मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज २५, २०८३
Sun, Oct 11, 2026
आइतबार, असोज २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
डा सुवास प्याकुरेल
स्वास्थ्यमा एआई : रिझाउला कि बिझाउला ?
‘एआई’ ले बरु एकनासका डेटा र पूर्ण रूपमा गणितीय निर्णय प्रक्रियामा आधारित हवाई उड्डयन वा बैंकिङ क्षेत्रलाई मानवरहित बनाउन सक्ला, तर स्वास्थ्य क्षेत्रमा भने एक सच्चा साथी वा सल्लाहकारको भूमिका खेल्न सक्छ—तर कुनै अकल्पनीय संकट सिर्जना गर्न सक्दैन। अर्थात्, ‘एआई’ ले स्वास्थ्य क्षेत्रलाई रिझाउने देखिन्छ, बिझाउने देखिँदैन।
बुधबार, पुस २, २०८२
स्वास्थ्य प्रणालीको जग, पालिकाको हक
स्वास्थ्य क्षेत्रको अबको मुख्य काम भनेकै यी सबै इन्जिन एक साथ ‘अन’ गर्ने हो र तात्ने हो। यस विषयमा अरु मुलुक ताते जस्तै, हाम्रै देशमा व्याङ्किङ क्षेत्र र टेलिकम क्षेत्रले आँटे जस्तै गरी प्रविधिमैत्री संरचनाको उचित सदुपयोग गरी परिकल्पना गरिएको स्वास्थ्य प्रणालीको जगलाई स्थानीय तह वा पालिका स्तरमा सहज रुपमा पुर्याउन सकिन्छ।
सोमबार, कात्तिक २४, २०८२
नयाँ स्वास्थ्य मन्त्रीका लागि सात मन्त्र
स्वास्थ्य क्षेत्रमा रहेका 'ब्याकडोर बागडोर' अर्थात् अदृश्य प्रभाव न्यूनीकरण गर्नेतिर लाग्नुहोस्। तीन तह बिचको समन्वय र सहकार्यका लागि मन्त्रालयमा विशेष युनिट बनाउनुहोस्। स्वास्थ्य तथ्याङ्क भण्डारण र अनुसन्धान-मुखी उपयोगिताका लागि एक छुट्टै नेशनल डेटा सेन्टर (राष्ट्रिय तथ्याङ्क केन्द्र) बनाई व्यवस्थित गर्नेतर्फ पाइला चाल्नुहोस्। अनि, नेपालको आफ्नै विशेष र मौलिक 'हेल्थ मोडल' (स्वास्थ्य प्रणाली) बनाउने गरी काम अघि बढाउन एक कार्यदल बनाउनुहोस्। हाम्रो स्वास्थ्य क्षेत्र सुधार्न हामी आफैँ सक्षम छौँ।
आइतबार, कात्तिक ९, २०८२
‘स्वास्थ्य बीमा’ जीलाई सन्चै छ?
ढुकुटीको चाबी र सत्य दाबीबीच सन्तुलन मिलाउन, फेक दाबीलाई अटोमेटिक सिस्टमले छानेर चक्मा दिलाउन त्यस्ता 'टीपीए' निरन्तर खट्टिरहेका छन्। तब न त्यताको मेरो साथी 'आयुष्मान भारत' लाई हाइसन्चो छ नि। अर्को एउटा कुरा, प्रथम सेवा बिन्दुका नाममा पटके 'गाउँ फर्क' लगाएर दु:ख दिन छोड्न भन्नूस्, दिन्छु भनेको औषधि अस्पतालकै फार्मेसीमा जोड्न भन्नूस्।
बुधबार, भदौ ६, २०८०
मनको कुची, मनकै क्यानभास [कविता]
सुखलाई सुख नलिऔं, सुख आफैं दु:ख हुन्छ। भावको वेग आवेग बने, जुनै बोली चुक हुन्छ।।
शनिबार, जेठ २७, २०८०
स्वास्थ्यमा काँचुली फेर्नतिर लाग्ने हो कि नवनिर्वाचित डाक्टर सांसदज्यूहरु?
सर्वप्रथम, मन्त्रालयमा पुच्छर झुन्डिन आइपुगेको जनसंख्या शब्द हटाएर मन्त्रालयको नाम नै 'स्वास्थ्य सेवा मन्त्रालय' राखिनु ठिक रहला कि!
