मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, फागुन १६, २०८२
Sat, Feb 28, 2026
शनिबार, फागुन १६, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
सुत्केरीको मृत्यु : प्युठान अस्पतालमा आकस्मिक बाहेकको सेवा बन्द
प्युठानको झिमरुक गाउँपालिका–७ कि २४ वर्षीया अनिसा एमसीको उपचारका क्रममा स्वास्थ्य अवस्था जटिल भएपछि अस्पतालले रेफर गरेको थियो। तर, महिलाको बाटोमै मृत्यु भएपछि मृतकका आफन्तहरुले शव फेरी प्युठान अस्पतालमै ल्याएर अस्पताल प्रशासनमा आन्दोलन सुरु गरेका थिए।
सोमबार, फागुन १७, २०७७
बेलायतमा दैनिक काेराेना संक्रमितकाे संख्या गत सेप्टेम्बर यताकै सबैभन्दा कम
करिब ४० प्रतिशतले काेराेना भाइरस संक्रमितकाे दर कमी आएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएकाे हाे।
सोमबार, फागुन १७, २०७७
भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोना खोप
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन्। सोमबार बिहान दिल्लीको एम्स अस्पतालमा खोपको पहिलो डोज उनले लगाएका हुन्।
सोमबार, फागुन १७, २०७७
बेलायतमा दुई करोड बढीले लगाए पहिलो डोजकाे काेराेनाविरुद्धको खोप
बेलायतमा अहिले युरोपमा निर्मित फाइजर बायोएनटेक र बेलायतमै निर्मित अक्सफोर्ड एस्ट्राजेनिका खोप वितरण भइरहेको छ।
सोमबार, फागुन १७, २०७७
पूर्व प्रधानमन्त्री भट्टराईलाई न्यूरो-इन्डोक्राइन ट्युमर नभएको चिकित्सकको निष्कर्ष
वायोप्सी, डोटा नोक परीक्षण, इन्डोस्कपी अल्ट्रासाउन्ड, पीइटी सिटी स्क्यानसहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित गरेकाे उनका स्वकीय सचिव विश्वदीप पाण्डले जानकारी दिए।
सोमबार, फागुन १७, २०७७
कोरोना खोप आयातका लागि निजी क्षेत्रलाई पनि खुला गरिने, यी तीन सर्त पुरा गर्नुपर्ने
स्वास्थ्य मन्त्रालयले आइतबार आयोजना गरेको प्रधान सम्पादकसँगको अन्तरक्रियामा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले खोप खरिदका लागि निजी क्षेत्रलाई पनि अनुमति दिने तयारी गरेको बताए।
आइतबार, फागुन १६, २०७७
पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको कार्यकाल सकियो
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भरत कुमार यादव, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा वुद्धि बहादुर थापा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेन्द्र वाग्लेको कार्यकाल आइतबार सकिएको हो।
आइतबार, फागुन १६, २०७७
डाक्टर शंकर उप्रेतीको निधन
डाक्टर शंकरप्रसाद उप्रेतीको निधन भएको छ। डा उप्रेतीको शनिबार बिहान निधन भएको हो।
आइतबार, फागुन १६, २०७७
पहिलो डोज कोरोना खोप लगाइसकेकाले कहिले पाउँछन् दोस्रो डोज?
खोपको पहिलो डोज पाइसकेका व्यक्तिहरुलाई दोस्रो डोजको खाप कहिले लगाइन्छ? धेरैको मनमा यही जिज्ञासा आइरहेको छ।
आइतबार, फागुन १६, २०७७
सरकारले थप ५० लाख डोज कोरोनाविरुद्धको खोप खरिद गर्दै
सरकारले पहिलो प्राथमिकताको खोप अभियान पुरा गरी फागुन २३ गतेदेखि दोस्रो प्राथमिकतामा परेकाहरुलाई खोप लगाउने जनाएको छ।
आइतबार, फागुन १६, २०७७
५५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई कोभिड खोप लगाउन ६ हजार बढी खोप केन्द्रको व्यवस्था
मन्त्रालयको नियमित प्रेस ब्रिफिङ बोल्दै प्रवक्ता डा जागेश्वर गौतमले ७७ वटै जिल्लाका ६ हजारभन्दा बढी खोप केन्द्रबाट दोस्रो चरणको खोप लगाइने जानकारी दिए।
आइतबार, फागुन १६, २०७७
ह्याम्स हस्पिटलमा तीन महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रम सुरु
अस्पतालले १० औं ब्याच अन्तर्गतका संचालन गरेको सो तालिममा अस्पतालमा कार्यरत तथा क्रिटिकल केयर नर्सिङमा रुची भएका र अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरु सहभागी भएका छन्।
आइतबार, फागुन १६, २०७७
पछिल्लो २४ घण्टामा ७८ संक्रमित थपिए, ८२ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ७८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार १ सय ४३ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, फागुन १६, २०७७
मन्त्री र सांसदले कहिले लगाउँछन् कोरोना खोप?
