मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन १६, २०८२
Sat, Feb 28, 2026
शनिबार, फागुन १६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
क्लिनिकमा काम गर्ने र बिरामीलाई निजीमा पठाउने दुई चिकित्सकसँग दोस्रो पटक स्पष्टीकरण माग
अन्सारी ड्युटीको समयमा पनि व्यक्तिगत क्लिनिकमा काम गरेको भेटिएको र पाण्डेले अस्पतालमा आएका बिरामीलाई निजी मेडिकलमा औषधि खरिद गर्न पठाउने गरेको पाइएकाले स्पष्टकीरण सोधिएको थियो।
बिहीबार, फागुन २०, २०७७
सजग हुने कि विनाश निम्त्याउने?
नसंख्याको ठूलो हिस्सामा खोप पुग्यो भने त्यसले संक्रमणको जोखिम कम गर्नेछ, तर त्यतिञ्जेलका लागि स्वास्थ्य मापदण्डको कडाइपूर्वक पालना नै यो महामारीविरुद्ध लड्ने एक मात्र अस्त्र हो।
बिहीबार, फागुन २०, २०७७
प्रधानमन्त्रीले नै कानुन मिचेर बिएन्डसीलाई सम्बन्धन दिन निर्देशन दिएको भन्दै १० पूर्वउपकुलपतिको आपत्ति
चिकित्सा शिक्षा सम्बन्धी उच्चस्तरीय कार्यदल २०७२ ले दिएको सुझावका आधारमा बनेको चिकित्सा शिक्षा ऐन विपरीत प्रधानमन्त्री ओलीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिएको भन्दै विज्ञप्तिमार्फत् ध्यानाकर्षण गराएका हुन्।
बुधबार, फागुन १९, २०७७
नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ हजार नाघ्यो, २ सय ३३ संख्या थप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घण्टामा २ सय ३३ जना मृतकको संख्या समावेश गरेसँगै मृतकको संख्या ३ हजार नाघेको हो।
बुधबार, फागुन १९, २०७७
सांसद र संसद सचिवालयका कर्मचारीसहित ४८२ जनाले लगाए कोरोनाविरुद्धको खोप
संघीय संसदका सांसद तथा कर्मचारीका लागि निजामती कर्मचारी अस्पतालमा बुधबारदेखि सुरु भएको खोप कार्यक्रममा ४८२ जनाले खोप लगाएका हुन्।
बुधबार, फागुन १९, २०७७
पछिल्लो २४ घण्टामा ८७ संक्रमित थपिए, ६२ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ८७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ३ सय ८१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, फागुन १९, २०७७
दोस्रो प्राथमिकतामा परेकालाई फागुन २३ गतेपछि दुई चरणमा खोप दिइने
फागुन २३ गतेदेखि १० दिनसम्म ६५ वर्ष माथिका व्यक्तिहरुलाई खोप लगाइनेछ भने १० दिनपछि ५५ देखि ६४ वर्ष उमेर समुहका व्यक्तिहरुलाई खोप लगाइने डा गौतमको भनाइ छ।
बुधबार, फागुन १९, २०७७
यूएनएफपिएद्वारा स्वास्थ्य मन्त्रालयलाई तीन करोड मुल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण
यूएनएफपिएले चीन सरकारको सहयोगमा ६ हजार ४८ पिपिई, ५० हजार ग्लोब्स, ५० हजार थान सर्जिकल मास्क र २७ सेट प्रजनन् स्वास्थ्य सामग्री मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेललाई हन्तान्तरण गरेको हो।
बुधबार, फागुन १९, २०७७
कंगो र गुएनामा इबोलाका नयाँ संक्रमित भेटिए, ११ जनाको मृत्यु
फ्रिकन सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले मंगलबार सो कुराको जानकारी दिएको हो। सो डिआरसीले दिएको रिपोर्ट अनुसार यस प्रकोपबाट ११ जनाको निधन भएको छ।
बुधबार, फागुन १९, २०७७
११३ वटा स्वास्थ्यचौकी बनाउन १ अर्ब १३ करोड रूपैयाँ निकासा
चालु आर्थिक वर्षको बजेट तथा रातो किताबमा समावेश भएका ती आयोजनामध्ये दायित्व सिर्जना भइ माग भएअनुसार ११३ स्वास्थ्यचौकीलाई रकम दिइएको हो।
बुधबार, फागुन १९, २०७७
डोटी: स्वास्थ्य सेवा दिन ‘घरैमा चिकित्सक’