बिहीबार, मंसिर २९, २०७९
स्वास्थ्य बिमा : टिक्छ पाँच ‘टी’ मा
स्वास्थ्य बिमा ‘सबल र सफल’ पार्नका लागि यस कार्यक्रमको साइडमा एक स्वतन्त्र र स्वायत्त प्रकारको थिंक ट्यांक रहनु जरुरी हुन्छ, ‘खोज, सोच र सोध’ का आधारमा बोर्डलाई निरन्तर सल्लाह दिने कार्यादेश हुने गरी।
बिहीबार, भदौ ३०, २०७९
के हो चर्चामा आइरहेको हेल्थ कार्ड?
कार्डलाई चिप्स वा क्यूआर कोडको सहायताले त्यस कार्डबाहक व्यक्तिको युनिक हेल्थ नम्बर (बैंकको अकाउण्ट नम्बर जस्तो अरु कसैसँग नमिल्ने नम्बर हुन्छ, जुन पछि गएर राष्ट्रिय परिचयपत्र नम्बरमा नै मिलान भएर बहुउद्देश्यीय युनिक नम्बर बन्न पनि सक्दछ) मार्फत सुरक्षित तवरले उसको इलेक्ट्रोनिक मेडिकल रेकर्डमा छिर्न सकिन्छ र त्यसमा पहिलो चरणमा कुनै श्रोतबाट भरिएको जति रेकर्ड हेर्न सकिन्छ।
बिहीबार, असार २, २०७९
आफूसँगै स्वास्थ्य जिताउनुस्, 'मनको मेयर' बनेर कार्यकाल बिताउनुस्
त्यतिका धेरै स्रोत, साधन र शक्ति हुँदाहुँदै पनि धेरैजस्तो स्थानीय सरकारहरु भ्यु टावरले 'भ्यु पावर' मारेर, सडक र तडक-भडकमा पाँच वर्ष टारेर र कालोपत्रले बाँकि योजना अलपत्र पारेर बसेको गुनासो आयो। स्वास्थ्य सेवाको महत्वलाई शब्दै शब्दको जालमा सैद्धान्तिक राप अलाप्ने माध्यम बनाइएको पाइयो, धेरै पालिकाहरुमा।
बिहीबार, वैशाख १, २०७९
स्वास्थ्य सेवामा छैन ‘सेवा’, समाधान पर्खिरहेका पाँच सवाल
पेसेण्ट स्याटिस्फ्याक्सन, पब्लिक स्याटिस्फ्याक्सन र प्रोफेसनल स्याटिस्फ्याक्सन नै पोलिसी स्याटिस्फ्याक्सन हुनुपर्छ भन्ने धरातलमा रहेर स्वास्थ्यक्षेत्रले निम्न सवालमा बहस छेड्ने र समाधान खोज्नेतिर अविलम्ब अग्रसर हुनुपर्नेछ।
बिहीबार, भदौ १०, २०७८
कोभिड अध्यादेशको 'इफेक्ट'मा स्वास्थ्य मन्त्रालयको अस्तित्वको 'साइड इफेक्ट'
धेरैको जिज्ञासा छ कोभिडको आडमा टेकेर चलिआएको रितिथिति बेगर जिम्मेवारी र अधिकारको 'भल्भ' स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय र सीसीएमसीतिर घुमाइसकेपछि अब मन्त्रालयको अस्तित्व कता पुग्यो त?
बुधबार, जेठ १९, २०७८
जनतालाई तोडमाथि तोड, नेताहरुको जस लिने होड
अरु देशले अनुदानमा दिएको सिलिण्डर खोसाखोस गरेर एउटै सिलिण्डरलाई दश-बाह्र जनाले छोएर दान दिने कि नीति-नियम-नियमनमा भूमिका खेलेर स्थायी योगदान दिने? उत्तर तपाईंकै।
बिहीबार, जेठ १३, २०७८
कोल्टे फेर्दै कोभिड
ठिक भएको झैँ लागिसकेको बिरामीमा सातौँ-आठौँ दिनतिर फेरि एकाएक सास फेर्न अप्ठ्यारो हुने र अक्सिजन लेभल स्वाट्टै घट्ने अनौठो चरित्र देखिएको छ।
आइतबार, वैशाख २६, २०७८
पल्स अक्सिमिटरबारे पाँच खुल्दुली
हात चिसो छ भने पुछ्ने र केही बेर रगडेर न्यानो बनाउने किनकि छाला चिसो भएको बखत रक्तप्रवाह केही कम हुन् गइ गलत रिपोर्ट निस्किन सक्दछ।
आइतबार, वैशाख १९, २०७८
डाक्टरको अक्षर किन बिग्रिँदै जान्छ?