‘साथीहरुले भन्नुभएको छ,मन्त्री सांसदले किन खोप लगाउनु भएन? म पनि फागुन २३ गतेदेखि खोप लगाउन योग्य हुन्छु,’ उनले भने, ‘२३ गतेपछि मन्त्रीज्यूहरुले पनि लगाउनु हुन्छ, सांसदहरुले पनि लगाउनु हुन्छ।’
आइतबार, फागुन १६, २०७७
‘दुर्लभ रोगको मुद्दा सरकारको प्राथमिकतामा परेन’
विश्व दुर्लभ रोग दिवसको अवसरमा नोभा इन्टरनेशनल डायग्नोस्टिकले आयोजना गरेको पत्रकार सम्मेलनमा डा निलमले दुर्लभ रोगहरु नेपालमा भएपनि पहिचान हुन नसकेको बताइन्।
आइतबार, फागुन १६, २०७७
नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था जटिल तर सुधारोन्मुख
नेपाली कांग्रेसका युवा नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्थामा क्रमिक सुधार हुन थालेको छ। शुक्रबार बिहान मस्तिष्कघात भई नर्भिक अस्पतालमा भर्ना भएका जोशीको आइसियुको भेन्टिलेटरमा उपचार जारी राखिएको छ।
आइतबार, फागुन १६, २०७७
कर्मचारीको समायोजन संशोधन/मिलान कार्यविधि स्वास्थ्यकर्मीको अनुकूल छैनः स्वास्थ्यकर्मी संघ
स्वास्थ्य क्षेत्रको समायोजन नसकिएको अवस्थामा मन्त्रालयले समायोजनक प्रक्रियामा नमिलेकाको हकमा लिइएको निवेदनहरुको विषयमा कुनै निर्णय नगरी पुनः निवेदन माग गर्नु प्रशासनिक रुपमा त्रुटि भएको संघले जनाएको छ।
आइतबार, फागुन १६, २०७७
अमेरिकामा जोन्सन एण्ड जोन्सनको कोरोना खोपले पायाे स्वीकृति, एक डोज मात्रै लगाए पुग्ने
अमेरिकी नियामक निकाय युएस फूड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) ले यो खोपलाई शनिबार सर्वासाधारणको प्रयोगका लागि स्वीकृति दिएको हो। यो खोप एक डोज मात्रै लगाए पुग्ने छ।
आइतबार, फागुन १६, २०७७
बुद्धि बंगारा पलाउँदा किन दुख्छ?
बुद्धि बंगारा मुखमा मिलेर नआएको अवस्थामा चिकित्सकको सल्लाहमा निकाल्नु सबैभन्दा उत्तम उपाय हो। कहिलेकाहीं बुद्धि बंगारामाथिको मासु/गिजालाई काटेर पनि दाँतमा हुने इन्फेक्सन/दुखाइ कम गर्न सकिन्छ।
आइतबार, फागुन १६, २०७७
सानो प्रयासले नियन्त्रण गर्न सकिन्छ क्यान्सर
स्वास्थ्यखबरको कार्यालयमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा पूर्व मिस नेपाल, क्यान्सर रोग विशेषज्ञ, स्वास्थ्य मन्त्रालयका प्रतिनिधि र बलिउड अभिनेत्री मनिषा कोइराला सहभागी थिए। कार्यक्रममा चिकित्सकले क्यान्सर रोग, यसका लक्षण, बच्ने उपाय, उपचार लगायतका विषयमा आफ्नो धारणा राखेका छन्।
आइतबार, फागुन १६, २०७७
दालचिनीको अनेकौ फाइदा
दालचिनी एक मात्र नभई धेरै प्रकारको हुन्छ र यो कुरा कमैलाई मात्र थाहा छ। सीलोन दालचिनी (म्याक्सिकन दालचिनी), कोरंटजे दालचिनी, क्यासिया दालचिनी र साइगान दालचिनी।
आइतबार, फागुन १६, २०७७
रुसमा एकैदिनमा साढे ११ हजार सङ्क्रमित
योसँगै रुसमा शनिबारसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ४२ लाख ३४ हजार ७२० पुगेको अधिकारीहरुले जनाएका छन्।
शनिबार, फागुन १५, २०७७
स्वास्थ्य दर्पणले मनायो नवौँ वार्षिकोत्सक
वार्षिकोत्सवको अवसरमा स्वास्थ्य दर्पणले स्वास्थ्य दर्पण राष्ट्रिय हेल्थ अवार्ड २०७७ बाट १२ जना चिकित्सक, पारामेडिक्स २ जना र २ वटा संस्थालाई पनि सम्मान गरेको छ।
शनिबार, फागुन १५, २०७७
पछिल्लो २४ घण्टामा ८१ संक्रमित थपिए, ४८ जना डिस्चार्ज
पछिल्लो २४ घण्टामा नेपालमा ८१ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ६५ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, फागुन १५, २०७७
शिक्षामन्त्रीको निर्देशनमा आयोगलाई छलेर नियमविपरित बिएन्डसीलाई सम्बन्धन दिने केयूको निर्णय
सहकुलपति एवं शिक्षा मन्त्रीबाट निर्देशन भए अनुरुप त्यस बिएन्डसी मेडिकल कलेज एन्ड रिसर्च सेन्टरको सम्बन्धनको विषयबारे बैठकमा छलफल हुँदा उक्त संस्थाको संस्थाको सम्बन्धन प्रक्रिया अगाडिबढाउने निर्णय भयो