जिल्लाका नौवटै स्थानीय तहमा उक्त कार्यक्रम लागू गर्ने योजनाअनुसार शुरु गरिएको उक्त कार्यक्रम पहिलो चरणमा जोरायल गाउँपालिकाबाट शुरु गरिएको छ।
बुधबार, फागुन १९, २०७७
समयमै उपचार गरे ६० प्रतिशत बालबालिकालाई बहिरोपनको समस्याबाट बचाउन सकिने
विश्व श्रवण दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा योगेश न्यौपानेले समयमै उपचार गरे ६० प्रतिशत बालबालिकालाई बहिरोपनको समस्याबाट बचाउन सकिने बताए।
बुधबार, फागुन १९, २०७७
कोरोना खोप लगाएपछि स्वास्थ्यमन्त्रीले भने - ढुक्क भएर खोप लगाउँ
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेयश त्रिपाठीले कोरोना भाइरसविरुद्दको खोप लगाएका छन्। खोप लगाइसकेपछि उनले आफू सुरक्षित रहेको महसुस गरेको प्रतिक्रिया दिए।
बुधबार, फागुन १९, २०७७
माधव कुमार नेपालले पनि लगाए कोरोना खोप
खोप लगाएपछि उनले अरुलाई पनि खोप लगाउन आग्रह गरेका छन्। आफ्नो घरमा नै डाक्टर रहेकाले उनीहरुले यसअघि नै खोप लगाएको र कुनै समस्या नदेखिएको उनले प्रतिक्रिया दिएका छन्।
बुधबार, फागुन १९, २०७७
कोरोना खोप लगाएपछि प्रचण्डले भने - जिवाणुमाथि विजय हासिल गरेको महसुस भएको छ
उनले सुरुमा अरुले खोप लगाएको देख्दा दुख्छ होला भन्ने लागेपनि आफूले लगाउँदा थाहै नपाएको पनि प्रतिक्रिया दिएका छन्। उनले बिना हिच्किचाहट सहज रुपमा खोप लगाउन आग्रह गरेका छन्।
बुधबार, फागुन १९, २०७७
खोप लगाएपछि सभामुख सापकोटाले भने- निर्धक्कसँग खोप लगाउँदा हुन्छ
जामती अस्पतालमा खोप लगाइसकेपछि छोटो प्रतिक्रिया दिँदै सभामुख सापकोटाले वैज्ञानिक अनुसन्धाबाट प्रमाणित भइसकेको खोपप्रति विश्वास रहेको प्रतिक्रिया दिएका हुन्।
बुधबार, फागुन १९, २०७७
प्रचण्डले लगाए कोरोनाविरुद्दको खोप
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना भाइरसविरुद्दको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर प्रचण्डले खोप लगाएका हुन्।
बुधबार, फागुन १९, २०७७
सभामुख अग्नि सापकोटाले कोरोना खोप लगाए
प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले कोरोना भाइरसविरुद्दको खोप लगाएका छन्। नयाँ बानेश्वरस्थित निजामती अस्पतालमा पुगेर सापकोटाले खोप लगाएका हुन्।
बुधबार, फागुन १९, २०७७
कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार, आफैं श्वास फेर्न थाले
‘सोमबार बिहानदेखि उहाँले आफैंले सास फेरिरहनुभएको छ। मेसिनले सास फेराउनु परेको छैन,’ डा. झाले भने,‘उहाँको रक्तचाप पनि निकै कम थियो, औषधिको प्रयोगबाट त्यो नर्मलभन्दा पनि राम्रोतर्फ गइरहेको छ।’
मंगलबार, फागुन १८, २०७७
प्रधानमन्त्रीले भन्दैमा बिएन्डसीले मेडिकल कलेजको सम्बन्धन पाउँदैन, यस्तो छ कानुनी व्यवस्था
नियम अनुसार बिएन्डसीले मेडिकल कलेजको सम्बन्धन पाउनका लागि चिकित्सा शिक्षा आयोगले बिएन्डसीको भौतिक पूर्वाधार, प्राध्यापक तथा अन्य जनशक्तिको अवस्था र अन्य मापदण्ड पूरा भए/नभएको हेर्नुपर्छ। आयोगले सबै मापदण्ड पूरा भएको पाएमा मात्र विश्वविद्यालयमा मेडिकल कलेजको सम्बन्धनका लागि सिफारिस गर्नसक्छ।
मंगलबार, फागुन १८, २०७७
पछिल्लो २४ घण्टामा ७८ संक्रमित थपिए, ७२ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ७८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार २ सय ९४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, फागुन १८, २०७७
