मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन १६, २०८२
Sat, Feb 28, 2026
शनिबार, फागुन १६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
गर्भवतीले कुन अवस्थामा प्रोटिन पाउडर लिने?
सबै गर्भवतीका लागि प्रोटिन पाउडरको आवश्यकता नभएको प्रसुति गृहका सिनियर कन्सलट्यान्ट गाइनोकोलोजिष्ट डा कीर्तिपाल सुवेदी बताउँछन्।
शनिबार, फागुन २९, २०७७
फिटनेसका लागि के गर्छिन शिल्पा शेट्टी?
बजारबाट कुनै पनि खानेकुरा खरिद गर्दा त्यहाँ दिइएका सामग्रीहरुको लेबल पढेर मात्र खरिद गर्नुपर्नेमा उनको जोड छ। उनी भन्छिन्, ‘खानेकुराबाट भाग्ने होइन। सही मात्रा मिलाएर सही खाना खानुपर्छ।’
शनिबार, फागुन २९, २०७७
वीर र ट्रमाको अनियमितता छानबिन गर्न गठित समिति नै अलमलमा
स्वास्थ्य मन्त्रालयले सो समितिलाई वीर अस्पताल र ट्रमा सेन्टरको अनियमितताको विषयमा अध्ययन गरी १५ दिन भित्रमा अध्ययन प्रतिवेदन पेस गर्न भनिएको थियो।
शुक्रबार, फागुन २८, २०७७
किष्ट मेडिकल कलेजमा पनि मिर्गौला प्रत्यारोपण हुने
अस्पतालद्वारा जारी विज्ञप्ति अनुसार प्रत्यारोपण सेवाका लागि प्रत्यारोपण शल्यचिकित्सक डा नारायणप्रसाद भुसाल र प्रत्यारोपण चिकित्सक डा सागरकुमार दुवाल श्रेष्ठको संयोजकत्वमा क्लिनिकल टोली गठन भएको छ।
शुक्रबार, फागुन २८, २०७७
पछिल्लो २४ घण्टामा ४८ संक्रमित थपिए, ६१ जना डिस्चार्ज
गत २४ घण्टामा २ हजार ५ सय १२ जनाको पिसिआर परीक्षण गर्दा ४८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २२ लाख १० हजार ४३४ पुगेको छ।
शुक्रबार, फागुन २८, २०७७
मिर्गौला प्रत्यारोपितले जिते ४-१ फराकिलो अन्तरले फुटबल
विश्व मिर्गौला दिवसको अवसरमा आयोजना गरिएको प्रत्यारोपण खेलकुद प्रतियोगितामा प्रत्यारोपित टोलीले जित हात पारेको छ।
शुक्रबार, फागुन २८, २०७७
थाईल्यान्डमा कोरोनाभाइरस खोप अभियान स्थगित
अमेरिकी राष्ट्रपति जो बाइडेनले खोप र अन्य सचेतना बढाइएको भन्दै कोभिडको त्रासबाट अमेरिकीलाई निराश नहुन आह्वान गरेकै दिन थाईल्यान्डले खोप अभियान स्थगन गरेको छ।
शुक्रबार, फागुन २८, २०७७
सिटामोलसमेत नपाइने गाउँमा विशेषज्ञ सेवा
सिटामोलसमेत नपाइने गाउँमा अहिले स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवा दिन थालिएको हो। हरेक क्षेत्रमा पछाडि परेको पलाँता गाउँपालिकामा अहिले शल्यक्रियासहितको विशेषज्ञ सेवा शुरु गरिएको छ।
शुक्रबार, फागुन २८, २०७७
कावासोती नगरपालिकामा ११ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण हुने
सामान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेका नागरिकले आफ्नै वडाबाट सहजरूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण बनाउन स्वास्थ्य सेवा केन्द्रले सहयोग पुग्ने विश्वास गरिएकाे छ।
शुक्रबार, फागुन २८, २०७७
बेनी अस्पतालको सबै शय्यामा पाइपबाट अक्सिजन आपूर्ति
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले अस्पतालमा भएका सबै ३० शय्यामा अक्सिजन पाइप जडान गरिएको जानकारी दिए।
शुक्रबार, फागुन २८, २०७७
खोपले रगत जमेको संकेत छैन : युरोपेली मेडिसिन्स एजेन्सी
युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफाेर्ड-आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै संकेत फेला नपारेकाे प्रस्टीकरण दिएकाे छ।
शुक्रबार, फागुन २८, २०७७
पछिल्लो २४ घण्टामा ९७ संक्रमित थपिए, ६६ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ९७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै कुल संक्रमितको संख्या २ लाख ७५ हजार ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, फागुन २७, २०७७
समान स्वास्थ्य प्रतिष्ठानका उपकुलपति चयनमा असमान मापदण्ड
मन्त्रालयले यही फागुन २४ गते सूचना प्रकाशन गरी ती प्रतिष्ठानका रिक्त पदमा सात दिनभित्र निवेदन दिन आह्वान गरेको छ। निवेदनका साथमा मन्त्रालयले आफ्नो व्यावसायिक कार्ययोजनासमेत पेश गर्न भनेको छ।
बिहीबार, फागुन २७, २०७७
आकस्मिक सेवासहित नगर अस्पताल सञ्चालनमा
हरेक स्थानीय तहमा १५ शय्याको अस्पताल निर्माण गर्ने सरकारी नीतिअनुरुप नगर अस्पतालमा दुई आकस्मिक शय्या थप गर्दै १५ शय्याबाट बिरामीलाई सेवा प्रदान गरिएको उनले बताए।
बिहीबार, फागुन २७, २०७७
नवीन्द्रराज जोशीको अवस्था बुझ्न नर्भिक अस्पताल पुगे कांग्रेस सभापति देउवा
उनी अझै कोमामा रहेको अस्पतालले जनाएको छ।जोशीको स्वास्थ्य अवस्था स्थिर, तर जोखिमपूर्ण रहेका बताइएका छ।
बुधबार, फागुन २६, २०७७
पछिल्लो २४ घण्टामा १०४ संक्रमित थपिए, ६३ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ४ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ९ सय ७३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ९ सय ११ जना सक्रिय संक्रमित छन्।
बुधबार, फागुन २६, २०७७
फार्मेसीमा धनी र व्यवसायी छुट्टाछुट्टै हुन पाउने निर्णय तत्काल सच्याउन माग
औषधि ऐनमा व्यवस्था नभएका विषयलाई विभागले निहीत स्वार्थको लागि धनी र व्यवसायी फरक हुन पाउने निर्णय गरेको भन्दै उनीहरुले आपत्ति जनाएका छन्। फार्मेसी पसलमा फर्मासिस्ट, फार्मेसी सहायक वा फर्म व्यवसायीको नाममा मात्र दर्ता हुने वातावरण बनाउन उनीहरुको माग छ ।
बुधबार, फागुन २६, २०७७
निजामती अस्पतालको निर्देशकमा डा विधाननिधी पौडेल
सरकारले बानेश्वरस्थित निजामती अस्पतालको कार्यकारी निर्देशकमा डा विधाननिधी पौडेललाई नियुक्त गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले डा पौडेललाई निर्देशकमा नियुक्त गरेको हो।
बुधबार, फागुन २६, २०७७
जापानले २५ विकासशील देशलाई कोरोना विरुद्धको खोप अभियानमा सघाउने
जापान सरकारले नेपाल, भुटान, म्यानमार, श्रीलंकासमेत २५ देशलाई ४ करोड १० लाख डलर (१ अर्ब ३० करोड येन) बराबरको आपतकालीन सहायता उपलब्ध गराउने भएको निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
बुधबार, फागुन २६, २०७७
मंगलबार २ लाखभन्दा बढीले लगाए कोरोना खोप, तीन दिनमा खोप लगाउनेको संख्या साढे ६ लाख
स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डाक्टर झलक गौतमका अनुसार मंगलबार एकै दिन २ लाख ९ हजार १२७ जनाले कोरोना विरुद्धको खोप लगाएका हुन्।
मंगलबार, फागुन २५, २०७७
आनन्दवन अस्पतालमा अब ‘ट्रमा सेन्टर’
