
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
३३ मिनेट अगाडि
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
५० मिनेट अगाडि
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
२२ घण्टा अगाडि
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search