बिएन्डसीलाई मेडिकल कलेजको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिँदै छ : प्रधानमन्त्री ओली
बिएन्डसीले निर्माण गरेको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटनका लागि झापा पुगेका प्रधानमन्त्री ओलीले मेडिकल कलेजको सम्बन्धनको प्रक्रिया अगाडि बढेको जानकारी दिएका हुन्।
मंगलबार, फागुन १८, २०७७
सप्तरी: स्वास्थ्य स्वयंमसेविकालाई साइकल वितरण
महिला स्वास्थ्य स्वयमंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पुर्याउँदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयको तर्फबाट साइकल वितरण गरिएको वडाध्यक्ष साहले जानकारी दिए।
मंगलबार, फागुन १८, २०७७
यी हुन् चीन सरकारबाट उपलब्ध छात्रवृत्तिमा पिजीका लागि छनोट भएका ४२ जना
आयोयले चिकित्सा शिक्षाको स्नातकोत्तर तह (पिजी)मा छनोट भइ सिफारिस गरेका ४२ जना उम्मेदवारको नाम सार्वजनिक गरेको हो।
सोमबार, फागुन १७, २०७७
वीर र ट्रमामा अनियमितता भएको आरोप, स्वास्थ्य मन्त्रालयले बनायो छानबिन समिति
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा अनियमितता भएको भन्दै छानबिन गरी दोषि उपर कारवाहीको माग गर्दै उजुरी परेको थियो।
सोमबार, फागुन १७, २०७७
सांसद र संसदका कर्मचारीलाई फागुन १९ देखि २१ गतेसम्म खोप लगाइने
संसद सचिवालयले स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखालाई खोप लगाउने सांसद तथा संसदका कर्मचारीहरुको विवरण समेत पठाइसकेको छ।
सोमबार, फागुन १७, २०७७
डाक्टरको ओपिडी शुल्क: मन्त्रालयले रोक्यो, निजी अस्पतालको संस्थाले भन्यो- चैत १ देखि बढाउँछौं
फागुन मसान्तसम्म पनि शुल्क निर्धारण सम्बन्धी ठोस पहल नभएमा मिति २०७७ चैत १ देखि हालै सार्वजनिक गरिएको चिकित्सक परामर्श शुल्कलाई नै कार्यान्वयन गर्नु हुन अनुरोध छ।’
सोमबार, फागुन १७, २०७७
पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यबहाक उपकुलपति नियुक्त
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डा राजेशनाथ गंगोललाई र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा नरेन्द्रबहादुर गुरुङलाई कार्यबहाक उपकुलपतिको जिम्मेवारी दिइएको हो।
सोमबार, फागुन १७, २०७७
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यबहाक उपकुलपतिमा डा मंगल
प्रतिष्ठानका उपकुलपति डा राजेन्द्र वाग्लेको कार्यकाल आइतबार सकिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले सोमबार मन्त्रीस्तरिय निर्णय गर्दै डा रावललाई कार्यवहाकको जिम्मेवारी दिएका हुन्।
सोमबार, फागुन १७, २०७७
पछिल्लो २४ घण्टामा ७३ संक्रमित थपिए, ६४ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ७३ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार २ सय १६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, फागुन १७, २०७७
Previous
676
677
678
679
680
Next
ताजा समाचार
सबै
शिशुको भविष्य जोगाउन मोबाइलबाट टाढा राख्नुहोस्
१९ सेकेन्ड अगाडि
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
१९ घण्टा अगाडि
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
२३ घण्टा अगाडि
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
शुक्रबार, फागुन १५, २०८२
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
शुक्रबार, फागुन १५, २०८२
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search