शनिबार, फागुन १५, २०७७
पर्सा : बर्थिङ सेन्टरको स्थापनापछि ग्रामीण महिला खुशी
सुत्केरी गराउन भारतको बेतिया, मोतिहारी, रक्सौलको डंकन अस्पताल तथा वीरगञ्जका अस्पतालमा जानुपर्ने बाध्यता रहेकामा अब यहाँका महिला आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउँदा खुशी भएको वडा नं २ भेरिहर्वाका कमल दासको भनाइ छ।
शनिबार, फागुन १५, २०७७
कांग्रेस नेता जोशीको स्वास्थ्यमा सामान्य सुधार
अस्पतालका अनुसार नर्भिक पुगेदेखि नै वेहोश रहेका उनले शनिबार बिहानदेखि दायाँ हातखुट्टा अलि-अलि चलाउन थालेका छन्।
शनिबार, फागुन १५, २०७७
आज २३ औं स्वास्थ्य सेवा दिवस
प्रभावतफेरिमा सहभागी हुन मन्त्रालयले मन्त्रालय, विभाग, काठमाडौं उपत्यकामा रहेका केन्द्रीय अस्पताल र मन्त्रालयका निकायमा कार्यरत कर्मचारीलाई अनुरोध गरेको छ।
शनिबार, फागुन १५, २०७७
स्वास्थ्यका ६ जना उपसचिवको सरुवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका कार्यालयमा रहेका ६ जना उपसचिवको सरुवा र जिम्मेवारी हेरफेर भएको छ। मन्त्रालयमा नयाँ उपसचिवको पदस्थापनदेखि पुरानाको जिम्मेवारी हेरफेर भएको हो।
शुक्रबार, फागुन १४, २०७७
वीर अस्पतालले बनाएन दुई सातादेखि बिग्रिएको इन्डोस्कोपी, दैनिक ५० जना बिरामी अन्यत्र जान बाध्य
अस्पतालमा संचालित एउटा मात्र इन्डोस्कोपी मेसिन फागुन ३ गतेदेखि बिग्रिएपछि सेवा नै प्रभावित भएको वीर अस्पतालको ग्यास्ट्रोइन्टेरोलोजी विभागका प्रमुख कन्सलटेन्ट डाक्टर विधाननिधि पौडेलले जानकारी दिए।
शुक्रबार, फागुन १४, २०७७
Previous
677
678
679
680
681
Next
ताजा समाचार
सबै
शिशुको भविष्य जोगाउन मोबाइलबाट टाढा राख्नुहोस्
१९ सेकेन्ड अगाडि
क्यान्सर बिरामीमा देखिने जटिलता र व्यवस्थापन विषयमा सातै प्रदेशका नर्सलाई भरतपुरमा तालिम
१९ घण्टा अगाडि
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
२३ घण्टा अगाडि
ग्राण्डी अस्पतालको अध्यक्षमा दीपक कुँवर पुन: निर्वाचित, 'संस्थागत ऋणमुक्त गर्ने र मुनाफा बाँड्ने' घोषणा
शुक्रबार, फागुन १५, २०८२
मुगुमा भाइरल प्रकोप: ४०० बिरामी पर्दा स्वास्थ्य चौकीमा १० पत्ता सिटामोल मात्रै!
शुक्रबार, फागुन १५, २०८२
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
बिहीबार, फागुन १४, २०८२
शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिंगापुर प्रस्थान
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने
बुधबार, फागुन १३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
मंगलबार, फागुन १२, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
शनिबार, फागुन ९, २०८२
साम्बाको उपचार स्वदेशमै सम्भव, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगर्न चिकित्सक संघको आग्रह
मंगलबार, फागुन १२, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
बुधबार, फागुन १३, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
बिहीबार, फागुन १४, २०८२
मृत घोषणा गरिएका बाबुलाल मोक्तान आईसीयू उपचारपछि निको भए
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
सर्वव्यापी पहुँचदेखि दिगो स्वास्थ्यसम्म: भान्छादेखि सडकसम्म स्वास्थ्य सुनिश्चितताको एकीकृत मार्गचित्र
बुधबार, फागुन १३, २०८२
स्वास्थ्य बीमाको रणनीतिक खरिद प्रणाली र सुधारका पक्षहरू
आइतबार, फागुन १०, २०८२
‘मेरो मुटु, मेरो कला’ प्रतियोगिता: विज्ञान र मानवताको सन्तुलित संयोजन
मंगलबार, फागुन ५, २०८२
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search