धेरैको मनमा पौडी खेलिरहने प्रश्नहरु हुन्, के राम्रो अक्षर हुनेहरु डाक्टर बनेकै हुँदैनन्? के नराम्रो अक्षर हुनु डाक्टर बन्ने क्राइटेरियामध्ये नै हो र? के डाक्टर बन्दैमा वा डाक्टरी गर्दैमा अक्षर बिग्रिनु पर्ने नै हो र?
आइतबार, फागुन ९, २०७७
आशा र आस्था सहितको एक त्यस्तो अस्पताल
अस्पताल जानुपर्यो कि चिनेको डाक्टर, आफन्त नर्स वा नाता पर्ने स्टाफको फोन थिच्न सुरु हुन्छ। पहुँच हुनेलाई मात्रै सजिलो हुनुपर्ने हो र अस्पतालमा? भनसुनको क्षेत्र हुनुपर्ने हो र स्वास्थ्योपचार?
आइतबार, कात्तिक १६, २०७७
पहिलो महिला डिन : फिर्लान् त आइओएमका दिन?
आशा छ, उहाँकै पालामा नेपालकै चिकित्सा क्षेत्रको पिलर र नेपालीको ठूलो हिलरका रुपमा रहेको यस संस्थाप्रति कसैले किलर सोच राख्ने दुस्साहस नगरोस् र आइओएमको नाम मात्रै सुन्दा पनि एक छुट्टै आदरभाव र तरंग सिर्जना हुन सकोस्, पहिलेपहिलेको जस्तै।
बिहीबार, असार ४, २०७७
कोभिड र बिरामीको भीड
हो, कोभिडको आचरण आफैंमा विचित्रको छ। शारीरिक रुपमा छुट्टिएर बस्नुपर्ने तर भावनात्मक रुपमा एक हुनुपर्ने, बस्दा एक्ला-एक्लै बस्नुपर्ने तर काममा सामूहिक प्रयास हुनुपर्ने, हात मिलाउन नहुने तर सबै मिलेर हातेमालो गर्नुपर्ने, मास्कले मुख छोप्नुपर्ने तर आवाज झनै मुखरित गर्नुपर्ने, रोग सर्ला भनी डराउनु पर्ने तर मन दरिलो पार्नुपर्ने।
सोमबार, जेठ १९, २०७७
स्वास्थ्यका निकाय: बलियो हुनुपर्छ, जनता छुनुपर्छ
निम्न पाँच बुँदामा अहिलेदेखि नै सजग र सतर्क रहनुपर्छ। पहिलो, कानुनी मेरुदण्ड फितलो नबनोस् किनकि कानुन बलियो भएपछि मात्रै त्यसमा जोडिएर आउने अन्य पक्षहरु पनि बलिया हुन पुग्छन् अर्थात् 'फ्लेसिङ अफ द बोन' प्रक्रिया दरिलो हुन्छ।
बुधबार, जेठ ७, २०७७
पोस्ट कोभिड स्वास्थ्य युग : एजेन्ट होइन, एजेन्डा बोकौं
नेपालको स्वास्थ्य मानचित्र र नेपाली नीति निर्माताको मानसपटललाई राम्रै नियालेको कोरोना भाइरसले केही ठूलाठूला प्रश्न पनि तेर्स्याइदिएको छ, उत्तर खोज्नै पर्नेगरी र कदम चाल्नै पर्नेगरी।
बुधबार, वैशाख २४, २०७७
कोरोना भाइरसले कसरी गराउँछ मृत्यु? मष्तिष्कदेखि खुट्टासम्म गराउने हानीको विस्तृत अध्ययन
बिहीबार, वैशाख ११, २०७७
कोभिड-१९ परीक्षणका १९ जन-जिज्ञासा
कोभिड-१९ सम्बन्धी तथ्य, तथ्यांक र तर्क दिनदिनै फरक परिरहेका छन्। 'ब्रान्ड न्यू' भाइरसले गराएको 'ब्रान्ड न्यू' रोग भएकाले नयाँनयाँ तथ्य खुल्दै जानु र तथ्यांक अदल-बदल भइरहनु अचम्म मानिरहनुपर्ने विषय पनि भएन।
मंगलबार, वैशाख २, २०७७
डाक्टर स्वदेश फर्काउने पाँच सूत्र
बुधबार, माघ २९, २०७६
स्वास्थ्य बिमा बलियो बनाउने पाँच पिलर
