मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन १६, २०८२
Sat, Feb 28, 2026
शनिबार, फागुन १६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
महिलालाई स्वस्थ रहन डा एलिसाको १० सुझाव
महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भि इज फर भेजिना’ पुस्तककी सहलेखिका डा एलिसा डेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः
सोमबार, फागुन २४, २०७७
नारी दिवसमा विध ल्याबको विशेष छुट
स्वस्थ महिला, स्वस्थ परिवार नाराका साथ ल्याबले आफ्नो सेवाहरुमा मार्च ५ देखि १५ सम्म विशेष छुटको व्यवस्था गरेको हो।
सोमबार, फागुन २४, २०७७
पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि आवेदन माग
सचिवालयले आज सूचना जारी गर्दै आवदेन माग गरेको हो। सूचना अनुसार उपकुलतिका लागि आवदेन दिन चाहनेले ७ दिनभित्र निवेदन दिइसक्नुपर्ने छ।
सोमबार, फागुन २४, २०७७
आइतबार एकै दिन एक लाख ४३ हजारले लगाए कोरोना खोप
दोस्रो प्राथमिकतामा परेकाहरुका लागि सुरु गरिएको खोप अभियानको पहिलो दिन साँझ ६ बजेसम्म २ हजार ९३ वटा खोप केन्द्रबाट १ लाख ४३ हजार १४२ जनाले खोप लगाएका हुन्।
आइतबार, फागुन २३, २०७७
पछिल्लो २४ घण्टामा ६६ संक्रमित थपिए, ५८ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ६६ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ७ सय २१ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, फागुन २३, २०७७
कोभ्याक्स अन्तर्गतको ३ लाख ४८ हजार डोज कोभिड खोप नेपाल आइपुग्यो
नेपालमा आज थप ३ लाख ४८ हजार डोज कोभिड १९ विरुद्धको खोप आएको छ। कोभ्याक्स फ्यासिलिटी अन्तर्गत नेपालले निशुल्क रुपमा उक्त खोप पाएको हो।
आइतबार, फागुन २३, २०७७
पेडियाट्रिक सोसाइटीमा नयाँ कार्यसमिति
शनिबार भएको कार्यकारिणी समितिको अनलाईन निर्वाचनले राईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो। राई निर्विरोध अध्यक्षमा चुनिएका हुन्।
आइतबार, फागुन २३, २०७७
कोभिड खोप लगाएपछि प्रधानमन्त्री ओलीले भने - सबैले खोप लगाएर अभियानलाई सफल पारौं
'मैले कोभिडको भ्याक्सिन लगाएँ, अहिले कुनै कम्प्लिकेसन छैन, सबैले खोप लगाएर खोप अभियानलाई सफल पारौं,' प्रधानमन्त्री ओलीले भने।
आइतबार, फागुन २३, २०७७
प्रधानमन्त्री ओलीले लगाए कोरोनाविरुद्दको खोप
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्दको खोप लगाएका छन्। प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर कोरोना खोप लगाएका हुन्।
आइतबार, फागुन २३, २०७७
काठमाडौंका यी ३९ खोप केन्द्रबाट कोरोना खोप लगाइँदै
स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौं महानगरभित्र १४ सहित काठमाडौं जिल्लाका ११ वटा नगरमा ३९ वटा खोप केन्द्र निर्धारण गरेको हो।
आइतबार, फागुन २३, २०७७
आजदेखि ६५ वर्षमाथिका नागरिकलाई कोरोना खोप लगाइँदै
कोभिड १९ विरुद्धको खोप अभियानको दोस्रो चरण आजदेखि सुरु हुँदैछ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दोस्रो चरण अन्तर्गत ६५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउँदैछ।
आइतबार, फागुन २३, २०७७
प्रधानमन्त्री ओलीले आज टिचिङ अस्पतालमा गएर कोरोना खोप लगाउने
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने र त्यसपछि देशभर दोस्रो चरणको खोप अभियान सुरु हुने छ।
आइतबार, फागुन २३, २०७७
३ लाख ४८ हजार डोज कोभिड खोप आज नेपाल आउँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले ११:१५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पहिलो खेप अन्तरगतको खोप आइपुग्ने जानकारी दिए। उनले उक्त खोप लिन आफू पनि विमानस्थलमा जाने जानकारी दिए।
आइतबार, फागुन २३, २०७७
यी हुन् कोरोना विरुद्धको खोप लगाएपछि हुन सक्ने सामान्य असरहरु
खोप लगाएपछि शरीरमा विभिन्न प्रतिअसरहरु देखिने गर्छन्। त्यो असर सामान्यदेखि गम्भीर खालका हुन सक्छन्। तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कसैलाई पनि गम्भीर खालको असर देखिएको छैन।
शनिबार, फागुन २२, २०७७
पछिल्लो २४ घण्टामा ४७ संक्रमित थपिए, ६२ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ४७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ५५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, फागुन २२, २०७७
आइतबारदेखि ६५ वर्ष माथिका ज्येष्ठ नागरिकले कोरोना विरुद्धको खोप लगाउँदै
दोस्रो चरण सुरु भएको करिब १० दिनपछि ५५ देखि ६४ वर्षसम्मका ज्येष्ठ नागरिकलाई खोप दिइने कोभिड-१९ खोप विज्ञ सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले बताए।
शनिबार, फागुन २२, २०७७
प्रधानमन्त्री ओलीले भोली कोरोना खोप लगाउने