जुनसुकै क्षेत्रबाट दुर्घटना परी उपचार सेवा लिन आउने बिरामीको हितमा भवन निर्माणको कामअघि बढाइरहेको जानकारी गराइएको छ।
मंगलबार, फागुन २५, २०७७
कोरोना खोप सम्बन्धी ३ भ्रम र डा गौतमको जवाफ
कतिपय व्यक्तिहरुमा खोपको विषयमा भ्रम सिर्जना भएको भन्दै डा गौतमले कोरोना विरुद्धको कोभिसिल्ड खोप विश्व स्वास्थ्य संगठनले प्रयोगका लागि अनुमति दिएकाले सुरक्षित भएको पनि जानकारी दिए।
मंगलबार, फागुन २५, २०७७
ॐ अस्पतालमा १०४ वर्षीयाले लगाइन् कोरोना खोप, भन्छिन् - कोरोना रोक्न खोप लगाएँ
काठमाडौं महानगरपालीका वडा नं.७ कुमारीगालकी स्थानीय बासिन्दा १०४ बर्षीया जेष्ठ नागरिक मनरुपा चौलागाईंले कोभिड-१९ विरुद्धको खोप लगाएकी हुन्।
मंगलबार, फागुन २५, २०७७
कांग्रेस नेता नवीन्द्रराज जोशीलाई पुन: भेन्टिलेटरमा राखियाे
एक्कासी श्वासप्रश्वासमा र मुटुको चालमा समस्या भएपछि भेन्टिलेटरमा सारिएकाे उपचारमा संलग्न डा राजीव झाले बताए।
मंगलबार, फागुन २५, २०७७
स्वास्थ्य सेवा ऐन र नियमावली परिमार्जन गर्न सुझाव माग
ऐन र नियमावली संशोधन र कार्यान्वयनमा देखिएका समस्याहरुको सम्बन्धमा सुझाव पेस गर्न सबै सरोकारवालालाई अनुरोध गरिएको हो।
मंगलबार, फागुन २५, २०७७
औषधि पसलमा बस्नेले नाम अंकित एप्रोन अनिवार्य लगाउनुपर्ने
परिषद्ले मंगलबार सूचना जारी गर्दै सामुदायिक वा अस्पतालमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकलाई औषधि बिक्री वितरण गर्दा एप्रोन अनिवार्य गर्ने निर्णय भएको भन्दै सोही अनुसार निर्देशन दिएको हो ।
मंगलबार, फागुन २५, २०७७
पछिल्लो २४ घण्टामा ५९ संक्रमित थपिए, ६० जना डिस्चार्ज
गत २४ घण्टामा २ हजार ७१५ जनाको पिसिआर परीक्षण गर्दा ५९जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २१ लाख ९९हजार ९५० पुगेको छ।
मंगलबार, फागुन २५, २०७७
पूर्ण मात्रामा कोरोना खोप लगाएका अमेरिकी विनामास्क डिँडडुल गर्न पाउने
सोमबार सार्ववनिक गरिएकको नयाँ मापदण्डअनुसार अब पूर्ण खोप लिइसकेका अमेरिकीले मास्क वा सामाजिक दूरी विना नै भेटघाट गर्न सक्छनेछन्। तर सानो समूहमा मात्र।
मंगलबार, फागुन २५, २०७७
पछिल्लो २४ घण्टामा ८९ संक्रमित थपिए, ४१ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ८९ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८ सय १० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। जसमध्ये ८ सय ७२ जना सक्रिय संक्रमित छन्।
सोमबार, फागुन २४, २०७७
आइतबार डेढ लाख बढीले लगाए कोरोनाको खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले कुल जनसंख्याको ९ दशमलव २८ प्रतिशतले खोप लगाएको बताए।
सोमबार, फागुन २४, २०७७
Previous
674
675
676
677
678
Next
ताजा समाचार
सबै
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
३ मिनेट अगाडि
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
४ घण्टा अगाडि
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
५ घण्टा अगाडि
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
५ घण्टा अगाडि
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search