हेर्दा जति चिटिक्क परेको भएपनि जग र पिलर बलियो नहुँदासम्म घर भित्रदेखि नै दरिलो हुन सक्दैन, उसैगरी स्वास्थ्य बिमा पनि राजनैतिक प्रतिवद्धताको जग दरिलो भएन र यसका पिलरहरु बलिया भएनन् भने यो कुनै पनि समयमा ढल्न बेर लाग्दैन।
शुक्रबार, कात्तिक २९, २०७६
मेडिकल काउन्सिल एडिक्सन
मूक ‘मनी’, ‘माइन्ड’ र ‘मसल्स’को आडमा चुनाव जित्ने, जितेपछि तिनै प्रायोजक र शक्ति समूहका लागि अनुचित कार्य गरिदिने, त्यसबाट थप पैसा र ‘पावर’ सञ्चय गर्ने अनि त्यही कालो धन र पावरलाई चुनावमा लगाउने दुश्चक्र सिर्जना गरी काउन्सिलमा बसिरहने खेला जस्तो पनि देखिन्छ।
मंगलबार, साउन ३१, २०७४
कविता : डाक्टरको यथार्थ
हेर्न नभ्याए पनि टिभि किन्ने, बस्न नभ्याए पनि घर बनाउने पैसा पनि कमाउँछ गाडीमा गुड्छ, विदेशतिर उड्छ
बिहीबार, फागुन २०, २०७२
व्यंग्यः म डा. कि भेडा?
‘म डा कि भेडा ?’ अनि उसको पुच्छरमा एउटा नम्बर प्लेट थियो, ‘भे. अ. डा. अन टेष्ट।’ म निकै अचम्ममा परें। के रहेछ कुरो भनेर ममा खुलदुली जाग्यो। केही त बुझ्नैपर्यो भन्ने लाग्यो।
बुधबार, फागुन १२, २०७२
ताजा समाचार
सबै
‘पिंक अक्टोबर’ का अवसरमा रक्षा क्यान्सर केयर सोसाइटीद्वारा सचेतना र्याली
७ मिनेट अगाडि
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
१५ मिनेट अगाडि
मानसिक स्वास्थ्य समस्या: बुझाइ, चुनौती र रोकथामका उपाय
१ घण्टा अगाडि
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
१ घण्टा अगाडि
कर्णालीका मुख्यमन्त्रीलाई मानसिक स्वास्थ्य स्वावलम्बन समूहको ८ बुँदे ध्यानाकर्षण पत्र
२ घण्टा अगाडि
स्वास्थ्य सेवाको गुणस्तर र आधुनिक प्रविधिबारे छलफल गर्दै फ्रन्टलाइन हस्पिटलद्वारा 'सिएमई' कार्यक्रम आयोजना
२ घण्टा अगाडि
बुढीगण्डकी बाढी : आरुघाट आधारभूत अस्पतालका बिरामी एम्बुलेन्सबाट अन्तै सारिए
३ घण्टा अगाडि
आयुर्वेदमा मानसिक स्वास्थ्यको महत्त्व
४ घण्टा अगाडि
नेपालमा पहिलोपटक स्वदेशमै उत्पादित कार–टी सेलबाट शिक्षण अस्पतालमा बिरामीको उपचार
४ घण्टा अगाडि
बुढीगण्डकी बाढी : स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय
५ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मानसिक स्वास्थ्य: अधिकार कागजमा मात्र होइन, जीवनमा पनि
१४ मिनेट अगाडि
संघीयतापछि स्वास्थ्यकर्मीको सन्तुष्टि किन न्यून?
१ घण्टा अगाडि
प्रत्यायनको प्रमाणपत्रभन्दा अस्पतालको वास्तविक गुणस्तर ठूलो हो
७ घण्टा अगाडि
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
शनिबार, असोज २४, २०८३
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
शुक्रबार, असोज २३, २०८३
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search