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीका अनुसार प्रधानमन्त्री ओलीले भोली बिहान १० बजे त्रिवि शिक्षण अस्पतालमा पुगेर कोरोना खोप लगाउने कार्यक्रम तय भएको छ।
शनिबार, फागुन २२, २०७७
कोभ्याक्स अन्तर्गतको ३ लाख ४८ हजार डोज कोभिड खोप भोली नेपाल आउँदै
उक्त खोपमध्ये पहिलो चरणमा भोली आइतबार ३ लाख ४८ हजार डोज खोप नेपाल आइपुग्ने भएको हो। कोभ्याक्सले हाल नेपालमा प्रयोगमा ल्याइएको सिरम इन्स्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोप नेपाललाई उपलब्ध गराउने भएको हो।
शनिबार, फागुन २२, २०७७
ब्राउन राइसका फाइदा
ब्राउन राइस अनस्याचुरेटेड फ्याटी एसिड, प्रोटिन, मिनरल्स, भिटामिन्स र स्टार्चको गुणले भरिपूर्ण हुन्छ। बडी विल्डिङ बनाउनेदेखि मधुमेह र मुटु सम्बन्धी रोगका बिरामीले रोगबाट बच्न ब्राउन राइसको सेवन गर्छन्।
शनिबार, फागुन २२, २०७७
इटालीले अस्ट्रेलियामा कोरोना खोप निर्यातमा रोक लगायो
खोप अभियानको सुस्त गतिका कारण ईयुको व्यापक आलोचना भइरहेको छ। गत वर्षको जुन महिनामा स्थापित ईयु खोप योजना अन्तर्गत उसले सदस्य राष्ट्रहरुको तर्फबाट खोप खरिद गर्ने सम्झौता गरेको थियो।
शुक्रबार, फागुन २१, २०७७
खोप अभियानलाई लक्षित गर्दै स्वास्थ्य मन्त्रालयले सुरु गर्यो दैनिक प्रेस ब्रिफिङ
उनले हरेक दिनको पत्रकार सम्मेलनमा खोप अभियानको विषयमा सरकारको नीति, योजना, गतिविधि, उपलब्धी र चुनौतीबारे नियमित रुपमा सूचना तथा जानकारीमूलक सन्देशहरु प्रवाह गर्ने बताए ।
शुक्रबार, फागुन २१, २०७७
पछिल्लो २४ घण्टामा १२० संक्रमित थपिए, ८३ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६ सय ८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, फागुन २१, २०७७
विशेषज्ञ तहको चिकित्सक नाम दर्ताका लागि लिने परीक्षाको अंकभार थप
काउन्सिलले एक सूचना जारी गरी विशेषज्ञ तहको चिकित्सक नाम दर्ताका लागि लिने विशेष परीक्षाको अंकभार थप गरी १ सय २० बनाइएको जानकारी दिएको छ। यसअघि परीक्षाको अंकभार हालसम्म १ सय कायम गरिएको थियो।
शुक्रबार, फागुन २१, २०७७
चिकित्सक संघको स्थापना दिवसमा कोरोनाबाट मृत्यु भएका चिकित्सकको परिवारलाई सम्मान
कार्यक्रममा संघका अध्यक्ष डाक्टर लोचन कार्कीले चिकित्सकहरुले खुसीयालीका साथ दिवस मनाएपनि चिकित्सकहरू खुसी नभएको बताए । उनले चिकित्सकहरुले अन्याय पनि नगर्ने र आफुमाथि पनि अन्याय हुन नदिने बताए । उनले चिकित्सकको परामर्श शुल्क समयानुकुल परिमार्जन गर्नुपर्ने समेत बताए ।
बिहीबार, फागुन २०, २०७७
दुई दिनमा सांसद र कर्मचारीसहित ९७२ जनाले लगाए कोरोना खोप
संसद सचिवालयका उपसचिव रामहरी थापाका अनुसार ६० जना सांसद र संसद सचिवालयका कर्मचारी तथा मन्त्रीका स्वकिय सचिव लगायत ४३० जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका हुन्।
बिहीबार, फागुन २०, २०७७
पछिल्लो २४ घण्टामा १०७ संक्रमित थपिए, ७८ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा १ सय ७ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ४ सय ८८ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, फागुन २०, २०७७
काठमाडौंका यी ३५ वटा खोप केन्द्रबाट कोरोना खोप लगाइँदै
स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौं महानगरभित्र १३ सहित काठमाडौं जिल्लाका ११ वटा नगरमा ३५ वटा खोप केन्द्र निर्धारण गरेको हो।
बिहीबार, फागुन २०, २०७७
तनहुँको सेवरमा औषधि उद्योग खुल्दै
करिब ४५ रोपनी क्षेत्रफलमध्ये बाह्र रोपनीमा भवन निर्माण गरिएको फर्मास्युटिकलका प्रबन्ध निर्देशक इन्द्र बानियाँले जानकारी दिए।
बिहीबार, फागुन २०, २०७७
स्वास्थ्य खबरपत्रिका फागुन अंक
बिहीबार, फागुन २०, २०७७
क्लिनिकमा काम गर्ने र बिरामीलाई निजीमा पठाउने दुई चिकित्सकसँग दोस्रो पटक स्पष्टीकरण माग
अन्सारी ड्युटीको समयमा पनि व्यक्तिगत क्लिनिकमा काम गरेको भेटिएको र पाण्डेले अस्पतालमा आएका बिरामीलाई निजी मेडिकलमा औषधि खरिद गर्न पठाउने गरेको पाइएकाले स्पष्टकीरण सोधिएको थियो।
बिहीबार, फागुन २०, २०७७
Previous
675
676
677
678
679
Next
ताजा समाचार
सबै
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
३ मिनेट अगाडि
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
४ घण्टा अगाडि
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
५ घण्टा अगाडि
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
५ घण्टा अगाडि
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
२४ घण्टामै झण्डै डेढ करोड उठेपछि सहयोग रकम रोक्न साम्बाको अपिल
मंगलबार, फागुन १२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search